content stringlengths 20 64.1k ⌀ |
|---|
प्रधानमन्त्रीपत्नी सीता दाहालको निधन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। बुधबार बिहान उपचारको क्रममा उनको नर्भिक अस्पतालमा निधन भएको हो।
आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानकारी दिएका छन्। उनका अनुसार स्वास्थ्य अवस्था ... |
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना, केही स्थानमा हावाहुरी चल्ने काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देश... |
दुर्गा प्रसाईंलाई हत्याको धम्की दिई फिरौती माग गर्ने पक्राउ काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हत्याको धम्की दिँदै फिरौती माग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
फिरौती लिन आएको अवस्थामा खोटाङ घर भई काठमाडौंको चुनदेवी बस्ने रमेशकुमार गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले आज मह... |
कपिलवस्तुमा सर्पको डसाइबाट दाजुभाइको मृत्यु चन्द्रौटा । कपिलवस्तुमा सर्पको डसाइबाट दाजुभाइको मृत्यु भएको छ । सोमबार राति बुद्धभूमि नगरपालिका–१ कपासीमा दाजुभाइको सर्पले डसेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा वर्ष वर्षीय दीपक भुसाल र नौ वर्षीय प्रदीप भुसाल रहेका छन् । दुवै पारिजात बोर्डिङ स्कूल गोरुसिङेमा अध्ययन गर्दै आएका ... |
‘५० प्रतिशत महिलाको सहभागिता गराउन निर्वाचनमा हुने विकृति रोक्नुपर्छ’ काठमाडौं। प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा ५० प्रतिशत महिलाको सहभागिता गराउन निर्वाचनमा हुने विकृति रोक्नुपर्नेमा जोड दिइएको छ । आज बसेको समितिको बैठकमा आमन्त्रित संविधानसभा सदस्य विन्दा पाण्डेसहित समितिका सदस्यले सो विषयमा साझा... |
मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन काठमाडौं । सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन समिति गठन गरेको हो ।
मन्त्रिपरिषद्ले संस्कृति, पर्यट... |
सेफ्टी ट्याङ्कीमा डुबेका बालकको मृत्यु झापा। ‘सानो साथी किन्डर गार्टेन’ नामक मन्टेश्वरी विद्यालयको शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेका मेचीनगर नगरपालिका–१० का बालकको आज मृत्यु भएको छ ।
सेफ्टी ट्याङ्कीमा डुबेर सोमबार दिउँसो बेहोस भएका आठ वर्षीय तान्छोक लिम्बूलाई उपचारका लागि विर्तामोडस्थित विएन्डसी अस्पतालको सघन उपचार कक्... |
null |
null |
अमेरिकन डलर भनेर कागज दिएर ठग्न खोज्ने एक व्यक्ति पक्राउ काठमाडौं। अमेरिकन डलर भनेर कागजको बिटो दिएर ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भइ काठमाडौं स्वयम्भू बस्ने ६५ वर्षीय पाल्साङ तामाङ छन् ।
तामाङलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले नख्खु... |
स्कुलमा बच्चा लिन र पुर्याउन जाने महिलाहरुले सिक्री लुट्ने समूह पक्राउ ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरले विभिन्न स्थानमा सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
ललितपुर प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै स्कुलमा बालबालिका लिन र पुर्याउन जाने महिलाहरुले लगाएको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्... |
सेवाग्राहीसँग घुस लिदैँ गर्दा प्रधानाध्यापकसहित दुई जना पक्राउ काठमाडौँ। शिक्षक छनोट प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गर्दा एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
कागेश्वरी मनहरा १ गाग... |
अवैध रूपमा विदेश लैजान लागेको विभिन्न मुद्रासहित ४९ वर्षीय व्यक्ति पक्राउ काठमाडौँ। अवैध रूपमा विदेश लैजान लागेको विभिन्न मुद्रासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १ सय दरको ३ सय ८० थान र श्रीलंकन रूपी ५ हजार दरको ... |
साइकल चालकमाथि कुटपिट गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ विराटनगर। साइकल चालकमाथि कुटपिट गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
मोरङ विराटनगर–४ दुधफारमस्थित कोशी राजमार्गमा साइकल चालक विराटनगर–६ बस्ने २७ वर्षीय पवन साहलाई कुटपिट गरेको आरोपमा १९ वर्षीय आयुष भेटुवाल पक्राउ गरेको प्रहरीले जनाएको छ।
बा. १५ च ३४४५ नम्बरको कार... |
मनाङ एयरको दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार ५ जनाको शव भेटियो, एकको अवस्था अज्ञात काठमाडौं । सोलुखुम्बुबाट काठमाडौ आउँदै गर्दा दुर्घटना भएको मनाङ एयरमा सवार ५ जनाको शव भेटिएको छ । एक जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।
हेलिकप्टरमा जम्मा ६ जना सवार थिए । यीमध्ये ५ जना मेक्सिकोका नागरिक थिए । पाइलट भने नेपाली थिए । ६ जन... |
कपनबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ काठमाडौँ। जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने ४७ वर्षीय राजु थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ तेन्जिङचोक बस्ने नुवाकोट दुप्तेश्वर गाउँपालिका-१ घर भएका ३६ वर्षीय कृष्ण बहादुर स्... |
मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो काठमाडौं । सोलुखुम्बुबाट काठमाडौका लागि उडेपछि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुकै लामजुरा क्षेत्रभन्दा केही तल काँडे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।सो हे... |
हराएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामजुरामा खोजिँदै काठमाडौं । सोलुखुम्बुबाट काठमाडौका लागि उडेपछि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टरको सोलुखुम्बुकै लामजुरा क्षेत्रमा खोजी भइरहेको छ । हेलिकप्टरको खोजीका लागि स्थानीय सुरक्षा बलका साथै काठमाडौंबाट अर्को हेलिकप्टर पनि पठाइएको छ ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौं... |
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक २२ किलो सुन तस्करी काठमाडौं। वैदेशिक रोजगारीबाट नेपाल आउनेहरुबाट हरेक दिन २२ किलो भन्दा बढी सुन तस्करी हुने गरेको छ। सरकारले वैदेशिक रोजगारमा गएका युवालाई ५० ग्राम सुनको गहना ल्याउन दिने सहुलियतको उपयोग गर्दै सो सुन तस्करी हुने गरेको हो।
तस्करहरूले आफ्नो सुन केही रकम र लोभ द... |
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
सो हेलिकप्... |
जेसिबीको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु गलकोट। बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ।
बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय सुनिलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूच... |
गाउँघरमा देखिन छाडे ढिकी, जाँतो र पानी घट्ट ढोरपाटन। डेढ दशक अगाडि बागलुङ निसीखोलाका प्रत्येक गाउँमा पुग्दा पिँढीको एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउ काठको ढिकी भेटिन्थे। स्थानीयले त्यही ढिकी जाँतोमा कुटानी पिसानी गर्थे। अहिलेको जस्तो ठाउँ–ठाउँमा मिल थिएनन्। जब यहाँका गाउँमा बिजुलीको पहुँच पुग्यो, तब स्थानीयले हरेक गाउ... |
आजको मौसमः मुलुकभर वर्षाकाे भारी संभावना, सचेत रहन आग्रह काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक ... |
बझाङमा एक महिलाको शव फेला बझाङ । बझाङमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
जिल्लाको थलार गाउँपालिका–१ र केदारस्युँ गाउँपालिका–१ को सेती नदीको बिच भागको टापुमा नामथर, वतन नखुलेकि अन्दाजी ४० वर्षीय महिला मृत अवस्थामा सोमबार फेला पारेको बझाङ प्रहरीले जनाएको छ ।
घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय बझाङले थप अनुसन्धा... |
बुटवलमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ रूपन्देही । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले विभिन्न समयमा समूह बनाएर मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका १९ वर... |
मापदण्ड बाहिरका संरचनामा पोखरा महानगरको डोजर गण्डकी। पृथ्वी राजमार्गमा सडक अधिकार क्षेत्र मिचेर बनाइएका संरचनामा पोखरा महानगरपालिकाले डोजर चलाएको छ। आज महानगर प्रमुख धनराज आचार्यको नेतृत्वमा सडक विभागका प्रतिनिधि र नगर प्रहरीसहितको टोलीले सडक मापदण्डभित्र पर्ने संरचना हटाएको हो।
पोखरा–९ पृथ्वीचोकदेखि विजयपुर खोलासम्म र... |
सिसुवा भतेरीको बन्जर भूमि राष्ट्रपति पौडेलको परिकल्पनाले उर्वर बन्यो दमौली। प्रजापति सापकोटा हिजो आज ढुक्कले खेती गर्न सक्छन्। तनहुको व्यास नगरपालिका १० दुम्सी निवासी सापकोटा केही वर्ष अघिसम्म बालीनाली छाडा चौपायाले नष्ट गरिदिने हो कि भन्ने चिन्ताले पिरोलिन्थे।
तर अचेल उनको यो चिन्ता घट्दै गएको छ। नगरपालिका क्षेत्रकै छ... |
डम्फु बनाएर राम्रो आम्दानी बनेपा। काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४स्थित सलान्दुबगरका लीलाबहादुर स्याङ्तान डम्फु बनाउने पेसामा लागेर राम्रो आम्दानी गर्दै आएका छन्। तामाङ जातिको सांस्कृतिक बाजामा डम्फुको माग हुन थालेकाले उनले ‘स्याङ्तान डम्फु उद्योग’ सञ्चालन गरेर सो पेसालाई विगत १५ वर्षदेखि निरन्तरता दिँदै आएका छन्... |
पहिरोको उच्च जोखिम : स्थानीय घर छोड्न बाध्य ढाेरपाटन। गतवर्ष भदौमा रामतोला बस्ती नजिकै ठूलो पहिरो गयो। पहिरोले सिंगाे गाउँनै जोखिममा पर्यो। स्थानीय बासस्थान छोडेर अन्यत्र जान बाध्य भए। बर्खा सकिएपछि पहिराको जोखिममा रहेकै घरमा उनीहरु फर्किए।
यस वर्ष पनि बर्खा सुरु भएपछि बागलुङ नगरपालिका-११ रायडाँडाको तल्लो रामतोलाका स्... |
आजबाट सोमबारको व्रत सुरु, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (फोटोफिचर) काठमाडौं। साउनमा बसिने सोमबारको व्रत आजबाट सुरु भएको छ।
महिनाले असार नै भए पनि तिथिअनुसार सोमबारको व्रत आजबाटै सुरु भएको ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए।
‘तिथिअनुसार सउन महिनामा सोमबारको व्रत बस्न तथा शिवजीको विशेष उपाशना गर्न... |
गोदावरीबाट जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ कैलाली। जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
गोदावरी नगरपालिका-२ महेन्द्रनगर रोड बस्ने ३९ वर्षीय प्रेम बोहराको सिगाँस होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रेम बोहरा समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार... |
भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ नवलपरासी(पश्चिम)। भाउजुको हत्या गरेको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ।
रामग्राम नगरपालिका-१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
जग्गाको विषयलाई लिएर वादविवाद एवम् झैं-झगडा हुँदा... |
अतिक्रमित सार्वजनिक जग्गा खोज्दै वीरगञ्ज महानगर वीरगञ्ज। अतिक्रमित सार्वजनिक जग्गा खोज्ने अभियान सुरु गरेको वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्रका २८ सार्वजनिक पोखरी तथा एक सय बिघाभन्दा बढी जग्गा आफ्नो अधिनमा ल्याउन सफल भएको छ।
महानगर क्षेत्रभित्र सार्वजनिक पोखरी तथा जग्गा अतिक्रमण गर्ने प्रवृत्ति बढेसँगै वीरगञ्ज... |
आजको मौसमः मुलुकभर भारी वर्षाकाे संभावना, सडक तथा हवाइ यातायात प्रभावित हुन सक्ने काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल दे... |
फुङलिङमा एक महिलाको शव फेला ताप्लेजङ । फुङलिङ नगरपालिकामा एक महिलाको शव फेला परेको छ। वडा नम्बर(७ की ४४ वर्षीय धनकुमारी लिम्बू मृत फेला परेको प्रहरीको भनाइ छ।
फुङलिङ नगरपालिका–३ स्थित सशस्त्र प्रहरीको चेक प्वाइण्ट छेउमा सडकबाट १० फिट तल झरेको अवस्थामा लिम्बूको शव भेटिएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालयका प्र... |
चितवनमा ५० प्रतिशत रोपाइँ चितवन । जिल्लामा ५० प्रतिशत रोपाइँ भएको छ । समयमा पर्याप्त वर्षा नहुँदा रोपाइँ हुन नसकेको हो । कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लाका सात पालिकामा भएको धान रोपाइँ ५० प्रतिशत भएको छ । केन्द्रका निमित्त कार्यालय प्रमुख मीनबहादुर पुनका अनुसार लामो समय खडेरी परेका कारण धान रोप्न समस्या भएको हो... |
११ वर्षीया बालिकालाई बलात्कार गर्ने युवक बुटवलबाट पक्राउ तिलोत्तमा । बुटवलमा नाबालिग बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । ११ वर्षीया नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियार पक्राउ परेका हुन् ।
परियारले शनिबार राति बालिकाकै घरमा जबरजस्ती करणी... |
मिटरब्याज पीडितलाई भेट्न माइतीघर पुगे गृहमन्त्री काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूसँग भेटवार्ता गरेका छन्।
आइतबार अपराह्न माइतीघरस्थित धर्नास्थल पुगेर मन्त्री श्रेष्ठले पीडितहरूलाई भेटेका हुन्। भेटमा उनले मिटरब्याज पीडितलाई न्याय दिने विषयमा सरकार गम्भीर रहेको बताएका थिए... |
ललितानिवास जग्गा प्रकरण : सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।
राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो । सीआईब... |
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ रोल्पा। जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जना पक्राउ गरेको छ।
रोल्पा नगरपालिका-४ लिबाङ डेरा गरी बस्ने ४४ वर्षीय सन्तोष सुनारको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ३३ वर्षीय कौशल खत्री समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।
उक्त कोठामा जुवातास खेलि... |
आरजुको नाम लिएको अडियो नक्कली शरणार्थी प्रकरणका अभियुक्त शर्मासँग मिल्यो काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवाले समेत रकम लिएको आरोप लगाइएको अडियोमा सुनिएको स्वर नक्कली शरणार्थी प्रकरणमा पक्राउ परी थुनामा रहेका अभियुक्त सन्देश शर्माको स्वरसँग मिलेको पाइएको छ ।
द... |
मिटरब्याजीको आरोपमा सर्वसाधारणलाई पक्राउ बारा। मिटरब्याजीमा संलग्न नै नभएको व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेर दुःख दिएको घटना सार्वजनिक भएको छ । बाराको महागढीमाई नगरपालिका-१०, गन्जभवानीपुरका एक सर्वसाधारणलाई प्रहरीले पक्राउ गरेपछि सो घटना सार्वजनिक भएको हो ।
पीडितका बुबा मोतीलालप्रसाद गुप्ताले दिएको जानकारीअनुसार छो... |
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतर्फ अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का... |
जयपृथ्वी राजमार्गः दैनिक पहिरो, यात्रु सास्तीमा बैतडी। बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा दिनहुँ पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । राजमार्गअन्तर्गत बैतडीको श्रीभावर, ज्यापु, ढोल्यामोड, मोतीनगरसहित विभिन्न ठाउँमा पहिरो खस्ने गरेको छ ।
बझाङ जिल्ला जोड्ने र बैतडीका पनि सिगास, सुर्नया गाउँपालि... |
पोखरामा ट्रेकिङ गाइड तालिम सुुरु गण्डकी। ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवं नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (नाथम)को प्राविधिक सहकार्यमा पाँचहप्ते ट्रेकिङ गाइड तालिम पोखरामा सुरु भएको छ ।
पदयात्रा पर्यटनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यका तालिम सुरु गरिएको हो ... |
मन्त्री किरातीसँगै वृक्षरोपणमा कलाकर्मी काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीसहित कलाकारले आज बिहान सानो हात्तीवनमा वृक्षरोपण गरेका छन्।
ललितपुरको सानो हात्तीवनस्थित किरात माङहिम परिसरमा गरिएको वृक्षरोपणमा गायक राजेशपायल राई, अभिनेता आर्यन सिग्देल, लोकदोहोरी कलाकार रीता थापामगर, दुर्गा रायमाझी... |
कांग्रेस सभापति देउवाद्वारा भैरवसिंह रावल स्मृतिग्रन्थ विमोचन काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भैरवसिंह रावल स्मृतिग्रन्थको विमोचन गरेका छन्।
भैरवसिह स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले कांग्रेसका कर्मठशील पुराना नेता भैरवसिंहको राजनीतिक जीवन र उनले राजनीतिक परिवर्तन र विकासका क... |
दुई साताभित्र सङ्घीय अस्पतालका सबै शय्या पनि निःशुल्क बनाइन्छः स्वास्थ्यमन्त्री बस्नेत काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको सबैभन्दा ठूलो सरकारी वीर अस्पतालमा आगामी साउन १ गतेदेखि ओपिडी सेवा बिहान ८ बजेदेखि उपलब्ध हुने बताएका छन् ।
सेवामूलक गैरसरकारी संस्था विजेन नेपालनवौँ वर्षमा प्रवेश ... |
गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखला काठमाडौं। गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखला लाग्ने गरेको एक अध्ययनले देखाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र लिड्स नेपालले गरेको अध्ययनमा खाना पकाउँदा दाउरा प्रयोग गर्नेभन्दा गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा ३० प्रतिशत बढी झाडापखला... |
रोट्र्याक क्लबका युवा चुरे संरक्षण र हरित अभियानमा महोत्तरी। वन विनाश र चुरे दोहनको चपेटामा परेको बर्दिबासमा युवा हरित अभियानमा जुटेका छन् ।
चुरे काक्षमा रहेको बर्दिबासमा वर्षातभरीको समयमा सामुदायिक र सार्वजनिक जंगल क्षेत्रमा रोट्र्याक क्लव बर्दिबासले वृक्षारोपण अभियान चलाएको हो ।
नगरभित्र रहेका सामुदायिक वन र सार्वजनि... |
सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध मुग्लिन। नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । आज दिउँसो ४ बजे चितवनको इच्छाकामना-६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको छ ।
अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भ... |
त्रिभुवन विमानस्थलमा विदेशबाट आउने यात्रुहरुको चेकजाँचमा कर्मचारीको लापरवाही काठमाडौं । त्रिभुवन विमानस्थलमा अध्यामगन विभाग तथा भन्सार विभागको मात्रै चेकजाँच रहेको स्थानमा प्रहरीको चेकजाँच रहनेगरी गृहमन्त्रालयले तयारी थालेको छ।
प्रहरीले विमानस्थलको सुरक्षा जाँच पास मागेको लामो समयपछि गृहमन्त्रालयले अर्थमन्त्रालय र निजा... |
ओखलढुंगामा मोटरसाइकल दुर्घटना, दुई जना घाइते ओखलढुंगा। जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन्। आज बिहान करीब साँढे १० बजेतिर स ७ प ८६८४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।
दुर्घटनामा परी मोटरसाइकल चालक मानेभञ्ज्याङ गाउँपालिका ५ का ३५ वर्षीय उत्तम राई र मोटरसाइकलक... |
लम्पिस्किनले गोरु मरेपछि किसानलाई हाते ट्याक्टर वितरण लमजुङ। दोर्दी गाउँपालिकाले किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । पालिकाले ७५ प्रतिशत अनुदानमा पालिका भित्रका ६० जना किसानलाई हाते ट्याक्टर वितरण गरेको हो।
धान रोपाईको समयमा लम्पि स्किन रोगका कारण गोरु मरेपछि मारमा परेका १३ किसान र यस अघि नै हाते ट्याट्क्टर... |
वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ कास्की। गण्डकी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा शुक्रबार वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
प्रहरीले लोकसेवा आयोग, गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको लागि भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजात जाँच गर्ने क्रममा तीन जना नक्कली प... |
घर भत्किँदा डोटीमा एक महिलाको मृत्यु डोटी। डोटीमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका-५ गैराकी ३० वर्षीया गङ्गा मलासीको मृत्यु भएको हो।
शनिबार राति चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। राति नै जिल्ला प्रहरी कार्याल... |
ककनीको पानी हङकङ र मकाउ निर्यात काठमाडौं। ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन्।
गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात सुरु ग... |
आजको मौसमः मुलुकभर पानी पर्ने संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूका साथै बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक... |
मेघ गर्जनसहित भारी वर्षाको सम्भावना काठमाडौं। मुलुकमा जारी मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ ... |
null |
सर्लाहीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या जनकपुरधाम । सर्लाहीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हरिवन नगरपालिका–५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश भन्ने अर्जुन महतो रहेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
अर्ज... |
नेपाल प्रहरीको कार्ययोजना-२०८० तयार, आगामी साउन १ देखि लागू हुने (पूर्णपाठ) काठमाडौं। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी कार्ययोजना–२०८० तयार पारेको छ ।
मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको ग... |
पोखरामा २८ सय रोपनी जग्गा दर्ता गराइदिने भन्दै करोडौँ ठगी गरेका पन्त पक्राउ काठमाडौं। छुट जग्गा दर्ता गराइदिने भन्दै झूठो काम गरेको र ठगी आरोपमा प्रफुल्ल राणा भनिने प्रमोदराज पन्त पक्राउ परेका छन्।
दुई करोड ८८ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। उनी यसअघि प... |
कैलालीको घोडाघोडीमा फेला परेको बम सेनाद्वारा निष्क्रिय सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडको इलाका प्रहरी कार्यालय पछाडि बन्दै गरेको नालामा फेला परेको प्लास्टिक ग्रेनेड बमलाई नेपाली सेनाको टोलीले आज दिउँसो निष्क्रिय पारेको छ ।
बिहान कामदारले नाली खन्ने क्रममा विस्फोटक पदार्थ ९बम० देखेपछि इलाका प्रहरी कार्यालय सुख... |
बैतडी एक नाबालिकमाथि बलात्कार धनगढी । बैतडीमा नाबालिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् ।
पुर्चौडी नगरपालिका वडा नम्बर–५ कुवाकोट घर भएका राकेश कुँवर करणी आरोपमा पक्राउ परेका हुन् । कुँवरले पुर्चौडीकै नाबालिक किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि पक्राउ गरिएको बैतडी प्रहरीले जनाएको छ ।
अभियुक्त कुँवरलाई इल... |
गैँडा मारेर २५ वर्षदेखि फरार रहेका भीमबहादुर पक्राउ भरतपुर । गैँडा मारेर खाग बिक्री गरेको अभियोगमा १० वर्ष सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।
निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थमा खटिएको नेपाली सेना खड्ग दल गणको संयुक्त टोलीले २५ वर्षदेखि फरार चितवन कालिका नगरपालिका–२ का ५६ वर्षीय... |
तीन सातादेखि फक्ताङलुङमा मोबाइल सेवा अवरुद्ध फुङ्लिङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मा तीन सातादेखि मोबाइल सेवा अवरुद्ध हुँदा सञ्चारसेवा प्रभावित भएको छ। गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोकलगायत क्षेत्रमा सञ्चारसेवा अवरुद्ध भएको हो।
मोबाइल सेवा बन्द हुँदा सूचना आदन–प्रदान ठप्प भएको स्थानीय रोशन... |
शंकास्पद बिलबिजक भएको १७ लाखभन्दा बढीको ईलेक्ट्रोनिक सामान बरामद बारा। शंकास्पद बिलबिजक भएको १७ लाख भन्दा बढीको ईलेक्ट्रोनिक सामान प्रहरीले बरामद गरेको छ।
बारा जिल्लाको निजगढ नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजकार्गको बकैया पुल ईलाकाबाट प्रहरीले शंकास्पद बिलबिजक भएको १७ लाख ६६ हजार ८ सय ३८ रुपैयाँ बराबरको ईलेक्ट्रोनिक ... |
स्रोत नखुलेको नगदसहित २० वर्षीय भारतीय युवक पक्राउ महोत्तरी। स्रोत नखुलेको नगदसहित प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार प्रान्त सितामढी थाना सुरखण्ड ग्राम सिखण्डी-५ बस्ने २० वर्षीय चन्दन कुमार साफी रहेका छन्।
जलेश्वर नगरपालिका-३ स्थित जलेश्वर भिठ्ठामोड सडकबाट स्रोत नखुलेको नगद १० लाख ३०... |
एलओडीका सञ्चालक रुदिल बल्लव श्रेष्ठ पनि पक्राउ काठमाडौँ। काठमाडौं ठमेलमा सञ्चालित चर्चित नाइट क्लब एलओडीका रुदिल बल्लव श्रेष्ठ पक्राउ परेका छन्।
नाबालिगलाई प्रवेश गराएको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको हो। यसअघि बिहीबार सोही क्लबका अर्का सञ्चालक राजुसिंह सुवाल पक्राउ गरिएको थियो।
ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्... |
पानीमा क्याराभानले गरेको पिच भत्काउन निर्देशन जाजरकोट। नयाँ सहर आयोजनाले रुकुमपश्चिमको चौरजहारी नगर पालिकाको मुख्य बजार लाइनमा गरिएको कालो पत्रे उप्काउन निर्देशन दिएको छ।
रुकुमपश्चिम नगरपालिका–२ स्थित नयाँ बजारमा बुधबार बेलुका गरिएको कालोपत्रे उतारेर नयाँ कालोपत्रे गर्न निर्देशन दिइएको हो। चौरजहारी नया... |
खानीगाउँमा घरैपिच्छे बाख्रापालन गलेश्वर। दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाले।
उनले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गरे। बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाएका छन्। सुरुआतमा १७ स्थानीय र चार अस्ट्रेलि... |
इलाममा श्रीमतीको हत्या गरी आत्महत्या मंगलबारे। इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्।
माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए। राधिका पिताम्बरी जेठी श्रीमती भएको बताइएको छ।
गए राति करि... |
अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला काठमाडाैं। अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला परेका छन्।
३१ वर्षीय ताम्राकार काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा बिहीबार साँझ मृत भेटिएका हुन्। उनी बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएकाे छ।
उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पत... |
आजको मौसमः मुलुकभर वर्षा हुने, सडक र हवाइ यातायाता प्रभावति हुन सक्ने काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। देशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। क... |
अष्ट्रेलियन राजदूत भोल्कद्धारा वनमन्त्री महतोसँग भेटवार्ता, नेपाल र अष्ट्रेलियाको वन क्षेत्रमा सहकार्यबारे छलफल काठमाडौं। नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र महतोसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् । वन मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र अष्ट्रेलियाबीच नेपालको वन ... |
‘नारी’ टेलिभिजन प्रसारणमा काठमाडौं। नेपालको पहिलो महिला टेलिभिजन च्यानलका रुपमा ‘नारी’ टेलिभिजनको एचडी प्रशारण प्रारम्भ भएको छ ।
नारीका नसुनिएका कथा, उत्पीडनको व्यथा, भूमिका र महत्व, समाज परिवर्तनमा अग्रसरतालगायतका कुरालाई टिभीले समेट्ने उदेश्य राखिएको अध्यक्ष निकिता पौडेलले जानकारी दिए ।
उनले भने, “महिलाका हकहित, अधिक... |
बाराको एक घरबाट १ सय ६८ किलो गाँजा बरामद बारा । बाराको कोल्हवी नगरपालिका ५ सोनाभार टोलमा बस्ने जितेन्द्र चौधरीको घरबाट प्रहरीले लागूऔषध गाँजा १ सय ६८ किलो फेला पारेको छ ।
अवैध लागूऔषध गाँजा लुकाई राखेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमाण्डमा गएको प्रह... |
सवारीसाधनमा चोरी गर्ने चार जना पक्राउ ललितपुर । ललितपुरको ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरिरहेका विष्णु अधिकारीले बोकेको झोलाबाट सात हजार ४७ डलर (नौ लाख २३ हजार एक सय ५७) रकम चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
चोरी भएको जाहेरी परेपछि खोजतलासका क्रममा दुई लाख नगदसहित सञ्जीव ... |
यौन दुर्व्यवहार आरोपमा एक युवक पक्राउ धनगढी। डडेल्धुरामा यौन दुर्व्यवहार आरोपमा एक युवक पक्राउ परेका छन् । आलितालबाट बाल यौन दुर्व्यवहार गरेको आरोपमा विक्रमबहादुर विष्ट पक्राउ परेका हुन् ।
आलिताल गाँउपालिका वडा नम्बर ६ रन्तोलाका २६ वर्षिय विष्टलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो । उनी विवाहित पुरुष हुन् । उनले १५... |
एलओडीका सञ्चालक राजु सिंह सुवाल पक्राउ काठमाडौं। उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स)का सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका छन् ।
एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले सञ्चालक सुवाललाई पक्राउ गरे... |
एसईई नतिजाः माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे काठमाडौं। माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ ।
प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग... |
एसईई नतिजा : २२ हजार ४७५ जनाले ल्याए ३.६ देखि ४ जिपिए काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा बिहिबार सार्वजनिक गरेको छ। प्रकाशित नतिजा अनुसार ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या २२ हजार ४७५ छ। यो एसईईमा सहभागी कुल विद्यार्थी सङ्ख्याको चार दशमलव ६३ प्रतिशत हो ।
त्यस्त... |
एसईईको नतिजा सार्वजनिक काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरिएको छ।
बिहीबार बोर्डको बैठकपछि गत चैत १७ गतेदेखि २९ गतेसम्म चलेको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो।
२ हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्... |
जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु पोखरा। कास्कीको पोखरा महानगरपालिका १४ चाउथेमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। पछाडि सवार युवक भने घाइते भएका छन्।
मृत्यु हुनेमा पोखरा महानगरपालिका २७ तालचोकका ३४ वर्षीय प्रज्वल गुरुङ रहेका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गुरुङको बिहीबार बिहान सवा ... |
एसईईको नतिजा आजै सार्वजनिक गर्ने परीक्षा बोर्डको निर्णय काठमाडौं । शैक्षिकसत्र २०७९ को माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गर्ने निर्णय गरिएको छ ।
बिहीबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीबार नै एसईई नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । यद्यपि, यसबारे बोर्डले औपचारिक रुपमा जानकारी गराइसकेको छैन... |
वैदेशिक रोजगारीले गाउँघर युवाविहीन, भेटाउनै मुस्किल नवलपुर। वैदेशिक रोजगारीका लागि विदेश जाने युवा जनशक्ति बढेसँगै गाउँघर युवाविहीन बन्दै गइरहेका छन् । युवावर्ग शिक्षा तथा वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्दै जाँदा गाउँमा बालबालिका र ज्येष्ठ नागरिकमात्रै देखिन थालेका छन् ।
नवलपरासी(बर्दघाट–सुस्तापूर्व) को मध्यविन... |
बजारमा नेपाली आँपकै एकछत्र राज काठमाडौँ। फलफूलको राजा मानिने आँपको उत्पादन राम्रो हुँदा यसपालि बजार पनि सस्तिएको छ। फलफूल व्यवसायीका अनुसार पछिल्लो दशककै सबैभन्दा सस्तोमा अहिले नेपाली आँप बिक्री भइरहेको छ।
अहिलेसम्म आँप राम्रो रहेको र अब विस्तारै उत्पादन सकिँदै गएकाले महँगाईमा उकालो लाग्न थालेको छ। नेपाल फलफूल थोक व्यव... |
एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी काठमाडौं। काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। क्लबमा बलिका प्रवेश गराएको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी... |
गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु सुर्खेत। सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
बिहीबार बिहान १०ः३० बजे राप्ती राजमार्गअन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका-३ चोरखोला स्थित दाङ तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ख ८,३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको विद्... |
मादीमा पहिराले दुई परिवार विस्थापित, चार घर जोखिममा कास्की। कास्कीको मादी गाउँपालिकामा अविरल वर्षापछिको पहिराले दुई घर परिवार पूर्णरुपमा विस्थापित भएका छन्। चार घर जोखिममा परेका छन्।
मादीको वडा नं ६ का पाँच र वडा नं २ मा एक परिवार पहिराको जोखिममा परेको गाउँपालिकाले जनाएको छ। यही असार १९ गतेको अविरल वर्षाले मादी–६ को का... |
एसईईको नतिजा आज सार्वजनिक गरिँदै भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्ण... |
कारागारभित्र कैदीले गरे आत्महत्या जानकी। बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन्।
जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए। मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए।
घटनाबारे मृतकको प... |
पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ जानकी। बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन्।
प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र ६ किलो ८ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर... |
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, काेशी र मधेसमा हावाहुरीकाे संभावना काठमाडाैं। काठमाडौं, २१ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै र बांकी प्रदेशका एक-द... |
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि… बैतडी। दोहोरो नागरिकताको आरोपमा प्रहरीले श्रीमान्–श्रीमतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिकाकी किस्मती चन्द र गम्भीर चन्द रहेका छन् ।
किस्मतीले बैतडी र कञ्चनपुरबाट नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो । श्रीमतीलाई दोहोरो नागरिकता बनाउन लगाएको उजु... |
बूढानीलकण्ठ धर्मशालाको उद्घाटन काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-३ मा निर्मित बूढानीलकण्ठ धर्मशाला (अतिथि गृह)को उद्घाटन गरेका छन् ।
भारत सरकारको करिब पाँच करोड अनुदान सहयोगमा सो धर्मशालाको निर्माण भएको हो ।
सो अवसरमा उनले भूकम्पपछिको पुनःनिर्माणमा भारत सरकारले पुर्याएको सह... |
मकाउ पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ काठमाडौं । मकाउ पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका-८ स्थायी घर भई ललितपुरको गोदावरी-१४ बस्ने ५१ वर्षीय दुर्गाबहादुर रेग्मी रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष ट... |
दोहोरो नागरिकता बनाउँदा दुई जना पक्राउ कञ्चनपुर । कञ्चनपुरमा दोहोरो नागरिकता बनाउँदा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा बैतडी पंचेश्चर गाउँपालिका–५ कि ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भिर चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत वैशाख २८ गते दोहोरो नागरिकता सम्बन्धि उनीहरू विरुद्ध जाहेरी दर्... |
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ: उपसभामुख राना काठमाडौं। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले बालबालिकाको अधिकार सुनिक्षित र सुरक्षित गर्नका लागि आफू राजनीतिमा आएको बताएकी छन् ।
आज यहाँ नेपाली चलचित्र ‘बगान’ द्वारा एकल आमालाई गरिएको सम्मान ग्रहण गर्दै उनले बालबालिकाको अधिकारका लागि विधेयक बन्नुपर्नेमा जोड... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.