content stringlengths 20 64.1k ⌀ |
|---|
प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण काठमाडौं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोलका अध्यक्ष अहमद नासेर अल–राइसी र महासचिव जुर्गेन स्टकलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइएको इन्टरपोलको झण्डा हस्तान्तरण गरेका छन्।
इन्टरपोल महासचिवालयको आयोजनामा इन्टरपोल सद... |
लिभिङ टुगेदरमा रहेका युवकले गरे प्रेमीकाको हत्या काठमाडौं। आपसी विवादका कारण लिभिङ टुगेदरमा रहेका एक युवकले युवतीको हत्या गरेका छन्। राजधानीको ठमेलमा लिभिङ टुगेदरमा बस्दै आएकी जेनिशा तामाङको उनकै प्रेमी अमर रञ्जितकारले हत्या गरेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्त एसपी सिताराम रिजालका अनुसार चितवनको राप्ती ... |
त्रियानब्बे वर्षे वृद्ध स्नान गर्न गोसाइँकुण्डमा रसुवा। गोसाइँकुण्ड यात्राका लागि हेलिकोप्टर कम्पनीले उडान भर्न थालेपछि तिर्थालुलाई त्यहाँ पुग्न सहज भएको छ। अहिले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत पवित्र तीर्थस्थल गोसाइँकुण्ड सहजै पुग्न सकिन्छ।
हेलिकोप्टरको सुविधाकै कारण धादिङ नलाङ घर भ... |
ग्रामीण महिलाहरु आयमूलक कार्यमा संलग्न, आत्मनिर्भर बन्दै गोरखा। शहिद लखन गाउँपालिका–२ बेतेनीस्थित ‘लगनशील कोशिस कृषि महिला समूह’ले पछिल्लो दुई महिनामा १७ हजार रुपैयाँको फूल बेचेको छ । पाँच महिनादेखि फूल खेती सुरु गरेको समूहले फूल बेचेर रु १७ हजार आम्दानी गरेको हो ।
उन्नाइस महिला आबद्ध समूहले एक रोपनी जग्गा भाडामा लिएर ... |
मुग्लिन–पोखरा सडक : घरटहराको मुआब्जाका लागि रकम अभाव दमौली। पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि तनहुँको पूर्वी खण्डमा घरटहरा हटाउन मुआब्जा वितरणका लागि रकम अभाव भएको छ। मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले यो खण्डमा ६ सय ३१ घरटहराका लागि मुआब्जा वितरण गर्नुपर्नेछ।
घरटहरा हटाउनका लागि रु २२ करोड ४५ लाख मुआब्ज... |
दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ४५ वर्षीया महिला पक्राउ काठमाडौँ। दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एसक महिलालाई पक्राउ गरेकी छिन्। पक्राउ पर्नेमा झापा दमक नगरपालिका-१० घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ४५ वर्षीया मुना देवी कार्की रहेकी छन्।
कार्कीले वैदेशिक रोजगारको लागि दुबई पठाई बाइक राईडर... |
अनलाइन ठगी गर्ने कार्यमा संलग्न २२ वर्षीय युवक पक्राउ काठमाडौँ। अनलाइन ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा कालिन्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी बस्ने २२ वर्षीय अरूण सिवाकोटी रहेका छन्।
पीडितसँग चिनजान गरी ईसेवा तथा खल्ती वालेटहरुब... |
कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ४६ वर्षीय व्यक्ति पक्राउ काठमाडौँ। कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका स्वयम्भू पाँचधारा बस्ने ४६ वर्षीय शेर बहादुर तामाङ रहेका छन्।
तामाङले वैदेशिक रोजगारको ... |
मेडिसिटी अस्पतालका कर्मचारीले गरे रकम हिनामिना, तीन जना पक्राउ काठमाडौं । नेपाल मेडिसिटी अस्पतालमा कार्यरत तीन कर्मचारीले साढे दुई करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको छ । अस्पतालको विलिङ शाखामा कार्यरत तीन कर्मचारीले रकम हिनामिना गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान गर्दा ठगी गरेको पाइएको हो ।
जिल्ला प्रहरी परि... |
युनिलिभर नेपालसँगको सहकार्यमा हिमाली चुचुराबाट ३५ हजार किलो फोहोर संकलन काठमाडौँ। नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरूबाट ३५ हजार किलो फोहोर संकलन गरिएको छ। हालै पुरा भएको “सफा हिमाल अभियान २०२३” मार्फत हिमालहरूबाट फोहोर र प्लास्टिक हटाउने लक्ष्य राखेको थ... |
आजको मौसम: तराइमा ताताे हावा चल्ने , तापक्रम उच्च हुने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशका पहाडी भू-भागमा ... |
काठमाडौं महानगरले थाल्यो अस्पताल अनुगमन, ओम र हेल्पिङ् हेण्डसमा देखिएन सुविधा काठमाडौं। काठमाडौं महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ। स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलको नेतृत्वमा आज ओम अस्पताल र हेल्पिङ् हेण्ड्स अस्पतालको अनुगमन गरेका छन्।
अनुगमनका क्रममा अस... |
अवैध लागूऔषध गाँजासहित पक्राउ काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ बाडभञ्जाङबाट अवैध लागूऔषध गाँजाको धुलो दुई किलोग्रामसहित धादिङ गजुरी गाउँपालिका–८ बस्ने २६ वर्षीय सुरेश तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा.प्र.०२–०४१ प ५६७१ नम्बरको... |
नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण संविधान प्रतिकूल छः सर्वोच्च बार काठमाडौं। सर्वोच्च अदालत बार एसोसिएसनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको ठहर गरेको छ।
उक्त बारको आज बसेको आकस्मिक बैठकपछि अध्यक्ष हरिशङ्कर निरौलाले नेपालको संविधान प्रत... |
कैलालीमा माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु धनगढी । कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ वनखेतकी ३४ वर्षीया रंगादेवी बेहराको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो। उनी मंगलवार बिहान माटोको ढिस्कोमा पुरिएर घाइते भएकी थिइन् ।
शिवशंकर सामुदायिक वनमा माटोको ढ... |
टिकटकमा भाइरल शिरीषको फूल हेर्न झापाको बर्ने चिया बगानमा पर्यटकको भीड झापा। झापाको बर्ने चिया बगानस्थित मेची राजमार्ग किनारमा शिरीष फूलेर राताम्य भएपछि ‘टिकटक भिडियो’ बनाउनेको भीड उर्लिएको छ ।
झापा र इलामको सिमाना नजिक पर्ने सो स्थान बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा छ । चियाको बुट्यानयुक्त प्राकृतिक हरियालीमा फूलको स... |
यसरी निकालियो सुनकोशीमा खसेको जिप (तस्बिरहरु) सिन्धुली। सुनकोशी नदीमा खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का दुई अधिकारीहरुको शव जिपसहित फेला परेको छ।
सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टर सुबास थापाको कमान्डको गोताखोरले १८ः१५ बजे सुनकोशी... |
दोस्रो चरणको चक्रपथ विस्तारको काम छिटै सुरु हुन्छः मन्त्री ज्वाला काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजनाको निर्माण छिटै सुरु हुने बताएका छन्।
मंगलबार दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजना अन्तर्गत काठमाडौंको कलंकीदेखि बसुन्धारासम्मको सडकखण्ड निरिक्षण गर्दै ... |
सुनकोशीमा खसेको सिटिइभिटीको गाडी र दुई शव फेला सिन्धुली। सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का दुई अधिकारीहरुको जिपसहित शव फेला परेको छ।
शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थि... |
दुग्ध विकास बोर्ड खारेजीको विरोधमा व्यवसायीहरु, सडक आन्दोलन गर्ने चेतावनी काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८०\०८१ देखि राष्ट्रिय दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय गरेको भन्दै सरोकारवालाहरुले आपत्ती जनाएका छन् ।
दुग्धजन्य उत्पादन र उद्योगलाई नियमन गर्ने र किसानलाई विभिन्न सहुलियतका प्याकेजहरु ल्याउने र डेरी उद्य... |
नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास, पाँचजना पक्राउ दाङ । दाङमा नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कार प्रयास गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।
राप्ती गाउँपालिका– ३ की १४ र १२ वर्षीया दिदीबहिनीलाई सामूहिक बलात्कारको प्रयास गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गढवा ... |
अन्तर्राष्ट्रिय तामाङ परिषदको नयाँ कार्यसमिति चयन, महासचिवमा टासी लामा काठमाडौं। अन्तर्राष्ट्रिय तामाङ परिषदको महासचिवमा टासी लामा सर्वसम्मत निर्वाचित भएका छन्। लामा नेपाल तामाङ घेदुङको सिफारिसमा महासचिवमा निर्वाचित भएका हुन्।
थाइल्याण्डमा सम्पन्न पाँचौ सम्मेलनमा पारित विद्यानअनुसार महासचिवलाई कार्यकारी बनाएर अगाडि बढ्... |
पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा मृत भेटिए काठमाडाैं। पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन्।
कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए। कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्य... |
पशुपतिमा मृत भेटिए सुरक्षाकर्मी काठमाडौँ। पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन्।
कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए। कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई खबर गरेको प्र... |
श्री एयरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौं फर्कियो… काठमाडौं। काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै जहाज काठमाडौँ फर्किएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौ–धनगढी उडानको ड्यास आठ (–८) जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि... |
प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी दुर्घटनामा निधन भएकी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी डा सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रधानमन्त्री दाहालले आज बिहान उपप्रधानमन्त्री खड्काको सुर्खेतस्थित निवासमा पुग... |
छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी काठमाडाैं। काठमाडौं महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ।
महानगर प्रमुख बालेन्द्र शाहले महानगर अन्तर्गत सञ्चालित विद्यालयले यही जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरिएको विवरण महानगरमा नबुझाए प्रचलित कानुन बमोजिम कारबाही ग... |
भिरबाट लडेर २४ वर्षीय युवकको मृत्युु सिमकोट। हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ मा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा २४ वर्षीय गौरीलाल दानी रहेका छन्।
आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली –१ कल्खे गाउँका दानीको मृत्यु भएको श्रीनगर ... |
लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए लुम्बिनी। पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ। यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन्।
सन् २०२२ को जनवरीदेखि मे महिन... |
आजको मौसमः मध्य तथा पूर्वी तराईमा अत्याधिक गर्मी बढ्ने काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा ... |
नक्कली पत्रकार बनेर राजस्व छलीको सामान ल्याउने दुई जना पक्राउ काठमाडौं। नक्कली पत्रकार बनेर राजस्व छली गरेर ल्याएको सामान ल्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले आइतबार राति ललितपुर महानगरपालिका वडा नम्बर २६ चिवहालबाट सामान सहित दुई जनालाई पक्राउ गरेको हो ।
बारा जितपुर सिमरा उप... |
यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ काठमाडौं । जुम्ला तिला गाउँपालिका–९ रासा २३ वर्षीय दिनेशकुमार राउत यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।
सामाजिक सञ्जाल टिकटक मार्फत पीडित महिलासँग साथी बनेर अनलाइन माध्यमद्वारा महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पटक–पटक भेट्न ... |
पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १८ जना घाइते पर्वत। म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना५ख ३९९३ नम्बरको बस आज दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा बस पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।... |
आईजीपी कुँवर हेड अफ एनसिबी कन्फ्रेन्समा सहभागी हुन सिंगापुर प्रस्थान काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा सञ्चालन हुने ‘हेड अफ एनसीबी कन्फ्रेन्स’मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन्।
प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्र... |
१० प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाहीः स्वास्थ्यमन्त्री बस्नेत काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि कूल शय्याको १० प्रतिशत निःशुल्क नछुट्टाउने अस्पताललाई कारबाही गर्ने बताएका छन् ।
नेशनल बाथरोग सेन्टरको १०औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उनले कानुनअनुसार... |
कांग्रेस सहमहामन्त्री चौधरीलाई मातृशोक, देउवाले गरे दुःख व्यक्त काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वमन्त्री उमाकान्त चौधरीलाई मातृशोक परेको छ।
नेता चौधरीकी आमा मदेशिया थरुनीको आज बाराको कोल्हवी नगरपालिकास्थित आफ्नै निवासमा निधन भएको हो। उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको कांग... |
यो वर्ष ६ सय झोलुंगे पुल निर्माण हुने काठमाडौँ। यस वर्ष देशभर झण्डै ६ सय झोलुंगे पुल निर्माण गरिने भएको छ। एक दिनमा दुई झोलुंगे पुल बनाउने योजनाअनुसार सात सय ३० पुल निर्माण गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण त्योभन्दा केही कम संख्यामा सम्पन्न हुन लागेको हो।
पुराना क्रमागत काम भए पनि नयाँ पुलमा बजेट कमीले गर्दा नयाँ ... |
मोटरसाइकल दुर्घटनामा २७ वर्षीय युवकको मृत्यु भरतपुर। चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका–१९ का २७ वर्षीय सन्तोष गुरूङको दुर्घटनामा परेर मृत्यु भएको हो।
गुरुङले चलाएको ना ६४ प ६७० नम्बरको मोटरसाइकल आइत... |
मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ।
मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र धमिला पानी हुँदा पनि काठमाडौँ उपत्यकामा पानी नियमित ल्याउनका लागि मर्मत गरिएको मेलम्ची खानपानी विकास समितिले जनाएको छ। प्रणालीअन्तर्गत गेट... |
अकला मन्दिर पुनःनिर्माण : काम अपुरो गरेर ठेकेदार बेपत्ता गाेरखा। भूकम्पले क्षति पुर्याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रसिद्ध अकला मन्दिर पुनःनिर्माणको काम अलपत्र परेको छ।
गोरखा नगरपालिका-१४, स्थित गोप्लिङमा रहेको अकला मन्दिर झण्डै तीन वर्षदेखि पुनःनिर्माणको काम अलपत्र रहेको मन्दिरका पुजारी... |
आजको मौसमः तराईमा ताताे हावा चल्ने, देशभरी तापक्रम उच्च काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लग... |
कोरोना भाइरसको सङ्क्रमण शून्यमा झर्यो काठमाडौं। कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा आज सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ ।
अहिलेसम्म सक्रिय सङ्क्रमित १७ रहेका छन् । कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष (आइसियु) र भेन... |
जनप्रतिनिधि नै घरेलु हिंसामा संग्लन महोत्तरी। घरेलु हिंसा अन्त्यको लागि सार्वजनिक कार्यक्रममा बोलिरहने जनप्रतिनिधि नै हिंसाको पीडक बने भन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर, महोत्तरीको भंगाहा नगरपालिकाका एक जना जनप्रतिनिधि यस्तै अपत्यारिलो घटनाको प्रमाण आफैँ बनेका छन् ।
आफ्नै श्रीमती र छोरीले वडा नम्बर ४ का वडा अध्यक्ष... |
ताप्लेजुङमा वरिष्ठ प्रहरी हवलदार मृत फेला ताप्लेजुङ। ताप्लेजुङमा एक जना वरिष्ठ प्रहरी हवलदार मृत अवस्थामा भेटिएका छन् ।
सिरिजंघा गाउँपालिकामा रहेको तेल्लोक इलाका प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी हवलदार ४१ वर्षका दीपक शाहा शंकर मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सिदिङ्वा गाउँपालिका... |
छुवाछूत गर्नेलाई कानूनी कारबाही गर्न आयोगको आग्रह काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले जातीय विभेद र छुवाछूतका सबै घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन र कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ ।
आयोगले आज छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष भएको अवसरमा शुभकामना व्यक्त गर... |
मोटरसाइकल र अटो ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते दाङ। दाङमा मोटरसाइकल र अटो एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा अटो चालक घोराही उपमहानगरपालिका-५ बस्ने किरण रोका रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
टाउकोमा गम्भीर चोट लागेका रोकाको स्वास्थ्य चौकी सिसह... |
असार ४ गतेभित्र म्याद नथपे अयोजनाहरु ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले आगामी बजेटमा आफ्ना मागहरुका बिषयमा सम्बोधन नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ।
महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २०८१ असार मसान्तसम्म सवै आयोजनाहरुको म्याद थप हुनुपर्ने, माइलस्टोनक... |
आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नुहुँहैनः गृहमन्त्री श्रेष्ठ पाटन। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु नभएको बताएका छन्।
आज ललितपुर महानगरपालिका–२१ को आयोजनामा ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी देवीको १२ वर्षे मेलाको अवसरमा रुद्रायणी... |
पाल्पामा जिप दुर्घटनाः तीन जनाको मृत्यु, ११ घाइते पाल्पा। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छ्न् । मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरूको पहिचान खुलेको छैन ।
सालझण... |
शिकारीले हानेको गोली लागेर १७ वर्षीया किशोरीको मृत्यु कालिकोट। नरहरीनाथ गाउँपालिका वडा नम्बर ५ रुप्साकी १७ वर्षीय किशोरीको गोली लागेर मृत्यु भएको छ । जेठ १९ गते दिउँसो मकै बारीमा मकै गोड्दैगर्दा स्थानीय एक शिकारीको गोली लागेर १७ वर्षीय एलिसा सहकारी घाइते भएकी थिइन् ।
घाइते सहकारीको प्रथामिक स्वास्थ्य चौकी कुमालगाउँमा उ... |
null |
असार नलाग्दै गलकोटमा रोपाइँको चटारो बलेवा। बागलुङको गलकोटका किसानलाई असार नलाग्दै रोपाइँको चटारो छ। सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ। जिल्लाकै धेरै धानखेती हुने गलकोटमा मध्य जेठबाटै रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
गलकोटको दुदिलाभाटी, नरेठाँटी र हरिचौरमा रोपाइँ सुरु भएको गलकोट नगरपालिका–२... |
नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक नवलपुर। मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको नेपालकै पहिलो क्रुजसीपले व्यावसायिक यात्रा प्रारम्भ गरेसँगै यस क्षेत्रमा पर्यटक आगमन वृद्धि भएको छ। क्रुजसीपका कारण नवलपुर र चितवनमा आउने पर्यटकको संख्यामा वृद्धि भएको होटल व्यवसायी बताउँछन्।
गैँडाकोटको एलो हाउस रिसोर्टका ... |
नाइल नदीको किनारामा विद्यार्थीले कोरे हिमालका चित्र काठमाडाैं। विश्व वातावरण दिवसका अवसरमा नेपाली राजदूतावास, कायरोको आयोजनामा एक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। “जलवायु परिवर्तन र हिमालय” शीर्षकमा उक्त प्रतियोगिता इजिप्टको राजधानी कायरोमा शनिबार आयोजना गरिएको थियो।
प्रतियोगितामा पाकिस्तान इन्टरनेशनल स्कुल, आइरिश ... |
काफल बेचेर कलम कापीको जोहो गर्दै बालबालिका सिन्धुपाल्चोक। साना साना डालो, डालोभरि पाकेका राता काफल बोकेर करिब ५ घण्टाको पैदल हिँडेर सदरमुकाम झर्ने गर्छिन् डोल्मा तामाङ । उमेरको गणितले भर्खर ११ वर्ष लाग्दै गरेकी तामाङ वैशाख लागेयता यसरी नै हरेक शनिबार काफल बेच्न सदरमुकाम चौतारा धाउने गर्छिन् ।
डालोको काफल बेच्दै उनी चौत... |
दक्षिणकालीबाट जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ काठमाडौँ। काठमाडौँको दक्षिणकालीबाट जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
दक्षिणकाली नगरपालिका-४ चाल्नाखेलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७२ वर्षीय रामशरण खत्री समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहर... |
महासचिव घनश्याम भुसाललाई पितृशोक काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ। उनका पिता जगन्नाथ भुसालको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो।
उच्च रक्तचाप, श्वासप्रश्वास, मधुमेहलगायत रोगबाट पीडित भुसाल केही सातादेखि उपचारका क्रममा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।
तिलोत्तमा नगर... |
गर्मी बढेपछि एकसाता विद्यालय बन्द सिन्धुली। केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ। गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो।
नगरप्रमुख दिनश अधिकारीले गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय... |
थाहा पाउनुहाेस् आजको मौसम काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफ... |
दुर्घटनामा दुई युवकको मृत्यु लुम्बिनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ तामनगरमा आज भएको सवारी दुर्घटनामा हुँदा दुई युवकको मृत्यु भएको छ ।
बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ... |
null |
गाडीबाट खसेर भक्तपुरमा एक जनाको मृत्यु भक्तपुर। भक्तपुरको सल्लाघारी हनुमन्ते पुल नजिकै गुडिरहेको गाडीबाट खसेर शनिबार एकजनाको मृत्यु भएको छ ।
राधेराधेबाट निकोसेरातर्फ जादै गरेको बा २१ च ५३०१ नं.को हात्ती गाडीमा पछाडि सवार हाल नामथर, वतन नखुलेको बर्ष अं. ४०/४५ की महिला गाडी गुडिरहेको अबस्थामा अचानक खसी मृत्यु भएको हो ।
... |
रिहान मिया : जाे २२ बर्ष मै उद्योग खोलेर सामान निर्यात गरिरहेका छन् नेपालगञ्ज। आजकाल उनको चर्चा परिचर्चा सुरु हुन थालेको छ । उनको यो चर्चा र परिचर्चा परिवार र आफान्तजनमा मात्रै सिमित छैन, यो चर्चा परिचर्चा अव विस्तारै ब्यावसायिक क्षेत्रमा पनि हुन थालेको छ। भन्न थालेका छन, यति सानै उमेरमा यो स्तरको सफलता !
उनी हुन् रिहा... |
धनकुटामा जंगली च्याउँ खाएर आमा छोराको मृत्यु धनकुटा। जंगली च्याउ खाएर बिरामी भएका मध्ये थप एकको मृत्यु भएको छ ।
जंगली च्याउँ खाएर हिजो आमाको निधन भएको थियो भने आज उपचारको क्रममा छोराका पनि मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जंगली च्याउ खाएर मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका-३ घर भइ हाल धनकुटा नगरपालिका–७ ... |
कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक काठमाडाैं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ।
मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड-१९को मापदण्ड परिमार्जन गर्द... |
आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ... |
जङ्गली च्याउ खाएर आमाछोराको मृत्यु धनकुटा । धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ ।
सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्र... |
जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु जुम्ला । जुम्लामा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोट गाउँका १६ वर्षीय विकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।
मृत्युक सुनारको कर्णाली स्वास्थ्य ... |
गर्मी बढेसँगै चितवनका छ पालिकाका विद्यालय बन्द चितवन। जिल्लाका छ पालिकाले विद्यालय बन्द गरेका छन् । गर्मी बढेसँगै पालिकाले विद्यालयमा बिदा दिन थालेका हुन् ।
भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
चितवनमा आजको... |
मुगुमा बच्चा जन्माउन नसक्दा महिलाको मृत्यु मुगु । मुगुमा बच्चा जन्माउन नसक्दा एक महिलाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १० झाकोटकी ३० वर्षीषा राजु नेपालीको बच्चा जन्माउन नसक्दा मृत्यु शुक्रबार मृत्यु भएको हो ।
बिहीबार घरमा सुत्केरी हुन नसकेर जिल्ला अस्पताल मुगुमा आएकी थिइन् । जिल्ला अस्पताल मुगुले जा... |
राप्रपाकाे युवा संगठनद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन (फाेटाेफिचर) काठमाडौं। राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नेपालले भारतबाट नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार भएको भन्दै विरोध प्रदर्शन गरेको छ।
लैनचौरस्थित नेपालका लागि भारतीय दूताव... |
अवैध रुपमा लुकाई छिपाई लैजान लागेका अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा बाह्यय मुलुक लैजादै गरेको अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा जनकपुर उपमहानगरपालिका-१ शिवपथ स्थायी वतन भएका ४६ वर्षीय सन्तोष कुमार चौधरी रहेका छन्।
अन्तर्राष्ट्रिय... |
आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ ईलाम। आफ्नै बुबा हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माई नगरपालिका-२ चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमाल रहेका छन्।
दिपकले जेठ ८ गते अंश बण्डाको विषयमा विवाद भई कुटपिट गर्दा ७० वर्षीय बुबा लोक बहादुर कुमाल गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भ... |
अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न २३ वर्षीय युवक पक्राउ काठमाडौँ। सामाजिक संजाल फेसबुकमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक युवकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सप्तरी बोदेबरसाइन नगरपालिका-१४ घर भई काठमाडौं महानगरपालिका-२२ सुन्धारा बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार साह रहेका छन्।
सामाजिक संजाल फेसबुकम... |
कुमाल बस्तीका बालबालिकालाई आधारभूत शिक्षा लिनै समस्या भोजपुर। भोजपुरको मोथेटार कुमाल बस्तीका बालबालिकालाई आधारभूत शिक्षा लिन नै समस्या हुने गरेको छ । राज्यले स्वास्थ्य, शिक्षा, आवास, खानेपानीलगायतलाई आधारभूत आवश्यकताका रूपमा राखे पनि यहाँका बासिन्दा ती आधारभूत आवश्यकताबाटै बञ्चित हुँदै आएका छन् ।
षडानन्द नगरपालिकाको वड... |
लमजुङ कारागारबाट फरार दुबै जना कैदी पक्राउ लमजुङ । लमजुङ कारागारबाट रातारात फरार भएका दुबै जना कैदी पक्राउ परेका छन् । फरार मध्यका जवरजस्ती करणी मुद्दाका मध्यनेपाल नपा–४ लमजुङका २७ वर्षीय विनोद विकलाई बिहीबार करिब ९ घण्टाको अवधिमा प्रहरीले बेसीशहर नपा-२ चिसापानीको जंगलबाट पक्राउ गरेको थियो ।
अर्का फरार रहेका गोरखा चुमन... |
उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने काठमाडाैं काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ।
महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौंबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारीसाधन गोँगबुस्थित नयाँ बसपार... |
थाहा पाउनुहाेस् आजको मौसम काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। देशको पहाडी भू-भागको एकदुई स्थान... |
नयाँ संसद् भवन निर्धारित समयमा सम्पन्न गर्न सभामुखको निर्देशन काठमाडौं। सभामुख देवराज घिमिरेले निर्माणाधीन नयाँ संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।
सिंहदरबार परिसरभित्र निर्माणाधिन भवनको आज स्थलगत अवलोकन गर्ने क्रममा उनले निर्माणका लागि अनुकूल वातावरण रहेको बेला काममा ढिलाई नगर्न निर्देशन दिए।
उन... |
गर्मी बढेसँगै विद्यालय बन्द लहान। केही दिनयता बढिरहेको प्रचण्ड गर्मीका कारण सिरहाको लहान नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै यहाँका सम्पूर्ण विद्यालय एक हप्तासम्मका लागि बिदा दिने निर्णय गरेको हो ।
अत्यधिक बढ्दो गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्र... |
ओखलढुंगाका डाक्टर वसन्त कार्की मृत अवस्थामा फेला काठमाडौं । ओखलढुंगाका डा. वसन्त कार्की सुन्धाराको एक होटलमा मृत अवस्थामा फेला परेका छन् ।
बुधबार साँझ ६ बजे प्रहरीले डा. कार्कीलाई सुन्धारास्थित एक होटलमा उनी बसिरहेकै कोठाभित्र मृत अवस्थामा फेला पारेको हो । महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी भेषराज रिजालकाअनु... |
सहकारीको रकम हिनामिना गरेको आरोपमा छ जना पक्राउ काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने कार्यमा सम्लग्न रहेको अभियोगमा सोही संस्थाका कार्यकारीका अध्यक्षसहित छ जना पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्या... |
चुरोट, सुर्तीको लत छुटाउन अब वीर अस्पताल जाऔँ काठमाडौं। के तपाईँ चुरोट, सुर्ती खैनीलगायत सुर्तीजन्य पदार्थको लत छुटाउन चाहानुहुन्छ? यही हो भने त वीर अस्पतालले चुरोट, खैनीको लत छुटाउनका लागि उपचार सेवा सञ्चालन गरेको छ ।
अस्पतालले विश्वभर नै विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर ‘निकोटिन रिप्लेसमेन्ट थेपारी’ उपचा... |
भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु चितवन। भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुआत गरेको छ । भरतपुर–१ नारायणी नदी किनारबाट यस्ता संरचना हटाउन सुरु गरिएको हो । अवैध संरचना हटाउने क्रममा आज नारायणी नदी किनारका आठ संरचना हटाउन लागिएको छ ।
यस्तै सोही क्षे... |
पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए काठमाडौं। सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा पर्यटक भित्रिएका हुन् ।
मे महिनामा मात्रै ७७ हजार सात सय ३० पर्यटक नेपाल आएका ... |
चोरी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ काठमाडौँ। काठमाडौं महानगरपालिका-२६ लैनचौरमा चोरी गरेको अभियोगमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पटना घर भएका २८ वर्षीय सरिव खान रहेका छन्।
लैनचौरस्थित वाल्डो क्यासिनोमा चिनियाँ नागरिकको नगद ३ लाख नेपाली रुपैयाँ चोरी गरेको अभियोगमा खानलाई प्रहरीले पक्राउ ग... |
नेपालमा आफ्नै गोताखोर कुरिनटार। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल जस्तो जल उत्पन्न जोखिम भएको देशमा आफ्नै गोताखोर जनशक्ति उत्पादन गरेर शसस्त्र प्रहरी बलले गौरवपूर्ण काम गरेको बताएका छन्।
बिहीबार ‘सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन शिक्षालय’ कुरिनटारमा आयोजित गोताखोर तालिमको समापन समारोहमा... |
सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्न ६ जना पक्राउ काठमाडौँ। बुढानिलकण्ठ नगरपालिका-९ स्थित श्री एकता बुद्ध वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रूपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सोही संस्थाका कार्यकारी अध्यक्षसहित ६ जना पदाधिकारीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।... |
डिशहोम बन्यो आईएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी काठमाडौँ। नेपालमा आईएसओ सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आईएसओ प्रमाणीकरण प्राप्त गरेको छ ।
Americo quality standards registech ले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मुल्यांकन, ग्राहक सेवाको गुणस... |
दुई छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु हेटौँडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ जाँतेमा एक महिलाले दुई छोरासहित आफूले विष सेवन गरेकी छन् ।
प्रहरीका अनुसार बुधबार साँझ ३६ वर्षीया सोनी पाख्रिनले ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी हुन् ।
झार मार्ने विषादी प... |
थाहा पाउनुहाेस् आजको मौसम काठमाडाैं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। साथै दे... |
नक्कली भूटानी शरणार्थी प्रकरण : आज चार जनाको बयान लिइयो काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज चार जना प्रतिवादीको बयान लिइएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादी गोविन्द चौधरी, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी र रामशरण केसीको बयान ... |
आफ्नो तस्बिर सगरमाथाको चुचुरोमा पुर्याउने आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलको बधाई काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर पहिलो पटक सगरमाथाको चुचुरोमा पु¥याउने महिला आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा उनले महिला आरोहीको साहस र आँटको ... |
हतियारसहित चितवन राष्ट्रिय निकुञ्जबाट दुई जना नियन्त्रणमा चितवन । चितवन राष्ट्रिय निकुञ्जले वन्जजन्तुको चोरीशिकार गर्न लागेको भन्ने सूचनाको आधारमा दुई युवालाई नियन्त्रणमा लिएको छ । निकुञ्जले कालिका नगरपालिका–११ सैपाङ बस्ने २९ वर्षीय राज चेपाङ र सोही ठाउँका ३५ वर्षीय सुन्दर चेपाङलाई नियन्त्रणमा लिएको हो ।
वन्यजन्तु चोरी... |
डडेल्धुरामा गोठालो गएकी १० वर्षीया बालिका मृत फेला डडेल्धुरा । डडेल्धुरामा बाख्रा चराउन गएकी एक बालिका मृत फेला परेकी छन् ।
मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिका–५ लम्पाटीका लक्ष्मण बिककी १० वर्षीया छोरी शानु बिक मृत फेला परेको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन जंगल गएकी उनी राती अबेरसम्म घर नआएपछि प्रहरीलाई खबर गरिएकोमा... |
सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ काठमाडौँ। वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सर्लाही हरिवन नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ।
बुढाथोकीले ४ जना पीडितलाई वैदेशिक रोजगारका लागि सर्बिया प... |
फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ५० वर्षीय पाख्रिन पक्राउ काठमाडौँ। वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा बैतेश्वर नगरपालिका-३ मिर्गे घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेश कुमार पाख्रिन रहेका ... |
विद्यालयको छात्रावासमा बालक मृत फेला काठमाडौँ। काठमाडौं नयाँ बजारस्थित एक विद्यालयको छात्रावासमा १३ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला परेका छन्।
इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।
आफूहरु घटनास्थल आउनुअघि नै पोष्टमार्टमका लागि शव... |
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु चितवन। पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ। ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो।
लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बाप्र०३–००१ख १८६३ नंको ट्रकले साइकलयात्री पाण्डेलाई ठक्क... |
बाघ संरक्षणका लागि सडक नाटक भरतपुर। उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ। उनी बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानका बारेमा पनि जानकार छिन्।
उनी आफूमात्र नभई अरुलाई पनि बाघबारे राम्रोसँग बुझाउन सक्ने क्षमता राख्छिन्। बाघ संरक्षणका लागि तालिम लिएर सडक नाटक प्रस्तुत गर्न थालेपछि उन... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.