content stringlengths 20 64.1k ⌀ |
|---|
स्रोत नखुलेको ३३ लाख ५० हजार रूपैयाँसहित एक जना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको ३३ लाख ५० हजार रूपैयाँसहित मनाङ ङिस्याङ गाउँपालिका-४ घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त पसलमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाक... |
काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ काठमाडौँ। काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरपालिका-९ जयन्तीमार्ग बस्ने दिपक श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय राम नेपाल दाससहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
विशेष... |
लेनदेन कारोबार सहज गर भन्दै पीडित लेनदेन संघर्ष समितिले दिए धर्ना (फोटोफिचर) काठमाडौँ । मिटरब्याजीहरु पनि लेनदेन कारोबार सहज गर भन्दै माइतीघर मण्डलामा धर्नामा बसेका छन्। तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरू पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा धर्नामा बसेका हुन्।
‘लेनदेन कारोबार सहज गर, प्रहरी दमन बन्द गर, २०८० ... |
बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको पहिचान खुल्यो ढोरपाट। बागलुङमा आज बिहान जीप दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ। जिल्लाको गलकोटदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुंगामा दुर्घटना भएको थियो।
दुर्घटनामा जीप चालक पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगाका २... |
चट्याङ लागेर ५७ वर्षिय व्यक्तिको मृत्यु मध्यविन्दु। नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान साढे ६ बजे ५७ वर्षिय छविलाल सारुको चट्याङ लागेर मृत्यु भएको हो।
उनलाई खेतमा ... |
चिर्पट प्रहार गरी श्रीमतीको हत्या ताप्लेजुङ। ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
मादक पदार्थ सेवन गरेका राईले मंगलबार साँझ टाउकामा चिर्पट प्रहार गर्दा ३१ वर्षीया श्रीमती निशा राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्र... |
बागलुङमा जीप दुर्घटना, दुई जनाको मृत्यु ढोरपाटन। बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुंगामा दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानका... |
उखरमाउलो गर्मीमा छिन–छिनमा बिजुली जाँदा सास्ती जानकी। भगवती रिजाल खुद्रा व्यावसायी हुन्। उनी बाँकेको कारकाँदोस्थित एउटा सटर भाडामा लिएर किराना पसल सञ्चालन गर्दै आएकी छन्। बिजुली छिनछिनमा आउने जाने गर्दा पसलमा राखिएको रेफ्रिजिरेटरले काम गर्न छाडेको छ। रिजाल चिसो बनाउन राखिएका पेयपदार्थ बिक्री गर्न नपाएपछि तनावमा छिन्।
च... |
नारायणगढ-मुग्लिन सडक : सेती दोभान पुल सञ्चालनमा भरतपुर। नारायणगढ-मुग्लिन सडकअन्तर्गत सेती दोभानको पुल सञ्चालनमा आएको छ। निर्माणाधीन १५ पुलमध्ये सेती दोभानको पुल सञ्चालनमा ल्याइएको हो।
पैसठ्ठी मिटर लामो उक्त पुल सञ्चालनमा आएसँगै नारायणगढ-मुग्लिन सडकको दूरी एक सय मिटर कम भएको छ। निर्माण सुरु भएको दुई वर्षपछि पुल सञ्चालनम... |
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै काठमाडाैं। अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ।
संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्... |
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना, बाढी पहिराेबाट सतर्कता अपनाउन अनुराेध काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रह... |
null |
बौद्धमा हस्तकला पसलबाट साढे ३३ लाख बरामद काठमाडौं । प्रहरीले बौद्धको एक हस्तकला पसलबाट साढे ३३ लाख रुपैयाँ बरामद गरेको छ ।
काठमाडौं प्रहरी परिसरका अनुसार हुण्डीको कारोबार भइरहेको आशंकामा हिमालय हस्तकला पसलमा छापा मार्दा ३३ लाख बरामद गरेको हो ।
प्रहरीले पसलमा काम गर्ने व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको जनाएको छ । यस सम्... |
बालेनले तोके छात्रवृत्तिको विवरण नबुझाउने ३९ निजी विद्यालयलाई १ लाख जरिवाना काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले हालसम्म पनि छात्रवृत्तिको विवरण उपलब्ध नगराउने निजी विद्यालयलाई कारबाही स्वरुप रु एक लाख जरिवाना तिराउने बताएका छन्।
कामपाले यसअघि नै सार्वजनिक सूचना जारी गरी गत जेठ अन्तिमसम्म सबै निजी ... |
न्यायालयको अन्योल हटाउन प्रेस र बारको मुख्य भूमिकाः प्रधानन्यायाधीश कार्की काठमाडौं। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नेपाली प्रेस र बार एशोसिएसनको सक्रिय भूमिकाका कारण लामो समयदेखि न्यायलयमा रहेको नेतृत्वको अन्योल हटेको बताएका छन्।
सर्वोच्च अदालत लामो समयदेखि कार्यबाहक प्रधानन्यायाधीशको नेतृत्वको भरमा चल्नुपरेको कारण... |
कर फर्छ्यौट आयोगका चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद र चार अर्बभन्दा बढी जरिवाना काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय सुनाएको छ ।
शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय सुनाइएको हो ।
विशेष... |
घूस लिएको अभियोगमा प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्दा दायर काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको अभियोगमा सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवारविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार जाहेरी दर्त... |
दुर्घटनामा घाइते मन्त्रीलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज पठाइयो धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवारी दुर्घटनामा परेका छन्।
डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा मन्त्री सिंह सवार सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडामा... |
जीप दुर्घटनामा मन्त्रीसहित पाँचजना घाइते बझाङ। बझाङमा आज जीप दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेशका एक मन्त्रीसहित पाँचजना घाइते भएका छन्। दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह घाइते भएका छन्।
प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुरतर्फ आ... |
बाढीपहिरोले सात लघुजलविद्युत् गृह बगाएपछि अन्धकारमा बस्न बाध्य फुङ्लिङ। ताप्लेजुङमा बाढीपहिरोले सात वटा लघु जलविद्युत् गृह बगाएको छ। गत शुक्रबार, शनिबार र आइतबार वर्षासँगै आएको बाढीपहिरोले लघु जलविद्युत गृह बगाएसँगै मैवाखोला र याम्फुदीनका समुदाय अन्धकार बस्न बाध्य छन्।
मैवाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका पाँच... |
चार लाख घुससहित तीन कर्मचारी पक्राउ काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई रु चार लाख घुस रकमसहित पक्राउ गरेको छ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुत... |
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्मा दुई सदस्य नियुक्त काठमाडौं। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यमा शिक्षित पराजुली र हरिनाथ ढकाल नियुक्त भएका छन्।
कोष सञ्चालक परिषद्को सदस्यसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पराजुली र ढकाललाई सदस्यमा नियुक्त गरेका प्रवक्ता रेवतीरमण ... |
कलंकीबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ काठमाडौँ। कलंकीबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने कान्छी माया तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा झापा घर भई काठमाडौं बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो... |
दश दिनको भाले गैँडाको उद्धार चितवन। चितवन राष्ट्रिय निकुञ्जले आमासँग छुट्टिएर रहेको अवस्थाको दश दिनको भाले गैँडाको बच्चा (केटो ) को बाघमारा मध्यवर्ती सामुदायिक वनबाट उद्धार गरेको छ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्धार गरिएको केटोलाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ। आमासँग छुट्टिएर... |
ध्वजे डाँडामा विश्वका बिभिन्न २२ देशको झन्डा धनकुटा। पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका-५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ। गाउँपालिकाले एक कार्यक्रम गरेर अध्यक्ष जितेन्द्र रुम्दाली राईसहित २२ जना अतिथिबाट एकै साथ झन्डा फहराइएको छ।
झन्डोत्तोलन गर्दै अध्यक... |
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना, सचेत रहन आग्रह काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रही देशको पहाडी भू-भाग... |
उपप्राध्यापक चलाउनेको न्यायको लडाइँ, सुरू गरे आमरण अनशन काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको सांघातिक हमलामा संलग्न अभियुक्तविरुद्धको मुद्दा फिर्ता लिएपछि सोमबार दिनभर सामाजिक सञ्जाल र मिडियामा यसको विरोध भएको छ।
उपप्राध्यापक चलाउने न्याय नपाएको भन्दै सोमबार काठमाडौ जिल्ला... |
लागूऔषधसहित दार्चुलाबाट एक जना पक्राउ दार्चुला । लागूऔषधसहित दार्चुलाबाट एक जना पक्राउ परेका छन् ।
बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका–१ नानराका ५० वर्षीय कमल कुमार राना लागूऔषध चरेशसहित पक्राउ परेका हुन् । रानालाई सात सय ग्राम लागुऔषधसहित दार्चुलाको शैल्यशिखर नगरपालिका–९ बाट पक्राउ गरिएको हो ।
उनलाई नियन्त्रणमा लिई थप ... |
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जसका कारण अहिले कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक–... |
करेन्ट लागेर सिरहामा एक युवकको मृत्यु सिरहा । सिरहामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । धनगढीमाई नगरपालिका ५ का ३५ वर्षीय शिव नारायण कामतको करेन्ट लागेर मृत्यु भएको हो ।
छत ढलानको क्रममा भ्याभरेटर मेसिनबाट करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ । करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको इलाका ... |
बुबाले आत्महत्या र आमाले अर्कैसँग विवाह गरेपछि आशिष र अङ्कुको बिचल्ली खोटाङ। केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका ११ वर्षीय आशिष विश्वकर्मा दैनिकजसो फेदीकै विभिन्न ठाउँमा पुग्ने ट्र्याक्टरमा झुन्डिएर यात्रा गरिरहेका भेटिन्छन् ।
गाउँमा हुने विकासे कामका लागि ढुङ्गा तथा बालुवारगिट्टी बोक्न प्रयोगमा ल्याइएको ट्र्याक... |
कर्णाली नदीमा जिप खस्दा चालकको मृत्यु हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका २ मा बोलेरो जिप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका ५ कालिपुरका २५ वर्षीय राजेश तामाङ रहेका छन् ।
जिल्ला अस्पतालमा उपचारको क्रममा बिहान साढे ९ बजे तामाङको मृत्यु भएको हो । सिमकोटबाट हिल्सा जाँदै गर... |
उपप्राध्यापक प्रेम चलाउनेसहित ६ जना रिहा काठमाडौं । काठमाडौं जिल्ला अदालतभित्र नाराजुलुस गरेको भन्दै पक्राउ परेका उपप्राध्यापक प्रेम चलाउनेसहित ६ जना रिहा भएका छन् ।
आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सोमबार दिउँसो अदालतभित्र नाराजुलुस गरेका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प... |
गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न समितिको निर्देशन काठमाडौं। राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिले कालीमाटी तरकारी बजारमा आइतबार सडकमा गोलभेँडा फालेको घटना छानविन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ ।
समिति सभापति प्रकाश पन्थको अध्यक्षतामा बसेको बैठकले गोलभेँडा फालेको घटनाप्रति ध्यानाकर्... |
बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावितको तत्काल उद्धार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा आज सङ्खुवासभा आइ... |
सिरहाबाट भन्सार छलेर लगेकाे ढेड करोडभन्दा बढीकाे सामान मकवानपुरमा बरामद सिरहा। पछिल्लो दिनहरुमा सिरहा तस्करीको उर्वर भूमिको रुपमा चिनिन् थालेको छ। जिल्लाको पूर्वी नाका ठाडी भन्सारका कर्मचारी र प्रहरी प्रशासनको मिलेमत्तोमा ठूलो परीमाणमा भन्सार छलिका सामानहरू नेपाल भित्रिएको पाइएको छ।
ठाडी भन्सार कार्यालयबाट प्याजको भन्स... |
सिकल सेल नियन्त्रणका लागि विशेष अस्पताल निर्माणको पहलकदमी लिने मन्त्री मोदीको प्रतिबद्धता बर्दिया। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सिकल सेल एनिमियाको न्युनीकरण तथा नियन्त्रणका लागि विशेष अस्पताल निर्माणका लागि पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका छन्।
बर्दियाको राजापुर नगरपालिकाले आयोजना गरेको स... |
क्लोजअपको फर्स्ट मुभ ‘ह्यासट्याग नजिकआऊ’ डिजिटल अभियान सम्पन्न काठमाडौँ। आत्मविश्वास र ताजगीका साथ नजिक हुन युवालाई प्रोत्साहन गर्दै क्लोजअपको फर्स्ट मुभ ‘ह्यासट्याग नजिकआऊ’ डिजिटल अभियान सम्पन्न भएको छ।
युवाहरुमा आत्मविश्वासका साथ आफ्नो मनपर्ने व्यक्तिप्रति नजिक हुन प्रोत्साहन गर्न यो अभियान चलाइरहेको हो। दाँतको स्वास... |
यसरी राखिएकाे थियाे त्याे बेला सुनकाे जलहरी, जुन अहिले निकै विवादमा परेकाे छ (तस्वीरसहित) काठमाडौं। फागुन १२ बुधबार, २०७७ सालमा पशुपतिनाथ मन्दिरमा जलहरी राखिएको विषयले यतिबेला चर्चा पाएको छ।
केही दिन अगाडि मात्रै प्रतिनिधिसभा बैठकमा माओवादी सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तल राखेर भ्रष्टाचार गरेको ... |
तानसेनबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ पाल्पा। तानसेनबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जना पक्राउ गरेको छ।
तानसेन नगरपालिका-१ भुसलडाडा बस्ने राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई न... |
दाङमा बोक्सीको आरोप लगाउने दुई जना पक्राउ दाङ। दाङमा बोक्सीको आरोप लगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही ३ का ३३ वर्षीय सरस्वती गुरुङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार गत जेठ ३... |
आजको मौसम : मेघगर्जनसहित चट्याङ, बाढी, पहिरो, भूक्षय हुन सक्ने संभावना काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, प्रदेशमा सामान्य बदली रही देशक... |
क्रसर उद्योग नवीकरण सहज बनाउन व्यवसायीको माग काठमाडौं। क्रसर उद्योगको नवीकरण खुलाइ प्रक्रिया सहज बनाउन व्यवसायीले सरकारसँग माग गरेका छन् ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै क्रसर उद्योग नवीकरणमा समस्या देखिएको जनाएको हो ।
तोकिएका सबै मापदण्ड पूरा गरी सरकारलाई बुझाउनुपर्न... |
नागरिक लगानी कोष र खल्तीबीच सम्झौता काठमाडौं। नागरिक लगानी कोष र खल्ती प्रालिबीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम सङ्कलनको गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र खल्तीको तर्फबाट प्रमुख कार्यकारी अधिकृ... |
ट्रेड युनियन कांग्रेसको महाधिवेशन सोमबारदेखि काठमाडौं। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन सोमबारदेखि सुरु हुँदैछ ।
ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले आज यहाँ पत्रकार सम्मेलन गरी यही असार ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन हुन लागेको जानकारी गराएको हो । पत्रकार सम्... |
सेन्सरबोर्डबाट प्रदर्शन अनुमति प्रदानपूर्व नै ‘भारतकी’ शब्द हटाइएको हो- सञ्चार मन्त्रालय काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले हिन्दी भाषाको कथानक चलचित्र ‘आदिपुरुष’ मा नेपालको राष्ट्रिय विभूतिका रूपमा रहेकी जानकीलाई भारतीय बेटीको रूपमा प्रस्तुत भएको संवादमा ‘भारतकी’ शब्दलाई हटाइसकिएको सन्दर्भमा विभिन्न माध्यमब... |
प्रतिकूल मौसमले हवाई उडान प्रभावित काठमाडौं। प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ । मौसम बदलीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका आनुसार ‘मौसम र इनरुट वेदर’ बिग्रिएका कारण हवाई उडान प्रभ... |
मिटरबक्सबाट सल्किएको आगोले घर जल्दा ३२ लाखको क्षति खोटाङ। विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नयाँबस्तीका मानबहादुर मगरको घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
घरमा वृद्धावस्थाकी श्रीमती मात्रै रहेको समयमा आज दिउँसो भएको आगलागीमा मगरको जस्तापाताको छाना भएको तीन तले घर, नगद... |
विपत्जन्य घटनाः पूर्वी नेपालमा वितण्डा, तिनको मृत्यु २९ बेपत्ता काठमाडौं। लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी ना... |
बल्छी ध्रुवेसहितका ८ जनालाई ६ दिन हिरासतमा राख्न अनुमति काठमाडौं। वान एक्स बेट प्रबर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार र युट्युवरलाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको ४ दिनको समय सकिएपछि ६ दिनको समय थपेको हो । प्रहरीले वन एक्स बेट प्रवर्द्धन गरेको आरो... |
पहिरोबाट उद्धार गरिएकी नौ वर्षीया बालिकाको मृत्यु मिक्लाजुङ। पाँचथरको फालेलुङ गाउँपालिका–३ मा पहिरामा परेर जीवित उद्धार गरिएकी नौ वर्षीया बालिकाको मृत्यु भएको छ ।
स्थानीयवासीले फालेलुङ–३ खोलाघारीस्थित मनप्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको आइतबार बिहान जीवितै उद्धार गरेका थिए । जुना मनप्रसादकी नातिनी हुन् । उनी मावल... |
null |
भोलिदेखि महानगरभित्र भारतीय चलचित्र चल्न नदिने बालेनको घोषणा काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले भोलिदेखि काठमाडौं महानगरभित्रका हलहरुमा भारतीय चलचित्र चल्न नदिने घोषणा गरेका छन्। विश्वव्यापी रूपमा प्रदर्शन भईरहेको दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने विवादित संवाद नहटाएपछि उ... |
अवैध लागूऔषधसहित चार जना पक्राउ काठमाडौँ। विभिन्न स्थानवटा अवैध लागूऔषधसहित चार जना प्रहरीले पक्राउ गरेको छ।
मोरङ, बेलबारी नगरपालिका-१ सिसौलीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ केजी ४ सय ८२ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीया गंगामाया राई र धनकुटा छिन... |
काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ काठमाडौँ। काठमाडौँको दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ गरेको छ।
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदी बस्ने कृष्ण खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्का समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग स... |
बाढीपहिरोले यातायात अवरुद्ध, उद्धारमा कठिनाइ ताप्लेजुङ। निरन्तर वर्षा भएसँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले ताप्लेजुङको आन्तरिक तथा बाह्य यातायात अवरुद्ध भएको छ । जिल्लाका अधिकांश ग्रामीण सडक बाढीपहिरोले क्षतिग्रस्त भएका छन्।
बिहीबार राति आएको बाढीले मेहनले र खेवाङ जोड्ने पुल भत्काएको छ। अविरल वर्षासँगै गएराति मैवाखोलाम... |
सङ्खुवासभा अपडेट : दुई जनाको उद्धार, १५ अझै बेपत्ता किमाथांका। सङ्खुवासभाको हवाखोेलामा गएराति आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मजदुरको उद्धार भएको छ। अविलर वर्षासँगै गएराति आएको बाढीले सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएका थिए।
बेपत्ता १७ जनामध्ये दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका... |
वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा डा उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण काठमाडौं। वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा डा उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । विसं २०१० पुस ४ मा गोरखाको पण्डित गाउँ लिगलिगमा जन्मिएका प्रा डा देवेकोटाको पित्तनलीको क्यान्सरबाट विसं २०७५ असार ४ गते निधन भएको थियो ।
चौतीस ... |
शान्ति स्थापना कार्यमा प्रविधिको लागि सहकार्य सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी काठमाडौँ। शान्ति स्थापना कार्यमा प्रविधिको लागि सहकार्य सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी (पीटीपीएस) को ७ औं संस्करण आयोजना सम्पन्न भएको छ। परराष्ट्रमन्त्री नारायण प्रकाश साउदको प्रमुख आतिथ्यमा उक्त गोष्ठी सम्पन्न भए हो।
समापन समारोहमा मन्तव्य... |
स्लो बाइक प्रतिस्पर्धा सम्पन्न काठमाडौं। राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं महानगर कमिटिले काठमाडौं हाँडीगाउँस्थित भत्केकोपुलमा स्लो बाइक प्रतिस्पर्धा सम्पन्न गरेको छ। बढ्दै गएको सवारी दुर्घटना न्युनिकरण गर्ने मुल उद्देश्यले ‘स्लो राइट लङ लाइफ’ भन्ने मुल नाराका साथ प्रतिस्पर्धा आयोजना गरिएको हो।
१८० प्रतिस्पर्धीहरूको स... |
अपडेट : ताप्लेजुङमा पहिराले पुरिएर बेपत्ता भएको खोजी तीव्र फुङ्लिङ। ताप्लेजुङमा शनिबार राति गएको पहिराले पुरिएर बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ। प्रहरीका अनुसार आज बिहान सबेरैदेखि बेपत्ता हुनेहरूको खोजी तीव्र पारिएको हो।
निरन्तरको वर्षासँगै गए राति गएको पहिराले पुरिएर जिल्लाको सिदिङ्वा गाउँपालिका-६ मेहेले भालुखो... |
गोकर्णेश्वरका मेयर र प्रशासकीय अधिकृत विरूद्ध निकुञ्जकाे मुद्दा, धराैटीमा रिहा काठमाडौं। राष्ट्रिय निकुन्जको मध्ववर्ती क्षेत्रमा अनुमति नै नलिई जथाभावी डाँडा र रुख काटेपछि गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल र प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठराज सापकोटा माथी मुद्दा परेको छ।
राष्ट्रिय निकुञ्ज क्षेत्रमा अनुमति नलिई जथ... |
आजको मौसम: मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी हुने काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भाग... |
असार ८ र ९ गते ‘डिजिटल नेपाल कन्क्लेभ’ हुने काठमाडौं। डिजिटल रुपान्तरणका लागि नीतिगत बहस पैरवी गर्ने उद्देश्यले डिजिटल नेपाल कन्क्लेभ २०२३ काठमाडौँमा आयोजना हुने भएको छ ।
आगामी असार ८ र ९ गते कन्क्लेव आयोजना गर्न लागिएको आयोजक आइसिटी फाउन्डेसन नेपालले जानकारी दिएको छ । ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’को नारासहित आयोजना... |
करेन्ट लागेर रौतहटमा दुई जनाको मृत्यु गौर । रौतहटको बौधिमाई नगरपालिका कोपवामा पानी लिन जाँदा विद्युतीय करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । बौधिमाई नगरपालिका वडा–५ कोपवा टोलमा गएराति १० बजेको समयमा मोटर जडान भएको पानी तान्ने हैण्डपाइपमा पानी लिन जाँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले ज... |
सूर्यविनायक-धुलिखेल सडक बिस्तार समयमै पूरा गर्न मन्त्री ज्वालाको निर्देशन काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीलाई सूर्यविनायक-धुलिखेल सडक बिस्तार समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।
आज सडक अनुगमनका क्रममा मन्त्री ज्वालाले मन्त्रालयले राम्रो काम गर्नेलाई पुरस्कृत र काममा ढिलास... |
चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्दछः उपराष्ट्रपति त्रिवेणी। उपराष्ट्रपति रामसहायप्रसाद यादवले चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्ने बताएका छन्। नवलपरासी पूर्वको कावासोतीमा वृक्षरोपण कार्यक्रमको उद्घाटन कार्यक्रममा उनले अत्यन्तै संवेदनशील पर्यावरणीय एवं वातावरणीय अवस्था रहेको चुरे क्षेत्र... |
कृतिका बनिन् मिस एसईई नेसनल २०२३ काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस एसईई नेसनल २०२३’ को ताज कृतिका रेग्मीले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा आयोजित प्रतियोगीताको अन्तिमस्पर्धामा उनले भ्युअर्स च्वाइस विधासमेत हात पारेकी छन् ।
प्रतियोगितामा त्रिदेवी श्रेष्ठ फस्ट रनरअप तथा अदिती ढकाल सेकेन्ड रनर अप छानिए ।... |
तिनाउमा डुबेर युवकको मृत्यु बुटवल। तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ।
पाल्पाको तिनाउ गाउँपालिका–३ मा पर्ने तिनाउ खोलाको विद्युत ड्याममा डुबेर गुल्मीको सत्यवती गाउँपालिका–७ घर भएका १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
अभिषेक रुपन्देहीको तिलोत्तमा–३ ड्राइभर टोलमा कोठा भाडामा लिएर ... |
बर्सेनि किसानलाई रासायनिक मलकै चिन्ता ललितपुर। खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभावको कारण यहाँका किसानले बर्सेनि सास्ती खेप्नुपरेको छ ।
धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा मल राख्नुपर्ने बेलमा आवश्यक मल नपाउँदा ललितपुर महानगरका किसान चिन्तामा छन् । रासायनिक मल खरिद गरी स्थानीय तहमा वितरण गर्नुपर्ने ... |
५६ टिकट काउण्टर थपियो काठमाडाैं। काठमाडौंभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन्।
काठमाडौं महानगरपालिकाले काठमाडौंभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका ... |
अब ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध हुने काठमाडौं। राहदानी विभागले सेवाग्राहीलाई असार १ गतेबाट ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयहरुले १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको उक्त राहदानी भाेली अर्थात आइतबारबाट ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो।
परराष्ट्... |
थाहा पाउनुहाेस् आजको मौसम काठमाडाैं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भ... |
वीरगञ्ज महानगरका १० स्थानमा फ्री वाइफाई सेवा सुरु वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका विभिन्न सार्वजनिकस्थल एवं भीडभाड हुने सरकारी कार्यालय क्षेत्रमा निःशुल्क इन्टरनेट वाइफाई (फ्री वाईफाई) सेवा सुरु गरेको छ । पहिलो चरणमा महानगरका विभिन्न १० स्थानमा फ्रि वाईफाई सेवा उपलब्ध गराइएको हो ।
महानगरले इन्टरनेट सेवा ... |
null |
नेपालमा पहिलो पटक मंकीपक्स संक्रमण काठमाडौं । नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै मंकीपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको जानकारी दिए ।
“एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठ... |
भारतीय तीर्थयात्रीको नारायणीमा डुबेर मृत्यु चितवन । भारतको अयोध्याबाट नेपालका विभिन्न धार्मिकस्थलको भ्रमण गर्न आएका एक युवकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा २२ वर्षीय प्रदीप शर्माको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज मध... |
व्यावसायिक लागत घटाउन सरकारले काम गर्छः मुख्य सचिव अर्याल काठमाडौं। नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा बैकुण्ठ अर्यालले व्यावसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँगको आज भएको भेटमा मुख्य सचिव डा अर्यालले हालको आर्थिक अवस्था सुधारका लागि सरोकारवाला निकायसँग सम... |
कञ्चनपुरमा अनुमतिबिना औषधि पसल सञ्चालन, दुई जना पक्राउ कञ्चनपुर । कञ्चनपुरमा अनुमतिबिना औषधि पसल सञ्चालन रहेको पाइएको छ । अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी औषधिहरु विक्री बितरण तथा उपचार समेत हुँदै आएको पाइएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–१३ बडैपुरमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल संचालन तथा उपचार गर्न... |
साथीको हत्या गरी फरार अभियुक्त पक्राउ लुम्बिनी। रुपन्देही प्रहरीले साथीको हत्या गरेको आरोपमा ज्ञानबहादुर कुँवरलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका-१६ पूर्वबहियामा बस्ने साथी सुमन कुँवरको गत मङ्गलबार हत्या गरी नवलपरासी बर्दघाट (सुस्ता–पश्चिम) सुनवल नगरपालिका–७ का ज्ञानबहादुर फरार भएका थिए । अभियुक्त ... |
पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश कार्कीले भने- न्यायलय सुधारका लागि कार्यकाल छोटो हुनु\नहुनुले असर पर्दैन काठमाडौं। नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायलय सुधारका लागि थालिएका कदमलाई निरन्तरता दिने बताएका छन्।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्दै प्रधानन... |
‘एनआइयू इलेक्ट्रिक’ ८० हजार किमी गुड्यो काठमाडौं। स्मार्ट अर्बन मोबिलिटीको अग्रणी प्रदायकका रूपमा विकसित हुँदै गएको ‘एनआइयू इलेक्ट्रिक’ दुई पाङ्ग्रे सवारीसाधन नेपालमा ८० हजार भन्दा किलोमिटर गुड्न सफल भएको छ।
इको इन्फिनिटी प्रालिले सन् २०१७ देखि सो ब्राण्डका सवारीसाधन नेपाल भित्र्याएको थियो। ‘एनआइयू इलेक्ट्रिक’का ब्याट... |
गोरखामा लोपोउन्मुख तामे सालक भेटियो गोरखा। गोरखाको गण्डकी गाउँपालिका–४, फलाटे क्षेत्रमा विश्वमै अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक आज बिहान फेला परेको छ । स्थानीयवासी प्रेमकुमार श्रेष्ठको घर नजिकै पोखरीमा वयस्क हुँदै गरेको तामे सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका वन अधिकृत रविआनन्द गोपालीले जानकारी दिए ।
फेल... |
महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एसएसपी पाल निलम्बित काठमाडौं । नेपाल प्रहरीका एसएसपी योगबहादुर पाललाई गृहमन्त्रालयले निलम्बन गरेको छ । प्रहरी प्रधानकार्यालयको सिफारिसमा उनलाई मन्त्रालयले निलम्बन गरेको हो ।
प्रहरी कार्यालयभित्रै महिला प्रहरीलाई यौन दुव्र्यवहारको आरोप लागेका एसएसपी पाललाई गृह मन्त्रालयले आज ... |
६० प्रतिशत मै राष्ट्रपतिको मुटुको नशा छेडियो काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा स्टेन्ट राख्दा जम्मा ६० प्रतिशतमात्र व्लकेटमै राखिएको पत्ता लागेको छ।
मेडिकल साइन्समा सामान्यतया ८० प्रतिशत व्लकेड हुँदामात्र स्टेन्ट राख्ने उपयुक्त मानिन्छ। यो विषयलाई लिएर गंगालाल हदयरोग केन्द्रमा डाक्टरहरु बीच मतभिन्नतासमेत आए... |
बिलबिजक भन्दा बढीको सामानसहित तीन वटा ट्रक प्रहरीको नियन्त्रणमा मकवानपुर। बिलबिजकमा उल्लेख भएको भन्दाबढी सामान बोकेका तीन वटा मालवाहक कन्टेनर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १५ चुरियामाई स्थित पुर्व–पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले बिलबिजकमा उल्लेख भएको भन्दाबढी सामान बो... |
लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु सिन्धुली। सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ।
कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो। लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो।
जिल्ला प्रहरी क... |
भ्रूणको लिंग पहिचान नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिंग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिंग पहिचानसम्बन्धी कुनै पन... |
आजको मौसम : मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी हुने काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भ... |
पहिरोमा पुरिएर नुवाकोटमा एकको मृत्यु नुवाकोट । बेलकोटगढी नगरपालिका–२ लामाचौरमा सडक माथिबाट झरेको पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ ।
सडकको नाला सफा गर्ने क्रममा पहिरो झर्दा बिहीबार बेलकोटगढी–१२ का ३२ वर्षीय मनकुमार तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
शव पोस्टमार्टमका लागि जिल्ला... |
कपडा पसलमा आगलागी, करोडौँको क्षति महेन्द्रनगर। धनुषाको मिथिला विहारी नगरपालिकास्थित एक कपडा पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ।
मिथिला विहारी नगरपालिका–७ स्थित तारापट्टी चोकमा मिथिला विहारी नगरपालिका–६ का अकबर नदाफले सञ्चालन गरेको न्यू आरजु वस्त्रालयमा विद्युत् सर्ट भई आगलागी भएको तारापट्टी प्रहरी चौकीका प्रमुख प... |
मनसुन सुरु भए लगत्तै काठमाडौंमा धान रोपाइँ सुरु (फोटो फिचर) काठमाडौं। नेपालमा मनसुन सुरु भए लगत्तै धान रोपाई सुरु भएको छ। काठमाडौंलगायत सुन्दरीजल आसपासमा धान रोपाई सुरु भएको हो।
|
बल्छी धुर्बे, राजु मास्टर, म्याकुरी, भटभटे माइला, एलिस राईसहित थुप्रै कलाकार पक्राउ काठमाडौं । अनलाइन सट्टेबाजीको प्रचारप्रसार गरेको आरोपमा चर्चित कलाकारहरु पक्राउ परेका छन् । उनीहरुमाथि अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोप छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई बुधबार पक्राउ गरिएको ज... |
‘नियमितरूपमा रगत र प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौं ´भन्ने नाराका साथ विश्व रक्तदाता दिवस सम्पन्न काठमाडौँ। ‘नियमितरूपमा रगत र प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौं ´भन्ने नाराका साथ विश्व रक्तदाता दिवस १४ जून २०२३ साताव्यापी कार्यक्रम सम्पन्न भएको छ। ब्लड डोनर्स एशोसियसन नेपाल (ब्ल... |
प्यारासुट स्किनप्योर फेसवाशले ल्यायो घाम र प्रदूषणसँग लड्न ब्राइटेनिंग गोटमिल्क फेसवाश काठमाडौँ। स्किन केयरमा प्रख्यात ब्राण्ड प्यारासुट स्किनप्योर फेसवाशले प्यारासुट स्किनप्योर ब्राइटनिङ गोटमिल्क फेसवाश प्रस्तुत गर्दै आफ्नो पछिल्लो अभियान सुरु गरेको छ।
वातावरणमा घाम र प्रदूषणको बढ्दो मात्रालाई मध्यनजर गर्दै यस ब्रान्ड... |
बुधबारदेखि नेपाल भित्रियो मनसुन काठमाडाैं। नेपालमा यस वर्षको मनसुन बुधबारदेखि भित्रिएको छ। नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार नेपाल भित्रिएको मनसुन कोशी, पूर्वी मधेस, बागमती प्रदेशक... |
आजको मौसम: देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगा... |
बोराभित्र महिलाको शव, हत्यामा संलग्न श्रीमान् पक्राउ दमौली। तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमान्लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेका छन् । प्रहरीले विष्टल... |
‘तपाईं १८ वर्ष पुग्नुभयो? जन्मदिनमा रक्तदान गर्नुभयो?’ अभियान सुरु भक्तपुर। तपाईं १८ वर्ष पुग्नुभयो ? तपाईंले रक्तदान सुरु गर्नुभयो? बालिग अवस्था पार गरेर १८ वर्षको किशोरावस्थामा प्रवेश गरेसँगै रक्तदान गर्न किशोर किशोरीलाई अभिपे्ररित गर्ने उदेश्यले भक्तपुरमा आजदेखि अभियान सुरु भएको छ ।
विश्व रक्तदाता दिवसका अवसरमा नेपा... |
बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी आरोपमा बाबुलाई जन्मकैद इलाम । आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात लाख रुपियाँ जरिवाना र एक लाख रुपियाँ क्षतिपूर्ति भराउने फै... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.