content
stringlengths
20
64.1k
आजको मौसमः यी प्रदेशमा हुनेछ मेघ गर्जनसहितकाे वर्षा काठमाडौं। हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हाल सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका तराईका थोरै भूभागहरू साथै देशका पहाडी भूभागहरू आंशिक बदली रही बाँकी भूभाग...
आज निर्जला एकादशी: घर घरमा तुलसीको दल राखिँदै काठमाडौं। वैदिक सनातन धर्मावलम्बीले आज आ-आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ...
सिटी एक्सप्रेस मनी ट्रान्सफरको सीईओमा सैंजु नियुक्त काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा निरज मान सैंजु नियुक्त भएका छन् । कम्पनीमा अनुभवी कार्यकारी अधिकृत निरज मान सैंजुको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले सिटी एक्सप्रेसको प्रगतिले नयाँ उचाई लिने अपेक्षा गरिएको सिटी एक्...
‘मुलुकलाई राजनीतिक निकास दिन रेशम चौधरीको रिहाइ’ मोरङ । सङ्घीय युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू देशलाई राजनीतिक निकास दिन रेशम चौधरीलाई रिहा गरिएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै कहिलेकाहीँ केही अप्रिय लाग्ने घटनाको बाध्यात्मक अवस्था आएको कारणले मुलुकलाई निकास दिनका लागि...
काठमाडौंमा रोजगार मेला सुरु काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा काठमाडौँमा रोजगार मेला सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सहयोगमा आजदेखि महासङ्घको केन्द्रीय कार्यालय टेकुमा दुईदिने मेला सुरु भएको हो । मेलाको उद्घाटन कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्र...
विदेश पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ काठमाडौं । सर्बिया पठाइदिने भन्दै १२ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–५ घर भई हाल काठमाडौं–३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकी रहेका छन् । उनले मासिक एक लाख तलब हुने आश्वासन देखाएर चार जनाबाट १२ लाख रुपैयाँ लिए...
बसले कारलाई ठक्कर दिँदा दुईको मृत्यु नेपालगञ्ज। बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३३३५ नंको बसले काठमाडौँबाट कोहलपुरतर्फ आउँदै गरेको बा१३च ८२५३ नंको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प...
लागूऔषधसहित कञ्चनपुरबाट दुई भारतीय पक्राउ धनगढी । कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१० सडकघाटबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन् । कञ्चनपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको पिलिभितका सोनु सिँह र सुकदेव सिँह रहेका छन् । नेपाल भारत सीमा क्षेत्रबाट मोटरस...
कोसेलीका रुपमा विदेश पुग्छ म्याग्दीको रातो च्याउ गलेश्वर। म्याग्दीको उच्च पहाडी क्षेत्रमा पाइने औषधीय गुणले भरिपूर्ण र स्वादिलो रातो च्याउ कोसेलीका रुपमा विदेशसम्म पुग्न थालेको छ। रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देली र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले रातो च...
महोत्तरीमा दिनदहाडै बैंक लुटियो जलेश्वर । महोत्तरीमा एक समूहले दिनदहाडै बैंक लुटेका छन् । महोत्तरी गाउँपालिका-२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा आज १२ बजेको समयमा लुटपाट भएको प्रहरीले जनाएको छ । सोमबार बैंकमा प्रवेश गरेका हतियारधारी समूहले काउन्टरमा पेस्तोल देखाएर ३८ लाख रुपैयाँ लुटपाट गरेको महोत्तरी प्रहरी प्रब...
खप्तडमा पहिलोपटक आध्यात्मिक सम्मेलन हुँदै काठमाडौं ।  खप्तड क्षेत्रमा लाग्ने गङ्गा दशहरा मेला (जात्रा) आजदेखि सुरु भएको छ । ‘गङ्गा दशहरा मेलामा जाऔँ, खप्तडका सुन्दर फाँटहरु घुमौँ, त्रिवेणीमा स्नान गरौँ’ भन्ने नाराका साथ यस वर्ष भव्य रुपमा मेला लागिरहेको छ । जेठ/असार महिनामा गङ्गा दशहरा र साउनरभदौमा यहाँको खापरदहमा ठूलो...
भारतको हरिद्वारबाट स्याङ्जाका ७० वर्षीय वृद्ध वेपत्ता, खोजी गरिदिन अपिल नयाँ दिल्ली। पुतली बजार नगरपालिका-१ , स्याङ्जा निवासी ७० वर्षीय डोलराज रेग्मी १० दिनदेखि भारतको उत्तरखंड राज्यको हरिद्वारबाट हराएका छन्। चारधाम दर्शनको लागि २१ जनाको समूह नेपालबाट हिँडेको थियो। १७ मई २०२३ को हिँडेर १९ मई २०२३ मा साे समूह हरिद्वार ...
सर्पको टोकाइबाट सिन्धुलीमा एकै परिवारका दुई बालकको मृत्यु काठमाडौं। सर्पको टोकाइबाट सिन्धुलीमा दुई जनाको बालकको मृत्यु भएको छ। मंगलबार विहान सिन्धुलीको दुधैली नगरपालिका-१ कुर्थौलीका गणृश पहाडीका दुई छोरा १३ वर्षका ग्रिस पहाडी र तीन वर्षका ग्रिष्म पहाडीको निधन भएको प्रहरीले जनाएको छ। उनीहरु सुतिरहेको बेला सर्पले टोकेको ...
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ कञ्चनपुर। कञ्चनपुरको भिमदत्त नगरपलिका-४ बसपार्कमा जुवातास खेलिरहेको अवस्थामा १० जना प्रहरीले पक्राउ गरेको छ। भिमदत्त नगरपलिका-४ बसपार्कस्थित रतगैया होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-११ बस्ने ३८ वर्षीय प्रकाश थापासमेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको ...
राजमार्ग विस्तारका लागि भत्काइयो सहिदगेट दमौली। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको सहिदगेट भत्काइएको छ। पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त सहिदगेट भत्काइएको हो। मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त सहिदगेट भत्काएको इञ्जीनियर विष्णु...
गणतन्त्र दिवसको अवसरमा कलाकारसहित सञ्चारकर्मी पुरस्कृत काठमाडौं । गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का अवसरमा ललितकला क्षेत्रका विभिन्न कलाकार र सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उक्त प्रदर्शनीको उद्घाटनका क्रममा सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन ...
बाँकेका वन हेरालु भन्छन्– ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’ जानकी। “हाम्रो वनमा वन्यजन्तु बढेका छन्। घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन्। तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ”, यो भनाइ हो बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारूको। उमेरले ५६ वर्ष लागेका उनले भने, “पहिला–...
‘चुचुरोमा पुग्दा खुसीको सीमा नै रहेन’ बझाङ। साइपाल गाउँपालिका–४ धुलीकी संगीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन्। छब्बीस वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन्। सगरमाथा क्षेत्...
साकेला गाउँपालिकाले लेटरप्याडमा कोशी प्रदेश नलेख्ने खोटाङ। खोटाङको साकेला गाउँपालिकाले लेटर प्याडमा कोशी प्रदेश उल्लेख नगर्ने निर्णय गरेको छ। १ नम्बर प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर समूहले आन्दोलन चर्काइरहेका बेला साकेला गाउँपालिकाले आफ्नो लेटर प्याडमा कोशी प्रदेश उल्लेख नगर्ने निर्णय गरेको हो। जेठ १४ गतेको कार...
आजको मौसमः मुलुकका अधिकांश भागमा वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका तराईका थोरै भू-भागहरू साथै देशका पहाडी भू-भागहरू आंशिक बदली रही बा...
टानको ४५औँ स्थापना दिवसमा रक्तदान काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल ९टान०को ४५औँ स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । टानले आफ्नो ४५औँ स्थापना दिवसका अवसरमा आज केन्द्रीय कार्यालय मालिगाउँमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । उक्त रक्तदानमा २४ जनाल...
जेठ १७ देखि प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला हुने काठमाडौँ। प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला यही जेठ १७ गतेबाट आयोजना गरिने भएको छ।  नेपालका चर्चित ९ वा ब्राण्डहरुको आयोजना तथा सहभागितामा जेठ १७ बाट मेला सञ्चालन हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’...
कारागारमुक्त भएपछि रेशम चौधरी माइतीघर मण्डलामा (फोटोफिचर) काठमाडौँ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएपछि टिकापुर घटनामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका रेशम चौधरी सोमबार रिहा भएका छन्। गणतन्त्रको अवसरमा सरकारको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिएका हुन्। आममाफी पाएपछि सोमबार बिह...
ट्रकको ठक्करबाट घाइते महिलाको मृत्यु काठमाडौँ। कलंकीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६४ वर्षीया सन्तुमाया राउतको उपचारका क्रममा आज वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालस्थित प्रहरी समाचार कक्षले जनाए...
मुगुमा ट्याक्टर दुर्घटना, चालक र सहचालकको घटनास्थलमै मृत्यु मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका– १४ बाममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। आइतबार राति सदरमुकाम गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाने क्रममा बामको फलात नजिकै लु ४ प ७३६८ नम्बरको ट्याक्टर सडकबाट ५० मिनेट तल खस्दा दुई जनाको...
एनसेल कन्सर्टमा झुम्यो विराटनगर काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले शनिबार विराटनगरको हाटखोला मैदानमा आयोजना गरेको कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ। कन्सर्टमा दर्शकहरुले चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुतिका गाउदै, नाच्दै र झुम्दै मनोरञ्जन लिएका थिए। सदावहार दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड देखि आषिश राना (ल...
बैंकिङ मोबाइलतर्फ जाँदै: नयाँ पुस्ता र तरुणहरुसम्म पुग्नको लागि नयाँ फ्रन्टियरको रूपमा मेसेजिङ एपहरू काठमाडौँ। आगामी दशकमा नयाँ पुस्ता र तरुणहरु  बैंकहरूको सबैभन्दा महत्त्वपूर्ण ग्राहक समूह बन्नेछन् किनभने लगभग सत्तरी अर्ब डलर सम्पत्ति उनीहरूका आमाबाबुबाट उनीहरूलाई जानेछ। बैंकिङ क्षेत्रको लागि यसले के अर्थ राख्छ ? सर्व...
बालुवाटारमा सुरू भयाे तरकारी खेती (फाेटाेफिचर) काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन्। प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान...
आज सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन काठमाडौं। आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ। सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए।...
आजको मौसमः मुलुकका अधिकांश स्थानमा वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुर पश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लागायत देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौ...
फेरियो रुम गाउँको मुहार गलेश्वर। म्याग्दीको मालिका गाउँपालिका–२ रुमका टेकबहादुर विक ७९ वर्षको भए। उमेरले आठ दशक छुनै लागे पनि स्वच्छ खानपानले उनी अझै हट्टाकट्टा छन् । फरासिला विकले जीवनका अधिकांश समय ढुङ्गाखानीबाट घर छाउनी ढुङ्गा निकाल्दै, गाईभँैसी र भेडाबाख्राको गोठालो गरेरै बिताए। विकसँग जीवनका अनेकौँ भोगाइ छन् । उति...
सामुदायिक वनलाई तहसनहस नगर्न आग्रह काठमाडौं। सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालले सातौँ राष्ट्रिय महाधिवेशनपछि २० बुँदे घोषणा पत्र जारी गरेको छ । महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन यही जेठ ९ देखि ११ गतेसम्म भएको थियो । महाधिवेशनले ठाकुर भण्डारीको नेतृत्वमा ८२ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । वनको दीगो व्यवस्थापन र...
null
टीकापुरमा बस दुर्घटना, ११ जना घाइते टीकापुर। कैलालीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । कैलालीको जानकी गाउँपालिका-१ दुर्गौली चोकमा ना६ख ८८३३ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ११ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते भएकोमा उनीहरूको टीकापुर अस्पालमा उपचार भइरहेको छ र ५ जना सा...
सर्पको डसाइबाट जोगिन महोत्तरीमा युवाहरूको सक्रियता महोत्तरी। गर्मी बढेसगैँ महोत्तरीमा युवाहरू सर्पको डसाइलाई न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम लिएर टोल(टोल पुग्न थालेका छन् । उत्तरवर्ती क्षेत्र बर्दिबासमा सर्पको डसाइलाई न्यूनीकरण गर्न युवाहरू सक्रिय बनेका हुन् । टोट्र्याक कलव अफ बर्दिबासमा आवद्ध युवा शनिबार दिनभरी न...
सिएट टायरको नयाँ शोरुम ‘सिएट सपी’ बालकुमारी ललितपुरमा काठमाडौँ। नारायणी अटो बिजनेस प्रा.लि.ले “सिएट सपी” नामक सिएट टायरको नँया सोरुम ललितपुरको बालकुमारीमा सुरु गरेको छ। सिएट इडिया अन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले सिएट टायरको नयाँ शोरुम उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै रावले भने, “सिएट...
भेडापालनमा तमानखोलाका युवाको आकर्षण, भन्छन्- दुई सय भेडा पाल्न सके खाडी मुलुक जानु पर्दैन बागलुङ। तमानखोला गाउँपालिका–४ लाम्मेला बागलुङका २५ वर्षीय युवा सिजन छन्त्याल भेडापालनमा गरिरहेका छन्। युवा जोस तथा उत्सुकताको उमेरमा उनको सन्तुष्टि भने भेडापालनमा भेटिएको छ । अहिलेका युवामा वैदेशिक रोजगारीको मोह बढिरहेको सन्दर्भमा...
तीन वर्षमा एक सय १७ घरगोठ जले, ११ जनाको मृत्यु तम्घास। आगलागीबाट गुल्मीमा तीन वर्षमा एक सय १७ घरगोठ जलेर नष्ट भएका छन्। जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो तीन वर्ष अर्थात् आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म ५३ घर र ६४ गोठ जलेर नष्ट भएका हुन्। चालु आवको हालसम्म ११ घर र १९ गोठमा आगलागी भएको छ। गत आवमा ३१ घर र १५ गोठ एवं...
अवैध लागूऔषधसहित तीन जना पक्राउ काठमाडौँ। अवैध लागूऔषधसहितसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। चितवन, भरतपुर महानगरपालिका-१६ सूर्योदय टोलबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ५२ एम्पुल, नुर्फिन १ सय ५२ एम्पुल र फेनारगन १ सय ५१ एम्पुलसहित बारा घर भएका २१ वर्षीय रबिन कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो। भरतपुर महान...
स्कुटरमा क्रान्ति गर्दै यामाहा नेपालले ल्यायो रे जेडआर १२५ हाइब्रिड काठमाडौँ। यामाहा नेपाल बहुप्रतिक्षित रे जेडआर १२५ हाइब्रिड, स्मार्ट मोटर जेनेरेटरसहितको नेपालको पहिलो हाइब्रिड स्कुटर सार्वजनिक गर्न पाउँदा गौरवान्दित छ। विभिन्न आवश्यकता र सवारहरूको प्राथमिकताहरू पूरा गर्नका लागि रे जेडआर १२५ हाइब्रिड चार ट्रिमहरूमा उ...
इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तरगर्त पूर्ण बहादुरले जिते काठमाडौँमा घर काठमाडौँ। डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा युएइमा बस्ने पूर्ण बहादुर श्रेष्ठले काठमाडौँमा घर जित्न सफल भएका छन्। जेठ १२ गते शुक्रबार, इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्ड...
आजको मौसमः मुलुकका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। को...
null
जिल्ला हुलाक कार्यालय बाराका प्रमुख पक्राउ बारा । बचतकर्ताको झण्डै दुई करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको छ । हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई पक्राउ गरेको हो । ...
डेंगुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगुको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेंगु सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै डेंगुको सङ्क्रमणबा...
मकालु बेस क्याम्पमा एकको मृत्यु किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए । उनका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्ट शुक्...
भारतको बैंगलौर उडेको जहाज फेरि नेपाल फकाईयो काठमाडौं । भारतको बैंगलौरका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाज पुनः फकाईएको छ । अपरान्ह १ बजेर ४५ मिनेटमा बैगलौरका लागि उडान भरेको एयरलाइन्सको जहाज पुनः नेपालतर्फ फर्किएको हो । त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार जहाज विमानस्थलमा अवतरण गरिसकेको छ ...
ताल तलैयामा ढकमक्क जलकुम्भी, आन्तरिक पर्यटकको चहलपहल बढ्यो चितवन। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ । यही फुलेका जलकुम्भीका कारण यतिबेला यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भिड देखिन्छ । पहिले फाट्टफुट्ट आउने आन्तरिक पर्यटक अहिले दिनमै सयौँको सङ्ख्...
व्यवस्थित बन्दै ‘हरिचौर बजार’ ढोरपाटन। हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो। साँघुरा ठाउँमा अव्यवस्थित बस्ती। त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै गएको छ। तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रुपमा विकास गरिरहेको छ। बजार क्षेत्रमा आवश्यकपर्ने पूर्वाधारसमेत निर्माण गर्न थालेको ...
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमत...
null
null
हिमालय रोडिज सिजन-५ को अडिसन सुरु काठमाडौं। हिमालय रोडिज सिजन-५ को ‘फिजिकल अडिसन’ सुरु भएको छ। मुलुकका आठ सहरमा हिमालय रोडिज सिजन-५ को ‘फिजिकल अडिसन’ सुरु भएको हो। हिमालय टिभीले अडिसन हुने सहर, मिति र समयको घोषणा गरेको छ। जेठ १२ गतेदेखि सुरु भएको ‘फिजिकल अडिसन’ २१ गतेसम्म चल्नेछ। अडिसन पहिलो दिन बर्दिवासमा, १३ गते इटहर...
सामाजिक सञ्जालमार्फत नाबालिकमाथि दुर्व्यवहार काठमाडौं । नाबालिकालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी दिपायल सिलगढी नगरपालिका–१३ ठेगाना भएका ३२ वर्षीय पदम बहादुर खड्का रहेका छन् । पीडितले सामाजिक सञ्जालमा राखेको तस्बिर डाउनलोड गरी उक्त तस्बिर राखी नक्क...
दिगो विकासका लक्ष्य अनुसार कार्यक्रम तय गर्न स्थानीय तहलाई परिपत्र काठमाडौं। सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका सबै सूचक हासिल गरिसक्ने गरी आफ्ना वार्षिक योजना र बजेट कार्यक्रम तयार पार्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेको छ । गत चैत २४ गते बसेको ‘दिगो विकास लक्ष्य केन्द्रीय निर्...
अवरुद्ध तुलसीपुर-हापुरे सडक खण्डमा यातायात सञ्चालन दाङ। सवारी दुर्घटनामा परी मृत्यु भएकी शिक्षिकाको परिवार उचित क्षतिपूर्तीको माग गर्दै आन्दोलनमा उत्रिएपछि अवरुद्ध भएको तुलसीपुर-हापुरे सडक सञ्चालनमा आएको छ। पीडित पक्ष र यातायात व्यवसायीबीच सहमति भएपछि यातायात सञ्चालनमा आएको हो। पीडित परिवारले बिहानदेखि तुलसीपुरको पुल च...
सरसफाइ कार्यक्रममा सहभागी हुन महानगरपालिकाको आग्रह काठमाडौँ।  काठमाडौँ महानगरपालिकाले यही जेठ १३ गते विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै सरोकारवाला सबैलाई सहभागी हुन आग्रह गरेको हो। महानगरपालिकाले स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदबहा...
स्कारपिओ दुर्घटनामा ५ वर्षीय बालकको मृत्यु फुङ्लिङ।  स्कारपिओ दुर्घटनामा आज बिहान ताप्लेजुङमा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा फुङलिङ नगरपालिका–६ का पाँच वर्षका अंशुमन गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ दुर्घटना हुँदा बालकको मृत्यु भएको जनाइएको छ। द...
अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट आठ जना पक्राउ काठमाडौँ।  विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ। काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ केजी ६ सय २० ग्रामसहित सिन्...
विद्यालयमा करेन्ट लागेर छात्रको मृत्यु सप्तरी। सप्तरीको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल राजविराजका कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ। विद्यालयले आयोजना गरेको हाउस वाइज क्रिकेट टुर्नामेन्टमा साउण्ड सिस्टम बजाउने तयारी गर्दैगर्दा करेन्ट लागेर राजगढ गाउँपालिका झुटकी–२ बस्ने १५ वर्षीय ते...
फूडमान्डुको “First Bite” मा रु ५०० सम्म छुट काठमाडौँ। नेपालको अग्रणी फुड डेललभरी कम्पनी फूडमान्डुले नयाँ  प्रयोगकर्ता तथा स्वादका पारखीहरुलाई लक्षित गरी आफ्नो नयाँ क्याम्पेन “First Bite” ल्याएको छ। यस याेेजना अन्तर्गत Foodmandu App का नयाँ प्रयोगकर्ताहरुले आफ्नो पहिलो अडारमा २५ प्रतिशत छुट (रु. ५०० सम्म) पाउन सक्ने छन्...
वर्षासँगै आएको हावाहुरीले खोटाङका विद्यालयमा क्षति, पठनपाठन प्रभावित खोटाङ । वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुईवटा भवनको जस्तापाताको छाना...
खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते सङ्खुवासभा। सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार...
आजको मौसमः पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव स्थानीय वायुमा रहने काठमाडौं। पछिल्लो समय पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव स्थानीय वायुमा परिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुुसार देशभर आंशिकदेखि सामान्य बदली रही मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी...
६१ लाखको सुनचाँदीका गरगहना चोरीमा संलग्न तीन पक्राउ मोरङ । विराटनगर महानगरपालिका–३ स्थित एक घरबाट चोरी गरिएको रु ६१ लाख मूल्य बराबरको सामानसहित तीन जनालाई पक्राउ गरी प्रहरीले आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आज यहाँ पत्रकार सम्मेलन गरी यही जेठ ३ गते विराटनगर–३ पीपलचौकस्थित जयकिशोर चौधरीको घरबाट...
आइपीएल क्रिकेटमा सट्टाबाजी खेलाउने गिरोह पक्राउ वीरगन्ज । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगितामा सट्टाबाजी (जुवा) खेलाउने धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्जबाट एक भारतीयसहित चार जनालाई पक्राउ गरेको  छ । आइपीएलमा बुधबार राति भएको मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट्स बीचको खेलमा सट्टाब...
रौतहटमा गोली हानी एक जना एकको हत्या रौतहट । रौतहटमा ७० वर्षीय एक वृद्धको गोली हानी हत्या गरिएको छ । देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय शेख तैयबको गोली हानेर हत्या गरिएको प्रहरीको भनाइ छ । बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयबको शव आज बिहान घरभन्दा एक किलोमिटर टाढा भेटिएको थियो । टाउकोमा गोली लागेर ढलेको अवस...
यसअघि बलात्कार आरोपमा पक्राउ परिसकेका थिए शरणार्थी प्रकरणका बिचौलिया सन्देश शर्मा काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक अभियुक्त सन्देश शर्मा सामूहिक बलात्कारको आरोपमा पनि पक्राउ गरी छुटेका थिए । नेपालीलाई नक्कली कागजात खडा गरी भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा करोड...
दाङमा जिपले ठक्कर दिँदा स्कुटर चालकको ज्यान गयो दाङ । दाङमा जिपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार  एक महिलाको  मृत्यु भएको छ ।  मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । जिपको ठक्करबाट सख्त...
हिउँ, पहिरो पन्छाएर सिमकोट–हिल्सा सडक पुनः सञ्चालनमा सिमकोट। पाँच महिनादेखि अवरुद्ध भएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ मा पर्ने नारा लेख सडकखण्ड सञ्चालनमा आएको छ। गत पुसको भारी हिमपातले अवरुद्ध भएको उक्त सडकखण्ड केही दिनअघिदेखि सञ्चालन भएको हो। डोजरले नौ दिन लगाएर हिउँ, पहिरो पन्छाएपछि सिमकोट–हिल्सा सडक सञ्चालन आ...
हुन्डाई मोटर इन्डियाले ईभी इकोसिस्टम विकास गर्न तमिलनाडुमा २०,००० करोड रुपैयाँ लगानी गर्ने दक्षिण कोरियाली अटो कम्पनी “हुण्डाई”ले भारतको तमिलनाडु राज्यमा आफ्नो दीर्घकालीन लगानी योजना घोषणा गरेको छ। कम्पनीले १० वर्ष (२०२३ देखि २०३२) को अवधिमा चरणबद्ध रूपमा २०,००० करोड रुपैयाँ लगानी गरेर विद्युतीय सवारी साधनहरू र वाहन प्...
पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा काठमाडाैं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। उक्त वायुका कारण अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुस...
रुकुम पश्चिममा जीप दुर्घटना, ४ जनाको मृत्यु दाङ। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा जीप दुर्घटना भएको छ। बिहीबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलंगा जादै गरेको लु १ ज १७४७ नम्वरको जीप दुलीको मोतिखोलामा द...
आजको मौसमः पाँच प्रदेशमा मेघगर्जनसहित वर्षाको संभावना काठमाडौं। हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको पनि स्थानीय वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थो...
रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज काठमाडौं। वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदैछ। भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चांग...
आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा काठमाडौं। आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरमा मा सार्वजनिक बिदा दिईएको हो। मन्त्रालयद्वारा सूचनामा भनिएको छ, विसं२०८० ...
नक्कली मदिरा बेच्ने दुई जना रुपन्देहीबाट पक्राउ भैरहवा । नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरी मदिराको अवैध कारोबार गर्ने दुई युवालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ बस्ने २९ बर्षीय मूख्तार पठान र ...
असारको पहिलो सातादेखि अष्ट्रेलियाको सिड्नीमा उडान गर्ने नेपाल एयरलाइन्सको तयारी काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ । सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो । विमानस्थलले बिहीबार र शनिबारका ल...
कीर्तिमानी आरोही हरिबहादुर बुढा भन्छन्- सगरमाथा खुट्टाले होइन, आत्मबलले चढेँ काठमाडौं । सगरमाथा आरोहणसँगै मैले नयाँ कीर्तिमान कायम गरेको छु । झट्ट हेर्दा म एक्लैले सगरमाथा चढेकोजस्तो देखिन्छ । तर यथार्थमा मलाई सगरमाथा चढ्न धेरै मनकारीहरुको साथ र सहयोग छ । विशेष गरी शेर्पा पथप्रदर्शक र सहयोगी बिना यो सम्भव हुने थिएन । म...
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ काठमाडौँ।  काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरपालिका-१३ कालीमाटीस्थित ओखलढुंगा लिखु गाउँपालिका घर भएका ३१ वर्षीय होमबहादुर पौडेलको डेरा कोठामा जुवातास खेलिरहेको अवस्थामा पौडेलसमेत पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त कालीमा...
भोलि बिहीबार सार्वजनिक विदा काडमाडौं । भोलि बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइने भएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेका कारण भोलि उपत्यकामा विदा दिन लागिएको हो । गृह मन्त्रालयका अनुसार भोलि विदा दिनको लागि मन्त्रालयमा प्रस्ताव पेश गरिसकिएको छ र निर्णय प्रक्रियामा छ । यस जात्रामा उपत्यकामा सा...
बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु मनहरी। हेटौँडामा यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ। आज बिहान मकवानपुरको मनहरि गाउँपालिका–६ नयाँ बस्तीस्थित पूर्व–पश्चिम सडक खण्डमा गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ख १७४० नं को यात्रुबाहक बसले ठक्कर दिँदा मनहरि–७ का ६० वर्षीया मनमाया स्याक्तानको मृत्यु भएको म...
अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ काठमाडौँ। अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१९ पुरनचौर बस्ने २१ वर्षीय मनीष भुजेललाई पक्राउ गरेको छ। भुजेलले सामाजिक सञ्जाल ईस्न्याप च्याट एवम् भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन दे...
विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन कमलामाई। सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ। रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ। विद्यालय जानुअघि एक भारी घाँस काट्नु उनको दैनिकी हो। यसैगरी उनले कक्षा १० सम्मको पढाइ सकाइन्। कक्षा ११ पछि म...
नदीमा डुबेर दुई युवतीको मृत्यु खजुरा। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ। डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मंगलबार साँझ डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने...
‘नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाल र नेपालीको छवि भुमिल हुन पुगेको छ’ काठमाडौं। नेपाल जेष्ठ प्राध्यापक समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कडा कारवाही गर्न माग गरेको छ। समाजले एक विज्ञप्ति जारी गर्दै नक्कली अवैध भुटानी शरणार्थी प्रकरणले नेपाल र नेपालीकाले गर्विलो इतहासमा कालो पोत्ने काम गरेको तथा नेपाल...
थाहा पाउनुहाेस् आजकाे माैसम काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागहरूमा आँशिकदेखि सामान्य बद...
null
null
अचेत अवस्थामा धनगढीमा एक महिला फेला धनगढी । धनगढीमा अचेत अवस्थामा एक महिला फेला परेकी छन् । धनगढी उपमहानगरपालिका–४ चटकपुर दिनेश एफएफ नजिकै महिला बेहोस अवस्थामा फेला परेकी हुन् । उनी सडक किनारमा बेहोस अवस्थामा फेला परेको प्रहरीलाई खबर गरिएको स्थानीयको भनाइ छ ।
मोरङमा १२ वर्षीया बालिका बलात्कृत काठमाडौं । मोरङमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–३, खोरियाटोल बस्ने २० वर्षीय नवीन महरा रहेका छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । महराले ती बालिकालाई आफ्नै घरको कोठाभित्र लगेर बलात्कार ग...
चिकित्सा शिक्षाः नेपाल आउनेभन्दा विदेश जाने विद्यार्थी दोब्बर काठमाडौं। चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउनेभन्दा दोब्बर सङ्ख्यामा नेपाली विद्यार्थी विदेश जाने गरेका छन् । चिकित्सा शिक्षा आयोगले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले यस आर्थिक वर्षमा चार सय २१ जना...
रुपन्देहीमा मिटरब्याज पीडितको सङ्ख्या बढ्दै बेलहिया(रुपन्देही) लुम्बिनी प्रदेशको रुपन्देहीमा मिटरब्याज पीडितहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । जिल्ला प्रशासन कार्यलय भैरहवामा पीडितहरूले लामबद्ध भएर दिनहुँजसो उजुरी दिइरहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार रुपन्देहीमा चार सय १४ जना पीडि...
बाघको आक्रमणबाट बारामा एक महिला गम्भीर घाइते सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ स्थित खयरघारीमा बाघले आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीय प्रमिला थिङ रहेको प्रहरीको भनाइ छ । बाघले आक्रमण गर्दा उनको अनुहार, पेटलगायत शरीरको विभिन्न भागमा चोट लागेको छ । प्रमिलाको वीरगन्जस्थि...
विद्यार्थी बेहोस हुन थालेछि विद्यालय बन्द मान्म। कालीकोटको महाबै गाउँपालिका-२ पादमघाटस्थित तिला माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेपछि विद्यालय बन्द गरिएको हो । विद्यालयमा पढिरहेको अवस्थामा ३० जना विद्यार्...
थापाथलीस्थित बागमती नदीमा मौलिकता झल्कने पुल निर्माण गरिने काठमाडौं। थापाथलीस्थित पुलको विकल्पका रुपमा बागमती नदीमा त्यसको नजिकै काठमाडौँ र ललितपुर जिल्ला जोड्ने पुल निर्माण गरिने भएको छ । थापाथलीस्थित प्रसूति गृह पछाडिबाट ललितपुरको ज्वागल जोड्ने पुल बनाउन अध्ययन अघि बढाउन लागिएको हो । ललितपुर र काठमाडौँ दुवै जिल्लाको ...
‘चराको गीत’ कविता सङ्ग्रह सगरमाथा शिखरमा काठमाडौं। समकालीन कवि कृसु क्षेत्रीद्वारा लिखित ‘चराको गीत’ कविता सङ्ग्रहको दोस्रो संस्करणको सगरमाथाको शिखरमा लोकार्पण गरिएको छ। राइनास-२ लमजुङमा जन्मेका प्रसिद्ध पर्वतारोही तथा चार पटक सगरमाथा सफल आरोहण गरिसकेका नरेन्द्र शाही ठकुरीले यही जेठ ३ गते गरेको सगरमाथा आरोहणमा आफूलाई म...
null
दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई विमानस्थलमा स्वागत काठमाडौं । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै  मगर समूदायले ...
स्रोत नखुलेको भारतीय रूपैयाँसहित दुई जना पक्राउ काठमाडौँ। कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ लिङगेटबाट स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रूपैयाँसहित पाल्पा घर भई बिगत २० वर्षदेखि भारत लखनउमा बस्दै आएकी ४० वर्षीया राधा सारुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट लिङगेटबाट खटिएको प्रहरीले जाँच गर्ने...