content
stringlengths
20
64.1k
हतुवागढी गाउँपालिकाले गर्‍यो विपन्न परिवारलाई जस्ताको छानो सहयोग भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिकाले अतिविपन्न एक सय छ परिवारलाई जस्ता पाताको छानो राख्न सहयोग गरेको छ। आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाउन सहयोग गरेको हो। गाउँपालिकाले गत र यो आर्थिक वर्षमा रु ७० लाख बजेट...
पाटनमा चट्याङबाट ५० भेडाबाख्रा मरे जुम्ला। जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् । यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन्। चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारा...
कामपाको बजेट पारित काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि नगरसभामा पेश गरेको बजेट आज सर्वसम्मतले पारित भएको छ । कामपा उपप्रमुख सुनिता डङ्गोलले यही असार १० गते आगामी आवका लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट नगरसभामा प्रस्तुत गरेकी थिइन् । आज बसेको नगरसभाको पाँचौँ बैठकमा कामपा प्रम...
नेपाल-भारत जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिँदा आवतजावत बन्द खलङ्गा। दार्चुलाको महाकाली नगरपालिका–९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिँदा आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज एक सूचना जारी गर्दै प्राविधिक जाँचपछि मात्रै पुलमाथि आवत...
हराएको दुई सातापछि जङ्गलमा शव, मृतकको भिसेरा जाँच हुने भक्तपुर । घरबाट हराएको दुई सातापछि सूर्यविनायक नगरपालिका–७ गुण्डू निवासी ३७ वर्षीया माया नगरकोटीको शव प्रहरीले सूर्यविनायक जङ्गलमा फेला पारेको छ । यही असार १३ गते बुधबार बिहान साढे ८ बजे माया घरबाट हराएकी भन्दै परिवारले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले तालिमप्राप्त ...
सप्तरीमा गाडी पल्टिँदा पाँच जना घाइते जनकपुरधाम । सप्तरीमा नेकपा एमालेका नेता सवार गाडी दुर्घटनामा परेको छ । गाडी पल्टेपछि पाँच नेता घाइते भएका हुन् । प्रहरीका अनुसार एमाले जिल्ला कमिटी सदस्य किरण पन्थ, हरिहर बस्नेत, भुवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी कार दुर्घटनामा घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि राजविर...
भानु जयन्ती : वरिष्ठ साहित्यकारद्वयको रथारोहण काठमाडौं । नेपाली भाषा र साहित्यमा लामो समयदेखि साधना गरी अतुलनीय योगदान पु¥याएवापत प्राध्यापकद्वय डा दयाराम श्रेष्ठ र डा राजेन्द्र विमललाई रथारोहण गरी सम्मान गरिएको छ । दुई सय १० औँ भानु जयन्तीका अवसरमा भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित समारोह...
कर्णाली प्रदेश अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालको संयुक्त प्रयासमा बिहीबार साँझ रोल्पाको रोल्पा नगरपालिका–२ निवासी ३५ वर्षीय पवनकुमार आचार्यको दोस्रो पटक मिर्...
लुम्बिनी प्रदेशसभा बैठक शनिबारका लागि बोलाइयो रूपन्देही । लुम्बिनी प्रदेशसभा बैठक शनिबार दिउँसो १ बजे बस्नेगरी आह्वान गरिएको छ। असार २० गते राति लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट प्रदेशसभाबाट पारित भएसँगै अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको हो। प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना ज...
मनमोहनमा कार्यरत एक कर्मचारी मृत फेला काठमाडौं । महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरको फार्मेसीमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन्। अर्घाखाँचीका ३६ वर्षीय अमृत पोखरेल फार्मेसी स्टोरमा झुन्डिएको अवस्थामा भेटिएको काठमाडौं प्रहरी वृत्त महाराजगन्जले जनाएको छ। शुक्रबार बिहान नोटसहित फार्मेसी स्ट...
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विमानस्थलबाट बिना कारण फर्काउने गरेको भन्दै व्यवसायी संघको आपत्ती काठमाडौैं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना कारण अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फर्काउने काम गरेको भन्दै आपत्ती जनाएको छ । संघले शुक्रबार काठमाडौंमा...
कर्णाली प्रदेश अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण सुर्खेत। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालको संयुक्त प्रयासमा बिहीबार साँझ रोल्पाको रोल्पा नगरपालिका–२ निवासी ३५ वर्षीय पवनकुमार आचार्यको दोस्रो पटक मिर्ग...
२ वर्षीय नातीको हत्या आरोपमा हजुरबुबा पक्राउ बैतडी । आफ्नै नाती २ वर्षीय रेशम साउँदको हत्या गरेको अभियोगमा पुर्चौडी नगरपालिका-६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउँदलाई प्रहरीले पक्राउ गरेको छ । गणेशले रेशम र अर्का ८ वर्षीय नातीसमेत २ बालकलाई कुटपटि गर्दा गम्भीर घाइते भएकोमा रेशमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत...
स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार पाल्पा। रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ। दक्षिण कोरियामा हालै सम्पन्न सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा स्वर्ण जित्ने रामपुरका यमबहादुर समाललाई रु एक लाख नगदसहित पुरस्कृत गरेको हो। दक्षिण कोरियामा यही असार १६ र १७ गते सम्पन्न ...
बाघको आक्रमणबाट २५ वर्षीया युवती घाइते महेन्द्रनगर। बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक युवती घाइते भएकी छिन्। बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन्। बिहीबार साँझ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको...
चितवनको दासढुंगामा बस दुर्घटना, १९ जना घाइते चितवन। नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन्। सडकखण्डको भरतपुर महानगरपालिका-२९ दासढुङ्गामा बागमती प्रदेश०१-००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो। काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी क...
युद्ध अन्त्यको माग गर्दै काठमाडौंस्थित रुसी दूतावासअघि प्रदर्शन काठमाडौं । सन् २०२२ को फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको रुस–युक्रेन युद्धको ५०५औँ दिन मानवअधिकार तथा शान्ति समाजले तत्काल युद्ध अन्त्य गर्न रुसलाई आग्रह गर्दै काठमाडौंस्थित रुसी राजदूतावास अघि प्रदर्शन गरेको छ । आज दिउँसो सम्पन...
नहरले बगाउँदा २० वर्षीय युवकको मृत्यु विराटनगर । मोरङको जहदा गाउँपालिका–३ मा नहरले बगाउँदा बेपत्ता भएका एक युवक बिहीबार दिउँसो मृत फेला परेका छन्। नहरले बगाएर बेपत्ता भएका भारतको बिहार सिनुवारी घर भइ जहदामा बस्दै आएका २० वर्षीय गणित राजवंशीको आज शव फेला परेको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार ...
म्यानमार पुर्‍याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ काठमाडौं । थाइल्याण्ड लाने भनी झुक्याई जबरजस्ती म्यानमार पुर्‍याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियोगमा चिनियाँ नागरिक चीनको ज्ञानसु प्रान्त घर भई काठमाडौं महानगरपालिका–१५ बिजेश्वरीमा अस्थायी रुपमा बस्ने ४२ वर्षीय जोहन्सन नाम बताउने लिया...
धनगढी उपमहानगरका दुई कर्मचारी निलम्बित धनगढी। धनगढी उपमहानगरपालिकाका दुई जना कर्मचारी निलम्बनमा परेका छन् । उपमहानगरपालिकाका प्राविधिक कर्मचारी निलम्बनमा परेको उपमहानगरले जनाएको छ । सरकारी बाटो कायम नगरेरै कित्ताकाटका लागि सिफारिस गरेको भेटिएपछि ती कर्मचारी एक महिनाका लागि निलम्बनमा परेका हुन् । जग्गा व्यवसायीले सरकारी...
सुदूरपश्चिममा आत्महत्या गर्नेको संख्या बढ्दै, सबैभन्दा बढी कैलालीमा कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको सङ्ख्या बर्षेनि बढ्दै गएको छ । मानसिक स्वास्थ्यमा समस्या, लहड र सामान्य घरायसी विवाद र अशिक्षा लगायतका कारणले सुदूरपश्चिममा आत्महत्या बढिरेहको सुरक्षा संयन्त्रणको आँकलन छ । पछिल्लो छ वर्षयता प्रदेश सब...
एक लाख ६६ हजार जनसंख्या बाढीपहिरोबाट प्रभावित हुने चितवन। जिल्लामा बाढीले कटान र डुबानसँगै पहिरोका कारण एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ। बाढीका कारण कटान र डुबानमा ४६ हजार पाँच सय ७० घरधुरीका एक लाख ५८ हजार जनसङ्ख्या प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्याल...
बजेट नछु्ट्याउँदा कालीकोटको सरुवा रोग अस्पताल बन्द हुने अवस्थामा मान्म। कालीकोटमा सञ्चालित सरुवा रोग अस्पताल बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ। कर्णाली प्रदेश सरकारले दुई वर्षअघि स्थापना गरेको थियो। तर प्रदेश सरकारले आगामी आवका लागि बजेट बिनियोजन नगर्दा अस्पताल बन्द हुने अवस्थामा आएको जिल्ला स्वास्थ्य सेवा क...
व्यवस्थित बन्दै गाईघाट झरना ढोरपाटन। बागलुङको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्यको एक हो ताराखोलाको गाईघाट झरना। गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सङ्गमस्थलमा रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। बाह्रै महिना सफा पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । गाउँपालिकाको...
पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध, यात्रु अलपत्र बैतडी। वर्षाका कारण पहिरा खस्दा गए रातिदेखि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाडमा पहिरो खस्दा सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाट...
तनहुँका किसान पशुपालनमा आकर्षितः मासु,अण्डा र दूधमा आत्मनिर्भर तनहुँ। पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर बन्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला दूध, मासु र अण्डाम...
काठमाडौं महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने काठमाडौं। काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा लिने भएको छ । यसका लागि महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुला गरेको छ । महानगर अन्तर्गतको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी शैक्षिक सत्र २०८०र८१ क...
मनाङका चौपायामा पनि लम्पी स्किन मनाङ। हिमाली जिल्ला मनाङका पशु चौपायमा लम्पी स्किन रोग (छालामा हुने गिर्खे रोग) देखिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको लक्षण देखिएको जानकारी दिए। उनका अनुसार गोरुलाई उच...
त्रिवेणीका नागरिकको प्रश्न- ‘राज्य कहाँ छ ?’ डोल्पा। तीन जिल्लाको संगम स्थल त्रिवेणी ! जहाँ राज्यले मुस्किलले कच्ची सडक पुर्‍याएको छ। चारैतिर ठूला पहाडको बीचमा ठूलो भेरी नदीको छालसँगै जोडिएको रुकुम पश्चिम आठबीसकोट नगरपालिका–६ त्रिवेणी गाउँ पुग्दा जो कोहीलाई पनि एक छिन अनौठो लाग्छ। भेरी नदीले छाल हान्दा सिधैँ घरको जगमा ...
आनन्दपुरका कृषक भन्छन्,‘पर्याप्त आलु उत्पादनले घर छोड्न मन लागेन’ बझाङ। बझाङको वित्थडचिर गाउँपालिका–१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाए। आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उहाँ तरकारी खेती रोजेका हुन्। बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनु...
नारायणी लिफ्टबाट पानी छोड्न समय लाग्ने चितवन। लामो समयको खडेरीका कारण धान रोप्न नपाएका यहाँका किसान नारायणी सिँचाइ आयोजनाबाट पानी नछोड्दा अझै अन्योलमा छन्। यस सिँचाइ आयोजनाबाट पानी छोडेर धान रोप्ने किसान पानी छोड्ने दिन गन्दै बसेका छन्। लिफ्टबाट पानी छोड्न समय लाग्ने भएको छ। लिफ्टमा मेसीन जडानको काम भइरहेकाले केही दिन ...
बेँसीसहर-चामे सडक अवरुद्ध लमजुङ। पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेँसीसहर-चामे सडक आजदेखि दुई बन्द हुने भएको छ। यस सखडकखण्डको तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले काठेपुल निर्माणका लागि आज बिहान १० बजेदेखि भोलि साँझ ५ बजेसम्मको लागि सडक बन्द हुने डुम्रे बेँसीसहर–च...
भोटेकोशी किनारमा एक्कासि बढ्यो पानीको बहाव, सावधानी रहन आग्रह रसुवा। भोटेकोशी नदीमा पानीको बहाव एक्कासि बढ्दै गएकाले पूर्वसावधानी अपनाउन रसुवा प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी प्रमुख सुवाष बुढाथोकीका अनुसार तिब्बतदेखि प्रवाह भई रसुवागढीबाट नेपाल भित्रिने भोटोकोशीमा आज अपराह्नदेखि पानीको बहाव ह्वात्तै बढेकाले नदी...
कार्यालय प्रमुखलाई लुम्बिनीका मुख्यमन्त्रीको निर्देशन- एक्सन प्लानमा काम गर्नुहोस् दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले कार्य योजनामार्फत विकासका काम गनुपर्ने बताएका छन् । प्रदेश सरकार अन्तगत दाङ जिल्लामा रहेका कार्यालय प्रमुखलाई कार्ययोजना बनाएर कार्य सम्पादन गर्ने निर्देशनसमेत दिएका छन् । दाङ जि...
सीमान्त जोगबनी बजारका कारण घट्दै विराटनगरको व्यापार टङ्कीसिनवारी। अधिकांश नेपाली उपभोक्ताले भारतको विहार राज्यमा पर्ने सीमान्त जोगबनी बजारमा गई किनमेल गर्ने गरेका कारण विराटनगर र आसपासको व्यापार घटेको छ । जोगबनी बजारबाट सामान किनेर ल्याउँदा नेपालतर्फको भन्सार नाकामा खासै रोकतोक छैन । रोकतोक नहुँदा र सस्तोमा सामान पाइने...
वर्षायामसँगै सुनसान बन्दै अन्नपूर्ण पदमार्ग पर्वत । विश्वमै पदयात्राका लागि ख्याति कमाएको राउण्ड अन्नपूर्ण क्षेत्र वर्षायामसँगै सुनसान बन्दै गएको छ । तीन साताअघिसम्म पर्यटकले भरिभराउ हुने विश्वकै १० उत्कृष्ट पदमार्गमा पर्ने यस क्षेत्रमा अहिले पर्यटकको सङ्ख्या ह्वात्तै घटेको स्थानीय व्यवसायीहरु बताउँछन् । केही हप्ताअघिस...
बालेनद्वारा प्रधानमन्त्री पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा शोक व्यक्त गर्दै मृतात्माप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहा...
ठगी गरेको आरोपमा उदयपुरबाट सात जना पक्राउ उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले ठगी गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार पत्रकार सम्मेलन गर्दै उपहार, हुण्डी, तथा विदेशी विनिमय अन्तरगर्तका कारोबारमा ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरि सार्वजनिक गरेको हो । विभिन्न प्रलोभन द...
रेडक्रस सोसाइटीको निर्वाचन तत्काल गर्ने वातावरण बनाउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको निर्वाचन तत्काल गर्ने वातावरण बनाउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । उच्च अदालत पाटनले असार २७ र २८ गते गर्ने भनिएको निर्वाचन रोक्न आदेश दिएपछि निर्वाचनमा सहभागी हुन विभिन्न जिल्लाबाट काठमा...
जथाभावी फोहर फ्याक्नेलाई जरिवाना तिराउँदै वीरगञ्ज महानगर वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रभित्र जथाभावी फोहर फ्याक्नेसँग जरिवानाबापत राजस्व संकलन गर्ने अभियान थालेको छ । जथाभावी फोहर फ्याक्ने र सडक दुर्गन्धित गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले महानगरले विसं २०७९ पुस १७ देखि जथाभावी फोहर फ्याक्नेबाट जर...
उपत्यकामा आठ लाख ७६ हजार सवारी साधन कारबाही काठमाडौँ। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने आठ लाख ७६ हजार एक सय ४१ सवारी साधनलाई कारबाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाह...
बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, तीन पक्राउ झापा। सेप्टिक ट्यांकीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ लिम्बूको मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको...
एक लाख घुससहित लेखा अधिकृत पक्राउ लहान। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई  एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ। अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आ...
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ अन्नपूर्ण (कास्की)। माथि हिमाल। तल पोखरा उपत्यका। थुम्कोमा अर्मलाकोट गाउँ। धेरै ढुंगाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर। ढुंगाकै गारो, ढुंगाकै बाटोले गाउँको पहिचान दिलाउँछ। शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ हुन्छ। पोखरा महानगरपालिका–१६ अर्मलाकोट प्रा...
महाकाली नदीको सतह बढेपछि स्थानीयवासी त्रसित खलङ्गा । भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ । आज बिहान ५ बजे खोलिएको बाँध बेलुकी ८ बजेसम्म खुला रहने हुँदा महाकाली नदी आसपास क्षेत्रमा नजान आग्रह गरिएको प्रमुख जिल्ल...
हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाउनेप्रति मन्त्री किरातीद्वारा दुःख व्यक्त जनकपुरधाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । जनकपुरधाममा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले दुर्घटनामा ज्यान गुमाउनेप्रत...
भानु जयन्तीमा गण्डकी सरकारले सार्वजनिक बिदा दिने पोखरा । भानु जयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिएको गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उपसचिव शुरणप्रसाद शर्मा पौडेलले बताए । प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र स...
ललिता निवास प्रकरणमा भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक श्रेष्ठ पक्राउ काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार साँझ काठमाडौंबाट श्रेष्ठलाई पक्राउ गरेको हो । भूमि विभागमा शाखा अधि...
मधेश सरकारको अनियमित रकमान्तर छानबिन गर्न विशेष संसदीय छानबिन समिति गठन काठमाडौं । मधेश सरकारको आर्थिक वर्ष २०७९–०८०को बजेटमा भएको अनियमित रकमान्तरको विषयमा छानबिन गर्न विशेष संसदीय छानबिन समिति गठन गरिएको छ । सोमबार बसेको मधेश प्रदेशसभाको बैठकले प्रदेसशभामा प्रतिनिधित्व गर्ने १० वटै दलबाट एक–एकजना गरी १० सदस्य छानबिन ...
मनाङ एयरको दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार ६ जनाकै शव भेटियो काठमाडौं । सोलुखुम्बुबाट काठमाडौ आउँदै गर्दा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरमा सवार ६ जनाकै शव भेटिएको छ । त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार ६ जनाकै मृत्यु भएको पुष्टि भएको छ । शवहरु संकलन गरी काठमाडौं ल्याउनका लागि तीन वटा हेलिकप...
तिलिचो ताल क्षेत्रबाट १५० किलो फोहोर संकलन मनाङ। अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो तालतर्फ आवतजावत गर्ने क्षेत्रमा सरसफाई गरिएको छ। फोहोरको मात्रा बढ्दै गएपछि मनाङ ङिस्याङ गाउँपालिका–९, खाङसारका होटेल व्यवसायी, अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसार, सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्...
दुर्गा प्रसाईंसँग धम्क्याएर २० करोड मागेको आरोपमा एकजना पक्राउ काठमाडौं। व्यवसायी दुर्गा प्रसाईंसँग धम्क्याएर २० करोड मागेको आरोपमा एकजना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो (सीआईबी)ले व्यवसायी प्रसाईंसँग धम्क्याएर २० करोड रुपैयाँ मागेको आरोपमा रमेश गुरुङलाई पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान ...
रोकिएन ‘असारे विकास’ : जनप्रतिनिधिहरूले कार्यकर्ता पाल्नकै लागि गर्छन् असारमा विकास सिरहा। आर्थिक वर्षको अन्त्यमा हतारहतार बजेट सक्नेगरी हुने विकास निर्माण गर्ने ‘असारे विकास’ को बेथिति चालु आर्थिक वर्षमा पनि रोकिएन। स्थानीय तहहरूमा वर्षको ११ महिना सुस्ताए बसेका जनप्रतिनिधि र कर्मचारीहरूलाई आर्थिक वर्षको अन्त्यमा भ्याइ...
फोहरबाट मल उत्पादन गर्दै मध्यविन्दु त्रिवेणी। फोहर व्यवस्थापन सहरी क्षेत्रका लागि चुनौती बन्ने गरेको छ। उचित व्यवस्थापन नहुँदा ठूला सहरले समस्या झेलिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहरबाट ‘कम्पोस्ट मल’ उत्पादन थालेको छ। मध्यविन्दुले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ‘नवप्रर्व...
गोरखामा ९० हजार बिरुवा निःशुल्क वितरण गरिँदै गोरखा। डिभिजन वन कार्यालय गोरखाले विभिन्न प्रजातिका ९० हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्न सुरुआत गरेको छ। कार्यालयसहित सबडिभिजनमार्फत नर्सरीमा उत्पादन गरिएका बिरुवा जिल्ला भित्र वृक्षरोपणका कार्य बढाउने योजनासहित निःशुल्क वितरण गर्न सुरु गरेको कार्यालय प्रमुख अशोककुमार...
बैतडीमा लम्पी स्किन नियन्त्रण बाहिर : ६४ हजार पशु सङ्क्रमित, नौ हजार मृत्यु बैतडी। बैतडीमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलिएको छ। घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ। यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको...
भोजपुरलाई खोप सुनिश्चितता तथा दिगोपना घोषणा भाेजपुर। भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ। राष्ट्रिय खोप तालिका अनुसार जन्मदेखि १५ महिनासम्म र १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले खोप पाएको निश्चित भएसँगै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको हो। यहाँका नौ  स्थानीय तहलाई पूर्ण ...
साउन १ देखि काठमाडौंका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान निषेध काठमाडौं । आगामी साउन १ गतेदेखि काठमाडौँ महानगरपालिकाका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवन गर्न नपाइने भएको छ । पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम सुरु गर्ने भए पनि यसलाई क्रमिकरूपमा कामपाका ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको बताइएको ...
आदिकविको ससुराली गाउँमा जन्मजयन्ती मनाइने दमौली । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको ससुराली गाउँ तनहुँको म्याग्दे गाउँपालिका–१ मानुङकोटमा २१०औँ जन्मजयन्ती मनाइने भएको छ । भानु जयन्तीको अवसरमा यही असार २९ गते शुक्रबार आदिकविको ससुराली गाउँ मानुङमा साहित्यिक कार्यक्रम गर्न लागिएको हो । आदिकवि भानुभक्त आचार्यकी धर...
कोहलपुरलाई हरित सहर बनाउन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री चौधरी बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बाँकेको कोहलपुर नगरपालिकालाई हरित सहरका रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति चुरे (तराई मधेस संरक्षण समितिअन्तर्गत बाँकेको कोहलपुरस्थित कोहलपुर) नेपालगञ्ज सडकको साझा च...
माल्टा पठाई दिने भनी पाँच लाख ८५ हजार ठगी, एक पक्राउ काठमाडौं । नेपाल प्रहरीले माल्टा पठाई दिन्छु भनी रु पाँच लाख ८५ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले माल्टामा मासिक एक लाख तलब हुने कम्पनीमा जागिर लगाई दिन्छु भनी रु पाँच लाख ८५ हजार ठगी गर्ने गोरखा पाल...
उच्च ओहोदाको उपचार स्वदेशमा गर्न व्यवस्था मिलाइने : मन्त्री बस्नेत काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उच्च ओहोदाका व्यक्तिको उपचार स्वदेशमा नै गर्ने व्यवस्था मिलाउन पहल गर्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले उच्च ओहोदाका व्यक्तिलाई आफ्नो उपचार स्वदेशमा गर्ने अनुरोध गर...
झुटो विवरण दिई नागरिकता लिन खोज्ने दुई जना पक्राउ काठमाडौं। झुटो विवरण दिई नागरिकता लिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सूर्योदय नगरपालिका–५ का चेतन गजमेर र भुवनसिंह गजमेर पक्राउ परेको प्रहरीले जनाएको छ। चेतनले भुवनसिंहलाई आफ्नो बाबु भनी पशुपतिनगर सीमा प्रशासन कार्यालयमा अनुसूचीसहितको सिफारिस पेस गरेका थिए। ...
काठमाडौँका साँघुरा गल्लीमा ब्लक काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मुख्य सहरी क्षेत्रका साँघुरा गल्लीमा दुई दशकअघि बिच्छ्याइएका ढुंगा उप्किएर समस्या भएपछि ब्लक छाप्न थालिएको छ। महानगरपालिका–२५ ले ढुढुंगाका कारण समस्या भएको गुनासो आएपछि ब्लक राख्न थालेको हो। चालु आर्थिक वर्षमा नमुनाका रुपमा ६ हजार पाँच सय वर्ग फिट क्षेत्...
वातारणीय प्रभाव मुल्यांकन विना नै २८ सडक निर्माण सुर्खेत। भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयले जेठको अन्तिम साता जाजरकोटमा पठाएका नयाँ सडक योजनाहरु वातारणीय प्रभाव मुल्याकंन विना नै खनिएको पाइएको छ। वन क्षेत्र सखाप बनाएर यि नयाँ योजनाहरु जथाभाबी निर्माण गर्दा वर्षायाममा पहिरोको उच्च जोखिम बढेको छ। प्रहरी ,प्रशासन...
मृग ठानेर बन्दुक पड्काउँदा… भोजपुर। भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ। बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोज...
अचार बिक्रीबाट वार्षिक पाँचलाख आम्दानी गल्याङ। स्याङ्जाको गल्याङ नगरपालिका-३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बनेकी छन्। उनले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको क हप्ते अचार बनाउने तालिम लिएकी थिइन्। उनी आत्मनिर्भर मात्र बन्नुभएको छैन प्रशिक्षक...
बुटवल उपमहानगरको सेवा र सुविधा जानकारी लिन ‘एआई च्याटबट’ सेवा लुम्बिनी । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज र सरल बनाउन ‘एआई च्याटबट’ सेवा सञ्चालनमा ल्याएको छ । बुटवल उपमहानगरपालिकाबाट प्रदान हुने सेवा, सुविधा र अन्य जानकारीलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सँग जोडेर उपमहानगरपालिकाले ‘च्याटबट’ सेवा सञ्चालनमा ल्याएको...
बालेन शाहको प्रश्न– के म आजदेखि अपराधी भए ? काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफू आजबाट अपराधी भएको बताएका छन् । सामाजिक सञ्जालमा सर्वोच्च अदालतबाट जारी भएको तारेख पर्चाको तस्बिर राख्दै मेयर शाहले आफू आजबाट तारेखमा रहेको उल्लेख गरेका हुन् । ‘आज एउटा विशेष दिन । आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्त...
ढुसी र किरा परेको मिठाई बेच्ने पसललाई रु एक लाख ५० हजार जरिवाना काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई रु एक लाख ५० हजार जरिवाना तिराएको छ । कामपा–२ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी परेको मिठाई तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री वितरण गरे...
जबरजस्ती करणी मुद्दामा साढे १८ वर्ष कैद दमौली । तनहुँ जिल्ला अदालतले जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर विकविरुद्ध उक्त फैसला सुनाएको हो । यही असार १३ गते मुद्दा फैसला भएकोमा आज सज...
उपभोक्ता समितिको पैसा लुट्ने वडाअध्यक्ष विष्ट पक्राउ सुर्खेत । सुर्खेत वीरेन्द्रनगर–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी डाँकाको आरोपमा वडाध्यक्षलाई आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वडाध्यक्ष विष्टलाई पैसा चोरी गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ ...
बाढीले जलविद्युत् आयोजनाको निर्माण प्रभावित बेनी । बाढीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणधीन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित बनेको छ । संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधतर्फ बाढीले अत्यधिक क्षति पु¥याएपछि निर्माण प्रभावित ब...
ललिता निवास जग्गा प्रकरण : थप २ जना पक्राउ काठमाडौं । ललिता निवास जग्गा प्रकरणअन्तर्गत थप दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का अनुसार आइतबार प्रकाउ पर्नेमा समर्जङ कम्पनीका लोकहरी घिमिरे र तत्कालिन नापी अधिकृत ध्रुब अर्याल रहेका छन्। उनीहरूलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । उनीहरू पक्रा...
पूर्वसांसद र वडाध्यक्षद्वारा पूर्वाधार विकास कार्यालय प्रमुखमाथि हातपात, दुवैजना प्रहरीको नियन्त्रणमा मुगु । जिल्लाको पूर्वाधार विकास कार्यालय मुगका निमित्त कार्यालय प्रमुख ईन्जिनियर दत्त बुढ्थापा कार्यालयमै कुटिएका छन् ।  नेकपा एमालेका नेता कर्णाली प्रदेशसभाका तत्कालीन प्रदेश सभा सदस्य तथा विधायन समितिका सभापतिसमेत रह...
खिजीदेम्बा गाउँपालिकाले मुटुरोगी बालबालिकाको निःशुल्क उपचार गर्ने ओखलढुंगा। खिजीदेम्बा गाउँपालिकाले मुटुरोगी बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ । पालिकाभित्रका १५ वर्ष मुनिका बालकालिकाको निःशुल्क उपचार गरिने भएको हो । सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँमा सउल नेसनल युनिभर्सिटी कजेल एण्ड मेडिकल साइन्सको ...
विकासले फेरियो कुस्मिसेराको मुहार गलकोट। तीन वर्षअघिसम्म बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा बजारको बीच सडकबाट सिँचाइको कुलो बग्दथ्यो। सडकमा नाली नहुँदा सिचाँइका लागिसमेत बजारको बीच सडक नै प्रयोग गर्ने अवस्थाले बजारको शौन्दर्यतालाई गिज्याउँथ्यो। यस क्षेत्रमा उर्भर खेतीयोग्य जमिन भए पनि संघीयता आएसँगै जैमिनी ...
टोखामा चार सय ३४ सडक बत्ती जडान काठमाडौँ। टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमअन्तर्गत चार सय ३४ सडक बत्ती जडान गरेको छ। आर्थिक वर्ष २०७९/८० मा मेयर उज्यालो कार्यक्रम अन्तर्गत टोखाभित्रका विभिन्न सडकमा चार सय ३४ सडकवत्ती र एक सय ३० सिसी क्यामरा जडान गरेको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए। टोखाले आव २०...
बारामा जन्मका आधारमा ३०० जनाले लिए नागरिकताको प्रमाणपत्र बारा। जन्मका आधारमा नागरिकता लिनेका सन्ततिलाई पनि नागरिकता दिन थालिएपछि जिल्ला प्रशासन कार्यालय बाराबाट हालसम्म ३०० जनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्।  जिल्ला प्रशासन कार्यालय बाराबाट शुक्रबारसम्म ३०० सय बढीले नयाँ ऐनअनुसार नेपाली नागरिकता प्रा...
विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी दिपायल। डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन्। बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गंगा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जि...
तनहुँमा नमूना पशुपक्षी अस्पताल बन्दै डुम्रे। भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा नेपालकै ‘नमूना पशु अस्पताल’को निर्माण भइरहेको छ। पशुपक्षीको रोग पहिचान, अनुसन्धान र उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्ने काम भइरहेको छ। नेपालकै नमूना पशुपक्षी अस्पताल बनाउनका लागि गरिएको प्रस्ताव स्वीकृत भई क...
तीन पालिकामा साेलार स्थापना : १६ हजार ७५४ जनालाई राेजगारी जाजरकोट। कृषि क्षेत्रमा सुधार गर्नका लागि सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधनिकिकरण परियोजनाले भारी उपलब्धी गरेको बताएको छ। पालिका भित्र सञ्चालनमा रहेका जोन, पकेट र ब्लक क्षेत्रहरुको सुधार तथा विकासको अवस्था बारे भएको समिक्षाबाट भारी मात्रामा किसानहरुको समस्य...
राजकुमारको कृषि कथाः काम गर, सफलता मानिसको पछि-पछि आउँछ सिन्धुपाल्चोक। गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैंसी। केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि। सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२ नं वडाका राजकुमार ढकालको गोठ गाईभैंसी र लोकल कुखुराले भरिभराऊ छन्। वैदेशिक रोजगारीमा सात वर्ष बिताएर ...
अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा चितवन। पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ। नौ घण्टापछि आज विहानदेखि सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो। चितवनको इच्छाकामना गाउँपालिका-६ कालीखोलामा शनिवार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो। तीन  एक्साभेटर र ...
गण्डकी सरकारले तीन सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन गरिने गण्डकी। गण्डकी प्रदेश सरकारले तीन सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन गर्ने भएको छ । तनहुँको भिमादबाट नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास र लमजुङको शीतलपाटी–नाल्फाफेदी सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन आगामी आर्थिक वर्षमा सुरु गरिने भएको हो । नीति, कार्यक्रम...
तीन दिनपछि कर्णाली करिडोर खुल्यो मान्म। तीन दिनदेखि बन्द रहेको कालीकोट खण्डको कर्णाली करिडोर खुलेको छ । वर्षाका कारणले बन्द भएको कर्णाली करिडोर खुलेको हो । ठाउँ–ठाउँमा आएको पहिरोका कारणले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि आज खुलेको जिल्ला ट्राफिक कार्यालय कालीकोटले जनाएको छ । तीनदेखिको वर्षाले कर्णाली करिडोरको कालीको...
कञ्चनपुरमा जग्गाधनी पुर्जा वितरण सुरु बेदकोट। राष्ट्रिय भूमि आयोग कञ्चनपुरले अव्यवस्थित बसोबास गर्ने जग्गाधनीलाई जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ । पहिलो चरणमा जिल्लाको कृष्णपुर नगरपालिकास्थित शान्तिपुरमा पुर्जा वितरण गरिएको हो । पहिलो चरणमा कृष्णपुर नगरपालिकाका ६५ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको जिल्लास्थित राष्...
कृषि क्षेत्रमा पर्याप्त बजेट नल्याइएको कर्णालीका सांसदको गुनासो सुर्खेतरभेरीगङ्गा।कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरूले सरकारले कृषि क्षेत्रमा ध्यान दिन नसकेको टिप्पणी गरेका छन् । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०\८१ को बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले कुल ग्राहस्थ्य उत्पादनमा ३० प्रतिशतभन्दा बढी यो...
धौलिगङ्गा बाँघ खोलिने, महाकाली किनारमा नजान आग्रह बैतडी। महाकाली नदीको जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्रशासन कार्यालयले भारतस्थित तपोवन धार्चुलाको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो । वर्षात्का कारण परि...
सुदूरपश्चिम प्रदेशमा लागुऔषधको सेवन र ओसारपसारको डरलाग्दो अवस्था सुदूरपश्चिम। लागुऔषध मुद्दामा कैलाली कारागारमा रहेका छोरालाई हालै भेट्न पुगेकी धनगढीकी कमला अवस्थीको साथबाट प्रहरीले केही दिनअघि लागुऔषध बरामद गर्यो । छोरा ओमप्रकाशलाई भेट्न पुगेकी कमलालाई जाँच गर्ने क्रममा फेला परेको बिस्कुटको पाकेटभित्र लुकाइ राखेको अवस...
दुई वटा ट्रक ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु मकवानपुर। मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। आज बिहान पौने २ बजे मनहरी गाउँपालिका-६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको ट्रक एकापसमा ठक्क...
गण्डकी प्रदेशको बजेट पारित कास्की । गण्डकी प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रदेशसभाबाट पारित भएको छ । आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले शुक्रबारको प्रदेशसभा बैठकमा विनियोजन विधेयक–२०८० र आर्थिक विधेयक–२०८० लाई पारित गर्नका लागि प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले ...
तातोपानी गाउँपालिकाले एमबिबिएस अध्ययनका लागि १५ लाख छात्रवृत्ति दिने जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्रका जेहेन्दार, दलित तथा अल्पसङ्ख्यक छात्रछात्रालाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाको आव २०८०/८१ को नीति, कार्यक्रम र बजेटमा यहाँका विद्यार्थीले मान्यता प्राप्त शिक्ष...
भरतपुर महानगरको वडा नम्बर २३ बालश्रम मुक्त तथा बालमैत्री वडा घोषणा चितवन । भरतपुर वडा नम्बर २३ लाई बालश्रम मुक्त तथा बालमैत्री वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा बालमैत्री वडा घोषणा गरेका हुन्। भरतपुर २१ बालमैत्री वडा घोषण भए...
तामागढी-सिम्रौनगढ सडकको मुआब्जा वितरण गर्न १० करोड ३० लाख विनियोजन बारा। बाराको तामागढी– सिम्रौनगढ हुलाकी मार्गमा अधिग्रहण भएको जमिनको मुआब्जाको लागि सरकारले १० करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ। बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीको पहलमा सरकारले सो रकम बिनियोजन गरेको हो। सांसद मैनालीका अनुसार...
गाउँगाउँमा पुग्यो ट्रयाक्टर, गोरु पाल्न छोड्दै किसान ढोरपाटन। गाउँमा गोठ रित्तै छन्। उत्पादन हुने खेतीयोग्य जमिन घट्दै गएका छन्। युवा शक्ति शिक्षा तथा रोजगारीका लागि विदेश पलायन भएका छन् भने वृद्धवृद्धाले भारी काम गर्न सक्दैनन्। पहिलेपहिले गाउँमा गोठभरि गाईभैँसी, गोरु र बाख्रा हुन्थे। बस्तुभाउको गोबर र स्याउला मिलाएर म...
मल अभाव छैन : कृषि सामग्री कम्पनी चन्द्रपुर। रौतहटमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ। किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटले जनाएको छ। यसअघि बर्सेनि जिल्लामा रसायनिक मलको अभाव हुने गरेको थियो। लिमिटेडले अहिले किसानको आवश्यकताअनुसार मल वितरण गर्दै आएको छ। लिमिटेड...
पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसइई उत्तीर्ण बेनी। म्याग्दीको मंगला गाउँपालिका-१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण भएका छन्। माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण भएका हुन्। वि...
रोपाइँको क्षेत्रफल बर्सेनि घट्दै गण्डकी। गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दो छ। आव २०७७/७८ एक लाख १२ हजार दुई सय २७ हेक्टरमा वर्षे धान लगाइएकामा गत आवमा धान खेती एक लाख चार हजार छ सय ३२ हेक्टरमा मात्र सीमित बन्यो। यस वर्ष अझ घटेर ९७ हजार आठ सय ५१ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइने अनुमान प्रदेशको कृषि व...
दुई सातादेखि मेची राजमार्ग अवरुद्ध, पाथीभरा आउने भक्तजन प्रभावित फुङ्लिङ । दुई सातादेखि मेची राजमार्ग अवरुद्धका कारण पाथीभरा आउने भक्तजन प्रभावित भएका छन् । मेची राजर्मागअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल पहिराले बगाएसँगै ताप्लेजुङमा अवस्थित पाथीभरामा आउने भक्तजनकाे कमी आएको पाथीभरा क्षेत्र विकास समितिका क...