text
stringlengths
2
914
कान्तिपुर संवाददाता
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा मुलुकका उद्योगको औसत क्षमता उपयोग १.५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले देशभरको उद्योगको औसत क्षमता उपयोग घटेको देखाएको हो ।
महासंघको कोषाध्यक्षमा भरतराज आचार्य
कान्तिपुर संवाददाता
नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनोनीत भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आचार्यलाई कोषाध्यक्षमा मनोनीत गरेका हुन् ।
बाढीले क्षतिग्रस्त मान्डु हाइड्रोको पुनर्निर्माण अन्तिम चरणमा
प्रताप विष्ट
गत असोज ११ र १२ को अविरल वर्षाले बागमतीमा आएको बाढीबाट क्षतिग्रस्त मान्डु हाइड्रोपावरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । हाइड्रोपावरको पुनर्निर्माण ७७ प्रतिशत सकिसकेको आयोजनाले जनाएको छ ।
फाल्गुन २८, २०८१
प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिँदै
कान्तिपुर संवाददाता
नेपाल बिमा प्राधिकरणले आगामी २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बिमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि इजलास सञ्चालन गर्ने भएको छ ।
वानटाङ खोलामा पक्की पुल निर्माण गर्न ठेक्का सम्झौता
सम्झना रसाइली
निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशय क्षेत्रअन्तर्गत तनहुँको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ ।
‘नेपालको औद्योगिक क्षेत्रको भविष्य सौर्य ऊर्जा, ऊर्जा भण्डारण र डिकार्बनाइजेसनमा निर्भर छ’
कान्तिपुर संवाददाता
नेपालको औद्योगिक क्षेत्रको दिगो भविष्यका लागि सौर्य ऊर्जा, ऊर्जा भण्डारण समाधान र डिकार्बनाइजेसनमा जोड दिन अपरिहार्य रहेको सरोकारवालाहरूले औँल्याएका छन् ।
बाढीले क्षतिग्रस्त मान्डु हाइड्रोपावरको पुनर्निर्माण अन्तिम चरणमा
प्रताप विष्ट
गत असोज ११ र १२ गतेको अविरल वर्षाले बागमती नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको मान्डु हाइड्रोपावरको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरीत : अर्थमन्त्री पौडेल
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम संघले गर्नु संविधान र संघीयताको मर्म र भावना विपरीत हुने बताएका छन् ।
नेप्से परिसूचकमा आज दोहोरो अंकको वृद्धि
कान्तिपुर संवाददाता
पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २८ अंकले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो ।
संकटनजिक दूरसञ्चार क्षेत्र, सुधारमार्फत संरक्षणमा जोड
कान्तिपुर संवाददाता
नेपालको दूरसञ्चार क्षेत्र संकटनजिक पुगेकोले सरकारले सुरक्षा र संरक्षणका लागि विशेष जोड दिनुपर्ने सरोकारवालाहरूले जनाएका छन् ।
थ्रीजी सेवा बन्द गर्ने तयारीमा एनसेल
कान्तिपुर संवाददाता
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सन् २०२५ को अन्त्यसम्ममा आफ्नो थ्री जी सेवा बन्द गर्ने तयारी गरेको छ ।
रोजगार सम्मेलनको १६ बुँदे घोषणापत्र आन्तरिक रोजगारी प्रवर्द्धन दशक कार्यान्वयनको प्रतिबद्धता
कान्तिपुर संवाददाता
पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन १६ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै मंगलबार सकिएको छ । घोषणापत्रमा आन्तरिक रोजगारी सिर्जनालाई तीव्रता दिन घोषित आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रणनीति, कार्यनीति र कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख छ ।
सात महिनामा साढे ७ अर्ब विदेशी लगानी भित्रियो
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्षको साउनदेखि माघसम्म २६ अर्ब ८४ करोड रुपैयाँ विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आउँदा ७ अर्ब ४५ करोड भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष वैदेशिक लगानी बढेको हो । गत आर्थिक वर्षको सात महिनामा २२ अर्ब ६८ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो भने ५ अर्ब १९ करोड भित्रिएको थियो ।
उखु नपाएपछि सिजनअगावै मिल बन्द
शिव पुरी
उखु नपाएपछि सिजनअघि नै चिनी मिलले क्रसिङ बन्द गरेको छ । कटहरिया नगरपालिका–९ को बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिजले सिजनमै उखु अभाव भएपछि मंगलबारदेखि क्रसिङ बन्द गरेको हो । चैत मसान्तसम्म उखु क्रसिङ गर्न मिल्छ ।
मस्कको सम्पत्ति यस वर्ष १३२ अर्ब डलर घट्यो
सजना बराल
इलन मस्कको राजनीतिक र सामाजिक धारणासँग असहमत हुनेको संख्या बढ्दै गएपछि टेस्ला कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । यो साता सोमबार एकै दिनमा कम्पनीको सेयर मूल्य १५ प्रतिशतले तल झरेर प्रतिकित्ता २२२ डलरमा सीमित भएको हो ।
अलैंचीको डाँठबाट हस्तकला
आश गुरुङ
मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाकी सुनमाया तामाङले २० वर्षदेखि ११ हलगोरु लाग्ने जमिनमा अलैंची खेती गर्दै आएकी छन् । अलैंचीबाट आम्दानी भए पनि डाँठ काम लाग्छ भन्ने उनले भेउ पाएकी थिइनन् । उनको बारीमा अलैंचीका डाँठ कुहिएर जान्थे वा पोलिन्थ्यो ।
नेपाल भ्रमण गर्न फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेको निम्तो
कान्तिपुर संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले फ्रान्सेली नागरिकहरूलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन्। फ्रान्सको पेरिसस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्तरुपमा पेरिसमा आयोजना गरेको ‘नेपाल इभिनिङ’ कार्यक्रममा मन्त्री पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
रासस
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ ।
फाल्गुन २७, २०८१
१६ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकियो श्रम तथा रोजगार सम्मेलन
कान्तिपुर संवाददाता
आन्तरिक रोजगारी सिर्जनालाई तीव्रता दिन घोषित आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रणनीति, कार्यनीति र कार्यक्रम कार्यान्वयन गर्ने भन्दै पाँचौ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनले १६ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ।
'आईटी र एआईले रोजगारी खोस्छ भन्ने भ्रम छ'
कान्तिपुर संवाददाता
सूचना प्रविधि (आईटी) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले रोजगारी खोस्छ भन्ने भ्रम रहेको सरोकारवालाहरुले बताएका छन् । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन-२०८१ को दोस्रो दिनको दोस्रो सत्र ' सूचना प्रविधिको विकासमा नेपालको सम्भावना र रोजगारी सिर्जना' मा सहभागी वक्ताहरूले यस्तो बताएका हुन् । पहिला आईटीले जागिर खोस्छ भन्ने गरिएकोमा अहिले एआईले जागिर खोस्छ भन्ने भ्रम रहेको उनीहरूको टिप्पणी थियो ।
'वैदेशिक रोजगारबाट फर्किएकालाई उद्यमशीलतासँग जोड्नुपर्छ'
कान्तिपुर संवाददाता
सरोकारवालाले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको ज्ञान, सीप र पुँजीलाई परिचालन गर्न उद्यमशीलतासँग जोडेर उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिइएको छ ।
३२‍.२१ अंकले घट्यो नेप्से
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक ३२‍.२१ अंकले घटेको छ । एक दशमलव १७ प्रतिशतले घटेर २७१९.२० विन्दुमा बन्द भएको छ ।
अरुण जलविद्युत् आयोजना चाँडो निर्माण गरेर मुलुकले फाइदा लिनुपर्छ : ऊर्जामन्त्री
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण नदीमा बन्ने जलविद्युत् आयोजनाहरु चाँडो निर्माण गरी फाइदा लिनुपर्ने बताएका छन् । अरुण नदीमा निर्माण हुने माथिल्लो अरुण र अरुण चौथो जलविद्युत् आयोजनाबारे सोमबार मन्त्रालयमा आयोजित छलफलमा उनले यस्तो बताएका हुन् ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
रासस
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार सुन प्रतितोला पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।
बजारीकरणका लागि आलु प्रदर्शनी मेला
डीबी बुढा
जुम्लामा मंगलबार आलु प्रदर्शनी मेला हुने भएको छ । सदरमुकाम खलंगाको कृष्णमन्दिरमा आलु प्रदर्शनी मेला हुन लागेको हो ।
बिमा बोर्डको कार्यकारी निर्देशकमा काफ्ले नियुक्त
रासस
सरकारले डा. रघुराज काफ्लेलाई स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका विकास अर्थशास्त्री वाग्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।
माथिल्लो कर्णालीमा ५ प्रतिशत लगानी गर्ने प्रस्ताव भारतीय केन्द्रीय बैंकद्वारा अस्वीकृत
कान्तिपुर संवाददाता
भारतको केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया) ले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णालीमा ५ प्रतिशत स्वपुँजी लगानी गर्ने भारतीय नवीकरणीय ऊर्जा विकास एजेन्सी (इरेडा) को प्रस्ताव अस्वीकृत गरिदिएको छ । इरेडाले भने भारतको केन्द्रीय बैंकमा पुनः आवेदन पेस गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फागुन २३ मा भारतको केन्द्रीय बैंकले अस्वीकृत गरेको निर्णयपत्रमार्फत इरेडालाई जानकारी गराइएको सञ्चारमाध्यममा उल्लेख छ ।
सम्झौता सकिन सात महिनाअघि बन्यो पुल
हरिराम उप्रेती
ठेक्काको सम्झौता अवधि सकिन सात महिना बाँकी छँदै पालुङटार नगरपालिका–९ स्थित खारखोलामा मोटरेबल पुल निर्माण सकिएको छ । २०८० चैत २७ मा १८ महिनाभित्र सक्ने गरी श्रीगणेश अमृत देवी निर्माण सेवा जेभीले पुल निर्माणको जिम्मा पाएको थियो । ढुंगेटारीस्थित खारखोलाको उक्त मोटरेबल पुल निर्माणको काम ११ महिनामा सकिएको हो ।
पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन : ‘रोजगारी सिर्जना गर्न उद्यमशीलता विकास र सीपयुक्त जनशक्ति उत्पादन’
कान्तिपुर संवाददाता
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक दशकभित्र उत्पादनशील रोजगारी सिर्जना गर्ने भन्दै राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सुरु भएको घोषणा गरेको छ । श्रम मन्त्रालयले आयोजना गरेको पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम शुभारम्भ भएको घोषणा गरेका हुन् । यसमा निजी क्षेत्रको प्रवर्द्धन गरी उद्यमशीलताको विकास र सीपयुक्त जनशक्ति उत्पादनलाई प्राथमिकता दिइएको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मंगलबार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्कलगायत केही विदेशी मुद्राको मूल्य बढेको छ ।
फाल्गुन २६, २०८१
काठमाडौंमा पुष्प मेला, ८२ स्टल रहने
आरती पौडेल
फूल व्यवसायीहरूले काठमाडौंमा पुष्प मेला आयोजना गर्न लागेका छन् । काठमाडौंको भृकुटीमण्डपमा चैत १ देखि ४ सम्म आयोजना हुने मेलामा ८२ स्टल रहने जानकारी दिइएको छ ।
मूल्यवृद्धिदर ४.१६ प्रतिशत, घ्यू र तेल सबैभन्दा महँगो
कान्तिपुर संवाददाता
गत माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ४.१६ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत थियो ।
विदेशी मुद्रा सञ्चितिमा फेरि रेकर्ड, २३ खर्ब ६९ अर्ब पुग्यो
कान्तिपुर संवाददाता