text
stringlengths
2
914
किसानप्रति बेइमानी गर्दै डीडीसी, कोटा तोकेर दूध खरिद
राजु चौधरी
किसानबाट लिएको दूधको बक्यौता तिर्न नसकेको दुग्ध विकास संस्थान (डीडीसी) ले दुग्ध किसानप्रति बेइमानीमाथि बेइमानी गर्दै आएको छ । बटर र धूलो दूध मौज्दात रहेको बहानामा डीडीसीले कोटा तोकेर दूध किन्न आयोजनालाई निर्देशन दिएको छ ।
सिट उपलब्धताका आधारमा निगमको भाडादरमा छुट
कान्तिपुर संवाददाता
अन्तर्राष्ट्रिय उडानको टिकट उपलब्धतामा देखिएको कालाबजारी नियन्त्रण गर्न पर्यटन मन्त्रालयले निर्देशन दिएपछि ध्वजावाहक नेपाल वायुसेवा निगमले ‘उपलब्धताका आधारमा’ दिल्ली, मुम्बई, बैंगलुरु, दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता सेक्टरमा २५ सयदेखि ५ हजार रुपैयाँसम्म छुट दिने भएको छ ।
राष्ट्रिय प्रसारण लाइनमा जोडियो रसुवागढी
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
काठमाडौं–केरुङ रेलमार्गको माटो परीक्षण गरिँदै
विमल खतिवडा
काठमाडौं–केरुङ रेलमार्गको दोस्रो चरणको अध्ययन नुवाकोटमा भइरहेको छ । पहिलो चरणको प्रारम्भिक अध्ययन सकेर दोस्रो चरणअन्तर्गत रेल गुड्ने सम्भावित ठाउँमा ड्रिल मेसिनमार्फत माटो परीक्षणको काम अघि बढाइएको हो ।
७० अर्ब लागतमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् परियोजना बन्दै
कान्तिपुर संवाददाता
गोरखामा ७० अर्ब रुपैयाँ लगानीमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् परियोजना निर्माण हुने भएको छ । साहस ऊर्जाको मुख्य लगानीमा टाइम्स इनर्जीद्वारा प्रवर्द्धित बूढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् परियोजना रहेको जनाइएको हो ।
१७ प्रतिशतले बढ्यो राजस्व
कान्तिपुर संवाददाता
चालु आिर्थक वर्षको पहिलो चौमासमा राजस्व संकलन करिब १७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो चौमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजस्व संकलन १६.८५ प्रतिशतले बढेको अर्थ मन्त्रालयले जनाएको छ ।
यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको बढ्यो, कुनको घट्यो
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर, स्टर्लिङ पाउण्ड, क्यानेडियन डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाईभाट, मलेसियन रिङ्गेट, कुवेती दिनार, बहराइन दिनारको मूल्य बढेको छ । युरो र डेनिस क्रोनरको भने मूल्य घटेको छ ।
अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ ।
साख मूल्यांकनमा नेपालले पायो सन्तोषजनक नतिजा
यज्ञ बञ्जाडे
नेपालले सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) मा ‘बीबी माइनस’ पाएको छ । नेपालले पहिलो पटक ‘सोभरेन क्रेडिट रेटिङ’ गराएको हो । क्रेडिट ‘रेटिङ’का लागि विश्वभर कहलिएको अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच’ ले नेपालको ‘रेटिङ’ गरेको हो ।
मंसिर ६, २०८१
किसानप्रति बेइमानी गर्दै डीडीसी, कोटा तोकेर दूध खरिद
राजु चौधरी
किसानबाट लिएको दूधको बक्यौता तिर्न नसकेको दुग्ध विकास संस्थान (डीडीसी) ले दुग्ध किसानप्रति बेइमानीपछि बेइमान गर्दै आएको छ । बटर र धूलो दूध मौज्दात रहेको बहानामा डीडीसीले कोटा तोकेर दूध किन्न आयोजनालाई निर्देशन दिएको छ ।
एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
कान्तिपुर संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अन्तर्राष्ट्रिय उडान गर्ने ११ एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन् ।
ओपेनएआईलाई दिल्ली उच्च अदालतमा उपस्थित हुन निर्देशन
एजेन्सी
दिल्ली उच्च अदालतले च्याटजीपीटी निर्माता कम्पनी ओपेनएआईलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको छ । आउँदो जनवरीमा हुने सुनुवाइमा अदालतमा उपस्थित हुन अदालतले ओपेनएआईलाई निर्देशन दिएको हो । भारतीय समाचार एजेन्सी एसियन न्युज इन्टरनेसनल (एएनआई) ले दायर गरेको मुद्दामा थप सुनुवाइका लागि भारतीय अदालतले ओपेनएआई उपस्थित हुन भनेको हो ।
विश्व बैंकको सहयोगमा प्रदेश र स्थानीय सडक सुधार कार्यक्रम सञ्चालन समझदारी
ऋषिराम पौड्याल
विश्व बैंकको सहयोगमा प्रदेश र स्थानीय तहमा पाँच बर्से सडक सुधार कार्यक्रम सञ्चालन गरिने भएको छ ।
नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो
कान्तिपुर संवाददाता
नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले ‘बीबी माइनस’ रेटिङ ग्रेड पाएको छ । अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच क्रेडिट रेटिङ’ले उक्त नतिजा प्रदान गरेको हो । यो नतिजा भारतको भन्दा दुई स्थान तल हो । यद्यपि दक्षिण एसियाका अरु राष्ट्रहरुभन्दा बढी (राम्रो) हो ।
निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिने
कान्तिपुर संवाददाता
अन्तर्राष्ट्रिय उडानको टिकट उपलब्धतामा देखिएको कालाबजारी नियन्त्रण गर्न पर्यटन मन्त्रालयको निर्देशन दिएपछि ध्वजाबहाक नेपाल वायुसेवा निगमले भाडादरमा छुट दिने भएको छ ।
सहसचिवको संयोजकत्वमा हवाई भाडा अनुगमन कार्यदल
सुरज कुँवर
पछिल्लोपटक नेपालबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभाव र कालोबजारीबारे अध्ययन तथा अनुगमन गर्न पर्यटन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
रसुवागढी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्‌को अगुवाइमा रसुवामा निर्माण भएको १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
राजश्व संकलनमा करिब १७ प्रतिशतले वृद्धि
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ ।
सवा ३१ अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ३१.३१ अंकले घटरे २ हजार ६ सय ८०.४४ विन्दुमा ओर्लेको छ । बुधबारको तुलनामा नेप्से १.१५ प्रतिशतले घटेको हो । बुधबार नेप्से करिब १० अंकले बढेको थियो ।
सुनको मूल्य एक हजार बढ्यो
कान्तिपुर संवाददाता
आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ६४ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य एक लाख ६३ हजार रुपैयाँ थियो ।
विमानस्थलभित्रको जोखिमयुक्त हवाई इन्धन ट्यांकी सार्ने प्रक्रिया सुरु
राजु चौधरी
सिनामंगलमा रहेको अति जोखिमयुक्त हवाई इन्धन डिपो सार्ने प्रक्रिया अघि बढेको छ । डिपो स्थानान्तरणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्न त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानलाई जिम्मा दिइएको छ ।
सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब, चार महिनामै थपियो ८४ अर्ब
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्षका चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा सार्वजनिक ऋण ८३ अर्ब ९५ करोड रुपैयाँले बढेको छ । यससँगै सरकारले तिर्न बाँकी सार्वजनिक ऋण कुल २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । गत असारमा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो ।
चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्षको पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो ।
चर्को हवाई भाडामा पर्यटन मन्त्रालयको छानबिन
कान्तिपुर संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारका कारण व्यावसायिक उडान कटौती गर्दा केही ट्राभल एजेन्सीसँगको मिलेमतोमा हवाई भाडामा कालाबजारी गरिएको जनाउँदै पर्यटन मन्त्रालयले छानबिन गर्ने भएको छ ।
एलडीसीबाट स्तरोन्नतिपछि भरपर्दा दाता खोज्न सुझाव
कान्तिपुर संवाददाता
दुई वर्षपछि अति कम विकसित देश (एलडीसी) को सूचीबाट विकासशील देशको श्रेणीमा उक्लिन लागेका नेपाल र बंगलादेशजस्ता देशले परम्परागत आर्थिक साझेदार निकायसँगै नयाँ र विश्वासिला साझेदारसँग सहकार्य बढाउनुपर्नेमा विज्ञले जोड दिएका छन् ।
यस्तो छ विदेशी मुद्राको विनिमयदर
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।
मंसिर ५, २०८१
आविष्कार केन्द्रका वैज्ञानिकले गर्दैछन् बाख्रापालन
शंकर आचार्य
वैज्ञानिकहरूले बाख्रापालन गरिरहेका छन् भन्दा अचम्म लाग्न सक्छ । तर यो यथार्थ हो । वीरगन्जको कृषि औजार कारखानालाई नयाँ जीवन दिन अहोरात्र खटिरहेका आविष्कार केन्द्रका इन्जिनियर र प्राविधिकहरुले कारखाना परिसरमा बाख्रापालन गरिरहेका हुन् ।
अति जोखिमयुक्त सिनामंगल हवाई इन्धन डिपो सार्ने प्रक्रिया सुरु
राजु चौधरी
सिनामंगलमा रहेको अति जोखिमयुक्त हवाई इन्धन डिपो सार्ने प्रक्रिया अघि बढेको छ । डिपो स्थानान्तरणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्न त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानलाई जिम्मा दिइएको छ ।
हवाई भाडादर २४ घण्टाभित्र बुझाउन एयरलाइन्सहरूलाई पर्यटनमन्त्रीकोे निर्देशन
कान्तिपुर संवाददाता
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवार्ई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् ।
एआईमा समान पहुँचका लागि चिनियाँ राष्ट्रपति सीको आग्रह
कान्तिपुर संवाददाता
चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वका धनी राष्ट्रहरूले मात्रै नभएर सबैले एआई प्रविधिको लाभ महसुस गर्न पाउनुपर्ने धारणा राखेका छन् । ब्राजिलको रियो दी जेनेरियोमा हालै सम्पन्न १९ औं जी-२० सम्मेलनका क्रममा राष्ट्रपति सीले एआईको समान पहुँच सुनिश्चितताका लागि सदस्य राष्ट्रहरूलाई आग्रह गरेका थिए ।
अवैध क्रसर सञ्चालनमा रोक लगाउन विज्ञहरुको सुझाव
कान्तिपुर संवाददाता
विभिन्न क्षेत्रका विज्ञहरुले अवैध क्रसर रोक्न सुझाव दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधवार भएको छलफलमा पूर्वाधार, जलस्रोत, जलवायू लगायत विभिन्न क्षेत्रसंग सम्बद्ध विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।
नेप्सेमा झण्डै १० अंकको वृद्धि
कान्तिपुर संवाददाता
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.०९ अंकले बढेको छ । मंगलबारको तुलनामा बुधबार नेप्से ०.३३ प्रतिशतले बढेपछि समग्र नेप्से परिसूचक दुई हजार सात सय ११.७५ को विन्दुमा पुगेको हो । मंगलबार नेप्से साढे ५१ अंकले घटेको थियो ।
पहिलो चौमासिकमा ८४ अर्ब सरकारी ऋण थपियो
कान्तिपुर संवाददाता