text stringlengths 2 914 |
|---|
चन्द्र ढकाल |
अहिले अर्थतन्त्र शिथिल छ । बजार चलायमान नहुँदा उत्पादन र बजारबीचको तालमेल नराम्रोसँग खलबलिएको छ । अधिकांश साना तथा मझौला व्यवसाय बन्द भएका छन् । सञ्चालनमा रहेका बाँकी व्यवसायहरू पनि संकटमै छन् । लगानीकर्ता र आम उपभोक्ताको मनोबल खस्किएको छ । |
कर्णालीको विवशता र सम्भावना |
अनुराग आचार्य |
एक दशकभन्दा बढी भएको थियो, म माथिल्लो कर्णालीका जिल्लाहरू नपुगेको । विगत एक दशकमा देशमा राजनीतिक र प्रशासनिक व्यवस्था नै परिवर्तन भइसकेको छ । साबिकको कर्णाली अञ्चलका पाँच जिल्लामा भेरीका पाँच जिल्ला जोडेर बनेको प्रदेश आफैं पनि स्वरूपमा परिवर्तित भइसकेको छ । |
धर्मनिरपेक्षताको वास्तविक अर्थ |
मोहना अन्सारी |
केही साता अगाडि संयुक्त राज्य अमेरिकाको संसद्मा सत्तारूढ डेमोक्रेट पार्टी तथा विपक्षी रिपब्लिकन पार्टीका सांसदबीच घोचपेच चल्यो । फ्लोरिडा राज्यबाट जितेका रिपब्लिकन पार्टीका सांसद ब्रायन मास्टले अमेरिकी सरकारले नेपालमा कुनै धार्मिक आस्था नराख्ने व्यक्तिहरूका लागि ५ लाख अमेरिकी डलर खर्च गरेको आरोप लगाए । |
फाइभ जी इन्टरनेट सेवाको पर्खाइ |
सम्पादकीय |
विश्वमा द्रुत गतिको मोबाइल इन्टरनेट ‘फाइभ जी’ को व्यावसायिक सेवा सुरु भएको पाँच वर्ष बितिसकेको छ । प्रविधिमा समुन्नत कतिपय मुलुक छैटौं पुस्ताको (सिक्स जी) सेवाका लागि जुटिरहँदा हामीकहाँ भने फाइभ जीकै व्यावसायिक सुरुवात कहिले हुन्छ भन्ने टुंगो छैन । |
जेष्ठ १०, २०८१ |
मधेशमा महिला सशक्तीकरणको सवाल |
रीता साह |
नेपाली समाज र राज्य मूलभूत रूपमा पितृसत्तात्मक सोच र संरचनामा आधारित छ, जसमा पुरुषलाई अब्बल र महिलालाई दोयम दर्जाको मानिन्छ । यस प्रकारको असमान व्यवहारले असमान शक्ति सम्बन्ध निर्माण गर्छ । परिणामतः समाजमा असमान लैंगिक अवस्थाको निर्माण हुन्छ । असमान लैंगिक अवस्था अन्ततः महिला सशक्तीकरणका लागि बाधक बन्ने हो । नेपाली महिलाहरू हाल त्यस्तै अवस्थाबाट गुज्रिरहेका छन् । |
बजेट सरकारको कि जनताको ? |
उदयशमशेर राणा |
संवैधानिक व्यवस्थाका कारण अबको एक सातामै आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा पेस हुनेछ । जेठ १५ गते गणतन्त्र दिवसकै दिन बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधानका कारण बजेट निर्धारित मितिमा आउनेछ । नीति तथा कार्यक्रम आइसकेको र त्यसकै मूलभूत मान्यताका आधारमा बजेट आउने भएकाले धेरैको प्रतीक्षा र पर्खाइको विषय बनेको छ । बजेट त हरेक वर्ष आउँछ, चाहे सदनबाट होस् वा अध्यादेशबाट । बजेट भाषण सुन्न सिंगो मुलुक लालायित हुन्छ तर अहिलेसम्म बजेटबाट आमनागरिकले के पाए, कसले कति पायो ? त्यो फेरि समीक्षाको विषय हो । |
आर्मीलाई तेस्रो पटक हराइजन कप |
अर्जुन सुवेदी |
बिभागीय टिम त्रिभुवन आर्मी क्लबले नवौं संस्करणको हराइजन राष्ट्रिय बास्केटबल रनिङ कपको उपाधिको जितेको छ । मंगलबार फाइनलमा आर्मीले धरान बास्केटबल टिमलाई ११३–७० स्कोरको फराकिलो अन्तरले हरायो । |
आर्मीलाई तेस्रो पटक हराइजन कप |
संग्रह |
सेयर |
मेयर कप भलिबलको सेमिफाइनल समीकरण |
कान्तिपुर संवाददाता |
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा भइरहेको अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । |
मेयर कप भलिबलको सेमिफाइनल समीकरण |
संग्रह |
सेयर |
प्रधानमन्त्री कप : अपराजित रहँदै पुलिस फाइनलमा |
दुर्गालाल केसी |
बायाँहाते स्पिनर ललितनारायण राजवंशीले ६ विकेट लिएपछि कर्णाली प्रदेश विरुद्ध नेपाल पुलिस क्लबले अपराजित रहँदै जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आठौं जित निकालेको छ । योसँगै पुलिसले यो वर्षको फाइनलमा स्थान सुरक्षित गरेको छ । |
प्रधानमन्त्री कप : अपराजित रहँदै पुलिस फाइनलमा |
संग्रह |
सेयर |
विशाल पटेलको घातक बलिङमा मधेश विजयी |
सन्जु पौडेल |
विशाल पटेलको घातक बलिङमा मधेशले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा मधेशले सुदूरपश्चिम प्रदेशलाई ४४ रनले हराएको हो । |
विशाल पटेलको घातक बलिङमा मधेश विजयी |
संग्रह |
सेयर |
धनकुटामा वैशाख १७ देखि डाँडाबजार गोल्डकप |
रमेशचन्द्र अधिकारी |
धनकुटाको साँगुरीगढीमा चौथो डाँडाबजार गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । डाँडाबजार फुटबल मैदानमा आगामी वैशाख १७ देखि २० सम्म डाँडाबजार गोल्डकप प्रतियोगिता सञ्चालन हुने मंगलबार भेडेटारमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । |
धनकुटामा वैशाख १७ देखि डाँडाबजार गोल्डकप |
संग्रह |
सेयर |
प्रधानमन्त्री कप क्रिकेट : लमहीमा पुलिस क्लब र कर्णाली प्रदेश भिड्दै |
दुर्गालाल केसी |
लमहीमा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत मंगलबार विभागीय टिम नेपाल पुलिस क्लब र कर्णाली प्रदेश भिड्दैछन् । |
प्रधानमन्त्री कप क्रिकेट : लमहीमा पुलिस क्लब र कर्णाली प्रदेश भिड्दै |
संग्रह |
सेयर |
‘बराबरी खेल्ने नेपालको सोच छैन’ |
हिमेश |
सिंगापुरमाथिको जितपछि अब गम्भीर फुटबलको पालो । नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार एसिया कप छनोटको तेस्रो चरणमा मलेसियाको सामना गर्दै छ । अहिलेका लागि सिंगापुरको फुटबलमा जताततै आलोचना चलिरहेको छ । त्यसको एकमात्र कारण हो, नेपालसँगको हार । यत्तिको महत्त्वको खेल जितेपछि नेपाली टिम पक्कै उत्साही भएको हुनुपर्छ । तय छ, मलेसियाले पेस गर्ने चुनौती सिंगापुरको तुलनामा फरक हुनेछ । त्यो पनि आफ्नै भूमिमा । |
‘बराबरी खेल्ने नेपालको सोच छैन’ |
संग्रह |
सेयर |
संकटा सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
संकटा क्लबले २३ औं तिलोत्तमा गोल्डकप फुटबलमा सोमबार जर्जियन फुटबल क्लब कालिम्पोङ भारतविरुद्ध ४–० को जित पाएको छ । |
संकटा सेमिफाइनलमा |
संग्रह |
सेयर |
लखनउमाथि दिल्लीको अविश्वसनीय पुनरागमन |
एजेन्सी |
आशुतोष शर्माले अविश्वसनीय इनिङ्स खेलेपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार लखनउ सुपर जायन्ट्सलाई १ विकेटले पराजित गरेको छ । |
लखनउमाथि दिल्लीको अविश्वसनीय पुनरागमन |
संग्रह |
सेयर |
चैत्र ११, २०८१ |
मेयर कप भलिबल : बागमती र नीलकण्ठ विजयी |
कान्तिपुर संवाददाता |
बागमती गाउँपालिका ललितपुरले अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितातर्फ पुरुषतर्फ दोहोरो जित पाएको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा बागमती गाउँपालिकाले मन्थली नगरपालिका बी रामेछापलाई २५–२७, २५–१५, १५–१० ले हरायो । |
मेयर कप भलिबल : बागमती र नीलकण्ठ विजयी |
संग्रह |
सेयर |
रोहित र पूरनको अर्धशतकमा एपीएफ विजयी |
सन्जु पौडेल |
कप्तान रोहित पौडेल र पूरन विकको अर्धशतकको मद्दतमा विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । |
रोहित र पूरनको अर्धशतकमा एपीएफ विजयी |
संग्रह |
सेयर |
प्रधानमन्त्री कप : गण्डकीले सुपर ओभरमा मधेशलाई हरायो |
सन्जु पौडेल |
गण्डकी प्रदेशले रुपन्देहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेशविरुद्ध रोमाञ्चक जित निकालेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा गण्डकीले मधेश प्रदेशलाई सुपर ओभरमा पराजित गरेको हो । |
प्रधानमन्त्री कप : गण्डकीले सुपर ओभरमा मधेशलाई हरायो |
संग्रह |
सेयर |
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष खेलाडी महिला मनोनयन |
अर्जुन शाह |
‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’ को वर्ष खेलाडी महिला विधाको मनोनयन सार्वजनिक गरिएको छ । खेलकुद पत्रकार मञ्च कैलालीका अनुसार अनुसार खोखोकी मानमती धामी, कबड्डीकी मानमती विष्ट र बक्सिङकी स्वस्तिका तिरुवा वर्ष खेलाडी महिलाको मनोनयनमा परेका छन् । |
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष खेलाडी महिला मनोनयन |
संग्रह |
सेयर |
प्रधानमन्त्री कप : रिजनको ५ विकेटमा बागमतीको सहज जित |
दुर्गालाल केसी |
लेफ्ट आर्म पेस बलर रिजन ढकाल र स्पिनर सूर्य तामाङ चम्किएपछि लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध ९ विकेटको सहज जित निकालेको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.