text stringlengths 2 914 |
|---|
१७ ओभरको खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलिरहेका बेला कोशी प्रदेशले थप दुई रन जोड्दा लगातार पाँच विकेट गुमाएपछि बागमती प्रदेशले १३१ रनको जित हासिल गरेको छ । |
आईपीएल : करिब साढे १६ अर्ब डलरको उत्सव |
हिमेश |
अलिकति धेरै आक्रोश । ईर्ष्या पनि । तर आक्रोशभन्दा अलिकति कम । आजभोलि भारतीय क्रिकेटप्रति केहीको यस्तै सोच रहने गरेको छ ।विश्व क्रिकेटको सर्वोच्च संस्था हो, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् । छोटकरीमा आईसीसी । केही आलोचकले त आईसीसी भन्नु नै भारतीय क्रिकेट नियन्त्रण बोर्ड हो समेत भन्छन् । |
पोखरामा नेपाल सुपर लिगको ट्रफी अनावरण |
कान्तिपुर संवाददाता |
नेपाल सुपर लिग (एनएसएल)को ट्रफी पोखरामा अनावरण गरिएको छ । देशका प्रमुख सहरमा प्रदर्शन गरिँदै आएको ट्रफी शनिबार गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पोखरा रंगशालामा अनावरण गरे । |
प्रधानमन्त्री कप: बाग्मती र कोशी प्रदेश भिड्दै |
दुर्गालाल केसी |
लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत आज बाग्मती प्रदेश र कोशी प्रदेश टीम भिड्दैछन् । |
एपीएफ र कर्णालीको चौथो जित |
सन्जु पौडेल |
सन्दीप जोराको अर्धशतकप्रेरित नेपाल एपीएफ क्लबले भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्यो । छैटौं खेलमा एपीएफको यो चौथो जित हो । सुदूरपश्चिम ४ अंकसहित तालिकाको छैटौं स्थानमा छ । |
आर्मी क्लबको नजर फाइनलतर्फ |
दुर्गालाल केसी |
त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । आर्मीले शुक्रबार गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो । लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा आर्मीले टस जितेपछि ब्याटिङ निम्तो पाएको गण्डकी ३०.३ ओभरमा सबै विकेट गुमाएर १ सय १६ रनमा अलआउट भयो । |
लेटाङ र फ्युजन भिड्दै |
कान्तिपुर संवाददाता |
लेटाङ फुटबल क्लब पाँचौं मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरस्थित जुट मिल मैदानमा शुक्रबार सेमिफाइनलमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबलाई ६–३ गोलले हराएर लेटाङ फाइनल पुगको हो । उपाधिका लागि आइतबार लेटाङले उदयपुरको फ्युजन फुटबल क्लब गाइघाटसँग प्रतिस्पर्धा गर्नेछ । |
धरानमा रनिङ कप बास्केटबल |
कान्तिपुर संवाददाता |
नवौं संस्करणको हराइजन राष्ट्रिय बास्केटबल रनिङ कप शनिबार सुरु हुनेछ । धरानस्थित बास्केटबल कोर्टमा हुने प्रतियोगिता चैत १२ सम्म चल्ने आयोजक हराइजन बास्केटबल क्लबले शुक्रबार पत्रकार सम्मेलनमा बतायो । |
धर्मश्रीको प्रि-जजिङबाट खेलाडी छनोट |
कान्तिपुर संवाददाता |
१७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको शुक्रबार प्रि–जजिङ राउन्ड भएको छ । प्रि–जजिङ राउन्ड छानिएका खेलाडीले शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् । |
सिंगापुरमाथि पहिलो गोल, पहिलो जित |
हिमेश |
अन्तर्राष्ट्रिय फुटबलमा नेपालको शुक्रबार यस्तो विजय नतिजा आयो, जसलाई पछिसम्म पनि सम्झिने छ । नेपालले शुक्रबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरलाई उसकै भूमिमा १–० ले पराजित गरेको हो । नेपालले सिंगापुरलाई हराएको मात्र होइन, गरेको गोलसमेत पहिलो हो । त्यसैले यो जित ऐतिहासिक मानिने छ । यसका नायक रहे, जिलेस्पीजंग कार्की । |
१२ लाख राशिको २३ औं तिलोत्तमा गोल्डकप आजदेखि |
सन्जु पौडेल |
तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण आजदेखि रुपन्देहीमा सुरु हुँदैछ । जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ । प्रतियोगिताका सम्पूर्ण खेल देविनगरस्थित एन्फा टेक्निकल मैदानमा हुनेछ । |
चैत्र ८, २०८१ |
जिलेप्सीको गोलमा सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित |
कान्तिपुर संवाददाता |
जिलेप्सीजंग कार्कीको एक मात्र गोलमा नेपालले शुक्रबार मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा सिंगापुरलाई १–० ले हराएको छ । नेपालले सिंगापुर नेसनल स्टेडियममा यो ऐतिहासिक जित हात पारेको हो । |
दिपेन्द्र रावतको अलराउन्ड प्रदर्शनमा कर्णालीको चौथो जित |
सन्जु पौडेल |
दिपेन्द्र रावतको अलराउन्ड प्रदर्शनमा कर्णालीले रुपन्देहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई पराजित गरेको छ । तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा शुक्रबार भएको खेलमा कर्णालीले मधेशलाई ८१ रनले पराजित गरेको हो । योसँगै कर्णालीले जारी प्रतियोगितामा चौथो जित हासिल गरेको छ । |
मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा गुल्मी प्रथम |
वीरेन्द्र केसी |
लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता–२०८१ सन्धिखर्कमा शुक्रबार सम्पन्न भएको छ । खेल प्रतियोगितामा गुल्मी प्रथम, पाल्पा द्वितीय, नवलपरासी तृतीय र अर्घाखाँची चौथो भएका छन् । |
सन्दीप जोराको अर्धशतकमा एपीएफ विजयी |
सन्जु पौडेल |
सन्दीप जोराको अर्धशतक मद्दतमा विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शुक्रबार भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई ३ विकेटले हराएको हो । उपाधि दाबेदार एपीएफको यो चौथो जित हो । |
प्रधानमन्त्री कप क्रिकेट : आर्मीले गण्डकीलाई ६ विकेटले हरायो |
दुर्गालाल केसी |
विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ। लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले दिएको ११७ रनको मध्यम लक्ष्य आर्मीले २६ दशमलव ५ बलमा ४ विकेटको क्षतिमा १३९ बल अगावै पूरा गर्यो। |
प्रधानमन्त्री कप क्रिकेट : आर्मीद्वारा गण्डकी पराजित |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । आर्मीले गण्डकीलाई ६ विकेटले हराएको हो । |
प्रधानमन्त्री कप क्रिकेट : गण्डकी प्रदेशले दियो आर्मीलाई ११७ रनको विजयी लक्ष्य |
दुर्गालाल केसी |
लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा गण्डकी प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११७ रनको विजयी लक्ष्य दिएको छ । |
मैदान गाउँका, खेलाडी विदेशका |
लक्ष्मी गौतम |
पाँचथरको फिदिममा आयोजित पाँचौं संस्करणको पाँचथर गोल्डकपमा नमोबुद्ध फुटबल क्लब सप्तरीका विदेशी खेलाडी एलेक्सले तीन गोल गरे। खेल अवधिमा सर्वाधिक गोल गरेका उनलाई हाइ स्कोररको विधागत पुरस्कार दिइयो। |
पीएम कप : आज आर्मी क्लब र गण्डकी प्रदेश भिड्दै |
दुर्गालाल केसी |
लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश टीम भिड्दैछन् । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज बिहान दुई टीमबीच खेल सुरु भएको छ। आर्मी क्लवले टस जितेर बलिङ सुरू गरेको छ । |
छैटौं सृजना कप भलिबल चैत २६ देखि |
अनुप पौडेल |
कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरामा चैत २६ देखि सृजना कप सामुदायिक विद्यालयस्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । |
प्रतिद्वन्द्वी पुरानो, भिडन्त नयाँ |
हिमेश |
अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सिंगापुर पुरानो प्रतिद्वन्द्वीमध्ये एक हो । तर नेपालले सिंगापुरविरुद्ध नखेलेको पनि ३६ वर्ष भइसकेको छ । यिनै दुई टिम शुक्रबार सिंगापुरमा भिड्दै छन्, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको अवसर जुराएर । इतिहास भने नेपालको पक्षमा रहेको छैन । त्यसैले टिमले त्यसलाई बिर्सेर प्रदर्शन गरे नै राम्रो हुनेछ । |
आईओसीमा पहिलो महिला अध्यक्ष |
एएफपी |
जिम्बावेकी क्रिस्टी कोभेन्ट्री बिहीबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को अध्यक्षमा निर्वाचित भएकी छन् । आईओसीको अध्यक्ष बन्ने उनी पहिलो महिला र अफ्रिकी महादेशकी पहिलो व्यक्ति हुन् । |
विश्वकप छनोटमा जापान पहिलो |
एएफपी |
जापान बिहीबार विश्वकप फुटबल २०२६ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ । साइतामामा भएको एसिया–विश्वकप छनोट खेलमा जापानले बहराइनलाई २–० ले पराजित गरेको हो । यससँगै जापानले समूह ‘सी’ बाट तीन खेल खेल्नु अगाडि नै यो उपलब्धि पाएको छ । |
एनएसएलका लागि ललितपुर सिटीको जर्सी सार्वजनिक |
कान्तिपुर संवाददाता |
साबिक विजेता ललितपुर सिटी एफसीले यस सिजनको नेपाल सुपर लिग (एनएसएल) का लागि बिहीबार जर्सी सार्वजनिक गरेको छ । ललितपुर महानगरपालिकाका प्रमुखि चिरिबाबु महर्जनले ललितपुर सिटीको आधिकारिक जर्सी सार्वजनिक गरे । |
चैत्र ७, २०८१ |
धनगढीलाई माई सेकेन्ड टिचरको साथ |
कान्तिपुर संवाददाता |
नेपाल सुपर लिग (एनएसएल) फुटबलको फ्रेन्चाइज टोली धनगढी एफसीको मुख्य प्रायोजकमा डिजिटल लर्निङ प्लेटफर्म ‘माई सेकेन्ड टिचर नेपाल’ आएको छ । चैत १६ देखि वैशाख १३ सम्म हुने एनएसलका लागि माई सेकेन्डसँग सम्झौता भएको धनगढीले जनाएको छ । |
भूर्तेलको अलराउण्ड प्रदर्शनमा पुलिसको लगातार सातौं जित |
सन्जु पौडेल |
कुशल भूर्तेलको अलराउण्ड प्रदर्शनमा विभागीय टोली नेपाल पुलिस क्लबले रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशलाई पराजित गरेको छ । |
नेसनल स्पोर्ट्स क्लाइम्बिङको तयारी पूरा |
कान्तिपुर संवाददाता |
नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनको आयोजनामा चैत ८ र ९ मा वाङ्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरा भएको छ । |
विश्वकपमा छनोट हुने जापान पहिलो |
कान्तिपुर संवाददाता |
विश्वकप २०२६ मा छनोट हुने पहिलो टिम जापान बनेको छ । साइतामामा बिहीबार भएको खेलमा बहराइनलाई २–० ले पराजित गर्दै जापानले यो उपलब्धि चुमेको हो । |
दीपेन्द्र रावतको उत्कृष्ट प्रदर्शनमा कर्णाली विजयी |
सन्जु पौडेल |
दीपेन्द्र रावतको अलराउण्ड प्रदर्शनमा कर्णालीले रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा कर्णालीले घरेलु टोली लुम्बिनीलाई ५ रनले पराजित गरेको हो । कर्णालीको यो तेस्रो जित हो । |
सरस्वतीको लगातार दोस्रो जित |
कान्तिपुर संवाददाता |
सहिद स्मारक लिग ‘बी’ डिभिजनमा सरस्वती लगातार दोस्रो खेल जित्ने तेस्रो टिम भएको छ । यसका लागि उसले सातदोबाटोमा बिहीबार भएको खेलमा नयाँ बस्तीलाई १–० ले हरायो । |
आईपीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट |
कान्तिपुर संवाददाता |
कान्तिपुर म्याक्स एचडीले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको सम्पूर्ण खेल प्रत्यक्ष प्रसारण गर्ने भएको छ । कान्तिपुर मिडिया ग्रुप (केएमजी)ले जनाएअनुसार कान्तिपुर म्याक्स टेलिभिजनले आईपीएलको यस सिजनका सबै ७४ वटै खेल प्रत्यक्ष प्रसारण गर्ने भएको हो । |
ताप्लेजुङ याम्फुदिनमा वैशाख १५ मा हाफ म्याराथन हुने |
आनन्द गौतम |
सिरिजङ्घा गाउँपालिकाले आगामी वैशाख १५ गते ३९ देखि ४२ सय मिटर उचाइमा हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ । कञ्चनजंघा क्षेत्रको प्रचार गर्ने उद्देश्यले आयोजित पर्यटन महोत्सव-२०८२ को अवसर पारेर खुला म्याराथन प्रतियोगिता गर्न लागिएको हो । |
त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम तीन चरणमा हुँदै, वैशाख २४ भित्रै निर्माण सकिने दाबी |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.