text stringlengths 2 914 |
|---|
प्रधानमन्त्री कप : रिजनको ५ विकेटमा बागमतीको सहज जित |
संग्रह |
सेयर |
प्रधानमन्त्री कप क्रिकेट : लमहीमा आज बागमती र कर्णाली प्रदेश भिड्दै |
दुर्गालाल केसी |
लमहीमा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत सोमबार कर्णाली प्रदेश र बागमती प्रदेश टिम भिड्दैछन् । |
प्रधानमन्त्री कप क्रिकेट : लमहीमा आज बागमती र कर्णाली प्रदेश भिड्दै |
संग्रह |
सेयर |
रहेनन् अलीका प्रतिद्वन्द्वी फोरम्यान |
एएफपी |
पूर्वहेभिवेट च्याम्पियन जर्ज फोरम्यान रहेनन्, शुक्रबार उनको निधन भयो । उमेर थियो, ७६ वर्ष । सन् १९७४ मा भएको प्रसिद्ध ‘रम्बल इन द जंगल’ मा उनी मोहमद अलीसँग भिडेका थिए र त्यसमा पराजित रहे । त्यसको २० वर्षपछि उनी फेरि च्याम्पियन बने । |
रहेनन् अलीका प्रतिद्वन्द्वी फोरम्यान |
संग्रह |
सेयर |
चेन्नईको विजयी सुरुआत |
एजेन्सी |
दुई देब्रेहाते बलर नूर अहमद र खलिल अहमदको उत्कृष्ट बलिङमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग क्रिकेटमा आइतबार मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गर्यो । अफगानिस्तानका स्पिनर अहमदले ४ र तीव्र बलर अहमदले ३ विकेट लिएपछि मुम्बईले ९ विकेट गुमाई १ सय ५५ रनमात्र बनाउन सकेको थियो । |
चेन्नईको विजयी सुरुआत |
संग्रह |
सेयर |
किरणको शतक |
कान्तिपुर संवाददाता |
किरण ठगुन्नाको शतकमा सुदूरपश्चिम प्रदेशले लमहीमा कोशी प्रदेशलाई ३१ रनले पराजित गरेको छ । किरणले १ सय १५ रन बनाएपछि लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४३.४ ओभरमा २ सय ४२ रनमा अलआउट भयो । |
किरणको शतक |
संग्रह |
सेयर |
चैत्र १०, २०८१ |
तिलोत्तमा गोल्डकप : एपीएफ र चर्च ब्वाइजको विजयी सुरुवात |
सन्जु पौडेल |
बुटवलमा जारी २३ औं तिलोत्तमा गोल्डकप प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड विजयी भएको छ । आइतबारको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोल हराउँदै उसले अन्तिम ४ मा स्थान बनाएको हो । |
किशनको शतकमा हैदराबाद विजयी |
कान्तिपुर संवाददाता |
इशान किशनको नटआउट शतकमा सनराइजर्स हैदराबादले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को खेलमा राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको छ । |
मिल्स गोल्डकपको उपाधि लेटाङलाई |
कान्तिपुर संवाददाता |
मोरङको लेटाङ फुटबल क्लब पाँचौँ संस्करणको मिल्स गोल्डकप च्याम्पियन बनेको छ । विराटनगरको जुट मिल खेल मैदानमा आइतबार सम्पन्न फाइनलमा लेटाङले उदयपुरको फ्युजन फुटबल क्लब गाईघाटलाई १-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । |
किरण ठगुन्नाको शतकमा कोशी प्रदेशविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी |
दुर्गालाल केसी |
युवा ब्याटर किरण ठगुन्नाको शतकको मद्दतमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३१ रनले पराजित गरेको छ । लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा आइतबार २४३ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेश ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २११ रनमा समेटिएपछि सुदूरपश्चिमले ३१ रनको जित हासिल गरेको हो। |
प्रधानमन्त्री कप : आशिफ शेखको अर्धशतकमा एपीएफको पाँचौं जित |
सन्जु पौडेल |
आशिफ शेखको अर्धशतक मद्दतमा विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार गण्डकी प्रदेशलाई पराजित गरेको छ । तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा उपाधि दाबेदार एपीएफले गण्डकीलाई ३१ रनले हराएको हो । एपीएफ क्लबको यो पाँचौं जित हो । |
प्रधानमन्त्री कप क्रिकेट : आर्मीसँग लुम्बिनी १३१ रनले पराजित |
सन्जु पौडेल |
बसिर अहमदको अर्धशतक मद्दतमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा आइतबार भएको खेलमा आर्मीले लुम्बिनीलाई १३१ रनको फराकिलो अन्तरले हराउँदै उपाधितर्फ अग्रसर देखिएको हो । |
प्रधानमन्त्री कपमा सुदूरपश्चिमका किरणले बनाए कीर्तिमानी दुई शतक |
दुर्गालाल केसी |
प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका किरण ठगुन्ना दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । |
लमहीमा जारी प्रधानमन्त्री कपमा सुदूरपश्चिमले कोशीलाई दियो २४३ रनको लक्ष्य |
दुर्गालाल केसी |
लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई २४३ रनको विजयी लक्ष्य दिएको छ । |
विश्व म्याराथन(एम्स)को बोर्ड बैठक नेपालमा हुने |
कान्तिपुर संवाददाता |
वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस(एम्स)को बोर्ड बैठक नेपालमा हुने भएको छ । |
सहिद स्मृति ब्याडमिन्टन कपमा पूर्ण र नवराजलाई उपाधि |
अनिश तिवारी |
प्रथम सहिद स्मृति जिल्लास्तरीय ब्याडमिन्टन ०८१ मेन्स डबलतर्फको प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्ण थापा र नवराज सापकोटाले उपाधि उचालेका छन् । |
प्रधानमन्त्री कप क्रिकेट : लमहीमा सुदूरपश्चिम र कोशी प्रदेश भिड्दै |
दुर्गालाल केसी |
लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश टिम भिड्दैछन् । |
प्रधानमन्त्री कप क्रिकेट : आर्मी र लुम्बिनी भिड्दै |
सन्जु पौडेल |
रुपन्देहीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार विभागीय टोली त्रिभुवन आर्मीले लुम्बिनी प्रदेशको सामना गर्दैछ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा आर्मी र लुम्बिनी बिहान ९ बजे आमनेसामने हुनेछन् । |
अनिशले जिते पिस म्याराथन |
मनोज पौडेल |
तेस्रो लुम्बिनी पिस म्याराथनको उपाधि अनिश थापामगरले जितेका छन् । भारतीय सेनाको फोर एट गोर्खा राइफलका अनिशले २ घण्टा २० मिनेट १८ सेकेन्डमा ४२.१९५ किमि म्याराथन दुरी पूरा गरे । उनले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । |
इडेन गार्डेनमा कोलकाता स्तब्ध |
एजेन्सी |
विराट कोहली र फिल साल्टले आक्रामक सुरुआत गरेपछि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग क्रिकेटको १८ औं संस्करणको उद्घाटन खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले स्तब्ध बनाएको छ । |
एपीएफ च्याम्पियन |
रमेशकुमार पौडेल |
सशस्त्र प्रहरी बलको एपीएफ क्लबले राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुर खेल मैदानमा शनिबार फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले हराएको थियो । |
चैत्र ९, २०८१ |
मोटरर्यालीमा सोभितमान र सुसिन सफल |
कान्तिपुर संवाददाता |
गण्डकी अटोमोबाइल्स संघले आयोजना गरेको पोखरा मोटर र्यालीमा पुरुष क्याटगोरीतर्फ सोभितमान बुद्धाचार्य (ड्राइभर) र सुसिन लामा (नेभिगेटर) ले विजयी भएका छन् । |
टाइब्रेकरबाट एपीएफ च्याम्पियन |
रमेशकुमार पौडेल |
सशस्त्र प्रहरी बलको एपीएफ क्लबले राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुर खेल मैदानमा शनिबार फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले हराएको थियो । |
बुटवलमा प्रिन्स विजेता |
सन्जु पौडेल |
नेपालका नम्बर वान खेलाडी प्रिन्स दाहालले बुटवलमा शनिबार तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा उपाधि जितेका छन् । |
नोर्बुलाई गल्फ उपाधि |
कान्तिपुर संवाददाता |
गोकर्ण गल्फ क्लबमा शनिबार आयोजित चिभास ओपन गल्फ प्रतियोगितामा नोर्बु टी शेर्पा विजयी भएका छन् । वान ह्यान्डीक्यापसहित खेलका नोर्बुले असाधारण प्रदर्शन गर्दै ४३ स्टेबलफोर्ड अंक जोडेका थिए । उनले चेवाङ शेर्पामाथि ५ अंकको अग्रतासहित जित निकाले । |
स्पोर्ट क्लाइम्बिङ : तेन्जिङ र स्वस्तिका च्याम्पियन |
कान्तिपुर संवाददाता |
तेन्जिङ राई र स्वस्तिका चौधरीले शनिबार वोङ्छु पिक एन्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि जितेका छन् । |
पिंक केयराथनमा आर्मी खेलाडीको वर्चस्व |
कान्तिपुर संवाददाता |
काठमाडौं पिंक केयराथन महिला दौडअन्तर्गत २१ किमि हाफ म्याराथनको उपाधि आर्मीकी धाविका सुनसरी रोकायले जितेकी छन् । |
पाँचौं मिल्स गोल्डकपको उपाधि होडमा गाईघाट र लेटाङ |
कान्तिपुर संवाददाता |
पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि उदयपुरको फ्युजन फुटबल क्लब गाईघाट र मोरङको लेटाङ फुटबल क्लब आइतबार विराटनगरको जुटमिल मैदानमा भिड्दै छन् । |
अन्नपूर्ण आरसीटीमा नयाँ नेतृत्व |
कान्तिपुर संवाददाता |
अन्नपूर्ण आरसीटीले शनिबार राजेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सहिद स्मारक लिग ए डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसीटीको चुनावी साधारणसभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठ, सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश वैद्य निर्विरोध चिर्वाचित गरेको हो । |
लमहीमा जारी पिएम कपमा बागमती प्रदेश १३१ रनले विजयी |
दुर्गालाल केसी |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.