text stringlengths 2 914 |
|---|
गुरिल्ला म्याराथन : पुरुषतर्फ दुर्गा र महिलातर्फ कल्पना प्रथम |
महेश केसी |
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले ‘जनयुद्ध दिवस’का अवसरमा ‘राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन’ आयोजना गर्यो । बिहीबार आयोजित सातौं संस्करणको म्याराथनमा पुरुषतर्फ रुकुम पश्चिमका दुर्गा बुढा र महिलातर्फ जुम्लाकी कल्पना बुढा प्रथम भए । |
एनएसएलको खेलाडी अक्सन अर्को साता |
कान्तिपुर संवाददाता |
नेपाल सुपर लिग (एनएसएल) को खेलाडी अक्सन अर्को साता हुने भएको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगिताको तेस्रो संस्करणका लागि खेलाडी अक्सन फागुन १० मा हुन लागेको हो । |
आहा–रारा पोखरा गोल्डकप : थ्रीस्टारलाई हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा |
दीपक परियार |
पाँचपल्टको च्याम्पियन थ्रीस्टार क्लबलाई हराउँदै पहिलोपल्ट नेपालमा खेलेको ब्ल्याक बुल्स फुटबल क्लब उज्वेकिस्तानको टोली २४ औं आहा–रारा पोखरा गोल्डकपको फाइनल पुगेको छ । पोखरा रंगशालामा बिहीबार थ्रीस्टारलाई ४–० को अन्तरले हराउँदै ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबसँगको फाइनल भेट पक्का गरेको हो । |
फोर नेसन्स कप खेल्न टिम घोषणा |
कान्तिपुर संवाददाता |
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फोर नेसन्स कपका लागि बिहीबार २३ सदस्यीय टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टिममा अपेक्षित खेलाडीलाई नै सामेल गरेका छन् । |
पोखरामा अन्तर्राष्ट्रिय उडानको माग गर्दै पोखरा म्याराथन |
दीपक परियार |
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आगामी शनिबार १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुँदै छ । मञ्चले यसपल्ट ‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानका लागि दौडौं’ भन्ने नारालाई अघि सारेको छ । हरेक वर्ष फागुनको पहिलो साताको शनिबार पोखरा म्याराथन आयोजना हुने तालिका बमोजिम यो वर्ष फागुन ३ मा हुन लागेको हो । |
५ किलोमिटर खुला दौडमा कार्की प्रथम |
कान्तिपुर संवाददाता |
‘जनयुद्ध दिवस’का अवसरमा हेटौंडामा आयोजित ५ किलोमिटरको खुला दौड प्रतियोगितामा टंकबहादुर कार्की प्रथम भएका छन् । |
राष्ट्रपति रनिङ शिल्डको उपाधि मैवाखोलालाई |
कान्तिपुर संवाददाता |
१५ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि मैवाखोला गाउँपालिकाले जितेको छ । होमपालिका र होममैदानको फाइदा लिंदै मैवाखोलाले २५ स्वर्ण सहित यस वर्षको उपाधि जितेको हो । यस वर्षको प्रतियोगिता मैवाखोला गाउँपालिकाको केन्द्र साँघुको खेल मैदानमा भएको थियो । |
एकै खेलमा रियलको दुईपल्ट पुनरागमन |
एएफपी |
जुड बेलिङ्घमले स्टपेज–टाइममा गरेको गोल मदतमा रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिग फुटबलमा मंगलबार म्यानचेस्टर सिटीलाई ३–२ ले हराएको छ । |
आहा-रारा पोखरा गोल्डकप: एघारौं पटक पुलिस फाइनलमा |
दीपक परियार |
विभागीय टोली नेपाल पुलिस क्लब ११ औं पटक आहा–रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बुधबार ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराउँदै पुलिस २४ औं संस्करणको फाइनल पुग्यो । |
आफ्नै लगानीमा बागमतीको रंगशाला |
प्रताप विष्ट |
मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकाले आफ्नै लगानीमा फुटबल रंगशाला निर्माण गरेको छ । पालिकाको केन्द्र रहेको वडा ४ स्थित झुरझुरेमा सहिद स्मृति रंगशालाको निर्माणको काम सकेको हो । सोही रंगशालामा फागुन ३ देखि सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै छ । |
कोशी प्रिमियर लिगको ट्रफी सार्वजनिक |
अर्जुन सुवेदी |
फागुन ५ देखि हुने दोस्रो कोशी प्रिमियर लिग ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । भोक्राहा नरसिंह गाउापालिकाको डा. खालिल आजाद मैदानमा फागुन १७ सम्म चल्ने प्रतियोगिता खेल्ने ७ टिमको पनि टुंगो लागेको छ । |
सद्भाव, सिद्धान्त र अभानी अगाडि |
कान्तिपुर संवाददाता |
फाल्डो जुनियर गल्फ टुर नेपाल च्याम्पियनसिपको दोस्रो दिन बुधबार १७–२१ वर्ष उमेर समूह र समग्रमा नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य अग्रता कायम राखेका छन् । |
सेल्टिकमाथि बायर्नको साँघुरो जित |
कान्तिपुर संवाददाता |
बायर्न म्युनिकले युरोपेली च्याम्पियन्स लिगको नकआउट राउन्ड प्ले अफ पहिलो लेगमा बुधबार सेल्टिकलाई २–१ को साँघुरो अन्तरले हराएको छ । सेल्टिक पार्कमा बायर्नका लागि माइकल ओलिस र ह्यारी केनले गोल गरे । यी दुई गोल गोल चार मिनेटको अन्तरमा भएको थियो । |
टाइम्सलाई थ्री बाई थ्री बास्केटबलको उपाधि |
कान्तिपुर संवाददाता |
टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि उचालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार टाइन्स ‘ए’ ले राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै लगातार दोस्रो पटक उपाधि जित्यो । |
एभरटनसँग लिभरपुलको तनावपूर्ण बराबरी |
कान्तिपुर संवाददाता |
जेम्स तारकोवस्कीले ९८ औं मिनेटमा गरेको गोल मदतले एभरटनले इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई २–२ को बराबरीमा रोकेको छ । गुडसन पार्कमा भएको अन्तिम मर्सिसाइड डर्बी तनावपूर्ण रह्यो रह्यो र खेल अवधिमा चार रातो कार्ड देखाइएको थियो । |
माघ ३०, २०८१ |
प्रितमले जिते कायाकको स्वर्ण |
कान्तिपुर संवाददाता |
नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघको आयोजनामा भएको १३ औं राष्ट्रिय कायाक स्लालम प्रतियोगिता फिस्लिङस्थित त्रिशूली नदीमा सकिएको छ । |
एनबीसी च्याम्पियनसिपको सेमिफाइनल समीकरण |
कान्तिपुर संवाददाता |
नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा भइरहेको अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । |
फाइनलमा ग्रिनफिल्ड र जेभियर भिड्ने |
कान्तिपुर संवाददाता |
ग्रिनफिल्ड र जेभियर कलेज चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा बुधबार फाइनलमा पुगेका छन् । |
रेडियन्ट र रिब्स बास्केटबल सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
रेडियन्ट पब्लिक, रिब्स, स्वर्णिम र आयोजक द एक्सेल्सियर स्कुल ११ औं एक्सेल्सियर कप बास्केटबलको सिनियर गर्ल्समा बुधबार सेमिफाइनल पुगेका छन् । |
पुलिस आहा-रारा पोखरा गोल्डकपको फाइनलमा |
दीपक परियार |
विभागीय टिम नेपाल पुलिस क्लब ११ औंपल्ट आहा-रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बुधबार ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १-० ले हराउँदै पुलिस २४ औं आहा-रारा पोखरा गोल्डकपको फाइनल प्रवेश गरेको हो । |
भ्रष्टाचार आरोपमा बंगलादेशी क्रिकेटर सोहेली अख्तरलाई पाँच वर्ष प्रतिबन्ध |
एजेन्सी |
बंगलादेशकी क्रिकेटर सोहेली अख्तरलाई आईसीसीले भ्रष्टाचार आरोपमा पाँच वर्ष प्रतिबन्ध लगाएकी छ । आईसीसीको भ्रष्टाचार विरोधी संहिताको उल्लंघन गरेको स्वीकार गरेपछि पाँच वर्षका लागि सबै प्रकारका क्रिकेटबाट प्रतिबन्धित गरिएको हो । |
सिटीमाथि रियलको रोमाञ्चक जित |
कान्तिपुर संवाददाता |
युरोपेली च्याम्पियन्स लिगको नकआउट प्ले–अफ राउन्ड पहिलो लेगमा रियल म्याड्रिडले मंगलबार म्यानचेस्टर सिटीमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । रियलले दुई पल्ट खेलमा पछाडि रहेको स्थिति उल्टाएर पहिलो लेगमा अग्रता लिएको हो । |
आहा-रारा पोखरा गोल्डकप: पोखरामा उज्वेक टोलीको उडान |
दीपक परियार |
भारतीय टोली थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० ले हराउँदै अर्को पाहुना टोली ब्ल्याक बुल्स फुटबल क्लब उज्वेकिस्तान २४ औं आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा मंगलबार सिक्किमेली टोलीलाई हराउँदै ब्ल्याक बुल्सले थ्रीस्टार क्लबसँगको भेट पक्का गरेको हो । |
गुडिसन पार्कमा अन्तिम मर्सिसाइड डर्बी |
एएफपी |
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधबार एभरटनको सामना गर्दैछ । यसको पूर्वसन्ध्यामा प्रशिक्षक आर्ने स्लटले भनेका छन्, आफ्ना खेलाडी नयाँ चुनौतीलाई तयार छन् । यो खेल आफैंमा विशेष हुनेछ, किनभने यो गुडिसन पार्कका हुने अन्तिम मर्सिसाइड डर्बी हुनेछ । लिग तालिकाको शीर्षमा रहेको लिभरपुल पछिल्लो समय छिमेकमा गएर खेल्दा संघर्षरत छ... |
दसौं राष्ट्रिय खेलकुद निर्देशिका स्वीकृत नहुँदा तयारी अलपत्र |
कृष्णप्रसाद गौतम |
चैत २३ देखि ३० सम्म आयोजना हुने भनिएको दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीमा प्रदेश रंगशालासहित आवश्यक संरचनाहरू तयारी अवस्थामा छन् । प्रतियोगिताका लागि संघीय सरकारले ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । तर, राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका र खर्च मापदण्ड स्वीकृत नहुँदा आवश्यक तयारीका काम अलप... |
फोर नेसन्स कपको तयारी पूरा |
कान्तिपुर संवाददाता |
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार पत्रकार सम्मेलन गर्दै फोर नेसन्स कप वुमेन्स च्याम्पिनयसिपको तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता फागुन ५ देखि १४ सम्म दशरथ रंगशालामा हुनेछ । पहिलो दिन सोमबार म्यानमारले लेवनान र नेपालले किर्गिस्तानको सामना गर्नेछन् । |
वेस्टर्नलाई २३ औं रूपन्देही सुपर लिग |
सन्जु पौडेल |
वेस्टर्न क्रिकेट क्लबले रूपन्देही सुपर लिगको उपाधि जितेको छ । २३ औं संस्करणको मंगलबार सम्पन्न लिग फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेस्टर्नले तेस्रो पटक सुपर लिग जितेको हो । |
माघ २९, २०८१ |
दुई खेलाडीले तेजुका कप कराते खेल्ने |
कान्तिपुर संवाददाता |
जापानमा हुने चौथो क्योकुसिन तेजुका कप विश्व कराते च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले भाग लिने भएका छन् । |
फाल्डो जुनियर गल्फ : सद्भावको अग्रता |
कान्तिपुर संवाददाता |
फाल्डो जुनियर गल्फ टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन सद्भाव आचार्य शीर्षस्थानमा रहेका छन् । १ ओभर ६९ को स्कोरमा १७–२१ वर्ष उमेर समूहतर्फ सदभावले प्रकृत तामाङलाई ३ स्ट्रोकले पछि पारेका छन् । |
कलेज बास्केटबल सेमिफाइनलमा हेराल्ड |
कान्तिपुर संवाददाता |
आयोजक हेराल्ड कलेज चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । |
यूकेमा भूपेन्द्रलाई मार्सल आर्ट्सको दुई स्वर्ण |
कान्तिपुर संवाददाता |
नेपाली मार्सल आर्ट्स खेलाडी भूपेन्द्र गुरुङले आईएमएसी खुला प्रतियोगितामा दुई स्वर्ण पदक जितेका छन् । इन्टरनेसनल मार्सल आर्ट्स कर्पोरेसन (आईएमएसी) मुख्यालयद्वारा बेलायतमा आयोजित प्रतियोगितामा भूपेन्द्रले दुई फरक स्पर्धामा स्वर्ण जितेका हुन् । |
एक्सेल्सियर र भ्याली भ्यू सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
आयोजक द एक्सेल्सियर स्कुल र भ्याली भ्यू ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबल सिनियर ब्वाइजमा सेमिफाइनल पुगेका छन् । |
आहा–रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स सेमिफाइनलमा |
दीपक परियार |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.