text stringlengths 2 914 |
|---|
भारतीय टोली थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० ले हराउँदै अर्को पाहुना टोली ब्ल्याक बुल्स फुटबल क्लब उज्वेकिस्तान २४ औं आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । |
आहा-रारा पोखरा गोल्डकप : चर्च ब्वाइजले लियो त्रिभुवन आर्मीसँग बदला |
दीपक परियार |
त्रिभुवन आर्मी क्लबसँग गत वर्षको बदला लिँदै ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पोखरामा भइरहेको २४ औं आहा–रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । गत संस्करणमा आर्मीसँग सेमिफाइनलमै २–१ ले पराजित चर्च ब्वाइजले यसपालि १–० ले बदला लिएको हो । |
इन्टरले लियो फियोरेन्टिनामाथि बदला |
कान्तिपुर संवाददाता |
इन्टर मिलानले इटालीको सिरी ‘ए’ मा सोमबार फियोरेन्टिनााई २–१ ले पराजित गरेको छ र यससँगै गत साताको हारको बदला पनि लिएको छ । यो जितपछि इन्टरले लिग तालिकाको शीर्षमा रहेको नेपोलीसँगको दूरी पनि एक अंकमा छोट्याएको छ । |
माघ २८, २०८१ |
विवादका कारण स्थगित पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुचारु |
महेश केसी |
रिले दौड प्रतियोगिता हुँदा खेलाडीबीच भएको विवादले झडपको रुप लिँदा स्थगित भएको सिस्ने गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सोमबारदेखि सुचारु भएको छ । |
आयुर र दीक्षान्तलाई स्वर्ण |
कान्तिपुर संवाददाता |
आयुर ढकाल र दीक्षान्त लामिछानेले मलेसियामा सम्पन्न १२ औं स्पिड पावर तेक्वान्दो च्याम्पियनसिपमा सोमबार स्वर्ण पदक जितेका छन् । |
राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिका स्वीकृत नहुँदा दसौं राष्ट्रिय खेलकुद अनिश्चित |
कृष्णप्रसाद गौतम |
आगामी चैत २३ देखि ३० गतेसम्म आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीमा प्रदेश रंगशालासहित आवश्यक संरचनाहरू तयारी अवस्थामा छन् । प्रतियोगिताका लागि संघीय सरकारले ६० करोड रुपैयाँ विनियोजन गरेको छ । तर राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका र खर्च मापदण्ड स्वीकृत नहुँदा आवश्यक तयारीका सबै काम... |
अत्तरिया अर्जुन ट्रफी च्याम्पियन |
अर्जुन शाह , विनोद पाण्डे |
सीवाईसी अत्तरियाले अपराजित रहँदै अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बलरहरूको उत्कृष्ट प्रदर्शनमा अत्तरियाले सोमबार भएको फाइनलमा फ्रेन्ड्स यूथ क्लब डडेलधुरालाई ३४ रनले पराजित गर्यो । |
रेडियन्ट र ह्वाइटफिल्ड क्वाटरफाइनलमा |
कान्तिपुर संवाददाता |
रेडियन्ट पब्लिक र ह्वाइटफिल्ड ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा सोमबार क्वाटरफाइनल पुगेका छन् । |
मार्सल आर्ट्समा सरिनालाई स्वर्ण |
कान्तिपुर संवाददाता |
नेपालकी सरिना घलेले डब्लूएमएसी इंग्लिस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । उनले आफ्नो अन्तर्राष्ट्रिय ‘डेब्यु’ प्रतियोगितामै स्वर्ण जितेकी हुन् । |
फागुन पहिलो सातादेखि राजधानीमा फोर नेसन्स कप हुने |
कान्तिपुर संवाददाता |
फागुन पहिलो सातादेखि राजधानीमा फोर नेसन्स कप महिला फुटबल च्याम्पियनसिप हुने भएको छ । |
फाल्डो जुनियर गल्फ मंगलबारदेखि, सद्भाव र राहुल सम्मानित |
कान्तिपुर संवाददाता |
गल्फको प्रतिष्ठित फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा हुँदै छ । ५४ होलको प्रतियोगितामा जुनियर गल्फरले विभिन्न तीन उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् । ब्वाइज (१७–२१ वर्ष तथा १२–१६ वर्ष) र गर्ल्स (१२–२१ वर्ष) मा प्रतिस्पर्धा हुनेछ । |
एनएसजेएफ अवार्ड श्रीविक्रम र विनयलाई |
कान्तिपुर संवाददाता |
यस वर्षको एनएसजेएफ अग्रज खेलकुद पत्रकारिता अवार्डबाट वरिष्ठ पत्रकार श्रीविक्रम भण्डारी र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट विनयज्योति सापकोटा सम्मानित भएका छन् । |
क्लबस्तरीय भलिबलको उपाधि नेपाल पुलिस क्लबलाई |
माधव अर्याल |
पाल्पाको रामपुरमा आयोजित रामपुर महोत्सव कप क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । |
सीईसी काठमाडौं जिल्ला च्याम्पियन |
कान्तिपुर संवाददाता |
क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) ले काठमाडौं प्रधानमन्त्री कप राष्ट्रियका लागि आयोजित जिल्ला छनोट प्रतियोगिताम जितेको छ । ऋत गौतमको शतकमा सीईसीले शनिबार मूलपानी क्रिकेट मैदानमा भएको फाइनलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई १ सय ७ रनले पराजित गर्यो । |
खेलाडीबीच हात हालाहालको स्थिति बनेपछि रुकुममा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड स्थगित |
महेश केसी |
सिस्ने गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड विवादका कारण स्थगित भएको छ । गत बिहीबार उद्घाटन भएर खेल भइरहेका बेला हिजो खेलाडीबीच भएको विवाद हात हालाहालको अवस्थामा पुगेपछि तत्काल प्रतियोगिताका कार्यक्रमहरु स्थगित गरेर मिलाउने प्रयास भइरहेको बताइएको छ । |
युडिनेजीसँग नेपोलीको निराशानजक बराबरी |
कान्तिपुर संवाददाता |
नेपोलीले इटालीको सिरी ‘ए’ मा आइतबार युडिनेजीसँग १–१ को निराशाजनक बराबरी खेलेको छ । स्टाडियो डिएगो आरमन्डो म्याराडोनामा आत्मसात् गरेका यो नतिजापछि नेपोलीले शीर्षमा छ अंकको अग्रता खोल्न असफल रह्यो । |
टाइब्रेकरमा मछिन्द्रविरुद्ध थ्रीस्टार हाबी |
दीपक परियार |
मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै थ्रीस्टार क्लब पोखरामा जारी २४ औं आहा–रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । पाँचपल्टको उपाधि विजेता एवं साबिक उपविजेता थ्रीस्टारले आइतबार क्वाटरफाइनलमा मछिन्द्रलाई हराउँदा गोलरक्षक सरिन जीसी नायक बने । |
केहीलाई पर्व बन्ने आहा रारा गोल्डकप |
हिमेश |
आहा रारा गोल्डकप फुटबलका यति धेरे राम्रा पक्ष छन् कि कहिलेकाहीं त्यसको के के मात्र चर्चा गर्ने भन्ने हुन्छ । अहिले पोखरामा यसै प्रतियोगिताको २४ औं संस्करण चलिरहेको छ । केहीका लागि फुटबलको यो प्रतियोगिता पर्वजस्तै हुने रहेछ । |
शीतकालीन एसियाडमा नेपालका चार खेलाडी |
कान्तिपुर संवाददाता |
चीनको हार्विनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा नेपाली खेलाडीले सन्तोषजनक प्रदर्शन गरेका छन् । प्रतियोगितामा नेपालका चार खेलाडीको सहभागिता छ । |
बागमती गोल्डकप फागुन ३ देखि |
कान्तिपुर संवाददाता |
सातौं संस्करण बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ३ देखि हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिले यसअघि फागुन १ देखि गर्ने जनाएको थियो । |
पुलिसलाई भलिबल उपाधि |
कान्तिपुर संवाददाता |
नेपाल पुलिस क्लबले रामपुरमा आयोजित रामपुर महोत्सव कप क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार फाइनलमा पुलिसले एपीएफ क्लबलाई २५–२१, २५–१२, २५–२२ को सेटमा हराएको हो । |
शीर्ष स्थानको दूरी छोट्याउँदै बार्सिलोना |
कान्तिपुर संवाददाता |
बार्सिलोनाले स्पेनी ला लिगाको शीर्ष स्थानको दूरी आइतबार छोट्याएको छ र सेभियामाथि ४–१ को रोमाञ्चक जित निकालेको छ । बार्सिलोनाले खेलको अन्तिम आधा घण्टा दस खेलाडीमा सीमित रहेर खेले पनि यो जित हात पारेको हो । |
माघ २७, २०८१ |
हेराल्ड कपमा नामी र सीसीआरसी विजयी |
कान्तिपुर संवाददाता |
नामी र सीसीआरसीले चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा आइतबार जित पाएका छन् । |
संयोग र इभानाले जिते टेबलटेनिस स्वर्ण |
कान्तिपुर संवाददाता |
नेपाल पुलिस क्लबका संयोग कपाली र एभीएमकी इभाना थापा मगरले प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । |
भेट्रान एथलेटिक्स टोली थाइल्यान्ड जाने |
कान्तिपुर संवाददाता |
थाइल्यान्ड मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २९ औं संस्करणमा भाग लिन ९ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको चाङमाइ जाने भएको छ । |
चिनियाँ नयाँ वर्षमा मैत्रीपूर्ण फुटबल हुने |
कान्तिपुर संवाददाता |
चिनियाँ नयाँ वर्षको अवसरमा यसै साता मैत्रीपूर्ण फुटबल हुने भएको छ । शनिबार दशरथ रंगशालामा हुने खेलमा नेपाल र चीनको युनान युवा टिमले प्रतिस्पर्धा गर्नेछ । गत वर्षदेखि चिनियाँ नयाँ वर्षको आयोजनामा मैत्रीपूर्ण फुटबल आयोजना गर्नेक्रम सुरु भएको हो । |
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन |
कान्तिपुर संवाददाता |
चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा नेपाली खेलाडीले शनिबार सन्तोषजनक प्रदर्शन गरेका छन् । |
नुवाकोट च्याम्पियन, प्रदीप र निर्मला उत्कृष्ट |
कान्तिपुर संवाददाता |
नुवाकोटले ३ स्वर्ण, ३ रजत र २ कांस्य पदकसहित दोस्रो बागमती प्रदेशस्तरीय काठमाडौं महानगर उपमेयर कप खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । |
एक्सेल्सियरका दुवै टोलीलाई सफलता |
कान्तिपुर संवाददाता |
आयोजक द एक्सेल्सियर स्कुल ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबल सिनियर ब्वाइज/गर्ल्समा क्वाटरफाइनलमा प्रवेश गरेको छ । |
घरेलु टोली धनगढीलाई पन्छाउँदै अत्तरिया फाइनलमा |
अर्जुन शाह , विनोद पाण्डे |
६ वर्षअगाडि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सीवाईसी अत्तरियाले धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको थियो । संयोगले त्यो डीपीएलको अन्तिम संस्करण थियो । त्यसयता अहिले नेपाली क्रिकेटको सुपर स्टार बनेका दीपेन्द्र आइतबार पहिलो पटक फाप्ला क्रिकेट मैदानमा उत्रिएका थिए । |
किङडम र फेरिल्यान्डलाई बास्केटबल उपाधि |
कान्तिपुर संवाददाता |
किङडम हिमालयन र आयोजक फेरिल्यान्ड स्कुलले प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । किङडम जुनियर ब्वाइज र फेरिल्यान्ड जुनियर गर्ल्समा च्याम्पियन भए । |
आहा–रारा पोखरा गोल्डकप : टाइब्रेकरमा मछिन्द्रलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा |
दीपक परियार |
मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै थ्रीस्टार क्लब पोखरामा जारी २४ औं आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । |
रामेछापको लिखुभुजिलाई ४६ औँ हाङथुम कपको उपाधि |
दीपेन्द्र शाक्य |
रामेछापको लिखुभुजि क्लबले संखुवासभाको मुलखर्कमा सम्पन्न ४६ औँ हाङथुम कपको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा सुनसरीको सिर्जना थुथलाई १० गोलले हराउँदै रामेछापले उपाधि जितेको हो । |
एनआरटी बुढासुब्बा च्याम्पियन |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.