text
stringlengths
2
914
महिला ट्वान्टी-२० शृंखला : नेपालले दियो थाइल्याण्डलाई ८२ रनको लक्ष्य
कान्तिपुर संवाददाता
महिला ट्वान्टी-२० शृंखलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितरे पहिला ब्याटिङ रोजेकी हुन् ।
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लडलाइट जडानको काम सुरु
न्युज एजेन्सी नेपाल
रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लडलाइट जडानको काम सुरु भएको छ । शुक्रबार रुपन्देहीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो ।
महिला टी–ट्वान्टी शृंखला : नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै
कान्तिपुर संवाददाता
महिला टी–ट्वान्टी शृंखलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितरे पहिला ब्याटिङ रोजेकी हुन् ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै सम्पन्न गर्न संसदीय समितिको निर्देशन
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएको छ ।
शनिबारदेखि बाँकेमा मेयर कप, छात्रतर्फ २१ विद्यालयको सहभागिता
रुपा गहतराज
बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखि नेपालगन्जमा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।
१५ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा ताप्लेजुङका १५ सय विद्यार्थीको नृत्य एकसाथ देखाइने
आनन्द गौतम
यसवर्ष हुने १५औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । मैवाखोला गाउँपालिकाको केन्द्र साँघुको मैदानमा हुने प्रतियोगितामा सात सय बढी विद्यार्थी खेलाडी सहभागी हुँदैछन् ।
आहा–रारा पोखरा गोल्डकप : एनआरटीविरुद्ध चर्च ब्वाइज हाबी
दीपक परियार
एनआरटीलाई सडन डेथमा हराउँदै चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २४ औं आहा–रारा पोखरा गोल्डकप फुटबलको क्वाटरफाइनल पुगेको छ । पोखरा रंगशालामा बिहीबार निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी शुटआउट हुँदै सडनडेथसम्म पुगेको हो ।
थाईमाथि डचको दुर्लभ जित
कान्तिपुर संवाददाता
नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी–२० क्रिकेट शृंखलामा बिहीबार थाइल्यान्डमाथि रोमाञ्चक खेलमा १ विकेटले जित पाएको छ । यो नतिजापछि उपाधिको निर्णय अन्तिम दिनको खेलमा लम्बिएको थियो ।
त्रिवि विश्वविद्यालय च्याम्पियन
कान्तिपुर संवाददाता
पोखरामा सम्पन्न दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय टिम च्याम्पियन भएको छ ।
बैतडी जित्दा अत्तरिया अन्तिम चारमा
अर्जुन शाह
दशरथ चन्द एकेडेमी बैतीडीले बिहीबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाडौंलाई १६ रनले पराजित गरेपछि सीवाईसी अत्तरिया अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।
केराबारीलाई गोल्डकप
कान्तिपुर संवाददाता
मोरङको केराबारी फुटबल क्लबले दोस्रो संस्करणको कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप जितेको छ ।
सैनामैनामा दुधराक्ष कप भलिबल
कान्तिपुर संवाददाता
सैनामैनामा शुक्रबारदेखि हुने राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी सकिएको छ । दुधराक्ष युवा क्लबको आयोजनामा हुने सैनामैना–दुधराक्ष कप क्लबस्तरीय राष्ट्रिय भलिबलमा विभागीय क्लबसहित ७ टिमले भाग लिने संयोजक राजकुमार चौधरीले जानकारी गराए ।
पिंक केयरएथन फागुन १० मा
कान्तिपुर संवाददाता
यस वर्षको काठमाडौं पिंक केयरएथन फागुन १० गते हुने भएको छ । महिलाको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यका साथ लेजर पोर्टले सन् २०१७ देखि पिंकाथनको नामबाट गर्दै आएको पिंक केयरएथन यसपालि जावलाखेल फुटबल मैदानमा हुनेछ ।
बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक
कान्तिपुर संवाददाता
फेरान टोरेसको ह्याट्रिकको मद्धतले बार्सिलोनाले बिहीबार भ्यालेन्सियालाई ५–० ले हराएको छ र कोपा डेल रेयको सेमिफाइनलमा स्थान बनाएको छ ।
फियोरेन्टिनासँग इन्टरको स्तब्धपूर्ण हार
कान्तिपुर संवाददाता
फियोरेन्टिनाले इटालीको सिरी ‘ए’ मा बिहीबार इन्टर मिलानमाथि ३–० को प्रभावशाली जित निकालेको छ । डिफेन्डिङ च्याम्पियन इन्टरका लागि यो स्तब्धपूर्ण हार रह्यो । यो जितले फियोरेन्टिना भने अंक तालिकाको चौथो स्थानमा उक्लिन सफल भयो ।
लिभरपुल सजिलै लिगकपको फाइनलमा
कान्तिपुर संवाददाता
लिभरपुलले टोटनहमलाई ४–० ले पराजित गर्दै बिहीबार सजिलै लिगकपको फाइनलमा प्रवेश गरेको छ । पहिलो लेगको सेमिफाइनलमा १–० ले पछाडि रहेको स्थिति उल्टाएर लिभरपुलले समग्रमा ४–१ को निर्णायक अग्रता लिएको हो ।
जुनियरतर्फ गुरुकुल र फेरिल्यान्ड क्वाटरफाइनलमा
कान्तिपुर संवाददाता
गुरुकुल र हिमालय प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनल पुगेका छन् ।
माघ २४, २०८१
ग्यालेक्सी, चाँदबाग र स्वर्णिम विजयी
कान्तिपुर संवाददाता
ग्यालेक्सी, द चाँदबाग र स्वर्णिमले ११ औं एक्सेल्सियर कपअन्तर्गत गर्ल्स बास्केटबलमा बिहीबार जित पाएको छ ।
केराबारीलाई गोल्डकप
कान्तिपुर संवाददाता
मोरङको केराबारी फुटबल क्लबले दोस्रो संस्करणको कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप जितेको छ । इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसको मैदानमा बिहीबार फाइनलमा केराबारीले लोहोरुङ फुटबल क्लब संखुवासभालाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।
सशस्त्र आईजीपी ट्रफीमा ब्राइट होराइन विजयी
कान्तिपुर संवाददाता
दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको बिहीबारको खेलमा ब्राइट होराइन चिल्ड्रेन्स होम विजयी भएको छ । टोलीले बाघभैरव सेकेन्डरी स्कुललाई २–० ले पराजित गर्‍यो ।
राष्ट्रिय संघहरूसँग स्पष्टीकरण माग्दै राखेप
कान्तिपुर संवाददाता
राष्ट्रिय खेलकुद परिषद्ले नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा भाग लिएका संघहरूलाई फरक ढंगले ‘डण्डा’ चलाउने भएको छ ।
बुद्ध माविलाई गोदावरी अन्तर विद्यालय उपाधि
कान्तिपुर संवाददाता
दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि बाँडेगाउँको बुद्ध माविले जितेको छ ।
सैनामैनामा शुक्रबारदेखि राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने
सन्जु पौडेल
रूपन्देहीको सैनामैनामा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । शुक्रबारदेखि हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी गराएका हुन् ।
१३ स्वर्णसहित त्रिभुवन विश्वविद्यालय टिम च्याम्पियन
कान्तिपुर संवाददाता
पोखरामा सम्पन्न दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय टिम च्याम्पियन भएको छ ।
विद्यालय फुटसल प्रतिस्पर्धा सुरु
कान्तिपुर संवाददाता
गुरुकुलम स्कुलको आयोजनामा पहिलो फुटसल प्रतियोगिता बिहीबार सुरु भएको छ । प्रतियोगितामा १६ विद्यालयका करिब २ सय विद्यार्थीले भाग लिएका छन् । प्रत्येक ४ समूहमा ४ टोलीले लिगकम नकआउटका आधारमा खेल्नेछन् ।
२४ औं आहा–रारा पोखरा गोल्डकप : सडन डेथमा एनआरटीलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा
दीपक परियार
न्यूरोड टिम (एनआरटी) लाई सडन डेथमा हराउँदै चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २४ औं आहा–रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउट हुँदै सडन डेथमा पुगेको हो ।
बुढासुब्बा गोल्डकपको उपाधिका लागि एनआरटी र चर्च ब्वाइज भिड्ने
अर्जुन सुवेदी
साविक विजेता न्यूरोड टिम (एनआरटी) २५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
हाङथुम कप : धनकुटा सेमिफाइनल प्रवेश
दीपेन्द्र शाक्य
रामेछापको लिखुभुजी क्लब र धनकुटाको डाँडागाउँ युथ संखुवासभाको मूलखर्कमा जारी ४६ औं हाङथुम कपको सेमिफाइनलमा भिड्ने भएको छ । बिहीबारको खेलमा संखुवासभाको न्यू युथलाई १–० गोलले हराउँदै धनकुटाले सेमिफाइनल यात्रा तय गरेको हो ।
भद्रपुर झापा गोल्डकप फागुन ७ देखि
कान्तिपुर संवाददाता
भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आगामी फागुन ७ देखि हुने भएको छ । हालै दिवंगत भएका पूर्वफुटबलर गम्भीर राई स्मृतिको आयोजना गर्न लागिएको प्रतियोगिता भद्रपुरस्थित मेची रंगशालामा हुने छ ।
थाइल्यान्डविरुद्ध नेदरल्यान्ड्सको रोमाञ्चक विजयले उपाधि निर्णय अन्तिम खेलमा
कान्तिपुर संवाददाता
नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा बिहीबार थाइल्यान्डलाई रोमाञ्चक खेलमा १ विकेटले पराजित गरेपछि उपाधिको निर्णय अन्तिम दिनको खेलमा पुगेको छ ।
अन्तर्राष्ट्रिय बक्सिङ र मुया थाई च्याम्पियनसिप हुने
कान्तिपुर संवाददाता
सीजीजी स्पोर्ट्स हबको अयाजोनामा दोस्रो चंग्या गुरुङ अन्तर्राष्ट्रिय बक्सिङ र मुया थाई च्याम्पियनसिप हुने भएको छ । फागुन ९ र १० गते हुने प्रतियोगीता स्वयम्भूमा सञ्चालन हुने छ ।
नेदरल्यान्ड्सविरुद्धको निर्णायक खेलमा थाइल्यान्डको मध्यम ब्याटिङ
कान्तिपुर संवाददाता
थाइल्यान्डले त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलाको उपाधिको हिसाबले निर्णायक मानिएको खेलमा नेदरल्यान्ड्सलाई १ सय १० रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको थाइल्यान्डले त्रिवि क्रिकेट मैदानमा निर्धारित २० ओभर खेली ५ विकेट गुमाई १ सय ९ रन बनायो ।
बुढासुब्बा गोल्डकप: दोस्रो सेमिफाइनलमा साविक विजेता एनआरटी र युकेएफसी भिड्दै
अर्जुन सुवेदी
२५ औं संस्करणको अन्तर्राष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज साविक विजेता न्युरोड टिम एनआरटी र युनाईटेड खर्साङ क्लब युकेएफसीबीच प्रतिस्पर्धा हुँदैछ ।