text stringlengths 2 914 |
|---|
काठमाडौं (कास)– पारामाउन्ट एकेडेमी र किङ्डम हिमालय बुधबार प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनल पुगेका छन् । |
विभिन्न खेलका प्रशिक्षक सम्मानित |
कान्तिपुर संवाददाता |
गोकर्णेश्वर नगरपालिका–५ स्थित इस्टपोल माविले विद्यालयका विभिन्न खेलका प्रशिक्षकलाई सम्मान गरेको छ । |
रुपेश उपाधिनजिक, महिलाको स्पर्धा रोचक मोडमा |
कान्तिपुर संवाददाता |
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताअन्तर्गत् पुरुषतर्फको खेलमा रौतहटका एफएम रुपेश जैसवालले ६ चरणको खेलमा ५.५ अंक जोड्दै आफ्नो अग्रता कायम राखेका छन् । प्रतियोगिताको सुरु दिनबाटै उपाधिमा आफ्नो दाबेदारी पेस गरेका पूर्वनेपाल च्याम्पियनसमेत रहेका रुपेशले पोजिसन डाउन अवस्थामा अनुभव प्रयोग गर्दै खेल उल्टाएर उपाधिनजिक पुगेका छन् ... |
टाइगर कप भलिबल : हेल्प नेपालसँग एपीएफ पराजित, प्रतियोगिताबाट बाहिरियो |
दीपक परियार |
पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरूषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले एपीएफलाई ३-२ को सेटमा पराजित गरेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा बुधबार हार व्यहोरेसँगै एपीएफ प्रतियोगिताबाट बाहिरिएको छ । |
एपीएफ फेरि पनि च्याम्पियन |
कान्तिपुर संवाददाता |
एपीएफ नेपाली महिला फुटबलको लिगमा फेरि च्याम्पियन भएको छ । डिफेन्डिङ च्याम्पियन एपीएफले बुधबार दशरथ रंगशालामा भएको प्ले–अफ फाइनलमा पुलिसलाई ४–० ले हरायो । पूरा प्रतियोगितामा एपीएफले कुनै पनि खेल गुमाएन र अपराजित हुँदै उपाधि जितेको हो । |
टाइगर कप भलिबलः पाहुना टोलीको सान्त्वना जित |
दीपक परियार |
पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ ट्राभल इन्क्व्यारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको छ । |
आयोजक बागमती उपाधि नजिक |
कान्तिपुर संवाददाता |
लगातार दोस्रो सेमिफाइनलको छिनोफानो पनि टाइब्रेकरमा भएको छ । यसपल्ट भाग्यमानी रह्यो, आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश । दशरथ रंगशालामा भएको खेल जितेर बागमती सभापति कप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । |
टाइगर कप भलिबल : आयोजक र एपीएफ क्वालिफायरमा |
कान्तिपुर संवाददाता |
आयोजक टाइगर ग्रुप अफ पोखरा मंगलबार पाँचौं टाइगर कप राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिला क्वालिफायरमा पुगेको छ । |
दिक्तेल स्कुललाई रनिङ सिल्ड |
कान्तिपुर संवाददाता |
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि दिक्तेल बोर्डिङले जितेको छ । दिक्तेलले प्रतियोगितामा १८ स्वर्ण, १८ रजत र १९ कांस्य पदक जितेको थियो । |
माघ १५, २०८१ |
बीकेएसपी एथलेटिक्समा नेपाली खेलाडीलाई चार पदक |
कान्तिपुर संवाददाता |
छैटौं आमन्त्रण बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा नेपाली खेलाडीले मंगलबार एक रजत र तीन कांस्य पदक जितेका छन् । |
अनिल अप्टिमस ग्लोबलको ब्रान्ड एम्बासडर |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोलीका कप्तान अनिलकुमार साह शैक्षिक परामर्श संस्था अप्टिमस ग्लोबलको ब्रान्ड एम्बासडरमा भएका छन् । |
दक्षिण एसियाली विश्वविद्यालय क्रिकेट : मध्यपश्चिम विश्वविद्यालय च्याम्पियन |
कान्तिपुर संवाददाता |
मध्यपश्चिम विश्वविद्यालयले जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मध्यपश्चिमले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनलमा भारतको लखनउ विश्वविद्यालयलाई ५८ रनले पराजित गर्यो । |
एनआरटीलाई टाइब्रेकरमा हराएर बागमती फाइनलमा |
कान्तिपुर संवाददाता |
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले एनआरटीलाई टाइब्रेकरमा पराजित गर्दै मंगलबार सभापतिकपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा बागमती टाइब्रेकरमा ४–२ ले विजयी रहेको हो । |
सेनाले वीरेन्द्रनगरमा ‘रन फर युनिटी’ आयोजना गर्दै |
ज्योति कटुवाल |
नेपाली सेनाले फागुन ३ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ। कर्णालीको पहिचानका रूपमा रहेको लामो दूरीको दौडको प्रवर्द्धन तथा खेलकुद क्षेत्रको विकास गर्दै राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न भन्दै दौड प्रतियोगिता आयोजना गर्न लागेको हो। |
इनोभेटिभ कपमा ज्ञान र केएमसीको जित |
कान्तिपुर संवाददाता |
ज्ञान निकेतन र केएमसी मंगलबार १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा विजयी भएका सिनियर ब्वाइजमा ज्ञान निकेतनले नेरिक एकेडेमीलाई ५३–४० स्कोरले पराजित गर्यो । ज्ञानका सवाज मन्सुरले २५ स्कोर जोडे । केएमसीले आयोजक इनोभेटिभ ‘बी’ लाई २३–१६ ले हराउँदा स्वीकारले ७ स्कोर गरे । |
राष्ट्रिय बुद्धिचाल : रुपेश र सिन्दिराको अग्रता |
कान्तिपुर संवाददाता |
होटल सामनाको सभाहलमा भइरहेको २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा मंगलबार पाँचौं चरणका खेल सकिँदा एफएम रुपेश जैसवालले साढे चार अंक बनाएर अग्रता लिएका छन् । रौतहटका रुपेशले वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीलाई हराए । |
टाइगर कप भलिबल : आर्मीसँग पुलिसको हार |
दीपक परियार |
पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस कलबलाई पराजित गरेको छ । |
टाइगर कप भलिबल : गण्डकीसँग एपीएफ पराजित |
दीपक परियार |
पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला एवं पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ गण्डकी प्रदेशले एपीएफलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा गण्डकीले एपीएफफमाथि ३–१ सेटको जित दर्ता गराएको हो । |
टाइगर कप भलिबल : आयोजक र एपीएफले महिलातर्फ पहिलो क्वालिफायर खेल्ने |
दीपक परियार |
पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा आयोजक टोलीले न्यु डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । |
टाइगर कप भलिबल : आर्मीलाई पराजित गर्दै पुलिसको महिला टोली इलिमिनेटरमा प्रवेश |
दीपक परियार |
पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब इलिमिनेटरमा प्रवेश गरेको छ । |
जनकपुर कबड्डी लिगको फाइनलमा |
कान्तिपुर संवाददाता |
जनकपुर नाइट्स नेपाल कबड्डी लिगको फाइनलमा पुगेको छ । जनकपुरले राखेप कभर्डहलमा सोमबार पहिलो क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई ३४–३२ स्कोरले पराजित गर्यो । |
उषाले छोपेको दुर्लभ मौका |
हिमेश |
नेपाल पुलिस क्लबकी गोलरक्षक उषा नाथ यस्तै एक मौकाको प्रतीक्षामा थिइन् । जतिबेला त्यो उनको पकडमा आयो, त्यसलाई मज्जाले सफलतापूर्वक छोपिन् । एन्फा महिला लिग फुटबलको चर्चा पछि हुँदा उत्कृष्ट गोलरक्षकको रूपमा उषालाई नै सम्झिने छ । |
टाइगर कपमा विभागीय हाबी |
दीपक परियार |
पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा तेस्रो दिनसम्म विभागीय टिम हाबी देखिएका छन् । प्रतियोगितामा सहभागी विदेशी टिमको प्रदर्शन अपेक्षाकृत रहेको छैन । |
माघ १४, २०८१ |
ललितले डीसीएबाट अर्जुन ट्रफी खेल्ने |
अर्जुन शाह |
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललित राजवंशीले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी (डीसीए) बाट खेल्ने छन् । ललितले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई उपाधि दिलाउन प्रमुख भूमिका खेलेका थिए । उनले एनपीएलमा १७ विकेट लिएका थिए । |
कृष्णप्रसाद भट्टराई स्मृति कराते फागुनमा |
कान्तिपुर संवाददाता |
फागुन तेस्रो साता कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता हुने भएको छ । नेपाल कराते महासंघको प्राविधिक सहयोग र गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा जिल्ला प्रमुख डोजो लगनखेलले प्रतियोगिता फागुन १६ देखि १८ सम्म सातदोबाटोस्थित नेपाल कराते ऐकेडेमीमा आयोजना गर्ने भएको छ । |
मध्यपश्चिम र लखनऊ विश्वविद्यालय फाइनलमा |
कान्तिपुर संवाददाता |
मध्यपश्चिम विश्वविद्यालय र भारतको लखनऊ विश्वविद्यालयले जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । सोमबार सेमिफाइनलमा मध्यपश्चिमले त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई ७७ रन र लखनऊले ढाका विश्वविद्यालयलाई ७ विकेटले पराजित गरे । |
मछिन्द्रलाई सडन डेथमा हराएर संकटा फाइनलमा |
कान्तिपुर संवाददाता |
संकटाले मछिन्द्रलाई सडन डेथमा पराजित गर्दै सोमबार सभापति कपको फाइनल यात्रा तय गरेको छ । दशरथ रंगशालमा भएको खेलको टाइब्रेकरमा संकटा ८–७ ले विजयी भएको हो । |
महिला टिम नगदसहित सम्मानित |
कान्तिपुर संवाददाता |
गोर्खा समाज बेल्जियमले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई नगदसहित सम्मान गरेको छ । समाजले नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी तथा प्रशिक्षकसँगको समन्वयमा टोलीलाई २ लाख २२ हजार ३ सय २२ रुपैयाँ उपलब्ध गराएको हो । |
आयोजक इनोभेटिभ र साबिक विजेता ज्ञान विजयी |
कान्तिपुर संवाददाता |
आयोजक इनोभेटिभ स्कुलले १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार दोहोरो जित पाएको छ । पुजन श्रेष्ठको १० स्कोरको सहयोगमा इनोभेटिभ ‘ए’ ले रेडियन्ट रिडर्सलाई २९–१० स्कोरले हरायो । रिजन खरेलको ४ स्कारे गर्दा इनोभेटिभ ‘बी’ ले काभ्यामाथि ९–४ को जित पायो । |
रौतहटका रूपेशको एकल अग्रता |
सुवास विडारी |
हेटौंडामा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो चरण सम्पन्न हुँदा एफएम रूपेश जैसवालले अग्रता कायम गरेका छन् । |
बास्केटबलमा तेजस्वी र सत्यसाईलाई सफलता |
कान्तिपुर संवाददाता |
तेजस्वी एकेडेमी र सत्य साईले प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गर्ल्समा सोमबार जित हात पारेका छन् । |
टाइब्रेकरमा जित्दै पुलिस एन्फा वुमेन्स लिगको फाइनलमा |
कान्तिपुर संवाददाता |
पुलिसले टाइब्रेकरमा आर्मीलाई पराजित गर्दै एन्फा वुमेन्स लिगको फाइनल प्रवेश गरेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको क्वालिफायर–टुको पेनाल्टी सुटआउटमा पुलिस २–१ ले विजयी रह्यो । अब बुधबार हुने फाइनलमा पुलिसले डिफेन्डिङ च्याम्पियन एपीएफको सामना गर्नेछ । |
टाइगर कप भलिबल : भारतको सुनिल क्लबमाथि पुलिसको जित |
दीपक परियार |
पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत मंगलबार पुरुषतर्फ नेपाल पुलिस क्लबले भारतको सुनिल भलिबल क्लबमाथि सानदार जित दर्ता गराएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा पुलिसले भारतको सुनिल क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । |
टाइगर कप भलिबल : थाइल्यान्डको ट्राभल इन्क्व्यारीमाथि पुलिस हावी |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.