text stringlengths 2 914 |
|---|
दीपक परियार |
एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा मंगलबार महिलातर्फ थाइल्यान्डको ट्राभल इन्क्व्यारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डले लगातार दोस्रो हार व्यहोरेको छ । |
टाइगर कप भलिबल : एपीएफसँग न्यु डायमन्ड सोझो सेटमा पराजित |
दीपक परियार |
एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको तेस्रो दिन मंगलबार महिलातर्फ सशस्त्र प्रहरी बल (एपीएफ)ले टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । |
ढाका विश्वविद्यालय सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
ढाका विश्वविद्यालयको विजयसँगै जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको समीकरण पूरा भएको छ । ढाका लगातार तेस्रो खेल जित्दै समूह ‘ए’ को विजेताका रूपमा नकआउट चरण पुगेको हो । |
इन्दुको कप्तानीमा नेपाली टोली |
कान्तिपुर संवाददाता |
इन्दु बर्माको कप्तानीमा नेपालले महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलाका लागि आइतबार १५ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखला माघ १७ गते देखि २५ सम्म कीर्तिपुरमा आयोजना हुँदै छ । |
कबड्डी लिगको क्वालिफायर आज |
कान्तिपुर संवाददाता |
केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो चरणको खेल सोमबार सुरु हुँदै छ । अपराजित रही शीर्ष स्थानमा रहेको जनकपुरले विराटनगर ब्यान्डिट्ससँग क्वालिफायर १ मा तथा काठमाडौं माभरिक्स र धनगढी वाइल्डक्याट्स इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । |
राजन र ईशाको उत्कृष्ट प्रदर्शन |
कान्तिपुर संवाददाता |
नेपाल बुद्धिचाल महासंघको आयोजनामा २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । हेटौंडास्थित होटल सामनामा सुरु च्याम्पियनसिपमा वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीले विजय हात पारेका छन् । |
केन्याली धावकलाई हिसान इटहरी रनको उपाधि |
कान्तिपुर संवाददाता |
केन्याली धावक जुलियस मौरिकी हिसान इटहरी ८ किलोमिटर रन च्याम्पियन बनेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको आयोजनामा आइतबार सम्पन्न खुलातर्फ ८ किलोमिटर रनको निर्धारित दूरी मौरिकीले २४ मिनेट २५ सेकेन्डमा पूरा गरे । |
भ्यालेन्सियामाथि बार्सिलोनाको सात गोल |
कान्तिपुर संवाददाता |
बार्सिलोनाले कमजोर भ्यालेन्सियालाई आइतबार स्पेनी ला लिगामा ७–१ ले पराजित गरेको छ र फेरि लिग उपाधि होडमा सामेल भएको छ । क्याटलान क्लबका लागि पहिलो हाफमा फेरमिन लोपेजले दुई गोल गरे । |
फुलहमविरुद्ध युनाइटेडलाई तीन अंक |
कान्तिपुर संवाददाता |
लिसान्ड्रो मार्टिनेजको प्रहार डिफ्लेक्ट हुँदै निर्णायक गोलमा परिणत भएपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार फुलहमलाई १–० ले हराएको छ र तीन बहुमूल्य अंक बटुलेको छ । |
माघ १३, २०८१ |
पाँचौं पाँचथर गोल्डकप फागुनमा |
लक्ष्मी गौतम |
पाँचौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फागुन २४ देखि चैत २ गते सम्म सञ्चालन हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सञ्चालनको जानकारी दिएको हो । |
फ्रेन्ड्सलाई हराउँदै एनआरटी अन्तिम चारमा |
कान्तिपुर संवाददाता |
कप्तान अञ्जन विष्टको उत्कृष्ट दुई गोलको मद्दतले एनआरटीले फ्रेन्ड्स क्लबलाई आइतबार ३–१ ले पराजित गर्दै सभापतिकपको अन्तिम चारमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको अन्तिम क्वाटरफाइनलका चारै गोल सानदार रहे । |
टाइगर कप भलिबल : एपीएफमाथि आर्मीको सहज जित |
दीपक परियार |
एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) लाई सोझो सेटमा पराजित गरेको छ । |
शौभाग्य माविलाई राष्ट्रपति रनिङ सिल्ड |
माधव अर्याल |
८ स्वर्ण, ६ रजत र ५ कांस्य पदकसहित शौभाग्य मावि पाल्पाले माथागढी गाउँपालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ सिल्ड जितेको छ । |
सिनरले गरे अस्ट्रेलियन उपाधिको रक्षा |
कान्तिपुर संवाददाता |
डिफेन्डिङ च्याम्पियन यानिक सिनरले आइतबार अस्ट्रेलियन ओपनको उपाधि रक्षा गरेका छन् । उनले मेलबर्नमा भएको पुरुष एकलको फाइनलमा दोस्रो वरीयताका एलेक्जान्डर जेभरेभलाई सिधा तीन सेटमा पराजित गरे । |
टाइगर कप भलिबलः गण्डकी प्रदेशविरूद्ध पुलिसको जित |
दीपक परियार |
एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको आइतबार पुरुषतर्फको दोस्रो खेलमा गण्डकी प्रदेशको टिम नेपाल पुलिस क्लबसँग पराजित भएको छ । |
टाइगर कप भलिबलः हेल्प नेपालमाथि भारतको सुनिल भलिबल क्लबको जित |
दीपक परियार |
एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई पराजित गरेको छ । |
टाइगर कप भलिबल : आयोजकसँग आर्मी सोझो सेटमा पराजित |
दीपक परियार |
एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । |
केन्याली धावक जुलियस मौरिकीलाई इटहरी–८ के रनको उपाधि |
अर्जुन सुवेदी |
केन्याली धावक जुलियस मौरिकी इटहरी–८ किलोमिटर रन च्याम्पियन बनेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको आयोजनामा आइतबार सम्पन्न खुल्ला तर्फ ८ किलोमिटर रनको निर्धारित दूरी मौरीकीले २४ मिनेट २५ सेकेन्डमा पूरा गरेका थिए । |
एपीएफ फाइनलमा |
हिमेश |
नेपाली घरेलु महिला फुटबलले पस्कन सक्ने यो नै सबैभन्दा उच्च दर्जाको फुटबल हो । रह्यो पनि । एपीएफले आफ्नो इतिहासकै उत्कृष्ट पुनरागमन रच्दै शनिबार एन्फा महिला लिगको फाइनल यात्रा तय गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको क्वालिफायर–१ मा एपीएफले आर्मीलाई २–१ ले हराएको हो । |
इटहरीलाई उपाधि |
कान्तिपुर संवाददाता |
आयोजक हाम्रो इटहरी भेट्रान क्लबले पाँचौं आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबलको उपाधि जितेको छ । फाइनल पुगे पनि विराटनगरको टीडब्लु वाईसी भेट्रान क्लबले प्रोटेस्ट हारेपछि उपाधिका प्रतिस्पर्धा गर्ने अवसर पाएको इटहरीले धनकुटाको हाम्रो राजारानी भेट्रान क्लबलाई पेनाल्टी शुटआउटमा ४–३ ले पराजित गरेको हो । |
एपीएफलाई पीएम कप |
अर्जुन शाह |
एपीएफ क्लबले फाप्ला क्रिकेट मैदानमा शनिबार भएको प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । |
ओली कपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट |
कान्तिपुर संवाददाता |
तेस्रो केपी ओली कप फुटबल प्रतियोगिताको सबै खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टिभी म्याक्समार्फत हुने भएको छ । फागुन ११ देखि १९ सम्म हुने प्रतियोगिता दशरथ रंगशाला त्रिपुरेश्वर र एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना हुनेछ । |
शीर्षमा लिभरपुलको छ अंकको अग्रता कायम |
कान्तिपुर संवाददाता |
कोडी गाक्पोले दुई गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार इपस्विच टाउनलाई ४–१ ले हराएको छ र यससँगै शीर्ष स्थानमा आफ्नो छ अंकको अग्रतालाई कायम राख्यो । |
न्यु डायमन्ड क्लब विजयी |
कान्तिपुर संवाददाता |
एनसेल पाँचौं टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता शनिबार पोखरा रंगशालामा सुरु भएको छ । महिलातर्फ एपीएफ क्लबले ट्राभल इन्क्व्यारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–२ को सेटमा पराजित गरेको हो । |
युभेन्ट्सको अविजित यात्रामा नेपोलीको पूर्णविराम |
कान्तिपुर संवाददाता |
रोमेलु लुकाकुले पेनाल्टीबाट गरेको निर्णायक गोलको मद्दतले नेपोलीले इटालीको सिरी ए मा शनिबार युभेन्ट्सलाई २–१ ले हराएको छ । यससँगै लिगमा युभेन्ट्सको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । |
रियलको जितमा एमबापेको ह्याट्रिक |
कान्तिपुर संवाददाता |
रियल म्याड्रिडले स्पेनी ला लिगाको शीर्ष स्थानमा शनिबार ठोस अग्रता लिएका छ । उसले रियल भालाडोलिडको चुनौती ३–० ले समाप्त पार्यो र पहिलो स्थानमा चार अंकको अग्रता लियो । |
माघ १२, २०८१ |
राष्ट्रिय बुद्धिचाल हेटौंडामा आइतबारदेखि |
कान्तिपुर संवाददाता |
नेपाल बुद्धिचाल महासंघले २५ औं पुरुष र १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । |
सन्जयको टिमलाई वेस्टर्न ओपन प्रो–एम |
कान्तिपुर संवाददाता |
प्रो सन्जय लामाको टिमले शनिबार सूर्य नेपाल गल्फ टुरअन्तर्गत यस सिजनको चौथो प्रतियोगिता वेस्टर्न ओपनको प्रो–एम उपाधि जितेको छ । |
कबड्डी लिगको प्लेअफ पुग्ने चौथो टोली धनगढी |
कान्तिपुर संवाददाता |
धनगढी वाइल्डक्याट्सले शनिबार हिमालयन रेइडर्सलाई ३ अंकले पराजित गर्दै नेपाल कबड्डी लिग (एनकेएल) प्लेअफमा स्थान बनाएको छ । |
अञ्जिला बनिन् युरोपमा खेल्ने दोस्रो खेलाडी |
कान्तिपुर संवाददाता |
नेपाल राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा शनिबार युरोपमा खेल्ने दोस्रो खेलाडी बनेकी छिन् । उनले ग्रिसको माथिल्लो डिभिजनको निस अट्रोमिटौबाट डेब्यु गरेकी हुन् । |
रेड स्टारलाई फिदिम भेट्रान्स गोल्डकपको उपाधि |
लक्ष्मी गौतम |
रेड स्टार भेट्रान्स बिर्तामोड पाँचथरको फिदिममा आयोजित दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकपको विजेता बनेको छ । शनिबार सम्पन्न फाइनलमा प्रतिस्पर्धी आयोजक फिदिम भेट्रान्स क्लबलाई ४–२ गोल अन्तरले हराउँदै बिर्तामोड झापा उपाधि विजेता बनेको हो । |
अर्जुन ट्रर्फी प्रतियोगिता : कुशल भूर्तेल डडेलधुरा टिममा अनुबन्धित |
अर्जुन शाह |
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुन गइरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भूर्तेलले डडेलधुराको फेन्ड्स क्लबबाट खेल्ने भएका छन् । माघ १९ देखि २८ सम्म प्रतियोगिता आयोजना हुन गइरहेको छ । |
चौथो प्रोटिन रन हाफ म्याराथन दौड : सन्तोषी र राजन च्याम्पियन |
ध्रुव तुलाधर |
धादिङकी धाविका सन्तोषी श्रेष्ठले राइट टू प्रोटिन रन हाफ म्याराथनको उपाधि जितेकी छन् । शनिबार दशरथ रंगशालामा सम्पन्न चौथो संस्करणको प्रतियोगितामा सन्तोषीले तेस्रोपटक उपाधि चुमेकी हुन् । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.