text stringlengths 2 914 |
|---|
नेपाली फुटबललाई रुवाउने हार |
हिमेश |
यो हार यस्तो रह्यो, जसले नेपाली फुटबललाई रूवाउने छ । यो यस्तो नतिजा रह्यो, जसले नेपाली फुटबललाई नराम्रोसँग झस्काउने छ । दशरथ रंगशालामा शुक्रबार नेपाल र भुटान भिडेका थिए । यो महिला यू–१६ को मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल थियो । |
एनपीएलको पहिलो उपाधि आज |
हिमेश |
आम नेपालीमाझ क्रिकेटबारे कौतूहल मात्र होइन, मिठो लत बसाल्दै नेपाली प्रिमियर लिग (एनपीएल) आज शनिबार सकिँदै छ । एनपीएलकै कारण कम्तीमा तीन साता नेपाली खेलकुद क्रिकेटमय रह्यो । |
पुस ५, २०८१ |
बौद्ध र फ्रिडम ‘बी’ भेट्रान फुटबल फाइनलमा |
कान्तिपुर संवाददाता |
बौद्ध भेट्रान र फ्रिडम फाइटर क्लब ‘बी’ चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार फाइनल पुगेका छन् । |
आयुषा र विश्वविशेष च्याम्पियन |
कान्तिपुर संवाददाता |
आयुषा जिसी र विश्वविशेष डल्लाकोटी २२ औं जयकर मेमोरियल राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा यू–१२ मा उपाधि जितेका छन् । |
माउन्ट ओलिभलाई भलिबलको ट्रफी |
कान्तिपुर संवाददाता |
थन्डर बोल्ट्स कप खेलकुदअन्तर्गत यू–१८ भलिबलको ब्वाइजतर्फ माउन्ट ओलिभ स्कुल च्याम्पियन बनेको छ । शुक्रबार भएको फाइनलमा ओभिलले नेपाल पुलिस स्कुललाई हरायो । फुल्चोकी मावि तेस्रो भयो । |
स्युचाटार क्रिकेट लिग पुस १२ देखि |
कान्तिपुर संवाददाता |
तार्केश्वर युवा क्लबको आयोजनामा स्युचाटार क्रिकेट लिग (एससीएल) पुस १२ देखि हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने प्राविधिक संयोजक रवीन्द्र गुप्ताले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराए । |
एन्जल्स हार्ट र न्युटन फाइनल भिड्ने |
कान्तिपुर संवाददाता |
एन्जल्स हार्ट र न्युटन प्रथम हिमरश्मि कप यू–१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा शुक्रबार फाइनल पुगेका छन् । |
आईजीपी कप फुटबलको उपाधि सशस्त्रलाई |
ज्योती श्रेष्ठ |
३० औं अन्तरमाध्यमिक विद्यालय आईजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता–२०८१ को उपाधि सशस्त्र प्रहरी विद्यालय कीर्तिपुरले जितेको छ । |
शनिबारदेखि हुने ११ औं फाल्गुनन्द गोल्डकपको तयारी पूरा |
लक्ष्मी गौतम |
नेपालका १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङ्देनको स्मृतिमा खेलाँइदै आएको ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको तयारी पूरा भएको आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ । प्रतियोगितामा भाग लिन काठमाडौंसहित विभिन्न स्थानबाट खेलाडीहरु फिदिम आइपुगेका छन् । |
हङकङ-१९ विरुद्धको तीन एकदिवसीय शृंखलामा नेपालको 'क्लिन स्विप' |
कान्तिपुर संवाददाता |
हङकङ-१९ विरुद्धको तीन एकदिवसीय शृंखला नेपालले ३-० ले जितेको छ । शुक्रबार मूलपानी क्रिकेट रंगशालामा नेपालले हङकङमाथि १३० रनले जितेको हो । |
मैत्रीपूर्ण फुटबलमा नेपाल भुटानसँग पराजित |
कान्तिपुर संवाददाता |
नेपाल भुटानविरुद्धको यू–१६ वुमेन्स मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा ५–१ ले पराजित भएको छ । नेपालले उमेर समूहको महिला फुटबलमा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको यो नै पहिलो पटक हो । |
एसीसी यू-१९ कप : बंगलादेशसँग हारेपछि नेपाल सुपर-४ बाट बाहिरियो |
कान्तिपुर संवाददाता |
महिला एसीसी यू-१९ कपमा नेपाल सुपर-४ बाट बाहरिएको छ । शुक्रबार बंगलादेशसँग ९ विकेटले पराजित भएपछि नेपाल फाइनलमा जानबाट चुकेको हो । |
यु–१९ एसिया कप : नेपाल बंगलादेशसँग भिड्दै |
कान्तिपुर संवाददाता |
मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले बंगलादेशको सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुँदैछ । यसअघि सुपर–४ को पहिलो खेल बिहीबार वर्षाका कारणले रद्द भएपछि नेपाल र श्रीलंकाले समान एक/एक अंक बाँडेका थिए । आजको खेल नेपालको लागि महत्त्वपूर्ण छ । |
नेपाल र भुटानको खेल कान्तिपुर एचडीमा |
कान्तिपुर संवाददाता |
नेपाल र भुटानका यू–१६ तथा यू–१९ महिला टोलीबीच युथ मैत्रीपूर्ण फुटबल हुने भएको छ ।दशरथ रंगशालामा आज शुक्रबार दिउँसो नेपाली यू–१६ र ड्रागन गर्ल (भुटानी यू–१६) बीच फुटबल प्रतिस्पर्धा हुनेछ । पुस ७ गते सोमबार भने दुवै देशका यू–१९ टिमबीच खेल हुनेछ । |
एनआरटीका अञ्जनको ह्याट्रिक |
कान्तिपुर संवाददाता |
कप्तान अञ्जन विष्टको ह्याट्रिक मदतमा एनआरटीले बिर्तामोडमा भइरहेको झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । |
जनकपुरको निर्णायक भेट सुदूरसँगै |
हिमेश |
नेपाल प्रिमियर लिगले अन्ततः सुखद अन्त्य पाउन भएको छ । किनभने पहिलो संस्करणको उपाधि त्यही टिमले जित्ने छ, जसको उपलब्धिमा कुनै गुनासो हुने छैन । लिग चरणको समाप्तिमा जुन दुई टिम शीर्षमा रहे, तिनैले फाइनल खेल्ने भएका छन् । |
युनाइटेडलाई पाखा लगाउँदै टोटनहम सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
टोटनहमले म्यानचेस्टर युनाइटेडको पुर्नआगमनलाई बिहीबार ४–३ ले निस्तेज पार्दै लिगकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्गे पोस्टेग्लुको टोटनहम आफ्नो घरेलु मैदानमा एक समय आरामले ३–० ले अगाडि रहेको थियो । |
पुस ४, २०८१ |
इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टन प्रतियोगिता अर्को साता |
कान्तिपुर संवाददाता |
नेपाल ब्याडमिन्टन संघले दोस्रो पटक नेपाल इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । |
थन्डर बोल्ट्स कप : सरस्वतीलाई भलिबलको स्वर्ण |
कान्तिपुर संवाददाता |
जेम्स स्कुलमा भइरहेको थन्डर बोल्ट्स कपअन्तर्गत बिहीबार भलिबल फाइनलमा सरस्वती माविले ओलिभ स्कुललाई हराएर स्वर्ण पदक जितेको छ । एपीएफ स्कुलले कांस्य पदक जित्यो । |
फ्रिडम फाइटरका दुवै टोली सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
फ्रिडम फाइटर क्लब ‘ए’ र ‘बी’ बिहीबार चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा सेमिफाइनल पुगेको छ । |
एचसीएले चेस ट्रेनिङ गराउने |
कान्तिपुर संवाददाता |
हिमालयन चेस एकेडेमी (एचसीए) ले भक्तपुरका युवा खेलाडीलाई प्रशिक्षण दिने भएको छ । यसका लागि एकेडेमीले योङ लनर्स (रिडर्स हब) सँग बिहीबार सम्झौता गरेको छ । |
एन्जल्स हार्ट र न्युटन भलिबल क्वाटरफाइनलमा |
कान्तिपुर संवाददाता |
एन्जल्स हार्ट र न्युटन प्रथम हिमरश्मि कप यू–१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा क्वाटरफाइनलमा पुगेका छन् । |
कर्णालीलाई पन्छाउँदै जनकपुर एनपीएलको फाइनलमा |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग-२०२४ को फाइनलमा सुदूरपश्चिम रोयल्सको सामना हुने भएको छ, जनकपुर बोल्ट्ससँग । कीर्तिपुरको टीयू मैदानमा भएको ‘लो स्कोरिङ’ क्वालिफायर-टुको खेलमा जनकपुरले कर्णाली याक्समाथि दुई विकेटको जित रचेको हो । |
यू-१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे |
कान्तिपुर संवाददाता |
मलेसियामा जारी महिला यू-१९ एसिया कपको ‘सुपर-४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएपछि एक-एक अङ्क बाँडेका छन् । |
जनकपुरसामु कर्णालीको मध्यम लक्ष्य |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर–टुमा कर्णाली याक्सले बिहीबार जनकपुर बोल्ट्ससामु मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरको टीयू मैदानमा टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको कर्णालीले १ सय १९ रनको लक्ष्य तयार पारेको हो । |
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर–टुमा जनकपुर बोल्ट्सले बिहीबार कर्णाली याक्सको सामना गर्दैछ । कीर्तिपुरको टीयू मैदानमा जनकपुरले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । |
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग भिड्दै |
कान्तिपुर संवाददाता |
मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले श्रीलङ्काको सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुनेछ । |
सुदूरको सानदार फाइनल यात्रा |
कान्तिपुर संवाददाता |
सुदुरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को राउन्ड रोबिन लिगमा जुन प्रदर्शन देखाउँदै आएको थियो, त्यसलाई क्वालिफायर १ सम्म पनि कायमै राख्यो । लिग चारणका ७ मध्ये ६ खेल जितेको सुदूरपश्चिम बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा त्यस्तै दमदार प्रदर्शन गरेर फाइनल पुगेको हो । |
रियललाई अन्तर महादेशीय कप |
कान्तिपुर संवाददाता |
केयलिन एमबापे र भिनिसियस जुनियर दुवै गोल गरेपछि रियल म्याड्रिड बुधबार मेक्सिकोको पाचुकालाई ३–० ले हराएको छ । यससँगै अन्तर महादेशीय कप जितेको छ । |
लिभरपुल र आर्सनल लिगकपको सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले बुधबार लिगकपको सेमिफाइनल यात्रा तय गरेको छ । यस्तै आर्सनल र न्युकासल युनाइटेड पनि अन्तिम चारमा पुग्न सफल रहे । |
पुस ३, २०८१ |
झापा कप फुटबल : चर्च ब्वाइज सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
चर्च ब्वाइज युनाइटेड बिर्तामोडस्थित डोमालाल रंगशालामा भइरहेको प्रथम झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । |
जापानी ओलम्पियनसँग नेपाली भलिबलबारे छलफल |
कान्तिपुर संवाददाता |
जापानी राष्ट्रिय महिला भलिबल टिमबाट दुईपल्ट ओलम्पिक खेलेकी काजुमी नाकामुराले नेपालमा भलिबल विकासको सम्भावनाबारे छलफल गरेकी छन् । उनले सन् १९९२ को बार्सिलोना र १९९६ को एटलान्टा ओलम्पिकमा जापानको प्रतिनिधित्व गरेकी थिइन् । एनपीओ रियाले वर्ल्डको आयोजनामा भएको कार्यक्रममा सहभागी हुने उनी नेपाल आएकी हुन् । |
फाल्गुनन्द गोल्डकप यसै साता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.