text stringlengths 2 914 |
|---|
आईजीपी रनिङ ट्रफी : डीएभी जावलाखेल र एनपीएस दाङ विजयी |
ज्योती श्रेष्ठ |
३०औं अन्तरमाध्यमिक विद्यालय आईजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता-२०८१ अन्तर्गत दोस्रो दिनको खेलमा डीएभी जावलाखेल र एनपीएस दाङ विजयी भएका छन् । |
बक्सिङ खेलाडीलाई सम्मान |
कान्तिपुर संवाददाता |
नेपाल प्रोफेसनल बक्सिङ कमिसन र सिल्क ट्रान्सपोर्टले बंगलादेशको ढाकामा सम्पन्न जेन–जी साउथ एसियन बक्सिङ च्यापियनसिपमा भाग लिएका नेपाली खेलाडीलाई सम्मान गरेको छ । |
चेसमा महिलातर्फ विनिता र इशाको अग्रता |
कान्तिपुर संवाददाता |
भक्तपुरमा भइरहेको नेसनल ‘बी’ चेस च्याम्पियनसिपमा बुधबार चौथो चरणको खेल सकिँदा चार खेलाडीले अग्रता लिएका छन् । |
विनोदले मिक्स मार्सल आर्ट्समा प्रतिस्पर्धा गर्ने |
कान्तिपुर संवाददाता |
इन्डोनेसिाको जकार्तामा हुने गाम्मा वर्ल्ड एमएमए च्याम्पियनसिपमा नेपालका एक खेलाडी भाग लिने भएको छ । |
सातौं एनप्याब्सन खेलकुद सप्ताह यसै सातादेखि |
कान्तिपुर संवाददाता |
एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा सातौं एनप्याब्सन खेलकुद सप्ताह शुक्रबारदेखि हुने भएको छ । |
मेयर रनिङ सिल्ड : लालीगुराँस र नर्थ भ्याली विजयी |
कान्तिपुर संवाददाता |
लालीगुराँस नेसनल एकेडेमी र नर्थ भ्यालीले तारकेश्वर तेस्रो मेयर रनिङ सिल्ड खेलकुदको छात्र जुनियर बास्केटबलमा विजय नतिजा निकालेका छन् । |
२५ औं आदर्श कप फुटबल मंसिर २२ बाट |
दीपक परियार |
आदर्श युवा क्लबको आयोजनामा पोखरा महानगरपालिका–२९ भण्डारढिकमा रहेको लेखनाथ रंगशालामा मंसिर २२ देखि २९ सम्म हुने २५ औं आदर्श कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । |
एनपीएल : लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक विजय |
कान्तिपुर संवाददाता |
विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो विजय हात पारेको छ । विराटनगरले बुधबार रोमाञ्चक खेलमा लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्यो । पहिलो दुई खेल हारेको विराटनगरले तेस्रो खेलमा आएर पहिलो विजय निकालेको हो । |
एनपीएल : विराटनगरविरुद्ध लुम्बिनीको उच्च स्कोर |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सुरु भएको पाँचौं दिनमा आफ्नो पहिलो खेल खेलिरहेको लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १ सय ९२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले बुधबार त्रिवि त्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ९१ रन बनायो । |
लुम्बिनीविरुद्ध टस जितेर विराटनगर फिल्डिङ गर्दै |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको सातौं खेल विराटनगर किंग्स र लुम्बिनी लाइन्सबीच हुँदै छ । बुधबार दिउँसो त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेको छ । |
सुमित र करणको ब्याटिङले काठमान्डु गुर्खाजको सनसनीपूर्ण जित |
विनोद पाण्डे |
करण केसीले कप्तानी इनिङ्स र सुमित महर्जनले सानदार इनिङ्स खेलेपछि काठमान्डु गुर्खाजले बुधबार नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ । गुर्खाजले १ सय ५० रनको लक्ष्य ३ बल अगाडि पुरा गरेको थियो । |
एनपीएल : काठमान्डु गुर्खाजलाई १ सय ५० रनको लक्ष्य |
कान्तिपुर संवाददाता |
शिखर धवनको अर्धशतकमा कर्णाली याक्सले बुधबार नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गुर्खाजलाई १ सय ५० रनको लक्ष्य दिएको छ । काठमाडौंका कप्तान करण केसीले टस जितेपछि ब्याटिङमा आएको कर्णालीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेलि ५ विकेट गुमाई १ सय ४९ रन बनाएको हो । |
कर्णालीविरुद्ध टस जितेर फिल्डिङ गर्दै काठमान्डु गुर्खाज |
कान्तिपुर संवाददाता |
काठमान्डु गुर्खाजले बुधबार नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । |
नेपालको रोमाञ्चक जित |
कान्तिपुर संवाददाता |
हेमन्त धामीले कप्तानी इनिङ्स खेलेपछि नेपालले एसीसी यू–१९ एसिया कप क्रिकेटमा मंगलबार अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ । |
सुदूरको प्रभावशाली जित, लयमा चितवन |
कान्तिपुर संवाददाता |
चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । मंगलबार पोखरा एभेन्जर्स १३.२ ओभरमा ७४ रनमै समेट्दै चितवनले ८७ रनको विजय हात पारेको हो । चितवनले पहिलो खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले हराएको थियो । |
एनओसीमा चार कार्यकाल नेतृत्व गर्न पाउने |
कान्तिपुर संवाददाता |
नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनावी साधारणसभा पुस १३ मा हुने भएको छ । कमिटीको मंगलबार बसेको विशेष साधारणसभाले नेतृत्वसम्बन्धी कार्यकाललाई संशोधन पनि गरेको छ । |
लेस्टरका लागि निस्टलरोयको विजयी सुरुआत |
कान्तिपुर संवाददाता |
रुद भान निस्टलरोयले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीका लागि मंगलबार विजयी सुरुआत लिएका छन् । किङ्ग पावर स्टेडियममा भएको खेलमा लेस्टरले खराब लयमा रहेको वेस्ट ह्यामलाई ३–१ ले पराजित गरेको हो । |
मंसिर १८, २०८१ |
नेसनल ‘बी’ चेस च्याम्पियनसिप सुरु |
कान्तिपुर संवाददाता |
नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा मंगलबार नेसनल ‘बी’ चेस च्याम्पियनसिप प्रतियोगिता भक्तपुरमा सुरु भएको छ । |
यू-१९ एसिया कप : नेपालले अफगानिस्तानलाई १ विकेटले हरायो |
कान्तिपुर संवाददाता |
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको छ । दुबईको शारजाह क्रिकेट मैदानमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ३५ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय २३ रन बनायो । |
तीन अल्ट्रा धावकले १०० किमिमा प्रतिस्पर्धा गर्ने |
कान्तिपुर संवाददाता |
आईएयू १०० किलोमिटर वर्ल्ड च्याम्पियनसिप रेसमा नेपालका तीन खेलाडीले भाग लिने भएको छ । |
तार्केश्वर मेयर रनिङ सिल्ड सुरु |
कान्तिपुर संवाददाता |
तार्केश्वर नगरपालिकाको आयोजनामा तेस्रो मेयर रनिङ सिल्ड खेलकुद मंगलबार सुरु भएको छ । |
बालकुमारीमा तेस्रो मेयर कप ब्याडमिन्टन |
कान्तिपुर संवाददाता |
ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । |
फुटबल प्रतियोगितामा सरस्वती विजेता |
रमेशचन्द्र अधिकारी |
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) धनकुटाको आयोजनामा पाख्रीबासमा आयोजित जिल्लास्तरीय फुटबल प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय सिधुवा विजेता बनेको छ । |
चितवनको लगातार दोस्रो जित, पोखराको ठूलो हार |
कान्तिपुर संवाददाता |
सोहेल तनविर र रिजन ढकालले आफ्नो एकै ओभरमा ३–३ विकेट लिएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सलाई १३.२ ओभरमा ७४ रनमा समेट्दै चितवनले ८७ रनको विजय हात पारेको हो । |
सुदूरपश्चिमको सानदार सुरुवात, विराटनगरको दोस्रो हार |
विनोद पाण्डे |
कप्तान दीपेन्द्रसिंह ऐरीको तीव्र अर्धशतकमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । सुदूरपश्चिमले मंगलबार विराटनगर किंग्सलाई ९० रनले पराजित गर्यो । |
एनपीएल : दीपेन्द्रको आक्रामक अर्धशतकमा सुदूरपश्चिमको उच्च योगफल |
कान्तिपुर संवाददाता |
कप्तान दीपेन्द्रसिंह ऐरीको तीब्र अर्धशतकमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार विराटनगर किंग्सलाई १ सय ८३ रनको लक्ष्य दिएको छ । विराटनगर किंग्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८२ रन बनाएको हो । |
वाग्मती प्रदेश सुटिङ संघको तदर्थ समिति |
कान्तिपुर संवाददाता |
राजु दर्शनको अध्यक्षतामा वाग्मती प्रदेश सुटिङ संघको मंगलबार गठन गरिएको छ । वाग्मती प्रदेशका नुवकोट, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लाका सुटिङ खेलाडी र पदाधिकारीको उपस्थितिमा १३ सदस्यीय संघ गठन गरिएको हो । |
एनपीएल : मुस्ताफा ल्यान्ड भए तर सुदूरपश्चिमको टोलीमा ३ विदेशी खेलाडीमात्र |
कान्तिपुर संवाददाता |
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार पहिला ब्याटिङ गर्ने भएको छ । विराटनगर किंग्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर सुदूरपश्चिमलाई पहिला ब्याटिङका लागि बोलाएको हो । |
लयमा रहेको एटलान्टाको दोस्रो स्थानमा उडान |
कान्तिपुर संवाददाता |
एटलान्टाले सोमबार इटालीको सिरी ए मा एएस रोमालाई २–० ले पराजित गरेको छ र यससँग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । यो जितपछि राम्रो लयमा रहेको एटलान्टाको १४ खेलबाट ३१ अंक भएको छ । यो शीर्षमा रहेको नेपोलीसँग एकै अंकको दूरी मात्र हो । |
जनकपुर बोल्ट्सको दाबेदारी |
विनोद पाण्डे |
अनिल साहले कप्तानी इनिङ्स खेलेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । अनिलले अविजित ६२ रन बनाएपछि जनकपुरले सोमबार दोस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले पराजित गरी सुरुआती दाबेदारिता प्रस्तुत गरेको छ । |
अनुभवले खेलिरहेको छु : तनवीर |
कान्तिपुर संवाददाता |
सोहेल तनवीर ९ दिनपछि ४० वर्ष पुग्नेछन् । तर, तीव्र बलरका यी पाकिस्तानी भेट्रानको क्रिकेटमोह अझै उस्तै छ । मैदानमा शतप्रतिशत दिन उनी आतुर हुन्छन् । चितवन राइनोजबाट एनपीएल खेल्न उनी दुई दिनअघि मात्र क्यानडाबाट काठमाडौं आइपुगेका हुन् । |
काठमान्डु गुर्खाजविरुद्ध सोहेल तनवीरको सानदार बलिङ |
कान्तिपुर संवाददाता |
सोहेल तनवीरले ५ विकेटको मद्दतमा चितवन राइनोजले दिनको पहिलो खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले हरायो । तनवीरको धारिलो बलिङपछि १ सय १२ रनको सामान्य लक्ष्य चितवनले १७.१ ओभरमै १ सय १४ रन बनाएर पार गरेको हो । |
तार्केश्वर मेयर सिल्ड आजदेखि |
कान्तिपुर संवाददाता |
तार्केश्वर नगरपालिकाको आयोजनामा तेस्रो मेयर रनिङ सिल्ड खेलकुद मंगलबारदेखि हुने भएको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.