text
stringlengths
2
914
मंसिर १७, २०८१
मुजफ्फरपुरलाई चन्द्रपुर मेयरकपको उपाधि
शिव पुरी
संघर्ष युवा क्लब चन्द्रनिगाहपुरले आयोजना गरेको प्रथम चन्द्रपुर मेयर टी– २० लिग क्रिकेट टुर्नामेन्टको उपाधि भारतको मुजफ्फरपुरले हात पारेको छ ।
गुरुङ एसियन प्यासिफिक सितोरियो करातेमा निर्वाचित
कान्तिपुर संवाददाता
एसियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा नेपालका दावा गुरुङ निर्वाचित भएका छन् । सिंगापुरमासम्पन्न भएको महासंघको कंग्रेसले नेपाल सितोरियो कराते संघका अध्यक्ष रहेका गुरुङलाई निर्वाचित गरेको हो ।
आयोजकसहित ग्रिनल्यान्ड र त्रिज्योति बास्केटबल च्याम्पियन
कान्तिपुर संवाददाता
आयोजक भ्याली पब्लिक, ग्रिनल्यान्ड र त्रिज्योतिले १८ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । भ्याली सिनियर गर्ल्स, ग्रिनल्यान्ड ब्वाइज र त्रिज्योति जुनियर ब्वाइजमा च्याम्पियन बने ।
जगमगाउँदो ब्याटिङमा जनकपुरको दोस्रो जित
कान्तिपुर संवाददाता
अनिल साह र आसिफ शेखको उत्कृष्ट ब्याटिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । जनकपुरले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको दोस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्‍यो ।
अन्तिम २ ओभरमा सुधारिएको कर्णाली
कान्तिपुर संवाददाता
भारतीय स्टार ब्याटर शिखर धवनलाई उतारेको कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सलाई १ सय ४२ रनको लक्ष्य दिएको छ । कप्तान सोमपाल कामीले टस जितेपछि ब्याटिङमा आएको कर्णालीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीले ७ विकेट गुमाई १ सय ४१ रन बनायो ।
तनवीरको सानदार बलिङमा चितवनको जित
कान्तिपुर संवाददाता
सोहेल तनवीरले ५ विकेटको मद्धतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुआत गरेको छ । चितवनले सोमबार काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्‍यो ।
लुम्बिनी कप महिला फुटबलको लोगो सार्वजनिक
रुपा गहतराज
आगामी फागुन अन्तिम साता नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप महिला फुटबल प्रतियोगिता गर्ने भएको हो ।
एनपीएल : तान्भिरको सानदार बलिङमा गुर्खाजको मध्यम लक्ष्य
कान्तिपुर संवाददाता
चितवन राइनोजका सोहेल तान्भिरको ५ विकेटपछि काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा १ सय ११ रनको मात्र लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा आएको गुर्खाजले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार ९ विकेट गुमाई १ सय ११ रनमात्र बनाउन सक्यो ।
चितवनको टस, काठमान्डु गुर्खाजको ब्याटिङ
कान्तिपुर संवाददाता
काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
एनपीएलमा आज काठमाडौँ र चितवन, जनकपुर र कर्णाली भिड्दै
रासस
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज आमनेसामने हुने छन् ।
रियलसामु बार्सिलोनालाई उछिन्ने अवसर
कान्तिपुर संवाददाता
स्पेनी च्याम्पियन रियल म्याड्रिडले आइतबार गेटाफेलाई २–० ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लेको छ । खराब लयबाट गुज्रिरहेका केयलिन एमबापे त्यसमा एक गोल गरे ।
लिभरपुलसँग हारेपछि सिटी अझ गहिरो संकटमा
कान्तिपुर संवाददाता
लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आइतबार स्पष्ट नौ अंकको अग्रता लिएको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई २–० ले हरायो । यो नतिजाले डिफेन्डिङ च्याम्पियन सिटीको समस्या अझ गहिरो भएको छ ।
काठमान्डु गुर्खाजको कप्तान करण
कान्तिपुर संवाददाता
करण केसीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गुर्खाजको कप्तानी गर्ने भएका छन् । गुर्खाजले आइतबार आफ्नो समाजिक सञ्जाल मार्फत कप्तान र उपकप्तानको घोषणा गरेको थियो । टोलीको उपकप्तानमा नामिबियाका कप्तान जेरहार्ड इरसमस रहेका छन् ।
नेपाल यू–१९ समूह चरणबाटै बाहिर
कान्तिपुर संवाददाता
लगातार दोस्रो हारपछि नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।बंगलादेशले यूएईमा भइरहेको प्रतियोगितामा नेपाललाई ५ विकेटले पराजित गर्‍यो । नेपाल शुक्रबार पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।
लुम्बिनीको मुख्य प्रायोजकमा एनसेल
कान्तिपुर संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सलाई एनसेलले मुख्य प्रायोजन गरेको छ । आइतबार आयोजित कार्यक्रममा लुम्बिनीले एनसेललाई मुख्य प्रायोजकका रूपमा सार्वजनिक गरेको हो ।
फोलिड्रम लुम्बिनीको कन्फिडेन्स पार्टनर
कान्तिपुर संवाददाता
फोलिड्रम लुम्बिनीसँग कन्फिडेन्स पार्टनरका रूपमा जोडिएको छ । फोलिड्रम र लुम्बिनी बीच शनिबार सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । फोलिड्रमका प्रमुख कार्यकारी अधिकृत प्रभात अग्रवाल र लुम्बिनीका स्वामित्वकर्तामध्येका एक करण बस्नेतको उपस्थितिमा सम्झौता भएको थियो ।
काभा पुरुष भलिबल कान्तिपुर म्याक्समा
कान्तिपुर संवाददाता
काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडीले गर्ने भएको छ । च्याम्पियन्सिपको ब्रोडकास्टिङ पार्टनर हाम्रो खेलकुदले टेलिभिजनमा प्रत्यक्ष प्रसारणका‌ लागि कान्तिपुर टेलिभिजनसँग शुक्रवार सम्झौता गरेको हो ।
एनओसीको सदस्यता पाउनुपर्ने ६ खेल संघको माग
कान्तिपुर संवाददाता
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफूहरूलाई सदस्यता दिनु पर्नेमा छ खेल संघले आइतबार माग राखेका छन् । पत्रकार सम्मेलन गर्दै एनओसीको सदस्यता माग्नेमा घोडचढी, स्केटिङ एन्ड स्टेकबोर्डिङ, बेसबल तथा सफ्टबल, क्लाइम्बिङ स्पोर्टस, रग्बी र आइस हक्की संघ रहेका छन् ।
मंसिर १६, २०८१
एनपीएल खेल्न आइपुगे निसम
कान्तिपुर संवाददाता
न्युजिल्यान्डका प्रभावकारी अलराउन्डर जिम्मी निसम नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न आइतबार दिउँसो काठमाडौं आइपुगेका छन् । ३४ वर्षे उनी जनकपुर बोल्ट्सबाट एनपीएलमा खेल्दै छन् । उनी एनपीएल खेल्न आउने विदेशी खेलाडीमा ठूला नाममा पर्छन् ।
एमपीएल तेस्रो संस्करण चैत ५ बाट
अवधेशकुमार झा
मधेश प्रिमियर लिग (एमपीएल) क्रिकेट प्रतियोगिता आगामी चैत ५ गतेदेखि हुने भएको छ । दोस्रो संस्करण आयोजना भएको ८ वर्षपछि तेस्रो संस्करण हुने लागेको हो ।
न्युजिल्यान्डविरुद्ध पहिलो टेस्टमा इंग्ल्यान्डको सहज जित
कान्तिपुर संवाददाता
इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट आइतबार सजिलै आठ विकेटले जितेको छ ।
भालाडोलिडलाई हराएर एटलेटिको दोस्रो स्थानमा
कान्तिपुर संवाददाता
एटलेटिको म्याड्रिडले शनिबार स्पेनी ला लिगामा रियल भालाडोलिडमाथि ५–० को हात पारेको छ र यससँगै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । एटलेटिकोको १५ खेलबाट ३२ अंक भएको छ ।
वेस्ट ह्याममाथि आर्सनलको प्रभावशाली जित
कान्तिपुर संवाददाता
आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार वेस्ट ह्याममाथि ५–२ को प्रभावशाली जित निकालेको छ र आफूलाई लिग उपाधिको होडमा कायम राखेको छ । खेलका सातै गोल पहिलो हाफमा भएका थिए ।
नेपाल प्रिमियर लिग : उद्घाटन खेलमा जनकपुरको गर्जन
विनोद पाण्डे
लाहिरू मिलान्थाको अविजित ७५ रनमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुआत गरेको छ ।
एनपीएलको भव्य आरम्भ
हिमेश
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबारदेखि बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । उद्घाटन खेलमा प्रतिस्पर्धी थिए, जनकपुर बोल्ट्स र विराटनगर किंग्स । जनकपुरले विराटनगरलाई ८ विकेटले हराएर एनपीएलमा सुखद सुरुआत लिएको छ ।
मंसिर १५, २०८१
शैलेन्द्र र सिन्दिरा चेस च्याम्पियन
कान्तिपुर संवाददाता
तेस्रो राष्ट्रव्यापी र्‍यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको २ हजार रेटिङमुनि शैलेन्द्र न्यौपाने विजेता भएका छन् । उनी अपराजित रहँदै च्याम्पियन भए ।
भ्याली पब्लिकका तीन टोली सेमिफाइनलमा
कान्तिपुर संवाददाता
आयोजक भ्याली पब्लिकको तीन टोली शनिबार १८ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सेमिफाइनल पुगेको छ ।
अल नेपाल वडा टेबलटेनिसमा गनन्जय र वियन्का विजेता
कान्तिपुर संवाददाता
बेलकोटगढी ८ नुवाकोटका गनन्जय दाहाल र संखुवासभा ८ की वियन्का राईले चौथो अल नेपाल अन्तर वडा टेबलटेनिसको खुला सिंगल्सको उपाधि जितेका छन् ।
नेपाललाई एसिया प्यासिफिक करातेमा ९ पदक
कान्तिपुर संवाददाता
सिंगापुरमा भएको १६ औं एसिया प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्यसहित कुल ९ पदक जितेको छ ।
दौडमा विश्वराम र अस्मिताले जिते स्वर्ण
कान्तिपुर संवाददाता
चाणक्य कलेजका विश्वराम कुँवर र लालीगुराँस नेसनल एकेडेमीकी अस्मिता भुजेल शनिबार वैकुण्ठ मानन्धर अन्तरविद्यालय ५ किलोमिटर दौड प्रतियोगितामा विजेता भएका छन् । प्लस टु छात्रमा विश्वराम र छात्रामा अस्मिताले स्वर्ण जिते ।
विराटनगरमाथि जनकपुरको सहज जित
विनोद पाण्डे
लाहिरु मिलान्थाको अविजित ७५ रनमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुआत गरेको छ । जनकपुरले एनपीएलको पहिलो खेलमा शनिबार विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।
अर्धशतक गप्टिलको, पुनरागमन जनकपुरको
कान्तिपुर संवाददाता
मार्टिन गप्टिलको अर्धशतकमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १ सय २८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा आएको विराटनगर १९ ओभर खेली १ सय २७ रनमा अलआउट भयो ।
लमजुङमा पुस १२ देखि त्रिवेणी कप फुटबल प्रतियोगिता हुने