text stringlengths 2 914 |
|---|
सिंगापुरमा मंसिर १४ देखि २२ सम्म हुने अन्तर्राष्ट्रिय सिंगापुर ओपन रेटिङ सिंगापुर चेस प्रतियोगितामा भाग नेपाली खेलाडी राजन सुवेदी र सुश्रुत दाहाल बुधबार त्यसतर्फ गएका छन् । २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा राजन विजेता र सुश्रुत दोस्रो भएका थिए । |
चार बक्सिङ खेलाडी थाइल्यान्ड जाने |
कान्तिपुर संवाददाता |
नेपालका चार बक्सिङ खेलाडीले थाइल्यान्डको चियाङ–माइमा हुने इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् । |
नेसनल हाइस्कुल क्रिकेट च्याम्पियनसिप माघमा |
कान्तिपुर संवाददाता |
युवा क्रिकेटरलाई प्रोत्साहन गर्ने उद्दश्यले ई–प्लानेट नेसनल हाइस्कुल टी–१० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । |
भ्याली कप बास्केटबलमा ग्रिनल्यान्ड र एलआरआई विजयी |
कान्तिपुर संवाददाता |
ग्रिनल्यान्ड र एलआरआई १८ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार प्रिक्वाटरफाइनल पुगेका छन् । |
म्यानचेस्टर सिटीले गुमायो ३ गोलको अग्रता |
कान्तिपुर संवाददाता |
म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति फायनउडसँग तीन गोलको अग्रता गुमाउँदै निराशाजनक बराबरीमा चित्त बुझाएको छ । इर्लिङ हालान्डको दुई गोलमा सिटी ५० औं मिनेटसम्म खेलमा ३–० ले अगाडि थियो । |
ओमोडा एन्ड जेइको कारसँग क्यानको सम्झौता |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा एनपीएल सुरु हुनेछ । पुस ६ गते हुने फाइनलले कार पाउने खेलाडीको टुंगो लगाउने छ । |
मंसिर ११, २०८१ |
विली जिन किङमा नेपालको दोस्रो जित |
कान्तिपुर संवाददाता |
नेपालले बहराइनको मनामा भइरहेको बिली जिन किङ कप (एसिया/ओसियाना क्षेत्र) टेनिसमा लगातार दोस्रो जित हात पारेको छ । |
राष्ट्रिय संघहरूले खेलकुदमन्त्रीलाई ज्ञापनपत्र बुझाउने |
कान्तिपुर संवाददाता |
कन्फेडेरेसन अफ नेसनल स्पोर्ट्स एसोसिएसनको बैठकले समसामयिक खेलकुदका विभिन्न माग राखेर युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसक्षम ज्ञापनपत्र पेस गर्ने भएको छ । |
बास्केटबलमा प्यासिफिक र बीएनए विजयी |
कान्तिपुर संवाददाता |
एसिया प्यासिफिक र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले १८ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् । |
जनकपुरको मुख्य प्रायोजकमा डीएनए, विजेता भए जनही लाख दिने |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले प्रमुख प्रायोजकको रूपमा डीएनए इन्टरनेसनल नेपालसँग प्रायोजन सम्झौता गरेको छ । |
सूर्य प्लाइसँग सुदूरपश्चिम रोयल्सको सम्झौता |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले मंगलबार सूर्य प्लाइसँग प्रायोजन सम्झौता गरेको छ । |
चेम्निज ओपनमा नेपालका दुई खेलाडी खेल्ने |
कान्तिपुर संवाददाता |
जर्मनीको चेम्निजमा हुने चेम्निज ओपन कराते प्रतियोगितामा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । |
ज्ञानोदय, रेडियन्ट र सेब बास्केटबल च्याम्पियन |
कान्तिपुर संवाददाता |
ज्ञानोदय बालबाटिका, आयोजक रेडियन्ट पब्लिक र सेबले १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । |
गरुडा र मुजफ्फरपुर विजयी |
शिव पुरी |
संघर्ष युवा क्लब चन्द्रनिगाहपुरले चन्द्रपुर–८ स्थित कोटीहोम खेल मैदानमा आयोजना गरेको प्रथम मेयर ट्वान्टी– २० लिग क्रिकेट टुर्नामेन्टको मंगलबारको खेलमा गरुडा नगरपालिकाले भारतको पटनालाई ६ विकेटले पराजित गरेको छ भने दोस्रो खेलमा भारतको मुजफ्फरपुरले यमुनामाई नगरपालिकालाई ५३ रनले हराएको छ । |
अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक राई सम्मानित |
अर्जुन सुवेदी |
अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सुशीला राई सम्मानित भएकी छन् । सुनसरीको तरहरा निवासी राईलाई इटहरी लेडी जेसिजले २३ औं वार्षिकोत्सवको अवसरमा मंगलबार सम्मान गरेको हो । राईलाई कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल र इटहरी लेडी जेसिजकी अध्यक्ष इन्दिरा काफ्लेले नगदसहित सम्मान गरे । |
देवचुली गोल्डकप : सेन्टर कलेज क्वाटरफाइनलमा |
नवीन पौडेल |
सेन्टर कलेज अठाइस बिगाहा कावासोती पूर्वी नवलपरासीको देवचुलीमा जारी प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेन्टर कलेज साथीभाइ फुटबल क्लब देवचुलीलाई ३-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । |
नवलपरासीलाई मैयादेवी ट्र्यांगुलर महिला क्रिकेटको उपाधि |
रमेशकुमार पौडेल |
मैयादेवी ट्र्यांगुलर महिला क्रिकेटको उपाधि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले जितेको छ । माडी नगरपालिका-१ बरूवा बजार खेल मैदानमा मंगलबार भएको फाइनल खेलमा नवलपरासीले नवलपुरलाई ५७ रनले पराजित गरेको हो । |
एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ |
रासस |
एसीसी यू–१९ एसिया कपमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लागेका नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ । |
देवदहलाई पराजित गर्दै प्रोफेसनल ‘ए’ डिभिजनमा प्रवेश |
माधव ढुंगाना |
रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको डिभिजन ‘बी’ अन्तर्गत मंगलबारको खेलमा देवदह क्रिकेट युनिटलाई ७६ रनले पराजित गर्दै प्रोफेसनल मास्टर्स–११ विजयी भएको छ । यो जितसँगै प्रोफेसनल मास्टर्स प्रतियोगिताको ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । प्रोफेसनल अब ‘ए’ डिभिजनका खेलहरुमा प्रतिस्पर्धा गर्नेछ । |
१३ वर्षीय वैभव जसलाई राजस्थान रोयल्सले १ करोड १० लाख रुपैयाँमा भित्र्यायो |
कान्तिपुर संवाददाता |
१३ वर्षीय वैभव सूर्यवंशी इन्डियन प्रिमियर लिगमा सबैभन्दा कान्छा खेलाडी भएका छन् । आईपीएल-२०२५ का लागि राजरास्थान रोयल्सले सूर्यवंशीलाई भित्र्याएको हो । |
एनपीएलका ८ टिमका मार्की खेलाडीबारे प्रधानमन्त्री ओलीले गरे यस्तो बखान |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ट्रफी अनावरण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार धरहरा परिसरमा एनपीएलका प्रतिस्पर्धी ८ ‘मार्की’ खेलाडीको उपस्थितिमा ट्रफीको अनावरण गरेका थिए । एनपीएल शनिबार सुरु हुँदै छ । |
तोरणविक्रमको सुरुआती अग्रता |
कान्तिपुर संवाददाता |
तोरणविक्रम शाहीले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको पहिलो दिन सोमबार ५ अन्डर ६७ को उत्कृष्ट स्कोरसहित अग्रता बनाएका छन् । उनले नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी र सुनिल केसीलाई एक स्ट्रोकले पछि पारेका छन् । ४ अन्डर ६८ सहित भुवन र सुनिल संयुक्त दोस्रो स्थानमा छन् । |
एनपीएलको टिकट बिक्री सुरु |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिगको टिकट सोमबार रातिबाटै बिक्रीका लागि खुला गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । मंसिर १५ देखि पुस ६ गतेसम्म प्रतियोगिताका सबै खेल त्रित्रि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । |
न्युकासल घरमै वेस्ट ह्यामसँग पराजित |
कान्तिपुर संवाददाता |
वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगमा सोमबार न्युकासल युनाइटेडलाई २–० ले हराएको छ र यो जितले क्लबका व्यवस्थापक जुलेन लोपेटगुइलाई धेरै राहत दिएको छ । वेस्ट ह्यामका लागि टोमस सोचेकले हेडबाट पहिलो गोल गरे । |
मंसिर १०, २०८१ |
राष्ट्रिय बिच भलिबल प्रतियोगिता सुकुटेमा |
कान्तिपुर संवाददाता |
सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता सिन्धुपाल्चोकको सुकुटे बीचमा हुने भएको छ । |
ज्ञान संस्कारबाट भलिबलकी उषा सम्मानित |
कान्तिपुर संवाददाता |
राष्ट्रिय महिला भलिबल टोलीकी खेलाडी उषा भण्डारीलाई सोमबार ज्ञानसंस्कार स्कुलले राजधानीमा सम्मान गरेको छ । |
चन्द्रपुर प्रथम मेयर कप : माधवनारायण र मुजफ्फरपुर विजयी |
शिव पुरी |
रौतहटको चन्द्रपुर–८ स्थित कोटीहोम खेल मैदानमा जारी प्रथम मेयर ट्वान्टी/२० लिग क्रिकेट टुर्नामेन्टको सोमबारको खेलमा माधवनारायण र भारतको मुजफ्फरपुर टिम विजयी भएका छन् । |
बिली जिन किङ कप टेनिस : कतारविरुद्ध नेपालको जित |
कान्तिपुर संवाददाता |
नेपाली महिला टेनिस टोलीले बिली जिन किङ कप (एसिया/ओसियाना क्षेत्र) मा सोमबार विजयी सुरुआत गरेको छ । |
सन्जितले जिते स्वर्ण र रजत पदक |
कान्तिपुर संवाददाता |
सन्जितकुमार राईले डब्लूएमएसी वेल्स खुला मार्सल आर्ट्स प्रतियोगितामा स्वर्णसहित दुई पदक जितेका छन् । |
डेभिस कप खेल्ने टेनिस टोली सम्मानित |
कान्तिपुर संवाददाता |
नेपाल टेनिस संघले डेभिस कप टेनिसको अघिल्लो चरणमा पुगेको नेपाली पुरुष टेनिस टोलीलाई सम्मान गरेको छ । |
ज्ञानोदय र एलआरआई फाइनलमा भिड्ने |
कान्तिपुर संवाददाता |
१० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ ज्ञानोदय बालबाटिका र एलआरआई फाइनलमा पुगेका छन् । |
६ बलमा ६ छक्का |
कमल पन्थी |
जनजागृति युवा क्लब मधुवनका निखिल खत्रीले ६ बलमा ६ छक्का प्रहार गरेका छन् । उनको यही कीर्तिमानी प्रदर्शनसँगै जनजागृति युवा क्लबले बर्दिया क्रिकेट एकेडेमी ‘बी’लाई ३० रनले पराजित गरेको छ । |
हलेसी महिला फुटबलको उपाधि वडा नं. ७ लाई |
डम्बरसिं राई |
खुला महिला फुटबल प्रतियोगिताको उपाधि हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानले जितेको छ । टाइब्रेकर सुटआउटमा ३–२ ले पद्मा स्पोटर्स् क्लब ओखलढुंगालाई पराजित गर्दै सोमबार हलेसीले उपाधि चुमेको हो । |
गोलपार्क क्रिकेट क्लब विजयी |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.