text stringlengths 2 914 |
|---|
आइसीसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतलाई ठूलो रन अन्तरले पराजित गरेको छ । एक सय ३१ रनको लक्ष्य पछ्याएको कुवेतलाई नेपालले २२ रनमा अलआउट गरेको हो । |
क्यानडामा खेल्न असहज भयो, अमेरिकामा ब्याटिङमा चुक्यौं : कप्तान पौडेल |
न्युज एजेन्सी नेपाल |
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्यानडा र अमेरिकामा लक्ष्यअनुसार प्रदर्शन गर्न नसकेको बताएका छन् । आइसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक श्रृंखलामा खराब प्रदर्शन गरेको नेपाली टोली बिहीबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा कप्तान प... |
यु–१९ महिला ट्वान्टी–२० विश्वकप : नेपालद्वारा एक सय ३१ रनको लक्ष्य प्रस्तुत |
कान्तिपुर संवाददाता |
आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतलाई जितका लागि एक सय ३१ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को अजमानस्थित द सेभेन क्रिकेट रंगशालामा आज टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३० रन बनाएको हो । |
बेलग्रेडमा बार्सिलोनाको सजिलो जित |
कान्तिपुर संवाददाता |
रोबर्ट लेवनडोस्कीको दुई गोलमा लयमा रहेको बार्सिलोनाले बुधबार राति युरोपेली च्याम्पियन्स लिगमा रेड स्टार बेलग्रेडलाई ५–२ ले पराजित गरेको छ । यो जितसँगै बार्सिलोना चार खेलबाट नौ अंकसहित प्रतियोगितामा बलियो स्थितिमा रह्यो । |
सालकको खबटासहित एक जना पक्राउ |
कान्तिपुर संवाददाता |
प्रहरीले चन्द्रागिरी नगरपालिका–४ पानीघाटबाट सालकको खबटा जस्तो देखिने वस्तु ८ थान, दुम्सीको काँडा जस्तो देखिने वस्तु ३ थान र ५२ हजार रूपैयाँसहित शनिबार पक्राउ परेका एक जनालाई सार्वजनिक गरेको छ । |
सालकको खबटासहित एक जना पक्राउ |
संग्रह |
सेयर |
देशभर चेक बाउन्सका मुद्दा धेरै : नेपाल प्रहरी |
कान्तिपुर संवाददाता |
फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार एक सय २७ (२५.२२ प्रतिशत) रहेका छन् । |
देशभर चेक बाउन्सका मुद्दा धेरै : नेपाल प्रहरी |
संग्रह |
सेयर |
नयाँ बसपार्कमा यात्रुलाई दुःख दिनेलाई कारबाही |
रासस |
गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । |
नयाँ बसपार्कमा यात्रुलाई दुःख दिनेलाई कारबाही |
संग्रह |
सेयर |
चैत्र १०, २०८१ |
कांग्रेसका वडाध्यक्षले गरे मेयर शाहसँग कार्यपालिका बैठक माग |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकामा कांग्रेसका वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृतको विषयमा जानकारी गराउन मेयर बालेन्द्र शाहसमक्ष तत्काल कार्यपालिका बैठक राख्न माग गरेका छन् । |
कांग्रेसका वडाध्यक्षले गरे मेयर शाहसँग कार्यपालिका बैठक माग |
संग्रह |
सेयर |
नागढुंगामा हाइस दुर्घटना हुँदा एकको मृत्यु, नौ घाइते |
रासस |
काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागाढुंगामा आइतबार साँझ भएको सवारी दुर्घटनामा एकको मृत्यु र नौ जना घाइते भएका छन् । |
नागढुंगामा हाइस दुर्घटना हुँदा एकको मृत्यु, नौ घाइते |
संग्रह |
सेयर |
महानगरभित्रको सहकारी अनुगमन गर्न समिति गठन |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारीको अनुगमन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । |
महानगरभित्रको सहकारी अनुगमन गर्न समिति गठन |
संग्रह |
सेयर |
ललितपुरमा ७५ लाख लागतमा सञ्जीवनी पार्क निर्माण |
कान्तिपुर संवाददाता |
ललितपुर महानगरपालिका-२५ को भैंसेपाटीमा सञ्जीवनी पार्क निर्माण सम्पन्न गरेको छ । महागनरले ७५ लाख लागतमा पार्क खण्ड ‘ख’ निर्माण सम्पन्न भएको जानकारी दिएको छ । |
ललितपुरमा ७५ लाख लागतमा सञ्जीवनी पार्क निर्माण |
संग्रह |
सेयर |
चैत्र ९, २०८१ |
वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन |
रासस |
वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ । उनको आज बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो । |
वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन |
संग्रह |
सेयर |
चैत्र ८, २०८१ |
निवारण फाउन्डेसनले सन् २०३२ सम्ममा ७७ वटै जिल्लामा अस्पताल बनाउने घोषणा |
कान्तिपुर संवाददाता |
शिक्षा, स्वास्थ्य, बाल कल्याण, वातावरणीय व्यवस्थापनजस्ता विषयमा काम गरिरहेको गैरसरकारी संस्था निवारण फाउन्डेसनले सन्जीवनी परियोजनाअन्तर्गत नेपालका ७७ वटै जिल्लाहरुमा ५० शय्याको अस्पताल बनाउने निर्णय गरेको छ । |
निवारण फाउन्डेसनले सन् २०३२ सम्ममा ७७ वटै जिल्लामा अस्पताल बनाउने घोषणा |
संग्रह |
सेयर |
महानगरले स्तन र पाठेघरको क्यान्सरको निःशुल्क जाँचसँगै प्रारम्भिक उपचार गर्ने |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरले चैत १२ देखि प्रजनन उमेरका महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार थाल्ने भएको हो । |
महानगरले स्तन र पाठेघरको क्यान्सरको निःशुल्क जाँचसँगै प्रारम्भिक उपचार गर्ने |
संग्रह |
सेयर |
ललितपुरका यी स्थानमा आज बिजुली काटिने |
रासस |
नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले एक सूचना प्रकाशित गरी पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो। |
ललितपुरका यी स्थानमा आज बिजुली काटिने |
संग्रह |
सेयर |
चैत्र ६, २०८१ |
एलपी ग्यासको जोखिम घटाउन ५६ पसलमा महानगरको निरीक्षण |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले एलपी ग्यासबाट हुन सक्ने जोखिम घटाउन ५६ वटा पसलमा निरीक्षण गरेको छ । महानगरको विपद व्यवस्थापन विभाग र महानगर प्रहरी बलले धेरै वटा ग्यास सिलिण्डर बालेर खाना पकाउने ठाउँमा संयुक्त निरीक्षण गरेको हो । सचेतना अभिवृद्धि गराउने उद्देश्यले महानगरले निरीक्षण गरेको जनाएको छ । |
एकीकृत समाजवादीद्वारा बैठक आह्वान |
रासस |
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समाजवादी अभियानका नीति तथा कार्यक्रम अनुमोदन गराउन यही चैत १० गतेभित्र मातहतका सबै कमिटीका बैठक गर्न आह्वान गरेको छ । |
सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारतद्वारा २४ किलो चाँदी हस्तान्तरण |
कान्तिपुर संवाददाता |
काठमाडौंको जनबहालस्थित सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारत सरकारले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको छ । |
चैत्र ५, २०८१ |
आफ्नै बुवा र दाजुबाट यौन दुर्व्यहारमा परेकी बालिकाको जाहेरी पुग्ने अदालतको ठहर |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाको बालमनोविज्ञ र समाजसेवीबाट बालिका दुर्व्यवहारका विषयमा तयार पारिएको प्रतिवेदनबाट मुद्दाका लागि दाबी पुग्ने जिल्ला अदालत काठमाडौंले फैसला सुनाएको छ । |
आयुर्वेद क्याम्पसमा नेविसंघ र ललितकलामा अनेरास्ववियु विजयी |
कान्तिपुर संवाददाता |
त्रिविको आंगिक क्याम्पस आयुर्वेद क्याम्पस कीर्तिपुरमा नेविसंघ र ललितकला क्याम्पस भोटाहिटीमा अनेरास्ववियुका उम्मेदवार स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् । |
महानगरद्वारा एक वर्षमा १५५ जनालाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले एक वर्षमा १५५ जनाको निःशुल्क स्वास्थ्य उपचार गरेको जनाएको छ । महानगरभित्र भएका अस्पतालहरूले २०८० फागुन १ देखि विपन्न र बेवारिसेलाई निःशुल्क स्वास्थ्य उपचार दिएका हुन् । |
नेपाल र भुटानका रोटेरियनहरूको तीनदिने सम्मेलन हुँदै |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.