text stringlengths 2 914 |
|---|
नेपाल भ्रमणमा रहेकी बेलायतका अधिराजकुमारी डचेस सोफीले बुधबार कीर्तिपुरस्थित 'कीर्तिपुर आँखा अस्पताल'को अवलोकन र सेवाग्राहीसँग भेटघाट गरेकी छिन् । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित कीर्तिपुर आँखा अस्पतालले २०७४ देखि सेवा दिँदै आएको छ । |
साँखुमा महिला प्रहरी मृत फेला |
कान्तिपुर संवाददाता |
प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । |
काठमाडौंका ३६ ठाउँमा पैदलयात्री आफैंले ट्राफिक बत्ती बालेर बाटो काट्न सक्ने प्रविधि ‘पेलिकन क्रसिङ’ |
कान्तिपुर संवाददाता |
काठमाडौंको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदल यात्रुले आफैंले बटन थिचेर ट्राफिक बत्ती बाल्ने प्रविधि सञ्चालनमा आएको छ । |
माघ २२, २०८१ |
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका गहनासहित एक महिला पक्राउ |
कान्तिपुर संवाददाता |
अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने धातुको रिङ १६ थान, सुन जस्तो देखिने धातुको टुक्रा ५ थान, सिक्री १ थान, औंठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम तौलको सुन जस्तो देखिने धातुसहित काठमाडौं महानगरपालिका-१५ स्वयम्भू घर भएकी ५८ वर्षीया मैयाँ तामाङ गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरे... |
माघ २१, २०८१ |
अनलाइनबाटै घर निर्माण अनुमति |
कान्तिपुर संवाददाता |
सहरी विकास मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा ‘सुरक्षित भवन निर्माणका लागि नेपाल राष्ट्रिय भवन संहिता पालना प्रवर्द्धन परियोजना’ सुरु गरेको छ । यस परियोजनाले घरधनी, निर्माण व्यवसायी तथा प्राविधिकहरूको ज्ञान र चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्रालयले जनाएको छ । |
काठमाडौँका विभिन्न स्थानमा आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने |
रासस |
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने भएको छ । |
चन्द्रागिरिको वनमा डढेलो |
कान्तिपुर संवाददाता |
मकवानपुर र काठमाडौंको सिमामा पर्ने चन्द्रागिरि डाँडामा डढेलो फैलिएको छ । मातातीर्थबाट कुलेखानी जाने सडकमार्ग अन्तर्गत देउराली डाँडामा डढेलो लागेको हो । |
माघ १९, २०८१ |
ठमेलमा एक घर जल्दा ६५ लाखको क्षति |
कान्तिपुर संवाददाता |
ठमेलको एक घरमा आज बिहान आगलागी हुँदा ६५ लाख बराबरको धनमाल नष्ट भएको छ । |
चन्द्रागिरिमा सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न निषेध |
रासस |
चन्द्रागिरि नगरपालिकाले सार्वजानिक स्थलमा सूर्तीजन्य पदार्थको बिक्री वितरण गर्न निषेध गरेको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजानिक स्थलमा प्लाष्टिकमा प्याकेजिङ गरिएका, खैनी, गुट्खा, पान, पराग , यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने, सेवन गर्ने सुर्तीजन्य पदार्थको बिक्री बितरणमा निषेध गरेको हो । |
हतकडी प्रयोगमा प्रहरीको तजबिज |
विवेक पोख्रेल |
आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ अभद्र व्यवहारको आरोपमा गत माघ २ मा पक्राउ परिन् । त्यसपछि प्रहरीले तामाङलाई हतकडी लगाएको तस्बिर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो । कतिपयले तामाङलाई हतकडी लगाउनु ज्यादती भएको भन्दै आलोचना पनि गरे । प्रहरीले उनलाई हतकडीमै म्याद थप र बयानका लागि अदालत ओहोरदोहोर गरायो । |
माघ १७, २०८१ |
अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ |
कान्तिपुर संवाददाता |
वैदेशिक रोजगारीमा अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१ घर भई काठमाडौँ टोखा नगरपालिका-६ बस्ने २५ वर्षीय भुवन कार्की र काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-३ बस्ने ४२ वर्षीय नितेश पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । |
माघ १६, २०८१ |
‘सहिद दिवस’ मा महानगरको स्मृति सभा |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले ‘सहिद दिवस’ अवसरमा स्मृति सभा आयोजना गरेको छ । महानगरले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको छ । |
६ आर्थिक वर्षमा स्रोत नखुलेको ३४ करोड बरामद |
विवेक पोख्रेल |
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले स्रोत नखुलेको ९२ लाख रुपैयाँसहित पुस ९ गते तीन जनालाई पक्राउ गरेको थियो । |
माघ १५, २०८१ |
शीतल निवासमा ल्होछार, सबै जातजातिको संस्कृति संरक्षणमा राष्ट्रपति पौडेलको जोड |
कान्तिपुर संवाददाता |
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेकाले त्यसको संरक्षण गरिनुपर्नेमा जोड दिएका छन् । मंगलबार बिहान लामा गुरु, ताम्बा र बोम्बोको पुजापाठपछि राष्ट्रपति पौडेलले सोनाम ल्होछार-२८६१ को शुभकामना दिएका हुन्। |
माघ १४, २०८१ |
महानगरको ४६ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिने लक्ष्य |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले ४६ हजार ९८५ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एच.पि.भी) दिइने लक्ष्य राखेको जनाएको छ । महानगरभित्रका किशोरीहरूलाई उक्त क्यान्सर विरुद्धको खोप दिइने भएको हो । |
अनलाइन जुवा खेलाउने दुई युवा पक्राउ |
कान्तिपुर संवाददाता |
अनलाइन सट्टेबाजीमा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंमा बसोबास गर्दै आएका रामेछाप खाँडादेवी गाउँपालिका–४ का ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका–१२ का २९ वर्षीय हरिशचन्द्र भुजेललाई प्रहरीले नगदसहित सोमबार पक्राउ गरेको हो । |
माघ १३, २०८१ |
साँखुको मौलिक संस्कृति चिनाउन महोत्सव |
रासस |
तीन हजार तीन सय २५ वर्ष पहिले तत्कालीन साँखु क्षेत्रका राजा शङ्खदेवले वास्तुकलाले युक्त सात गाउँ समेटेर सहरको निर्माण गरे । त्यसलाई साँखु नाम दिइयो । नेवारी भाषामा यसलाई सक्व भनियो । लामो समयसम्म वास्तुकलाका विद्यार्थीका लागि साँखु सहर अध्ययन गर्ने स्थल बन्यो । |
सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन |
रासस |
काठमाडौँ महानगरपालिका–१० को अगुवाइमा बुद्धनगर वाग्मती पुल (युएन पार्क अगाडि) क्षेत्रको नदी एवं किनारमा सफाइ गरी सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । |
माघ १२, २०८१ |
कांग्रेस कार्यालयमा 'स्टार्ट अप साना तथा मझौता सम्मेलन' हुने |
कान्तिपुर संवाददाता |
साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले यही माघ १६ र १७ गते ‘नेपाल स्टार्ट अप साना तथा मझौला सम्मेलन’ हुने भएको छ । |
रूख कटानका कारण विपत्ति |
रासस |
काठमाडौँ महानगरपालिकामा गत आर्थिक वर्षको तुलनामा यस वर्ष रूख कटान र जल उत्पन्न विपद्का घटना बढेका छन् । यस वर्षको पुस मसान्तसम्म दुई सय ३४ विपद्का घटना भएको कामपाले जनाएको छ । |
माघ ११, २०८१ |
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो |
रासस |
हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । |
माघ १०, २०८१ |
असन चोकमा गोदाममा लागेको आगो निभाइयो |
कान्तिपुर संवाददाता |
काठमाडौंको असन चोकस्थित ‘होम एप्लायन्सेस’ सामानको गोदाममा बिहीबार दिउँसो साढे ३ बजेतिर लागेको आगो निभाइएको छ । |
महानगरले ट्राफिक व्यवस्थापनमा असर पर्ने भन्दै चिनियाँ दूतावासलाई ठमेलमा कार्यक्रम गर्न दिएन अनुमति |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले नेपालस्थित चिनियाँ दूतावासले ‘चिनियाँ नयाँ वर्ष’ सन्दर्भमा ठमेल र रन्तपार्कमा कार्यक्रम गर्न भनी मागेको अनुरोधलाई अस्वीकार गरेको छ । |
सहिद सप्ताह सुरु : शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली |
कान्तिपुर संवाददाता |
मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका सहिदहरूको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ । |
कारसँग मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु |
कान्तिपुर संवाददाता |
भक्तपुरमा कारसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी भोजपुरको पात्लेपानी गाउँपालिका-६ घर भई हाल काठमाडौँको पेप्सीकोलामा बस्दै आएका २९ वर्षीय राजु राईकी श्रीमती २३ वर्षीया सपना राईको मृत्यु भएको हो । |
सूर्यविनायक–धुलिखेल सडक तीव्रगतिमा निर्माणको माग |
रासस |
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी गरेको छ । विसं २०७९ पुस २४ गतेदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगातीबाट साँगासम्म र काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा एकैसाथ आयोजनाले सडक विस्तारको कार्य सुरु गरेको थियो । |
माघ ९, २०८१ |
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ |
कान्तिपुर संवाददाता |
काठमाडौँ प्रहरीले सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने एक युवकलाई पक्राउ गरेको छ । इन्ड्राइभ यात्राका क्रममा प्राप्त गरेको महिला यात्रीको मोबाइल नम्बरमार्फत यौन दुर्व्यवहारर गर्ने चितवनको नारायणी नगरपालिका वडा नं ४ का २५ वर्षीय प्रविन बराललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी नाय... |
४ अर्ब बचत रकम फिर्ता गरिदिन माग गर्दै सहकारी बचतकर्ताको महानगरमा निवेदन |
कान्तिपुर संवाददाता |
काठमाडौँ महानगरपालिकामा सहकारीका बचतकर्ताले ४ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ बराबरको माग दाबी गर्दै निवेदन दिएका छन् । महानगरको सहकारी विभागमा ६ हजार २६६ जना बचतकर्ताले सहकारी संस्थाबाट बचत रकम फिर्ता गराइदिन माग दाबीसहित निवेदन दिएका हुन् । |
माघ ८, २०८१ |
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगेको अभियोगमा तीन जना पक्राउ |
कान्तिपुर संवाददाता |
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रु ३१ लाख ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । |
माघ ७, २०८१ |
४० सवारीको प्रदूषण जाँच गर्दा ३१ फेल |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.