text
stringlengths 2
914
|
|---|
ओडिसाबाट नेपाली विद्यार्थी फर्कने क्रम जारी, काँकरभिट्टा हुँदै २० जना गन्तव्यतर्फ लागे
|
रासस
|
भारतको ओडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत २० जना विद्यार्थी काँकरभिट्टा नाका हुँदै नेपाल फर्किएका छन् ।
|
प्रधानमन्त्री ओलीको 'भ्युटावर'वाला विकास मोडलमा गम्भीर त्रुटि छ : पुन
|
कान्तिपुर संवाददाता
|
प्रमुख प्रतिपक्षी माओवादी उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले मुलुकमा ‘भ्युटावर विकासको मोडल’ मा परिवर्तन जरुरी रहेको बताएका छन् ।
|
ओडिसामा नेपाली विद्यार्थीमाथिको दमनप्रति भारतभित्रै विरोध, भारतीय मिडियाको कडा आलोचना
|
राजेश मिश्र
|
भारतको ओडिसा प्रान्तको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्राको शंकास्पद मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि गरिएको दमनको भारतमै पनि व्यापक विरोध भएको छ ।
|
सरकारप्रतिको आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिले प्रयोग गर्ने कोसिस गर्दैछन् : दाहाल
|
कान्तिपुर संवाददाता
|
सरकारप्रति जनताको आक्रोश बढ्दै गएको प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।
|
१९ हजार थान भेपसहित २५ करोडभन्दा बढी राजस्व चुहावट कसुरमा ६ जनाविरुद्ध मुद्दा दायर
|
ऋषिराम पौड्याल
|
राजस्व छली गरेको अभियोगमा २५ करोड ८३ लाख ९२ हजार असुली र प्रतिवादीलाई जेल सजायसमेतको मागदाबीसहित ६ जनाविरुद्ध छुट्टाछुट्टै तीनवटा मुद्दा दायर भएको छ ।
|
राज्य नै एमालेकरण भइरहेको छ : डा. कोइराला
|
कान्तिपुर संवाददाता
|
कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्य एमालेकरण भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले कांग्रेस पार्टी कमजोर बन्दै गएको र सरकार पनि एमालेकरण हुँदै गर्दा सचेत बन्नुपर्ने बताएका छन् ।
|
उत्तरप्रदेश दुर्घटना: चार जनाको मृत्यु [अपडेट]
|
अवधेशकुमार झा
|
भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा स्नान गरी फर्किरहेको नेपाली तीर्थयात्री सवार स्कर्पियो शुक्रबार राति दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ ।
|
लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई संकटमा धकेल्ने काम हो : गृहमन्त्री लेखक
|
कान्तिपुर संवाददाता
|
गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताए।
|
निःशुल्क शिक्षा दिन एक करोडको कोष स्थापना
|
रासस
|
बागलुङको धौलागिरी बुहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्नलाई निःशुल्क रुपमा पठन–पाठन गर्नका लागि कोष खडा गरिएको छ ।
|
विगतमा गठबन्धन गरेर गल्ती भयो, आगामी चुनावमा एक्लै लडेर पहिलो पार्टी बन्छौं : उपाध्यक्ष भुसाल
|
वीरेन्द्र केसी
|
नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले कांग्रेस र एमालेसँग तालमेल गरी चुनाव लड्दा पार्टीलाई घाटा लागेकी बताएकी छन् ।
|
कान्तिपुरको ३२ औं वार्षिकोत्सव : प्रेस तथा वितरण विभागका कर्मचारी पुरस्कृत
|
कान्तिपुर संवाददाता
|
कान्तिपुर पब्लिकेशन्स्को ३२ औं वार्षिकोत्सवका अवसरमा प्रेस तथा वितरण विभागका कर्मचारी पुरस्कृत भएका छन् । प्रेस सहायकका रूपमा कार्यरत हरिनारायण साहले ‘इम्प्लोई अफ द इयर’ पुरस्कार पाएका छन् ।
|
कोशी र गण्डकीका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना
|
कान्तिपुर संवाददाता
|
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण आज कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
|
बदलिँदो सुरक्षा चुनौती सामना गर्न नयाँ रणनीति आवश्यक : सेना
|
कान्तिपुर संवाददाता
|
नेपाली सेनाले अन्तर्राष्ट्रिय र क्षेत्रीय भूराजनीतिक बदलावबाट सिर्जित सुरक्षा चुनौती सामना गर्न नयाँ रणनीति बनाएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । यसका लागि राज्य संयन्त्रबीच समन्वय र सहकार्य बलियो हुनुपर्ने पनि सेनाको निष्कर्ष छ ।
|
नेपाल फेरि सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा
|
यज्ञ बञ्जाडे
|
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अनुसन्धान र कानुन कार्यान्वयनमा राजनीतिक नेतृत्वको उपेक्षाका कारण नेपाल ‘ग्रे लिस्ट’ मा परेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को शुक्रबार साँझ फ्रान्सको पेरिसमा भएको दोस्रो महासभा बैठकले नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेको हो ।
|
सुडानको द्वन्द्वमा मलमपट्टी लगाउँदै नेपाली शान्ति सैनिक
|
विमल खतिवडा
|
दक्षिण सुडानको राजधानी जुबास्थित यूएन हाउसस्थित अरिदमन गण एफआरबी (फोर्स रिजर्भ बटालियन) को नेतृत्व सम्हालिरहेका नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) महेश्वर सिल्वाल १४ महिनाको बसाइ बिट मार्दै आगामी शुक्रबार नेपाल फर्कंदै छन् ।
|
फाल्गुन ९, २०८१
|
सम्पत्ति शुद्धीकरण निवारण मामिलामा नेपाल ‘ग्रे लिस्ट’मा
|
कान्तिपुर संवाददाता
|
सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को नकारात्मक सूची (ग्रे लिस्ट) मा नेपाल परेको छ ।
|
कांग्रेस–एमाले सरकारले संकटको दुश्चक्रलाई समाधान गर्न सक्दैन : एकीकृत समाजवादी
|
कान्तिपुर संवाददाता
|
एकीकृत समाजवादीले कांग्रेस-एमाले गठबन्धन सरकार मुलुकको आर्थिक सुधार, सुशासन लगायतका विषयमा असफल भएको आरोप लगाएको छ । शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सरकारले मुलुकका समस्या समाधान गर्न नसक्ने बताएका छन् ।
|
बदलिँदो सुरक्षा चुनौती सामना गर्न ‘नयाँ रणनीति’ आवश्यक : सेना
|
कान्तिपुर संवाददाता
|
नेपाली सेनाले अन्तर्राष्ट्रिय र क्षेत्रीय भूराजनीतिक बदलावबाट सिर्जित सुरक्षा चुनौती सामना गर्न ‘नयाँ रणनीति’ बनाएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । यसका लागि राज्य संयन्त्रबीच समन्वय र सहकार्य बलियो हुनुपर्ने पनि सेनाको निष्कर्ष छ ।
|
स्ववियु चुनावको कार्यतालिका सार्वजनिक, फागुन २७ मा उम्मेदवारी दर्ता
|
कान्तिपुर संवाददाता
|
त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
|
आज देश दुनियाँमा के-के भयो ?
|
कान्तिपुर संवाददाता
|
जीडीपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो, माघमा मात्रै ४७८ ठाउँमा आगलागी : २२ को मृत्यु, १८ करोडभन्दा धेरै क्षतिदेखि एरिकाले के वानमा जितिन् रजत पदकसम्मका खबर आज चर्चामा रहे ।
|
चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच सहमति
|
कान्तिपुर संवाददाता
|
सेवा सुविधाका विषयमा आन्दोलनरत चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच शुक्रबार ९ बुँदे सहमति भएको छ ।
|
केआईआईटीका १६२ विद्यार्थी वीरगन्ज नाकाबाट स्वदेश फर्किए
|
शंकर आचार्य
|
भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत १ सय ६२ विद्यार्थीहरु वीरगन्ज नाका हुँदै स्वदेश फर्किएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयका अनुसार बुधबारदेखि शुक्रबार सम्ममा यति संख्यामा नेपाली विद्यार्थीहरु स्वदेश फकिएका हुन् ।
|
माओवादीले स्थानीय जनप्रतिनिधिलाई समाजवादबारे प्रशिक्षण दिने
|
कान्तिपुर संवाददाता
|
माओवादीले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण गर्ने उद्देश्यले पार्टीका तर्फबाट स्थानीय तहमा विजयी प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ । त्यसका लागि माओवादीले शनिबार र आइतबार कामाठमाडौंमा स्थानीय पालिकाका जनप्रतिनिधिको राष्ट्रिय भेला राखेको छ ।
|
रास्वपाको राजनीतिक प्रशिक्षण शुक्रबारदेखि
|
कान्तिपुर संवाददाता
|
रास्वपाको केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिबाट स्वीकृत पाठ्यक्रम अनुसारको राजनीतिक प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि सुरु गरेको छ ।
|
अभिव्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम हुँदैन : प्रधानमन्त्री ओली
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने स्पष्ट पारेका छन् ।
|
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र स्थायित्व र सुशासन दिन सक्छ : दाहाल
|
कान्तिपुर संवाददाता
|
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न सक्ने बताएका छन्।
|
सबै धर्म र सम्प्रदायको लक्ष्य मानव सेवा : राष्ट्रपति
|
कान्तिपुर संवाददाता
|
राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताएका छन् । श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिले धरानमा निर्माण गरेको धर्मशाला उद्घाटनपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने, 'जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै हो, हरेक धर्म, सम्प्रदायलाई यही रुपमा बुझ्नसके यसले समाजमा सहिष्णुता बढाउन मद्दत पुग्छ भन्ने म ठान्दछु ।'
|
रिंकु सदाको न्यायका लागि विद्यार्थीले गरे हस्ताक्षर संकलन
|
विनय आजाद
|
सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको न्यायका लागि दबाब स्वरूप काठमाडौंमा विद्यार्थीहरूले हस्ताक्षर संकलन गरेका छन् । काठमाडौंस्थित नेपाल ल क्याम्पसका विद्यार्थीहरूले हस्ताक्षर संकलन गरेका हुन् ।
|
माघमा मात्रै ४७८ ठाउँमा आगलागी : २२ को मृत्यु, १८ करोडभन्दा धेरै क्षति
|
कान्तिपुर संवाददाता
|
एक महिनाको अवधिमा मात्रै देशभर चार सय ७८ आगलागीका घटना हुँदा २२ जनाको मृत्यु भएको छ। ती आगलागीमा परी १८ करोड ४८ लाख ८१ हजार २५० रुपैयाँ बराबरको क्षति भएको छ।
|
सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउने अध्यक्ष दाहालको प्रतिबद्धता
|
कान्तिपुर संवाददाता
|
पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
|
पार्टीले सहिद, बेपत्ता र घाइते परिवारको उचित मूल्यांकन गर्नेछ : अध्यक्ष दाहाल
|
कान्तिपुर संवाददाता
|
माओवादी अध्यक्ष पुष्पकमल दाहालले सहिद, बेपत्ता र घाइतेका परिवारको पार्टीले उचित मूल्याङ्कन गर्ने बताएका छन् ।
|
वाक्युद्धमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री
|
गंगा बीसी
|
पछिल्लो समय प्रधानमन्त्री र प्रमुख प्रतिपक्षका नेता ओली र दाहालबीच एकले अर्कालाई हिलो छ्यापाछ्याप गर्ने प्रवृत्ति देखिएको छ । ओलीले दाहाललाई ‘राजावादी’ र दाहालले ओलीलाई संघीय लोकतान्त्रिक गणतन्त्रविरोधीको आरोप लगाएका छन् । दुई नेताबीच वैचारिक बहसभन्दा विगतको तुस पोख्न आरोप–प्रत्यारोप हुने गरेको देखिन्छ ।
|
मुख्यमन्त्रीसँग कान्तिपुर : 'प्रदेशको नकारात्मक टिप्पणी गर्ने बेला भएको छैन’
|
अमर क्षितिज भण्डारी
|
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारका विषयमा नकारात्मक टिप्पणी गर्ने बेला भइनसकेको बताएका छन् । प्रदेश संरचना स्थापना भइसकेपछि भौतिक र मानवीय विकासको कामले गति लिएको र नागरिकले पनि अपनत्व लिँदै गएको उनले दाबी गरेका छन् ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.