text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
सरोकारवालाहरूले संविधान संशोधन गर्दा नागरिकतासम्बन्धी व्यवस्थामा पनि संशोधन आवश्यक रहेको बताएका छन् । लैंगिक समानताको दृष्टिले यो संविधान उपलब्धिपूर्ण भएपनि नागरिकताको हकमा भने अझैपनि विभेदकारी व्यवस्थाहरू रहेको उनीहरूको भनाइ छ । |
कार्तिक २२, २०८१ |
'योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व लिन सक्छ' |
कान्तिपुर संवाददाता |
क्वान्टम भौतिकशास्त्री डा. जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व लिन सक्ने बताएका छन्। नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौँमा गरेको अतिरुद्रि विराट महायज्ञमा प्रमुख वक्ताका रूपमा सहभागी हुँदै बिहीबार उनले यस्तो बताएका हुन्। |
कार्तिक २१, २०८१ |
भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु |
रासस |
भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे चोकमा बुधबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । |
महानगरले आठ स्थानमा छठ मनाउन तयारी गर्दै |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले विभिन्न आठ स्थानमा छठ पर्व मनाउने भएको छ । |
कार्तिक १९, २०८१ |
काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ |
कान्तिपुर संवाददाता |
प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको छ । |
कार्तिक १८, २०८१ |
बस र मोटरसाइकल ठोक्किदा एकको मृत्यु |
कान्तिपुर संवाददाता |
मध्यपुर थिमी नगरपालिका–४ चारदोबाटोमा आइतबार मोटरसाइकल र बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । |
कार्तिक १६, २०८१ |
काठमाडौँ महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद |
कान्तिपुर संवाददाता |
काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । महानगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । |
कार्तिक १५, २०८१ |
दाहाल निवासमा देउसीभैलो |
रासस |
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कला र संस्कृतिको जगेर्ना नगरी राष्ट्रको अस्मिताको जगेर्ना हुननसक्ने बताएका छन् । |
कार्तिक १४, २०८१ |
रेडपान्डाको छालासहित पक्राउ |
कान्तिपुर संवाददाता |
काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । |
बञ्चरेडाँडाको आयु बढाउँदै काठमाडौँ महानगरपालिका |
कान्तिपुर संवाददाता |
काठमाडौँ महानगरपालिकाले उपत्यकाको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी गरेको छ । सोका लागि महानगरपालिकाले स्रोतमा उत्पादन भएको फोहरको २० प्रतिशत मात्रै उक्त स्थानमा लैजाने गरी तयारी थालेको महानगरपालिका वातावरण विभागले जनाएको छ । |
देश किन र कसरी डुब्यो, समस्या के हो भन्ने हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ : मेयर साह |
कान्तिपुर संवाददाता |
काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । |
कार्तिक १३, २०८१ |
खरिपाटी बस दुर्घटना : १० जना घाइते, दुई गम्भीर |
रासस |
चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस आज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । |
खरिपाटी बस दुर्घटनामा १० जना घाइते, दुई गम्भीर |
कान्तिपुर संवाददाता |
चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस आज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । |
कार्तिक १२, २०८१ |
मुद्दा जिताइदिने लोभ देखाएर १ करोड २८ लाख ठगी गरेको आरोपमा पक्राउ |
कान्तिपुर संवाददाता |
काठमाण्डौँ–निजगढ द्रुत मार्ग (फाष्ट ट्रयाक) को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर एक करोड २८ लाख ठगी गरेको आरोपमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । |
कार्तिक ११, २०८१ |
पेस्तोल देखाएर धम्क्याउँदै हिँडिरहेका व्यक्ति पक्राउ |
कान्तिपुर संवाददाता |
पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउँदै हिँड्ने एक युवा काठमाडौँको रानीवनबाट पक्राउ परेका छन् । |
कार्तिक १०, २०८१ |
नयाँबसपार्क क्षेत्रबाट अवैध पटाका बरामद |
कान्तिपुर संवाददाता |
प्रहरीले काठमाडौँको नयाँबसपार्क क्षेत्रबाट पटाका बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ अवैधरुपमा पटाका लुकाइछिपाइ ओसारपसार गरेको अवस्थामा बरामद गरेको हो । |
कार्तिक ९, २०८१ |
धार्मिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति दिएको भन्दै एक युट्यूबर पक्राउ |
कान्तिपुर संवाददाता |
धार्मिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति दिएको भन्दै प्रहरीले एक युट्यूबरलाई पक्राउ गरेको छ । |
काठमाडौँमा ट्राफिक प्रहरीको ‘नो हर्न’ अभियान |
कान्तिपुर संवाददाता |
काठमाडौँमा ट्राफिक प्रहरीले ‘नो हर्न’ अभियान सुरू गरेको छ । अहिले केही दिनयता काठमाडौंका चोक चोकमा ‘नो हर्न’ लेखिएका ‘प्ले कार्ड’ सहित ट्राफिक प्रहरी सवारी चालकको नजिकै गएर अनावश्यक हर्नको प्रयोग नगर्न अनुरोध गरिरहेका छन् । |
कार्तिक ८, २०८१ |
महिलालाई बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ |
कान्तिपुर संवाददाता |
काठमाडौँको चाल्नाखेलमा एक महिलालाई बन्धक बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । |
अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ |
कान्तिपुर संवाददाता |
वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । |
मोटरसाइकल र्यालीसहित चन्द्रागिरीमा नेपाल संवत् मनाइँदै |
कान्तिपुर संवाददाता |
नेपाल संवत् नयाँ वर्ष ११४५ चन्द्रागिरीमा भव्य कार्यक्रमका साथ मनाइने भएको छ । चन्द्रागिरी नगरपालिका–१० स्थित ‘नेपाल भाषा कला संस्कृति र संरक्षण तथा प्रवर्द्धन समिति’ले मोटरसाइकल र्याली र विभिन्न सांस्कृतिक कार्यक्रमका साथ नेपाल संवत् नयाँ वर्ष मनाउने तयारी गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । |
मर्यादित भएर चाडपर्व मनाउन काठमाडौँ प्रशासनको आग्रह |
कान्तिपुर संवाददाता |
जिल्ला प्रशासन कार्यालय काठमाडौँले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ । |
छतबाट लडेर मजदुरको मृत्यु |
कान्तिपुर संवाददाता |
आलोकनगरस्थित एक घरको चौथोतलाबाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ । |
कार्तिक ७, २०८१ |
ललितपुर महानगरद्वारा विपद् प्रभावित छ स्थानीय तहलाई तीन करोड ५० लाख सहयोग |
कान्तिपुर संवाददाता |
ललितपुर महानगरपालिकाले जिल्लाका बाढी प्रभावित छ वटा पालिकालाई तीन करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गर्ने जनाएको छ । |
फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर |
कान्तिपुर संवाददाता |
काठमाडौँ महानगरपालिकाले तिहारमा ३५ बढी स्थानमा बिक्री स्थल तयार गरी फूल बिक्री गर्ने भएको छ । |
कार्तिक ५, २०८१ |
पशुपति धर्मशालाबारे अध्ययन गर्न समिति गठन |
कान्तिपुर संवाददाता |
पशुपति धर्मशालाको विषयमा यथार्थ अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा छ सदस्यीय अध्ययन समिति गठन गरिएको छ । |
पशुपति गौशाला धर्मशालाको विषयमा अध्ययन गर्न ६ सदस्यीय समिति गठन |
कान्तिपुर संवाददाता |
संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विवादको विषयमा यथार्थ अध्ययन गरी प्रतिवेदन पेश गर्न छ सदस्यीय समिति गठन गरेको छ । |
लागुऔषधसहित लोकन्थलीबाट औषधि पसल संचालक पक्राउ |
कान्तिपुर संवाददाता |
भक्तपुरमा लागुऔषधसहित औषधि पसल सञ्चालकहरू पक्राउ परेका छन् । |
सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.