text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
ललितपुर महानगरपालिका–२ सानेपा वाग्मती करिडोरमा हरेक वर्ष वर्षात्को समयमा पानी जम्ने समस्याले यात्रुले सास्ती खेप्नुपरेको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले निर्माणको जिम्मा लिएको वाग्मती करिडोरको सानेपाको कालोपुल र बल्खुको पुलमुनि हरेक वर्ष पानी जम्ने भएकाले यात्रु समस्यामा परेका छन् । |
असार २५ देखि धापाखेलबाट २० वर्षीय युवक सम्पर्कविहीन |
कान्तिपुर संवाददाता |
ललितपुरको धापाखेलबाट असार २५ गतेदेखि एक युवक सम्पर्कविहीन भएका छन् । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर-३ स्थायी घर भएका २० वर्षीय अरुणकुमार शर्मा ललितपुरको धापाखेलबाट हराएको भन्दै दाजु रविकुमार शर्माले प्रहरीमा उजुरी दिएका छन् । |
असार २९, २०८१ |
प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ नक्कली परीक्षार्थी पक्राउ |
रासस |
प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका ६ नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ । |
पशुपति क्षेत्रमा गङ्गामाई रथयात्रा |
कान्तिपुर संवाददाता |
पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन गरिने गङ्गामाई रथयात्रा सुरू भएको छ । यहाँ जलकी अधिष्ठात्री देवी गङ्गामाईको दिव्य रथयात्रा गर्ने परम्परा छ । |
ललितपुर महानगरका पुरातात्विक सम्पदा बनाउन संघीय सरकारको बजेट लिदैनौँ : मेयर महर्जन |
कान्तिपुर संवाददाता |
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगरभित्रका पुरातात्विक सम्पदा निर्माण गर्दा संघीय सरकारसँग आर्थिक सहयोग नलिने बताएका छन् । सुनाकोठीस्थित भृङ्गारेश्वर महादेव मन्दिर प्राङ्गणमा भृङ्गारेश्वर धाम निर्माण गर्न आगामी कात्तिक ६ गतेदेखि १३ गतेसम्म हुने श्रीमद्भागवत् ज्ञान महायज्ञ(आध्यात्मिक महोत्सव)को सङ्कल्पस... |
आदिकवि भानुभक्तको सालिकमा माल्यार्पण |
कान्तिपुर संवाददाता |
आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा दरबार हाईस्कुलमा रहेको उनको सालिकमा माल्यार्पण गरिएको छ । |
असार २८, २०८१ |
‘क्यास एप’मार्फत कारोबार गर्ने गिरोह पक्राउ |
कान्तिपुर संवाददाता |
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘क्यास एप’मार्फत पाँच करोड बराबरको कारोबार गरेको अभियोगमा पाँचजनालाई पक्राउ गरेको छ । |
पर्खाल भत्किएर बालिकाको मृत्यु |
कान्तिपुर संवाददाता |
काठमाडौँको दक्षिणकालीस्थित थाई गुम्बा नजिकैको पर्खाल भत्किएर एक बालिकाको मृत्यु भएको छ । सो घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ । |
गन्ध आउने अचार बेच्ने बर्गर हाउसलाई २ लाख जरिवाना |
कान्तिपुर संवाददाता |
कलंकीस्थित बर्गर हाउसले अनलाइन डेलिभरीमा गन्ध आउने मःमको अचार बिक्री गरेपछि काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गराएको छ । |
धराप बन्दै काठमाडौंका सडक |
नुमा थाम्सुहाङ |
यही असार १९ को बिहान विकल शाक्य लैनचौरबाट मोटरसाइकलमा बालाजुतर्फ जाँदै थिए । नयाँ बजार पुगेपछि सडकमा बनेको खाल्डोमा खसे । पानीले भरिएको खाल्डोबाट जसोतसो आफू त निस्किए तर मोटरसाइकल निकाल्न उद्धार टोली नै बोलाउनुपर्यो । काठमाडौं महानगर र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले करिब ३ घण्टा लगाएर ११ फिट गहिरो खाल्डोबाट... |
असार २७, २०८१ |
न्यु मिडिया प्रेस काउन्सिलको निगरानीमा छन् : अध्यक्ष बस्नेत |
कान्तिपुर संवाददाता |
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले सामाजिक सञ्जाल प्रयोग गरी चलेका सञ्चार माध्यमबाट हुने प्रेस स्वतन्त्रता दुरुपयोग आफ्नो नियमनको दायरामा पर्ने प्रष्ट पारेका छन् । परम्परागत तथा न्यू-मिडियाले दिने विषयवस्तु, पत्रकार/सञ्चारकर्मीको व्यवहार र पत्रकारितामा देखिएका विभिन्न विकृति विसङ्गतिका विषयमा क... |
भद्रकाली मन्दिर परिसरका संरचना पुनः निर्माण सुरु |
नुमा थाम्सुहाङ |
काठमाडौं महानगरपालिका ११ मा रहेको भद्रकाली मन्दिर परिसरको संरचना पुनःनिर्माण सुरु भएको छ । महानगरकी उपप्रमुख सुनिता ढंगोलले बिहीबार मन्दिर परिसरको जग पूजा र शिलान्यास गरी दक्षिण पश्चिमबाट भवन पुनःनिर्माण सुरु गरिएको हो । |
काठमाडौंका मेयर बालेनसँग श्रीलंकाली राजदूत पाथिरानाको भेट |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग नेपालका लागि श्रीलंकाका राजदूत एअर चिफ मार्सल सुदर्शन पाथिरानाले शिष्टाचार भेट गरेका छन् । |
मनोरञ्जन क्षेत्रमा यौन हिंसा र शोषण |
रासस |
मनोरञ्जनका क्षेत्रमा आबद्ध युवायुवती यौन शोषण, बाध्यात्मक श्रम र हिंसा व्यहोर्न बाध्य भएका प्रहरी अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीको मानब बेचबिखन तथा अनुसन्धान ब्यूरोले चालु आर्थिक वर्षको हालसम्म मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाउने १९ जनालाई पक्राउ गरेको छ । |
स्रोत नखुलेको रकमसहित एक जना पक्राउ |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठ पक्राउ परेका छन् । |
असार २६, २०८१ |
एटिएम मेसिन तोडफोडको अभियोगमा पक्राउ |
कान्तिपुर संवाददाता |
माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोडको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । |
वेश्यावृत्ति गराएको अभियोगमा दुईजना पक्राउ |
रासस |
नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुईजनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । |
असार २५, २०८१ |
काठमाडौंको महानगरको नीति तथा कार्यक्रम पारित |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । महानगरपालिकाको मंगलबार दिउँसो ४ बजेदेखि सुरु नगरसभाको १५ औं अधिवेशनअन्तर्गत पाँचौं बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । |
असार २४, २०८१ |
अधिवक्तामाथि सुरक्षाकर्मीद्वारा आक्रमण भएको भन्दै काठमाडौं बारको आपत्ति |
कान्तिपुर संवाददाता |
काठमाडौं जिल्ला बार एसोसिएसनले अदालतको सुरक्षामा खटिएका प्रहरी जवानले अदालत परिसरमा अधिवक्ता लक्ष्मी (नानी) थापालाई भौतिक आक्रमण गरी घाइते बनाएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ । |
असार २३, २०८१ |
वर्षा र बाढीबाट प्रभावितलाई सम्पर्कमा आउन ललितपुर महानगरपालिकाको आग्रह |
कान्तिपुर संवाददाता |
ललितपुर महानगरपालिकाले शुक्रबारदेखिको अविरल वर्षाका कारण प्रभावित भएकाहरुलाई महानगरको सम्पर्कमा आउन आग्रह गरेको छ । आइतबार नगर प्रमुख चिरीबाबु महर्जनले वर्षाका कारण बासस्थान प्रभावित भएका नगरबासीलाई महानगरको सम्पर्कमा आउन अपिल गरेका हुन् । |
असार २२, २०८१ |
काठमाडौँका खोला, नदी क्षेत्रमा प्रहरी गस्ती |
रासस |
काठमाडौँ उपत्यकाका नदी, खोला किनारमा पानीको सतह बढेसँगै प्रहरीले गस्ती गरिरहेको छ । अविरल वर्षाका कारण धेरै ठाउँमा डुबान भएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी खोला किनारमा प्रहरीले गस्ती गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिए । |
'सैद्धान्तिक भन्दा व्यवहारिक शिक्षाको माग बढ्दो' |
कान्तिपुर संवाददाता |
शिक्षामा अतिरिक्त क्रियाकलापले उद्यमशील बन्न र रोजगारी गर्नका लागि सहज हुने एक कार्यक्रमका वक्ताले धारणा राखेका छन् । आजको युगमा सैद्धान्तिक भन्दापनि व्यवहारिक शिक्षाको माग बढ्दै गएको उनीहरुको भनाइ थियो । |
नागार्जुनमा पहिरोले पुरिएर एक जनाको मृत्यु |
रासस |
काठमाडौँको नागार्जुन नगरपालिका–३ मा खसेको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । नागार्जुन–३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका–६ घर भई हाल सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको हो । |
एमाले केन्द्रीय कार्यालयमा पस्यो मनोहराको बाढी |
तस्बिर: अंगद ढकाल |
ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ । अविरल वर्षाका कारण मनोहरा नदीमा आएको बाढी शनिबार दिउँसो एमाले पार्टी कार्यालयभित्र पसेको हो । |
अविरल वर्षाले उपत्यकाको जनजीवन प्रभावित |
कान्तिपुर संवाददाता |
गएरातिदेखिको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ । यहाँका कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ । |
तारकेश्वरमा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान |
कान्तिपुर संवाददाता |
परिवर्तन अभियान नेपालले काठमाडौंको तारकेश्वर नगरपालिकाबाट एसईई उत्तीर्ण हुने विद्यार्थीहरूलाई सम्मान गरेको छ । |
वर्षाले उपत्यकाका नदीमा बहाव बढेपछि करिडोरमा प्रहरीको गस्ती |
रासस |
अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय सतर्कतामा छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए । |
हनुमन्तेको बाढीले डुबान, उच्च सतर्कता अपनाउन आग्रह |
रासस |
विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । |
असार २१, २०८१ |
बन्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्दै काठमाडौँ महानगर |
रासस |
काठमाडौँ महानगरपालिकाले अन्तिम फोहर व्यवस्थापन स्थल बन्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । |
बेइजिङ प्लसमा नेपाली दलित महिलाका मुद्दा उठाउन सुझाव |
कान्तिपुर संवाददाता |
महिला अधिकारकर्मीहरुले अन्तर लैङ्गिक सहभागितालाई विश्व महिला सम्मेलन ‘बेइजिङ प्लस’ मा जोड दिएर उठाउनुपर्ने सुजाव दिएका छन् । उक्त सम्मेलनमा दलित महिलाका मुद्दालाई समेत प्राथमिकताका साथ उठाउन आवश्यक रहेको अधिकारकर्मीहरुको सुझाव छ । |
सुन गाल्ने मेसिन र ५० लाख नगदसहित ५ जना पक्राउ |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.