text
stringlengths 2
914
|
|---|
कान्तिपुर संवाददाता
|
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले छोरीलाई बोझ मान्ने मानसिकताका कारण मधेशमा बालविवाहले प्रश्रय पाइरहेको बताएका छन् । बुधबार बालविवाहविरुद्धको प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै मुख्यमन्त्री सिंहले शिक्षा र चेतनाबाट मात्र बालविवाह उन्मूलन हुने धारणा राखेका छन् ।
|
सरकार अध्यादेशमा अलमलिँदा संसद् सुस्त
|
राजेश मिश्र
|
हिउँदे अधिवेशन सुरु भएको दुई साता बित्नै लाग्दा पनि विधायिकी काममा संसद्ले गति लिन सकेको छैन । राष्ट्रिय सभामा बहुमत सुनिश्चित नहुँदा सरकारले अध्यादेश स्वीकृति प्रक्रिया अघि बढाएको छैन भने कानुन निर्माणसम्बन्धी अन्य ‘बिजनेस’ पनि सदनले पाएको छैन । संसद् सांसदले सरकारका कामकारबाही र जनसरोकारका विषय उठाउने थलो मात्र बनेको छ ।
|
सर्वोच्चको आदेशविपरीत ‘जनयुद्ध दिवस’ मनाउन ३ दर्जन पालिकामा सार्वजनिक बिदा
|
कान्तिपुर टिम
|
सर्वोच्च अदालतको आदेशविपरीत करिब ३ दर्जन पालिकाले फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिएका छन् । कतिपय पालिकाले २०५२ मा सशस्त्र द्वन्द्व सुरु भएको दिनलाई ‘जनयुद्ध दिवस’ का रूपमा मनाउन वडा तहसम्म विभिन्न कार्यक्रम गर्दै छन् ।
|
चार वर्षपछि १२ औं पेसीमा सुनुवाइ सुरु : ५२ विवादास्पद संवैधानिक नियुक्ति खारेज भए राजनीति फेरि नयाँ मोडमा
|
जयसिंह महरा
|
संवैधानिक आयोगहरूमा गरिएको पदाधिकारी नियुक्तिविरुद्ध चार वर्षअघि परेका रिटमा सर्वोच्च अदालतले बुधबार अन्तिम सुनुवाइ सुरु गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संवैधानिक परिषद्को सिफारिसमा २०७७ माघ र २०७८ असारमा विभिन्न आयोगमा गरिएको नियुक्तिविरुद्ध परेका १५ रिटलाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ थालिएको हो ।
|
माघ ३०, २०८१
|
नागरिकको मौलिक हक तलमाथि हुनेगरी कांग्रेसले कसैसँग सम्झौता गर्दैन : महामन्त्री थापा
|
सन्जु पौडेल
|
कांग्रेस महामन्त्री गगन थापाले नागरिकको मौलिक हक तलमाथि हुने गरी आफ्नो पार्टीले कसैसँग कुनै किसिमको सम्झौता नगर्ने बताएका छन् । उनले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको अवमूल्यन हुने गरी कांग्रेसले कुनै भुमिका नखेलेको बताए ।
|
काठमाडौंमा ४ दिनमा दुई स्कुल बस दुर्घटना : ३ विद्यार्थीसहित ५ जनाको मृत्यु
|
विवेक पोख्रेल
|
काठमाडौंको शंखरापुर नगरपालिका– ५, कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा बुधबार ३ जनाको मृत्यु भएको छ । पिक्निकबाट फर्कंदै गरेको एसएस एकेडेमी चाबहिलको विद्यार्थी बोकेको बस ब्रेक फेल भई दुर्घटना हुँदा क्रिसल पुरी, सुरेश तामाङ र शुशांका डोटेलको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले जानकारी दिए ।
|
सरकारमा सहभागी लोसपा पनि भूमि अध्यादेशको विरोधमा
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी लोसपा पनि भूमिसम्बन्धी अध्यादेशको विरुद्धमा उभिने भएको छ ।
|
चार घण्टामा ३० लाख लिटर पानी सडकमा
|
ऋषिराम पौड्याल
|
नेपाल विद्युत् प्राधिकरणकाे भूमिगत लाइन विस्तारका क्रममा बुधबार मेलम्ची खानेपानीकाे पाइपमा क्षति पुग्दा चार घण्टामा ३० लाख लिटर पानी सडकमा बगेको छ ।
|
आज देश दुनियाँमा के-के भयो ?
|
कान्तिपुर संवाददाता
|
काठमाडौंको शंखरापुरमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० घाइते, पाइप फुटेपछि जलमग्न भएको बबरमहलमा सडक भासियोदेखि एलपी ग्यास उद्योग संघले बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगितसम्मका समाचार आज चर्चामा रहे ।
|
कसरी भयो शंखरापुरमा बस दुर्घटना ?
|
कान्तिपुर संवाददाता
|
चाबहिलस्थित एसएस एकेडेमीका विधार्थी बोकेका दुई बस बुधबार नगरकोटमा पिकनिक खाएर फर्कदै थिए । बसमा थिए, ९२ जना विधार्थी । फर्किने क्रममा शंखरापुर नगरपालिका- ५ कात्तिकेस्थित मोडमा बा २ ख ७९५८ नम्बरको बस ब्रेक फेल भएर दुर्घटनामा पर्यो । प्रहरी परिसर काठमाडौंका अनुसार दुर्घटनामा परेको बसमा कति विधार्थी थिए भन्ने खुलिसकेको छैन ।
|
शंखरापुर बस दुर्घटना : मृतकको संख्या ३ पुग्यो, ४० जना घाइते [अपडेट]
|
कान्तिपुर संवाददाता
|
काठमाडौंको शंखरापुर नगरपालिका-५ कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा ४० जना घाइते भएको प्रहरी प्रभाग साँखुले जनाएको छ । मृतकको नाम खुलिसकेको छैन ।
|
काठमाडौंमा विद्यार्थी बोकेको बस दुर्घटना, २ को मृत्यु, कम्तीमा ४० जना घाइते [अपडेट]
|
कान्तिपुर संवाददाता
|
काठमाडौंको शंखरापुर नगरपालिका-५ मा स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा कम्तीमा ४० जना घाइते भएको प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार दुइटा बसमा विद्यार्थीसहित ९२ जना नगरकोटमा पिकनिक खाएर फर्किँदै गरेका थिए । त्यसमध्ये एउटा बस दुर्घटना भएको हो ।
|
काठमाडौंमा फेरि स्कुल बस दुर्घटना, २ जनाको मृत्यु
|
कान्तिपुर संवाददाता
|
काठमाडौंको शंखरापुर नगरपालिका-५ मा स्कुल बस दुर्घटना भएको छ । चाबहिलस्थित एसएस एकेडेमीको बस बुधबार दिउँसो साढे ४ बजेतिर मोडबाट पल्टिँदा २ जनाको मृत्यु भएको प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
|
राजनीतिक दलसम्बन्धी ऐन बनाउन संसद्मै विधेयक ल्याउँछौँ : प्रधानमन्त्री ओली
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी ऐन बनाउन संसद्मै विधेयक ल्याउने बताएका छन् । बुधबार नेपाल निजामती कर्मचारी संगठनको १२औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी कानुनको अभाव रहेको भन्दै अभाव परिपूर्ति गर्न विधेयक ल्याउन लागेको बताएका हुन् ।
|
ग्रीसमा एक नेपाली मृत फेला
|
कान्तिपुर संवाददाता
|
अवैध रूपमा ग्रीस पुगेका एक नेपालीले आत्महत्या गरेका छन् । तनहुँको भानु नगरपालिका घर भएका कवि थापा मगर रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
|
पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा विज्ञको जोड
|
कान्तिपुर संवाददाता
|
विज्ञहरूले नेपालमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनीहरूले नेपाल जस्तो मुलुकमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न आवश्यक रहेको बताएका हुन् ।
|
कवाडी व्यवसायीप्रति काठमाडौं महानगरले ज्यादती गरेको छ : अध्यक्ष ठाकुर
|
कान्तिपुर संवाददाता
|
लोसपाका अध्यक्ष महन्थ ठाकुरले काठमाडौं महानगरपालिकाले कवाडी व्यवसायीप्रति ज्यादती गरेको बताएका छन् । महोत्तरीको जलेश्वरमा सञ्चारकर्मीसँगको भेटघाटमा ठाकुरले काठमाडौं महानगरपालिकाले कवाडी व्यवसायीहरूलाई विस्थापित गराउन खोजेको दाबी गरे ।
|
होहल्ला गरेको भन्दै शिक्षकले तातो पन्युले चार विद्यार्थीको गालामा डामिन्
|
सम्झना रसाइली
|
कक्षा कोठामा हल्ला गरेको भन्दै भिमाद नगरपालिकास्थित एक निजी विद्यालयकी शिक्षकले चार कक्षामा अध्ययनरत चार विद्यार्थीको गालामा तातो पन्युले डामीदिएकी छिन् । यो बर्बर घटना भएकाे हो, भिमाद–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलमा ।
|
प्रदेशसभा सदस्यले बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको घटनामा मानवअधिकार आयोगले थाल्यो अनुसन्धान
|
कान्तिपुर संवाददाता
|
लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रेखाकुमारी शर्माले बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले छानबिन तथा अनुसन्धान सुरु गरेको छ ।
|
सन् २०२६ भित्र नेपाललाई विकासशील राष्ट्र बनाउँछौँ : अर्थमन्त्री पौडेल
|
भानुभक्त निरौला
|
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीव्र विकासमार्फत सन् २०२६ सम्म नेपाललाई विकासशील राष्ट्र बनाउने बताएका छन् । बुधबार माप्यदूधकोशी गाउँपालिकाको अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले वर्तमान सरकार भौतिक र मानवीय विकासमा लागिपरेको र देशको अर्थतन्त्र चलायमान भएको बताएका हुन् ।
|
पाइप फुटेपछि जलमग्न भएको बबरमहलमा सडक भासियो
|
कान्तिपुर संवाददाता
|
काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि जलमग्न भएको स्थानमा सडठक भासिएको छ । बुधबार दिउँसो पाइप फुटेपछि पानी निस्किएको ठाउँमा सडक भासिएको हो । सडक भासिएपछि उक्त क्षेत्रमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।
|
चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको संख्या बढाउन छलफल
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १७औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट संख्या वृद्धि गर्ने विषयमा छलफल भएको छ ।
|
वैदेशिक रोजगार व्यवसायी संघको साधारण सभा समयै गराउन भन्दै निवेदन
|
कान्तिपुर संवाददाता
|
वैदेशिक रोजगार व्यवसायीसँग सम्बन्धित विभिन्न संगठनले आफ्नो छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारण सभा तोकिएको समयमा गराउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिएका छन् ।
|
‘विवाहको उमेरहद घटाउँदा अझ बिकराल स्थिति आउँछ’
|
कान्तिपुर संवाददाता
|
बालविवाहविरुद्ध जागरण अभियान सञ्चालन गरिरहेका सरोकार पक्षले नेपालमा विवाह गर्ने उमेरलाई २० वर्षबाट घटाएर १८ वर्ष बनाउँदा किशोरकिशोरीको अवस्था अझ बिकराल बन्नसक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।
|
दलीय ‘खिचातानी’ले कपिलवस्तु अस्पताल अस्तव्यस्त
|
मनोज पौडेल
|
दुई वर्षअघि सरकारले मुलककै उत्कृष्ट घोषणा गरेको तौलिहवास्थित कपिलवस्तु अस्पताल लथालिङ र अस्तव्यस्त बनेको छ । दलहरुको खिचातानीले मेडिकल सुपरिटेन्डेन्ट (मेसु) महिने पिच्छे सरुवा हुँदा अस्पताल आफै ‘विरामी’ बनेको हो । कर्मचारी पनि सरुवा भएर आउने मेसुको पक्षविपक्षमा लाग्दा अस्पतालको सेवा कमजोर बनेको छ ।
|
लामिछानेलाई धरौटीमा छाड्ने र जोशीलाई थुनामा राख्ने आदेशविरुद्ध दुवै पक्ष उच्च अदालतमा
|
घनश्याम गौतम
|
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतका दुई न्यायाधीशले दिएका दुई थरी आदेशविरुद्ध दुवै पक्ष उच्च अदालत पुगेका छन् । सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध कसुरमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई थुनामै राख्नुपर्ने माग गर्दै सरकारी वकिल कार्यालयले पुनरावेदन गरेको छ ।
|
नेपालमा शैक्षिक क्षेत्रमा अवसरै अवसर छन् : उपप्रधानमन्त्री सिंह
|
कान्तिपुर संवाददाता
|
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक क्षेत्रमा उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
|
बालिका अपहरण, शरीर बन्धक र बलात्कारको कसुरमा २० वर्ष कैद
|
प्रताप विष्ट
|
बालिकालाई अपहरण, शरीर बन्धक र जबरजस्ती करणी गरेको ठहर गर्दै उच्च अदालत पाटन हेटौँडा इजलाशले २० वर्ष कैद सजाय सुनाएको छ।
|
सामाजिक सञ्जाल विधेयक संशोधन गर्न माग गर्दै नागरिक संवाद
|
कान्तिपुर संवाददाता
|
सरकारले राष्ट्रियसभामा पेस गरेको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको भन्दै मानव अधिकार तथा शान्ति समाजले नागरिक संवाद थालेको छ । समाजले मंगलबार तेह्रथुम र रुपन्देहीमा नागरिक संवाद कार्यक्रम गरेको छ ।
|
बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ
|
लक्ष्मी गौतम
|
इलामको सूर्योदय नगरपालिका–११ सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले राईकै छोरा–बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ ।
|
जसपा नेपालले भूमिसम्बन्धी बाहेकका ५ अध्यादेश स्विकार्ने संकेत
|
जयसिंह महरा
|
जसपा नेपालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ अस्वीकार गर्ने निर्णय गरेको छ । अरू ५ अध्यादेश भने प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्ने सर्तमा स्वीकार गर्ने निर्णय जसपा नेपालको संसदीय दल बैठकले गरेको छ ।
|
विश्वविद्यालयको कानुन शिक्षासम्बन्धी अधिकार बार काउन्सिललाई दिने कानुन बन्दै
|
जयसिंह महरा
|
कानुन पठनपाठन गराउने विश्वविद्यालयले नेपाल कानुन व्यवसायी परिषद् (बार काउन्सिल) ले तोकेका विषय, अवधि र व्यावहारिक तथा कानुनी शिक्षाको मापदण्ड मान्नुपर्ने व्यवस्थासहितको विधेयक राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट पारित हुन लागेको छ ।
|
मध्य र पूर्वी तराईमा हुस्सु, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
|
कान्तिपुर संवाददाता
|
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ ।
|
माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत समापन गरिँदै
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.