text
stringlengths
2
914
कुमारी सहकारीको रकम हिनामिनामा संलग्न थप ४ जना पक्राउ
नारायण शर्मा
म्याग्दीको बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको १ अर्ब ४९ करोड रुपैयाँ बचत हिनामिनाको आरोपमा आइतबार थप ४ जना पक्राउ परेका छन् । रकम हिनामिनाका मुख्य आरोपी जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेसँगै प्रहरीले उनीहरूलाई पनि नियन्त्रणमा लिएको हो ।
सहकारी ठगीका आरोपित म्याग्दीका जिसस प्रमुख थापा पक्राउ
नारायण शर्मा
म्याग्दीको बेनीमा रहेको कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिनाका आरोपित जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् ।
कांग्रेस सभापति देउवा पोखरामा
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पोखरा पुगेका छन् । आइतबारदेखि हुने पार्टीका कार्यक्रममा सहभागी हुन देउवा पोखरा पुगेका हुन् ।
आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव
कान्तिपुर संवाददाता
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
साउदीको सडक दुर्घटनामा तीन नेपालीसहित १५ को मृत्यु
कान्तिपुर संवाददाता
साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपालीसहित १५ जनाको मृत्यु भएको छ । साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै गत सोमबार श्रमिक सवार भ्यान र ट्रेलर आपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको हो ।
आज विश्व सिमसार दिवस मनाइँदै
रासस
‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ ।
बाढीपहिरोपीडित ४ महिनादेखि त्रिपालमुनि
ज्योती श्रेष्ठ
बागमती नदी किनारमा वर्षौंदेखि बस्दै आएको थियो, काभ्रेको खानीखोला गाउँपालिका–६ चनौटेका प्रकाश सिङतानको परिवार । जहाँ उनको घरजग्गा थियो, त्यहाँ अहिले बागमती बगिरहेको छ । गत असोज १२ मा आएको बाढीले उनको घर बगाएको हो ।
संविधान संशोधन : तयारीबिनाको बहस
कुलचन्द्र न्यौपाने
कांग्रेस र एमालेले सत्ता गठबन्धनको औचित्य स्थापित गर्ने प्रमुख माध्यम बनाएको संविधान संशोधन मामिला राजनीतिक चर्चामै सीमित भएको छ । संसद् र सार्वजनिक मञ्चमा दुई दलका नेताहरूले संविधान संशोधनबारे बोल्ने गरे पनि त्यसका लागि गृहकार्य सुरु गरिएकै छैन ।
नेपाल र साउदीबीच श्रम सम्झौता गर्ने सहमति
होम कार्की
नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदीका समकक्षी अहमद विन सलेमन विन अब्दुल्लाहजिज अल राजी रियादमा भएको बैठकमा नेपाल र साउदीका अधिकारीहरूले बनाएको मस्यौदामा हस्ताक्षर गर्न सहमत भएका हुन् ।
जेलबाङमा आएको विकास
काशीराम डाँगी
दुई दशकअघिको सशस्त्र द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित गाउँमध्येमा पर्छ जेलबाङ । सशस्त्र द्वन्द्वको आधारस्थल रूपमा जेलबाङको चर्चा हुन्थ्यो । त्यति बेलाको विकट जेलबाङमा जति बस्थे, प्रायः सबै तत्कालीन विद्रोही माओवादीसँग नजिक थिए । माओवादीलाई साथ दिन नसक्नेहरू विस्थापित थिए । कालान्तरमा सशस्त्र द्वन्द्व अन्त्य भयो अनि जेलबाङको मुहार पनि बदलिन सुरु भयो ।
माघ १९, २०८१
दाहालले ‘सरकार ढल्यो, ढल्यो’ भनेकामा ओलीको चित्त दुःखाइ
गंगा बीसी
प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो बैठकमा शुक्रबार पछिल्लो समय निकै चर्चामा रहेको ‘म त ढलेँ ढलेँ...’ गीतको सन्दर्भ निकाले । ‘बजारमा एउटा गीत ‘ढलेँ ढलेँ...’ भन्ने खुब प्रचारमा छ,' उनले भने, 'प्रायः राजनीतिक नेताहरूले त्यस्तै गाएको सुन्छु ।'
कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना, ५ नेपालीको मृत्यु
अजित तिवारी
भारत, उत्तर प्रदेशको प्रयागराजमा लागेको महाकुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी दुर्घटनामा पर्दा ५ जना नेपालीको मृत्यु भएको छ । मृतक ५ जना महोत्तरी जिल्लाको रहेको नेपाल प्रहरीले जनाएको छ ।
हामी सच्चिन्छौं, चुनाव एक्लै लड्छौं : माओवादी उपाध्यक्ष श्रेष्ठ
वीरेन्द्र केसी
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अब पार्टीलाई रुपान्तरण र पुनर्गठन गरेर आउँदो चुनावमा एक्लै लडेर शक्तिशाली बन्ने बताएका छन् ।
कांग्रेसको भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसको भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभागमा १० जना सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले शनिबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड प्रमुख रहेको विभागमा १० जना सदस्यलाई मनोनयन गरेका हुन् ।
जनतामा राजनीतिक चेतना बढ्दै गएको छ : अध्यक्ष दाहाल
कान्तिपुर संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको बताएका छन् ।
सहकारीका बचतकर्ताको रकम सुरक्षित हुनुपर्छ : सभापति देउवा
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीका बचतकर्ताको रकम सुरक्षित हुनुपर्नेमा जोड दिएका छन् । उनले सहकारी क्षेत्रका विकृति अन्त्य गर्न जरुरी भएको बताए ।
अध्यादेशले लगानीको वातावरण सहज बनाएको छ : मन्त्री पाण्डे
कान्तिपुर संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले ल्याएको अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको दाबी गरेका छन् । शनिबार बाग्लुङमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले निजी क्षेत्रलाई आकर्षित नगरी देश बन्न नसक्ने बताउँदै पुँजीपतीहरूलाई गलत भाष्यद्वारा नराम्रो बनाइएको बताए ।
विदेशमा समेत काण्ड गरेर फर्किनेहरू नेपालमा ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागे : उपप्रधानमन्त्री सिंह
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको समग्र विकास गर्ने सशक्त माध्यम राजनीति भएको बताएका छन् । उनले नेपालको राजनीतिमा संलग्न पछिल्लो नेताहरूको राजनीतिक यात्रा सङ्लो नभएको पनि बताए ।
एमालेले प्रधानमन्त्रीलाई बुझायो सहकारी अध्यादेशमा परिमार्जन गर्नुपर्ने सुझाव
कान्तिपुर संवाददाता
प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले हालै जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयकमार्फत परिमार्जन गर्न सुझाएको छ ।
संयुक्त राष्ट्रसंघका पूर्वपर्यावरण कार्यकारी निर्देशकसँग पूर्वाधार विकास समितिको छलफल
कान्तिपुर संवाददाता
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले संयुक्त राष्ट्रसंघका पूर्वपर्यावरण कार्यकारी निर्देशक एरिक सोल्हाइमसँग छलफल गरेको छ ।
साउदीको जिजान दुर्घटनामा तीन नेपालीको मृत्यु भएको पुष्टि
होम कार्की
साउदी अरवको पश्चिम क्षेत्र जिजान आराम्को रिफाइनरी रोड नजिकै रहेको सडक दुर्घटनामा तीन नेपाली श्रमिकको मृत्यु भएको पुष्टि भएको छ । माघ १४ मा सडक दुर्घटनामा परी १५ जनाको ज्यान गएको हो ।
सहकारीमा रकम बचतको ग्यारेन्टी आजको आवश्यकता : सभापति देउवा
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीमा रकम जम्मा गर्नेहरूको रकमको ग्यारेन्टी हुनु आजको आवश्यकता भएको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
ढकारी घटनाबारे प्रहरी अनुसन्धान : ‘सरस्वतीले यौन सम्बन्ध राख्न नमान्दा र इशराले घटना लुकाउन्नँ भनेपछि हत्या’
मेनुका ढुंगाना
अछामको ढकारी गाउँपालिका–८ घोडासैनका दुई किशारीको हत्या भएको प्रहरीले बताएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै प्रहरीले सो कुरा पुष्टि गरेको हो । १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का प्रेम सम्बन्धमा रहेको र शारीरिक सम्बन्धको प्रस्ताव अस्विकार गर्दा हत्या भएको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए ।
पाथीभरा विवाद समाधानका लागि गृहको पत्र संघीय मन्त्रालयलाई
आनन्द गौतम
पाथीभरा क्षेत्रमा देखिएको विवाद समाधानका लागि गृह मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । केबलकार नियमनको विषय संघीय मामिलाअन्तर्गत पर्ने भएकाले स्थानीयका सवाल र सरोकारका विषयलाई समन्वय र सहजीकरण गरी तत्काल पहल अगाडि बढाउन शुक्रबार पत्र लेखेको हो ।
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण
कान्तिपुर संवाददाता
चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरू गर्ने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो ।
आजको मौसम : तराईमा हुस्सु र कुहिरो
कान्तिपुर संवाददाता
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
भवन निर्माण ढिलाइको विरोधमा नारायणी अस्पतालका चिकित्सकको प्रदर्शन
शंकर आचार्य
नारायणी अस्पताल वीरगन्जको भवन निर्माणमा ढिलाइ भएपछि अस्पतालका चिकित्सकले शुक्रबार राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन् । अस्पताल भवन निर्माण संघर्ष समितिको आह्वानमा बिहान ११ देखि १२ बजेसम्म १ घण्टा चिकित्सकले अस्पतालको दुवैतर्फको भवनको बीचमा रहेको त्रिभुवन राजपथ अवरुद्ध गरेका हुन् ।
केयू उपकुलपतिमा पुनः दरखास्त माग
कान्तिपुर संवाददाता
काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले शुक्रबार पुनः दरखास्त आह्वान गरेको छ । आगामी बुधबारसम्म दरखास्त दिन सकिने समितिले जारी गरेको सूचनामा उल्लेख छ ।
बिर्ताको व्यथा : एउटै वडाका ७०५ मध्ये ६०० घरपरिवार बिर्तापीडित
दीपक सापकोटा , तस्बिर : अंगद ढकाल
नुवाकोटको तारकेश्वर गाउँपालिका–५ को बिर्ता–व्यथा त्यो जिल्लाका अन्यत्रभन्दा बिल्कुल फरक छ । जिल्लाका राजनीतिकर्मी र भूमि अभियन्ताका अनुसार, नुवाकोटमा सबैभन्दा बढी बिर्तापीडित किसान यही वडामा बस्छन् । जिल्लाभरिमै बिर्ता समस्याले सबैभन्दा गाँजेको यस वडाका जमिन जोत्ने किसानलाई शताब्दीऔंदेखि सरकारी अड्डाले अल्झाइरहेको छ ।
हिउँदे अधिवेशन सुरु : प्रतिपक्षीद्वारा अध्यादेशको विरोध, सत्तापक्षद्वारा बचाउ
जयसिंह महरा
संसद्को शुक्रबार सुरु हिउँदे अधिवेशनको पहिलो दिन सरकारले ल्याएका अध्यादेशलाई लिएर सत्तापक्ष र प्रतिपक्ष दुई कित्तामा देखिएका छन् । संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षीले विरोध जनाए भने प्रधानमन्त्रीसहित सत्तापक्षले अध्यादेशको बचाउ गर्दै अभ्यास, अधिकार र आवश्यकताअनुसार ल्याइएको बताए ।
माघ १८, २०८१
हतकडी प्रयोगमा प्रहरीको ‘मनमौजी’
विवेक पोख्रेल
आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ अभद्र व्यवहारको आरोपमा गत माघ २ मा पक्राउ परिन् । त्यसपछि प्रहरीले तामाङलाई हतकडी लगाएको तस्बिर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो । कतिपयले तामाङलाई हतकडी लगाउनु ज्यादती भएको भन्दै आलोचना पनि गरे । प्रहरीले उनलाई हतकडीमै म्याद थप र बयानका लागि अदालत ओहोरदोहोर गरायो ।
रोशीका विस्थापितलाई अस्थायी टहरा
ज्योती श्रेष्ठ
जस्ताको छानो, वरिपरि बाँसको बार, जस्तापाता र बाँसकै झ्याल–ढोका । रोशी गाउँपालिका–१ र २ नारायणटारमा बन्दै गरेका अस्थायी टहरा हुन् यी । आफ्नो अस्थायी टहराको भुइँ लिपपोत गर्दैछिन्, नन्दकुमारी सुनुवार । गत असोज दोस्रो साता नारायणटार खोल्साबाट आएको गेग्रानले दर्जनौं घरधुरीसहित जग्गाजमिन पूर्णरूपमा क्षति गर्‍यो । नन्दकुमारीले पनि जीउज्यानबाहेक केही जोगाउन सकिनन् ।
राजविराज नगरपालिकामा प्रजिअको छड्के : झण्डै आधा कर्मचारी अनुपस्थित, कुर्सी नै ताप्छन् हिटर
अवधेशकुमार झा