text
stringlengths
2
914
नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणका विषयमा भएको विवादलाई वार्ता र संवादमार्फत समाधान गर्न आह्वान गरेका छन् ।
सरकार दिगो शान्ति, सुशासन र आर्थिक समृद्धिको यात्रामा प्रतिबद्ध छ : गृहमन्त्री
कान्तिपुर संवाददाता
गृहमन्त्री रमेश लेखकले मुलुकमा सुशासनसहितको विकास र आर्थिक समृद्धिको यात्रामा वर्तमान सरकार निरन्तर लागिरहेको बताएका छन् ।
कांग्रेस सांसद भण्डारीले मात्रै बैठकमा अनुपस्थित हुने जानकारी गराएका थिए : सभापति सिंह
कान्तिपुर संवाददाता
ऊर्जामन्त्री दीपक खड्काविरुद्धको उजुरीमाथि छलफल गर्नका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कांग्रेसका सांसदहरूले 'बहिष्कार' गरेका छन् । समितिमा ८ जना सदस्य रहेको कांग्रेसका सांसद अनुपस्थित भएपछि स्थगित गरिएको छ ।
सहिद पार्कको विकासमा सहयोग गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह
कान्तिपुर संवाददाता
तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद स्मारक कोष समितिले सहिदपार्कको विकासका लागि सहयोग गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेका छन् ।
प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बिमा सुधार कार्ययोजना प्रस्तुत
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधारसम्बन्धी कार्ययोजना प्रस्तुत गरेका छन् । मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहको नेतृत्वमा तयार पारिएको कार्ययोजनासहितको प्रतिवेदन स्वास्थ्यमन्त्री पौडेलले आज प्रधानमन्त्रीसमक्ष बुझाएका हुन् ।
सहिदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुन्छ : प्रधानमन्त्री
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताएका छन् ।
ऊर्जामन्त्री खड्काविरुद्धको उजुरीमा छलफल गर्न बोलाइएको बैठकमा कांग्रेस सांसद अनुपस्थित
कान्तिपुर संवाददाता
ऊर्जामन्त्री दीपक खड्काविरुद्धको उजुरीमाथि छलफल गर्नका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ । कोरम नपुग्दा बुधबार साढे ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको समिति सभापति दीपकबहादुर सिंहले जानकारी दिए ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र अपूरो हुन्छ : महर
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र नै अपूरो हुने बताएका छन् । उनले कांग्रेस लोकतान्त्रिक प्रणालीको अनुयायी भएकाले लोकतन्त्र बाँच्नका लागि पनि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता अनिवार्य भएको बताए ।
प्रधानमन्त्रीबाट सहिद स्मारक र सहिदगेटमा पुष्पहार अर्पण
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित सहिद स्मारक र सहिदगेट पुगी सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सहिद दिवसका अवसरमा आज उनले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदको सम्मानमा उनीहरूको शालिकमा पुष्पहार अर्पण गरे ।
रास्वपा संसदीय दलको बैठक जारी
कान्तिपुर संवाददाता
संघीय संसद्को यही माघ १८ गतेदेखि सुरुहुने हिउँदे अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उठान गर्ने विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बनस्थलीस्थित केन्द्रीय कार्यालयमा जारी छ ।
अध्यादेशलाई लिएर सत्ता र प्रतिपक्ष आमने-सामने
कुलचन्द्र न्यौपाने
सरकारले ल्याएको ६ वटा अध्यादेशको विषयमा सत्ता र प्रतिपक्ष आमने–सामने भएका छन् । अध्यादेशको प्रतिरक्षामा सत्तापक्ष र विरोधमा प्रतिपक्ष दलहरूले गरिरहेको योजनाबद्ध तयारीलाई हेर्दा आसन्न संसद् बैठकमा सत्ता र प्रतिपक्षबीच चर्काचर्की हुने संकेत देखिएको छ ।
‘स्टन्ट’बाजीबाट देश चल्दैन, सबैको इमानदार प्रयास आवश्यक छ : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताएका छन् ।
दुई किशोरीको शंकास्पद मृत्यु घटना : दुईविरुद्ध किटानी जाहेरी, सीआईबीले पनि अनुसन्धान गर्ने
मेनुका ढुंगाना
ढकारी गाउँपालिकाका–८ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको शंकास्पद मृत्यु प्रकरणमा दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । दुईमध्ये एक कशोरीसँग भएको नियमित सम्पर्कलाई मुख्य आधार बनाएर ढकारीकै दुई किशोरविरुद्ध परेको उजुरी प्रहरी कार्यालयमा मंगलबार दर्ता गरिएको हो ।
युवाहरूको उद्यमशीलताले मुलुकको अर्थतन्त्र सुधारमा टेवा पुग्नेछ : सभापति देउवा
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवाहरूको उद्यमशीलताले मुलुकको अर्थतन्त्र सुधारमा टेवा पुग्ने बताएका छन् । उनले स्टार्ट अप र उद्यमशीलतामा लागेका युवाहरूलाई सरकारले नीति बनाएर प्रोत्साहनका कार्यक्रमहरूमार्फत् सहयोग गर्नुपर्ने बताए ।
माघ १५, २०८१
नेपाल र सशस्त्र प्रहरी सम्बन्धी विधेयकमा के-के छन् नयाँ व्यवस्था ?
कान्तिपुर संवाददाता
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी विधेयकलाई संशोधन र एकीकरण गर्न बनेका विधेयक संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको विधेयक शाखामा दर्ता भएका छन् ।
मन्त्रिपरिषद्को अधिकार मन्त्रीलाई प्रत्यायोजन गर्ने गरी सरकारको कार्यसम्पादन नियमावली संशोधनको तयारी
राजेश मिश्र
मन्त्रिपरिषद्को निर्णय गर्ने अधिकार विभागीय मन्त्रीलाई प्रत्योजन गर्ने गरी सरकारले कार्यसम्पादन नियमावली संशोधनको तयारी थालेको छ । सरकारले गत पुस २६ मा अध्यादेश ल्याएर सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनमा संशोधन गर्दै मन्त्रिपरिषद्को निर्णय गर्ने अधिकार मन्त्रीलाई प्रत्यायोजन गर्ने व्यवस्था गरिसकेको छ ।
‘अब त सहिद परिवारलाई पनि कसले पो सम्झिन्छ र ?’
ज्योती श्रेष्ठ
ठ्याक्कै तीन वर्ष भयो, गोविन्द ताम्राकारको घरमा उस्तै व्यहोराको चिठ्ठी नआएको । त्यसअघिका वर्षहरूमा त माघ १६ मा मनाइने ‘सहिद दिवस’मा परिवारलाई सम्मान गर्ने सम्बोधन भएको चिठ्ठी आउने गर्थ्यो ।
भाइ गुमाएको पीडा सम्झाउने बेचनको सालिक
पर्वत पोर्तेल
२०६३ सालमा जारी अन्तरिम संविधानको विरोधमा मधेशमा भएको आन्दोलनले सिंगो तराई क्षेत्रलाई लपेटेको थियो । लहानबाट सुरु भएको आन्दोलनको झिल्को विराटनगरसम्म फैलियो । भारतीय सीमावर्ती क्षेत्र जोगबनीनजिकैको रानी बजारमा पनि आन्दोलनको फिलिङ्गो उछिट्टिएर आइपुग्यो । सीमावर्ती क्षेत्रमा बस्ने मुस्लिम समुदायका विपन्न किशोर मोहम्मद बेचन मियाँको आन्दोलनको घानमा परेर मृत्यु भयो ।
किराना पसलले घरखर्च धानिरहेको सहिद परिवार
अवधेशकुमार झा
राजविराज नगरपालिका–९ मलेठको वस्तीबीचमा छ, एउटा सानो किराना पसल । यही पसलमा यताउति गरिरहेका भेटिन्छन् बुढ्यौली उमेरका लक्ष्मण मेहता र शान्तिदेवी । यो दम्पतीको अनुहारबाट खुसी हराएको वर्षौं भइसक्यो ।
टिप्पणी : सत्ता सहजताका लागि बदलिएको ओली रणनीति
किशोर दहाल
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा अन्य सबै विषय नियमित र स्वाभाविक थियो, बाहेक प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बस्ने कुर्सीको व्यवस्थापन ।
नागरिकता सम्बन्धी विधयेक संसद्‌मा दर्ता
कान्तिपुर संवाददाता
नागरिकता सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसद्‌मा दर्ता गरिएको छ । गृहमन्त्री रमेश लेखकले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभा अन्तर्गतको विधेयक शाखामा पेस गराएका हुन् ।
भारत र चीनसँग आशंकारहित सम्बन्ध सुदृ‍ढ गर्दै लगिनेछ : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका दुई छिमेकी भारत र चीनसँग आशंकारहित सम्बन्ध सुदृढ गर्दै लगिने बताएका छन् । एमाले संसदीय दलको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकारको विदेश सम्बन्धबारे धारणा राखेका हुन् ।
आज देश-दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
लाइसेन्स नलिई सामाजिक सञ्जाल चलाएमा सरकारले प्लाटफर्म बन्द गरिदिने, ट्रम्पको नीतिले ५० हजार नेपाली फर्किन सक्ने पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको भनाइदेखि चलचित्र ‘एक्टर : टेक वन’को प्रदर्शन तत्कालका लागि रोक्न आदेशसम्मका समाचार आज चर्चामा रहे ।
प्रश्न उठाउनेविरुद्ध 'अभद्र व्यवहार'मा मुद्दा चलाउनु मानवअधिकारको उल्लंघन : सांसद गौतम
कान्तिपुर संवाददाता
सरकारका कामकारबाहीविरुद्ध आवाज उठाउने नागरिकविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाएर सरकारले मानवअधिकारको उल्लंघन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले बताएकी छन् ।
२०८४ मंसिरको चुनावपछि यो सरकार परिवर्तन हुन्छ : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार (सत्तारुढ गठबन्धन) २०८४ को प्रतिनिधिसभा निर्वाचनसम्म जाने बताएका छन् । एमाले संसदीय दलको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकार ढल्ने भनेर दिनदिनै भाका गर्ने र सार्ने काम भइरहेकोमा असन्तुष्टि जनाउँदै ०८४ मंसिरसम्म वर्तमान सरकार रहने बताए ।
एमाले नेता कार्यकर्तासँग भेटघाट तीव्र बनाउँदै पूर्वराष्ट्रपति भण्डारी
पर्वत पोर्तेल
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार कोशी प्रदेशको राजधानी विराटनगर ओर्लिइन् । लगत्तै उनले बिग होटलमा पत्रकार सम्मेलन आयोजना गरेर आफू राजनीतिमा आउन सक्ने संकेत गरिन् ।
अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
कान्तिपुर संवाददाता
सरकारले हालै जारी गरेको अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यही माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा फास्ट ट्रयाकबाट अध्यादेश पारित गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
प्रतिनिधिसभाको आगामी बैठकको कार्यसूची निर्धारण
कान्तिपुर संवाददाता
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले आगामी शुक्रबार हुने प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज भएको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको हो ।
साझा धारणा लिएर संसद‍्मा प्रस्तुत हुने दाहालको भनाइ
कान्तिपुर संवाददाता
प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलहरू साझा धारणा बनाएर संसद‍्को हिउँदे अधिवेशनमा प्रस्तुत हुने बताएका छन् ।
राजदूत तिमिल्सिनाले मलेसियाका सुल्तानलाई बुझाए ओहदाको प्रमाणपत्र
कान्तिपुर संवाददाता
मलेसियाका लागि नेपालका राजदूत नेत्रप्रसाद तिमिल्सिनाले क्वालालम्पुरस्थित राजप्रासादमा आज आयोजित विशेष समारोहमा त्यहाँका राजा सुल्तान इब्राहिमसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
अध्यादेशप्रति आम रूपमा सकारात्मक प्रतिक्रिया आएका छन् : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आम रूपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताएका छन् ।
सरकारको कामबाट जनता निराश छन् : अध्यक्ष नेपाल
कान्तिपुर संवाददाता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको कामबाट जनता निराश भएको बताएका छन् । अध्यक्ष नेपालले ०८४ सालको चुनावमा विकल्प खोज्ने समेत बताए ।
गृहमन्त्रीसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको शिष्टाचार भेट
कान्तिपुर संवाददाता
गृहमन्त्री रमेश लेखकसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गरेका छन् ।
बीआरआई नेपालको बाह्य सम्बन्धमा कोशेढुंगा : एमाले उपमहासचिव ज्ञवाली
गगनशिला खड्का