text
stringlengths
2
914
असार १०, २०७६
बन्द भन्ने थाहा नपाएपछि विद्यालय पुगे विद्यार्थी [तस्बिरहरु]
तस्बिर : कविन अधिकारी
आफ्ना कार्यकर्ता मारिएकाे विराेधमा नेत्रविक्रम चन्द चन्द समूहले आव्हान गरेकाे बन्दका कारण म‌ंगलबार उपत्यकका सबैजसाे विद्यालय बन्द रहे । कतिपय विद्यालयले साेमबार राति र मंगलबार बिहानै आज कक्षा संचालन नहुने सूचना पठाएका थिए । बन्दकाे जानकारी नभएका कतिपय विद्यार्थीहरु बिहानै विद्यालय हिँडेका थिए । बन्दका कारण विद्यालय नखु...
असार ९, २०७६
पहिरोमा थुनिएकालाई यसरी सारियो सुरक्षित स्थानमा[फोटोफिचर]
दीपेन्द्र शाक्य
सातादेखि मकालु गाउँपालिका–५ को पेपुवामा पहिरोमा थुनिएका ५१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । नेपाली सेनाको एमआई १७ हेलिकप्टरले उनीहरुलाई पेपुवाबाट गाउँपालिकाको केन्द्रमा सारिएको हो ।
यसरी मनाइयो भुमे पर्व (तस्बिरहरु)
काशीराम डाँगी
रोल्पा रुकुमका गाउँहरुमा असार १ देखि ५ गतेसम्म नाचेर मनाइने भुमे पर्व यसपटक पनि भव्य रुपमा मनाइयो । अघिल्ला वर्ष झैं रोल्पा रुकुमका मगर गाउँहरुमा भुमे पर्वको निकै रौनकता देखियो ।
असार ७, २०७६
याे साताका ७ तस्बिर
कान्तिपुर संवाददाता
यो साता कान्तपिुर डेली डटकममा गुठी विधेयकको विरोधमा भएको प्रदर्शन र गर्मी बढेका सम्बन्धित तस्बिरहरुले प्राथमकिता पाएका छन् । गुठी विधेयकको विराेधमा काठमाडौंको माइतीघरमा भएको बृहत प्रदर्शन, गर्मी छल्न मनोहरा खोला र बागभैरव पोखरीमा नुहाउँदै गरेका बालबालिकाको तस्बिर, संसद्‌मा प्रधानमन्त्रीको सम्बोधनका क्रममा प्रतिपक्षी दल...
मनसुन भित्रिएसँगै रोपाइँ सुरु
शब्द/तस्बिर: जितेन्द्र साह
१५ असारमा दही चिउरा खाने र धान दिवस मनाउने चलन छ । तर मोरङको दक्षिणपूर्वी भेकमा भने असारको पहिलो सातादेखि रोपाइँ सुरु भइसकेको छ । यहाँका कृषक बहुल गाउँपालिकाहरु कटहरी, धनपालथान, ग्रामथान र जहदा पुग्दा सबैजना खेतमा व्यस्त भेटिन्छन् । अहिले किसान एवं कृषि मजदुरहरु बेर्ना उखेल्दै खेत रोपिरहेका छन् ।
असार ६, २०७६
उपराष्ट्रपतिसँगै योग
रमेशकुमार पौडेल
उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार बिहान योग गरेर बिताए । अन्तराष्ट्रिय योग दिवसको अवसरमा भरतपुरमा आयोजना भएको कार्यक्रमको उद्घाटन गरेका उपराष्ट्रपति पुनले योग अभ्यास गरेका हुन ।
यसरी मनाइयाे याेग दिवस
तस्बिर : केशव थापा
पाँचाैं अन्तरराष्ट्रिय याेग दिवसका अवसरमा शुक्रबार राजधानीमा विभिन्न संस्थाहरुले याेग अभ्यास आयाेजना गरेका छन् ।पतञ्जली याेग समितिले टुँडिखेलमा र द आर्ट अफ लिभिङले श‌ंखमूलकाे याेगापार्कमा आयाेजना गरेकाे याेग दिवसका तस्बिरहरु :
असार ४, २०७६
तस्बिरमा हेरौं, गुठी विधेयक खारेजीको मागमा उर्लिएको मानवसागर
कान्तिपुर संवाददाता
उपत्यकाका गुठियार र सरोकारवालाहरुले सरकारले मंगलबार फिर्ता लिएको गुठी विधेयक खारेजी गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय पहिचान संरक्षण संयुक्त सङ्घर्ष समितिले आज माइतीघर मण्डलामा आयोजना गरेको सांस्कृतिक झाँकी सहितको खबरदारीसभाका वक्ताले फिर्ता लिइएको गुठी विधेयक जुनसुकै बेला अघि बढ्नसक्ने भएकाले खारेजी हुनुपर्ने माग...
असार १, २०७६
भूम्यामा झुमे मन्त्री [फोटोफिचर]
तस्बिर : केशव थापा
मगर समुदाय अहिले भूम्या पर्वमा रमाइरहेका छन् । नोकोबाङ्गे, भूमे, भूमि, भूम्याजस्ता नामले चिनिने भूम्या पर्व असार १ गतेदेखि सुरु भएको हो । भूमि पर्व आरम्भको दिन काठमाडौंको टुँडिखेलमा उर्जामन्त्री वर्षमान पुन, नेकपाकी सांसद ओनसरी घर्ती लगायत विशिष्ट व्यक्तिहरुको साथ मगरहरुले भूमे नाच नाचेका थिए ।
गुठी विधेयक फिर्ताको माग गर्दै मसाल जुलुस [तस्बिरहरु]
तस्बिर : अंगद ढकाल
गुठी विधेयक फिर्ताको माग गर्दै आइतबार भक्तपुर पुरानो ठिमीका स्थानीयले मसाल जुलुस निकालेका छन् । पुरानो ठिमीबाट सुरु भएको जुलुस बालकुमारी, मध्यपुर ठिमीमा पुगेर समापन भएको थियो । जुलुसमा सहभागीले गुठी विधेयक फिर्ता गर, हाम्रो जात्रा हाम्रो देश प्राणभन्दा प्यारो छ लगायत नारा लगाएका थिए ।
जेष्ठ ३२, २०७६
साताका ७ उत्कृष्ट तस्बिर
कान्तिपुर संवाददाता
यो साता कान्तिपुर डेली डटकममा मौमसी प्रभाव, सांस्कृतिक पर्व र आन्दोलनका गतिविधिका तस्बिरहरुले प्राथमिकता पाएका छन् । जसमा गर्मी बढेपछि चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा, जावलाखेलमा पाटेबाघ पानीमा डुबुल्की मारेको दृश्य पाठकले रुचाइए । त्यस्तै लोकसेवा आयोगको विज्ञापन, गुठी विधेयकको विरोधमा काठमाडौंका माइती घर मण्ड...
जेष्ठ ३१, २०७६
गलबन्दी र पछ्यौरी 'च्यात्ने' यी जोडी
तस्बिर : हेमन्त श्रेष्ठ , विमल खतिवडा
लोकदोहोरी गायक प्रकाश सपुत र गायिका शान्तीश्री परियारको स्वर रहेको 'गलबन्दी च्यातियो...' गीत अहिले दशर्क/श्रोतामाझ लोकप्रिय बनेको छ । युट्युव भ्युअर्स करोड नाघेको छ । टिकटकमा पनि यही गीत हिट छ । ‘गलबन्दी च्यातियो...’ जब जेठ ११ मा रिलिज भयो । तब सामाजिक सञ्जालहरुमा भाइरल बन्न पुग्यो । तस्बिरमा हेरौं यी दुई जोडी ।
जेष्ठ ३०, २०७६
गुठी विधेयकविरुद्ध ललितपुरमा प्रदर्शन
तस्बिर : इलिट जोशी
गुठी सम्बन्धी कानुन संशोधन गर्न संसदमा दर्ता भएको विधेयक विरुद्ध उपत्यकाका गुठीयार तथा स्थानीयले प्रदर्शन गरेका छन् । बिहीबार अपरान्ह ५ बजे ललितपुरको मंगलबजारमा सरकारविरुद्ध नाराजुलुस गरेका थिए । प्रदर्शनमा सहभागीले सरकारलाई संशोधन विधेयक फिर्ता गर्न माग गरेका थिए । सरकारले गुठी मासेर मौलिक रितिरिवाज, चालचलन, संस्कृति ...
जेष्ठ २९, २०७६
प्रनेश गौतम पक्राउको विरोधमा प्रदर्शन
तस्बिर : सन्जोग मानन्धर
युट्युबमा चलचित्रको व्यंग्यात्मक समीक्षा गरेका मेमे नेपालका सञ्चालक प्रनेश गौतमलाई प्रहरीले साइबर अपराधको अभियोगमा पक्राउ गरेको विरोधमा बुधबार माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ । गौतम पक्राउविरुद्धमा स्वतन्त्ररुपमा युवाहरु माइतीघर मण्डलामा उपस्थित भएका थिए । उनीहरुले 'फ्रि प्रनेश', 'नराम्रोलाई नराम्रो भन्न् किन नपाउने ...
जेष्ठ २८, २०७६
ललितपुरमा रोपाइँको चटारो [फोटोफिचर]
तस्बिर : केशव थापा
यतिबेला उपत्यकाका किसानलाई रोपाइँको चटारो सुरु भएको छ । खेती लगाउने समयमा ठूलो वर्षा नभइ रहे पनि काठमाडौं, ललितपुर र भक्तपुरका किसानहरु राजकुलो लाग्ने खेतहरुमा रोपाइँ गर्न व्यस्त छन् । नेपालमा यस वर्ष मनसुन एक हप्ता ढिलो गरी भित्रिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यत: नेपालमा जुन १० का दिन मनसुन भित...
जेष्ठ २७, २०७६
झरीले बेहाल जनजीवन [तस्बिरहरु]
शब्द/तस्विर: जितेन्द्र साह
विराटनगरमा सोमबार बिहान मुस्किलले ३५ मिनेट जति पानी पर्दा जनजीवन बेहाल भयो । स्थानीयको दिनचर्या संघर्षमय बन्यो । यो महानगरको सबैभन्दा मुख्य क्षेत्र हस्पिटल चोकदेखि शनिहाटसम्मको नाला एवं ढल भरिएर घर/पसल, सडक, सहिद रंगशाला र कोसी अञ्चल अस्पतालकै मुख्यद्वारमा आवागमनमै हम्मे पर्ने गरी पानी जम्यो । महानगरको अन्य भेकको त के ...
अन्तर्राष्ट्रिय ब्रान्डको टायल नेपालमै उत्पादन गर्दै कजरिया
सीमा तामाङ
कुनै बेला दरबार, मठमन्दिर र घरमा परम्परागत ‘टेराकोटा’ टायल प्रयोग गरिन्थ्यो । नेवारी वास्तुकलाबाट प्रभावित दरबार र मठमन्दिरमा अझै यस्तो टायलको प्रयोग देख्न सकिन्छ । बदलिँदो समयसँगै टायलका प्रकार र स्वरूप पनि परिवर्तन भइरहेका छन् । घरको भुइँ, किचनदेखि बाथरुमसम्म विभिन्न टायल प्रयोग गर्ने क्रम बढ्दो छ ।
अन्तर्राष्ट्रिय ब्रान्डको टायल नेपालमै उत्पादन गर्दै कजरिया
संग्रह
सेयर
चैत्र ७, २०८१
बन्जीले बदलेको पहिचान
सुमन जंग थापा
पाँच वर्षअघि मात्र पोखरा अएका पर्यटकले पर्वतको नाम सम्झँदैनथे । यतिसम्म कि यही बाटो भएर मुस्ताङ, बागलुङ र म्याग्दी पुग्ने पर्यटकले समेत पर्वत चिन्दैनथे । पर्यटकहरु सदरमुकाम कुश्मा हुँदै मुस्ताङ हुइँकिन्थे । कुश्माका होटल व्यवसायी चुपचाप बस्नुको विकल्प थिएन ।
बन्जीले बदलेको पहिचान
संग्रह
सेयर
चैत्र ५, २०८१
‘गुड टच’, ‘ब्याड टच’ सिकाउने सगुना शाहकी आमा
समर्पण श्री
सगुना शाह कोठाको कुनामा ठडिएको दराज उघार्छिन् । तखताभरि पुस्तक र कापीका चाङ छन् । तिनलाई नजिकको टेबुलमा बिसाउँछिन् । कापीका पानाहरूलाई सुस्तरी पल्टाउँछिन् । पानामा अक्षरले कुँदिएका कथाहरू थिए, कविताहरू थिए, गीतहरू थिए । तर कसका ? ‘ममीका, यी सब ममीका,’ लेखक, अनुवादक शाह पाण्डुलिपि देखाउँदै भन्छिन् ।
‘गुड टच’, ‘ब्याड टच’ सिकाउने सगुना शाहकी आमा
संग्रह
सेयर
फाल्गुन २७, २०८१
विशाल श्रेष्ठकी आमा : गोल रक्षककी संरक्षक
समर्पण श्री
चट्टानजस्तै छाती बनाउँदै उनी मैदानमा उभिएका थिए । युद्धमा गोली थाप्न तम्तयार सिपाहीझैं आफ्नो पोस्टतर्फ आइरहेको बल छेक्न तम्तयार देखिन्थे उनी । जब–जब बल छेक्थे, समर्थकहरू खुसीले ताली पिट्थे । त्यही माहोलभित्र प्रार्थना गरिरहेकी मिश्री श्रेष्ठको छाती भने चसक्क हुन्थ्यो । ‘लड्ला कि छोरो !’ भन्ने लागिरहन्थ्यो, ‘लाग्ला कि च...
विशाल श्रेष्ठकी आमा : गोल रक्षककी संरक्षक
संग्रह
सेयर
फाल्गुन २६, २०८१
भुइँबाट उठेका उद्यमी
समर्पण श्री
नेपालमा अहिले एकपछि अर्का महोत्सवहरु भइरहेका छन् । ती महोत्सवमा अक्सर लेखक, विद्, विज्ञ, कलाकार, पत्रकार तथा कहलिएका मानिसहरुले स्थान पाउँछन् ।
भुइँबाट उठेका उद्यमी
संग्रह
सेयर
फाल्गुन २३, २०८१
सुगौली सन्धिका २०९ वर्ष : नेपालले गुमाएको थियो एकतिहाइ भूभाग
राजेश मिश्र
फागुन २३, नेपाली राजनीतिक इतिहासको पानामा महत्त्वपूर्ण दिनका रूपमा अंकित छ । राजनीतिक इतिहासमा ७४ वर्ष अगाडि २००७ मा राणा शासनको अन्त्य भई देशमा प्रजातन्त्र आएको स्मरण गराउँछ । फागुन ७ मा आएको उक्त परिवर्तनलाई नेपाली पात्रोले सधैं सम्झाउने गर्छ ।
सुगौली सन्धिका २०९ वर्ष : नेपालले गुमाएको थियो एकतिहाइ भूभाग
संग्रह