text stringlengths 2 914 |
|---|
सेयर |
फाल्गुन २२, २०८१ |
ट्युसन पढ्न सुर्खेत झर्छन् कर्णालीका विद्यार्थी |
तृप्ति शाही |
कालीकोट रास्कोट नगरपालिका–२ स्थित मोतीराम माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्ने मदन आचार्य दुई महिनादेखि कर्णालीको राजधानी वीरेन्द्रनगरमा छन् । विद्यालयमा नियमित पढाइ नभएपछि परीक्षाको तयारीका लागि ट्युसन पढ्न उनी सुर्खेत झरेका हुन् । विषयगत शिक्षकको अभाव र विद्यालयले समयमै कोर्स पूरा गर्न नसक्दा कर्णालीका हिमाली र पहाड... |
ट्युसन पढ्न सुर्खेत झर्छन् कर्णालीका विद्यार्थी |
संग्रह |
सेयर |
फाल्गुन २०, २०८१ |
दौरासुरुवाल लगाएर खेत जोत्ने श्रवण मुकारुङकी आमा |
समर्पण श्री |
अहिले उनी ‘बिसे नगर्ची’को बयान मात्र गर्दै छैनन् । अढाई सय वर्षपछि बौलाएको बिसेको फनफनी घुमिरहेको टाउको मात्र सम्झिरहेका छैनन् । उनी सम्झिरहेका छन्– पटपटी फुटेका आमाका पाइतलाले छिचोलेका कहालीलाग्दा बाटा । सम्झिरहेका छन्, ती बाटामा आमाले एक्लै पार गरेका भीमकाय घुम्ती । |
दौरासुरुवाल लगाएर खेत जोत्ने श्रवण मुकारुङकी आमा |
संग्रह |
सेयर |
फाल्गुन १९, २०८१ |
मुस्लिम समुदायबाट कर्णालीको तारे होटलमा एक्ली म्यानेजर |
तृप्ति शाही |
सुर्खेत वीरेन्द्रनगर–११ की २७ वर्षीया समिना बानु शुभ होटलमा दुई महिनादेखि ‘सेल्स एन्ड मार्केटिङ म्यानेजर’ पदमा कार्यरत छिन् । डेढ वर्षदेखि उनी सुर्खेतकै सिद्धार्थ होटलमा काम गर्थिन् । कर्णालीको एक मात्र चारतारे होटल सिद्धार्थमा काम गर्ने उनी पहिलो महिला म्यानेजर हुन् । तारे होटलको म्यानेजर तहमा पुगेकी उनी कर्णाली प्रदे... |
मुस्लिम समुदायबाट कर्णालीको तारे होटलमा एक्ली म्यानेजर |
संग्रह |
सेयर |
फाल्गुन १३, २०८१ |
जितुका लागि हरपलकी साथी थिइन् योगमाया |
दीपक सापकोटा |
किरियापुत्री भवनमा अभिनेता जितु नेपाललाई भेट्न आउने प्रियजनको लस्कर छ । त्यो लस्कर, त्यो भीडमा उनी भने आफूलाई एक्लो केवल एक्लो, असहाय र शक्तिहीन सोचिरहेका छन् । आमाको स्मृतिमा पौडिरहन्छन् जितु । उनको मस्तिष्कमा जीवन र मृत्युबीचको अन्तरविरोध ओहोरदोहोर गरिरहन्छ । |
जितुका लागि हरपलकी साथी थिइन् योगमाया |
संग्रह |
सेयर |
फाल्गुन १२, २०८१ |
४५ वर्षदेखि गुद्री बजारमा उम्लिरहेको चिया |
पर्वत पोर्तेल |
विराटनगर महानगरपालिका–९ स्थित पुरानो गुद्री बजार । नजिकै छ पीपलको रुख । त्यही रूखको दक्षिणतिर बाँसले बारबेर गरेको सानो कटेरो छ, जहाँ लेखिएको छ, अरुणको चिया पसल । |
फाल्गुन ७, २०८१ |
शान्ति दिदीको कोठा नम्बर १०१ |
शंकर आचार्य |
वीरगन्जको प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिर परिसरको दक्षिणतर्फ छ- मन्दिरको अतिथि सदन । वीरगन्ज आउने पाहुना यो धर्मशालामा केही दिनका लागि बास बस्छन् र फेरि आफ्नो घर फर्किन्छन् । |
फाल्गुन ६, २०८१ |
माओत्से गुरुङकी आमा : छोराको नामले चिनिँदा दंग |
दीपक परियार |
आमाको हातमा बेलायतले थमाएको ‘पेन्सनपट्टा’ थियो, माओत्से गुरुङको हातमा फिल्म ‘पुरानो डुंगा’ । बेगनास तालमा डुंगा चलाएर गुजारा गर्ने गरिब माझीको भूमिकामा छोरालाई देखेपछि धनमायाले सम्झाएकी थिइन्, ‘दुःखी, गरिब भएर खेल्दा मान्छेको कर्म पनि त्यस्तै हुन्छ ।’ आफ्नो कर्मप्रति माओत्से जति सन्तुष्ट देखिन्छन्, ८३ वर्ष पुगिसकेकी आम... |
फाल्गुन ४, २०८१ |
जमानासँगै फेरिँदै कर्णालीका आमाहरूको अनुहार |
तृप्ति शाही |
हुम्लाको अदानचुली गाउँपालिका–३ रोकाया गाउँकी ४८ वर्षीया सुगानी दमाईंको बिहे पाँच वर्षकै उमेरमा भएको थियो । १६ वर्षमै आमा बनेकी उनले पहिलो बच्चा नै गुमाउनुपर्यो । ‘जन्मिँदै सानो थियो, दुब्लाउँदै झन्झन् कमजोर हुँदै गयो । केही महिनामै बित्यो,’ सुगानीले सम्झिइन्, ‘पहिलो सन्तान नै गुमाएँ । त्यो कुरा सम्झेर अहिले पनि झस्किर... |
फाल्गुन २, २०८१ |
मेरा लागि हरेक दिन प्रेम दिवस : मिस नेपाल वर्ल्ड आश्मा |
नुमा थाम्सुहाङ |
मिस नेपाल वर्ल्ड २०२४ की आश्माकुमारी केसी ‘भ्यालेन्टाइन डे’लाई फरक रूपमा बुझ्छिन् । किनकि, उनी हरेक दिनलाई प्रेमको उत्सव हो भन्ठान्छिन् । त्यसैले एक दिन मात्र नभएर हरेक क्षण सबैसँग प्रेम फैलाउनुपर्ने उनको बुझाइ छ । |
दृष्टिविहीन जोडीको भ्यालेन्टाइन्स डे |
पर्वत पोर्तेल |
०७२ को भूकम्प जानु दुई वर्षअघि नै जेठा मुर्मु काठमाडौं उक्लिए । देशकै होचो क्षेत्र झापाको केचनाबाट पहिलो पटक काठमाडौं गएका उनी दृष्टिविहीन गायक तथा सर्जक हुन् । झापामा बेरोजगार भएपछि उनले रोजगारीको खोजीमा काठमाडौं पुगेर संघर्ष गर्ने निर्णय गरे । |
फाल्गुन १, २०८१ |
भ्यालेन्टाइनमा सम्झिइने नारायणगोपाल-पेमलाको प्रेम यात्रा |
कान्तिपुर संवाददाता |
नारायणगोपाल आफ्नो स्वरका कारण मात्रै चर्चित छैनन्, उनी जीवनका अनेकन् किस्साका कारण पनि सधैं सम्झिइरहन्छन् । उनका रोचक आनीबानीबारे अनेकन् कहानी छन् । पेमला लामासँगको प्रेम प्रसंगका कारण पनि उनको चर्चा भइरहन्छ । |
राज्यको २१ अर्ब खर्च तर पूर्वलडाकु व्यवस्थापन अधुरै |
गंगा बीसी |
राज्यको करिब २१ अर्ब खर्च भइसकेको माओवादी सेनाका लडाकु व्यवस्थापन अझै अधुरै छ । २०६३ मंसिरमा विस्तृत शान्ति सम्झौता भएपछि सुरु भएको लडाकु व्यवस्थापन अझै टुंगोमा पुग्न सकेको छैन । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक दुवै संसद्बाट पारित भएर राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १३ मा प्रमाणित गरिसकेका छन् । तर सत्य निरूपण तथ... |
माघ २९, २०८१ |
३९ वर्षदेखि छोरालाई पर्खिरहेकी चपलादेवी |
अवधेशकुमार झा |
२०४२ असार ६ । राजदरबार र राष्ट्रिय पञ्चायतमा बम विस्फोट गरेको आरोपमा घटनाको भोलिपल्ट सप्तरीको तिलाठीस्थित घरबाट प्रक्राउ परे, साकेतचन्द्र मिश्र । त्यसपछि प्रहरीले उनलाई कहाँ लग्यो र के गर्यो अहिलेसम्म प्रस्ट छैन । पञ्चायतविरोधी आन्दोलनमा जुझारु योद्धा साकेतचन्द्र कहाँ छन् ? उत्तर कसैसँग छैन । छ त मात्र आमा चपलादेवीसँग... |
आमाको दर्शनमाथि फिल्म बनाउने निर्देशकको सपना |
समर्पण श्री |
खचाखच भरिएको काठमाडौंको सिनेमा हलभित्र मधुरो प्रकाश छरिएको थियो । धमिलो प्रकाशमा पनि चहकिलो अनुहार बनाउँदै बसिरहेका थिए बाआमा । पहिलो पटक आफू उभिएको मञ्चबाट उनले बाआमालाई हेरे । सायद उनीहरू प्रफुल्ल थिए, ‘छोरालाई दुनियाँले चिनेकोमा ।’ मञ्च र दर्शकदीर्घाबीचको दूरीमा उनले बाआमाको खुसी नापे । स्नेहलाई शब्दमा हैन, व्यवहारम... |
माघ २७, २०८१ |
सक्रिय राजनीतिसँगै उद्यममा : युरोप-अमेरिकासम्म शान्ताको अचार |
दुर्गालाल केसी |
८ वर्षको कष्टकर कमलरी जीवनबाट मुक्त भएर राजनीतिमा होमिएकी शान्ता चौधरीले आर्थिक रूपमा आफूलाई सबलीकरण गर्न अचार बनाउने र बिक्री गर्ने उद्यम पनि सँगसँगै थालिन् । एक वर्षअघि मात्र अचार बनाउन सुरु गरेकी शान्ताले अहिले आफूले बनाएका अचार विदेशी बजारमा समेत फैलाएकी छन् । उनलाई अचारको माग पुर्याउनै हम्मे परिरहेको छ । |
माघ २२, २०८१ |
समलिंगी अधिकारकर्मी जन्माउने आमा |
समर्पण श्री |
त्यो दिन आमा शशिकला पन्तका आँखा ओभाएनन् । उनी निकै दिन अविश्रान्त रोइरहिन् । आमा किन रोइन् ? सुनिलबाबु पन्त ठम्याउँछन्, ‘सायद छोराले तिरस्कार भोग्नुपर्ला भनेर !’ आमा नबोलीकन एकोहोरो टोलाउन थालिन् । सुनिलबाबु अड्कल काट्छन्, ‘सायद समाजले छोरालाई छिःछि र दुरदुर गर्ला भनेर होला ।’ परिवारले सम्झाउँदा पनि आमाका अश्रुशृंखला र... |
खुल्दै छन् लैंगिक तथा यौनिक अल्पसंख्यक |
कान्तिपुर संवाददाता |
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू आफ्ना मुद्दा समाजमा पुर्याउन सामाजिक सञ्जालले सघाएको बताउँछन् । पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगले आफ्नो पहिचान र मुद्दालाई समाजमा बुझाउन सहज भएको उनीहरूको भनाइ छ । |
माघ १९, २०८१ |
पाथीभरामा केबलकार निर्माण विवाद : वार्ताका लागि सरकारले गरेन पहल |
आनन्द गौतम |
पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा पाँच दिनदेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ । गत माघ १२ मा ‘नो केबलकार समूह’ र प्रहरीबीचको झडपमा दुई जनालाई गोली लागेपछि आन्दोलनरत पक्षले यातायात बन्द आह्वान गरेको हो । |
माघ १८, २०८१ |
दशकदेखि अन्योलमा सार्क |
राजेश मिश्र |
'तिम्रो देशमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो ?’ सार्क शिखर सम्मेलनका सम्बन्धमा भारतीय विदेशमन्त्री एस जयशंकरबाट नेपालले पाएको जवाफ हो । गत भदौमा भारत भ्रमणमा रहेका बेला परराष्ट्रमन्त्री आरजु देउवाले भारतीय समकक्षीसमक्ष सार्क बैठकको चर्चा गर्नासाथ जयशंकरबाट उक्त रुखो जवाफ पाएकी थिइन् । |
माघ १६, २०८१ |
सशस्त्र द्वन्द्वमा दुई छोरा गुमाएकी आमा भन्छिन्- 'दुःख लुकाउन नसकिँदो रहेछ' |
मनोज पौडेल |
चाउरी परेको अनुहार, बसेर न पकाउन सक्छिन्, न अरु काम नै । लौरोको सहारामा खोच्याउँदै हिँड्ने उनी राति पनि राम्ररी देख्न सक्दिनन् । ७८ वर्षको बुढ्यौली उमेरमा सहारा चाहिने बेला उनी एक्लो र कष्टकर जीवन यापन गरिरहेकी छिन् । दुई छोरा माओवादी सशस्त्र द्वन्द्वमा मारिएपछि सहाराविहीन बनेकी हुन्– शिवराज नगरपालिका–९ बानियाँभारकी दे... |
माघ १५, २०८१ |
आमाको बिहे उत्सव मनाउने छोराहरू |
समर्पण श्री |
‘म तिम्री आमा हुँ, भगवान् हैन !’ हुर्कंदा छोराहरूलाई उनले सिकाएकी थिइन् । भनिरहन्थिन्, ‘म पनि मान्छे हुँ । मबाट पनि गल्ती हुन सक्छन् ।’ सिकाएजस्तै दुई छोराहरूले कहिल्यै ‘भगवान्’ ठानेनन् उनलाई । ठाने त एउटा साथी । जसको अगाडि श्रद्धाको शिर झुकाउन र स्नेहको वासना पाउन सक्थे उनीहरू । |
च्याउले चिनिएका राजन |
सन्जु पौडेल |
त्यसो त ‘बाहुनले च्याउ खाएको न स्वाद पाएको’ भन्ने गरिन्छ । यसो भन्नुमा पहिले–पहिले बाहुन र च्याउबीचको सम्बन्ध खासै नजिकको नभएकाले पनि हो । रूपन्देहीको कञ्चन गाउँपालिका–१ बेलबरियाका गंगाधर शर्माले पनि १३ वर्षअघि च्याउ खेती सुरु गर्दा छरछिमेक उदेक मान्थे । |
माघ १४, २०८१ |
'रुसी सेनाबाट भागेर होइन, करार सकेर फर्किन्छु' भन्थे विनोद, सुटुक्क अस्ताए |
होम कार्की , तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना |
१४ वर्षीय कृष्ण सुनुवार कोठाबाट भित्र-बाहिर गरिरहेका थिए । एकछिन भित्र पस्थे, पुलक्क हेर्थे । फेरि फुत्त बाहिर निस्किन्थे । उनी बसिरहेको टहराको सानो कोठाभित्र पराल बेरेर तीन जनाले मान्छेको आकार निकाल्दै थिए । एकैछिनमा टाउको बन्यो, हेर्दाहेर्दै हात र खुट्टा पनि । अनि त्यही आकारमाथि जौको पिठोको बाक्लो लेदो लिपेर कृष्णका ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.