text stringlengths 2 914 |
|---|
पछिल्ला केही वर्षयता सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी दायित्व निरन्तर बढ्दै गएपछि सरकार ऋणको साँवा–ब्याज तिर्नकै लागि ऋण लिनुपर्ने अवस्थामा पुगेको छ । वार्षिक रूपमा उठाइएको सार्वजनिक ऋणकै हाराहारी रकम यसअघि लिइएको ऋणको साँवा–ब्याज तिर्नुमै खर्चिनुपरेकाले सरकारले ऋण तिर्नकै लागि ऋण लिनुपरेको हो । |
मंसिर १३, २०८१ |
एनालगका हिरोइनको डिजिटलमा ‘कमब्याक’ |
रीना मोक्तान |
फिल्म क्षेत्रमा एउटा संवाद चर्चित छ— ‘हिरोको पालो लास्टमा आउँछ ।’ तर, फिल्म क्षेत्रको अहिलेको अवस्था हेर्दा हिरो होइन, हिरोइनको पालो लास्टमा आएको देखिन्छ । विभिन्न कारणले फिल्म क्षेत्रबाट लामो समय टाढिएका नेपाली अभिनेत्री फेरि यो क्षेत्रमा ‘कमब्याक’ गर्दै छन् । ऋचा घिमिरे, विपना थापा, निरुता सिंह, पूजा चन्दहरूको पुनराग... |
मंसिर १०, २०८१ |
भारतमा मजदुरी गर्ने पिताका ५ छोराछोरी सरकारी सेवामा |
तृप्ति शाही |
सानैमा आमा गुमाएका दैलेख आठबिस नगरपालिका–९ छेपाडीका ६० वर्षीय सन्यासी बडुवालको जीवन अभावै अभावमा बित्यो । बुबाले जेनतेन हुर्काए । घरको एक्लो छोरा उनले कक्षा ६ भन्दा माथि पढ्न पाएनन् । बिहेपछि त झन् परिवारको जिम्मेवारी पनि सन्यासीकै काँधमा आयो । त्यसपछि भारत गएर मजदुरी गर्न थाले । जिन्दगीको आधा समय भारतमै बिताए । |
मंसिर ९, २०८१ |
सुदूरको ‘बनाना क्यापिटल’ |
अर्जुन शाह |
कैलाली टीकापुरका कृष्णप्रसाद हमालको चाहना छोरा डाक्टर बनोस् भन्ने थियो । तर छोरा कालु भने कृषिमा रुचि राख्न थाले । पढाइ पनि कृषितर्फ गरे । छोरा कालु हमालले २०३९ सालमा रामपुर कृषि क्याम्पसबाट बीएस्सी (एजी) पूरा गरेका थिए । कृषिमा स्नातक उत्तीर्ण हमाललाई अहिलेजस्तो कृषि प्राविधिकको जनशक्ति प्रतिस्पर्धा नभएको त्यसबेला सरक... |
मंसिर ८, २०८१ |
परोपकारी जोडी प्रिट्ज्करको नेपाल यात्रा |
संस्कृति पोखरेल |
परोपकारी जोडी टम र मार्गट प्रिट्ज्कर ५० वर्षअघि पहिलो पटक नेपाल आएका थिए । त्यही बिन्दुमै हो— यो जोडीले नेपाल र नेपालीप्रति गहिरो माया फेला पारेको । व्यावसायिक काममा डटिरहँदा पनि उनीहरूले सँगसँगै परोपकारी सेवा पनि जारी राखे । |
जलनपीडित महिलाकी प्रेरणा रेणुका |
सजना बराल |
खाना पकाउने ग्यास लिक भएर १२ वर्षअघि गम्भीर घाइते भएकी रेणुका श्रेष्ठ अहिले सफल हस्तकला व्यवसायीका रूपमा आफ्नो क्षेत्रमा चिनिन्छिन् । उनले ‘रेनुका क्रिएसन’ ब्रान्डमा विभिन्न उपयोगी प्रोडक्ट बनाउँछिन् । फेसबुक, टिकटक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्लाटफर्मलाई व्यवसाय प्रवर्द्धनको मुख्य माध्यम बनाएकी रेणुकाले नेपालका... |
मानसिक रोग निवारणमा जुटेकी सुशीला |
विप्लव महर्जन |
सरकारी जागिर खाने सपना थियो, शारदा नगरपालिका–२ डाँडागाउँकी सुशीला चन्दको । ९ कक्षामा पढ्दै गर्दा १५ वर्षकै उमेरमा विवाह गर्नुपरे पनि सरकारी जागिरे बन्ने सपना साँच्न भने छाडिनन् । सिफारिसबिना स्थानीयस्तरमै सानोतिनो जागिर पाउन पनि गाह्रो हुने बुझेपछि एसएलसी दिएलगत्तै राजनीतिमा लागिन् । तर, जागिरको टुंगो भने थिएन । |
मंसिर ७, २०८१ |
दिल्लीमा वायु प्रदूषण, काठमाडौंसम्म असर |
प्रकाश धौलाकोटी |
दुई सातादेखि भारतका पन्जाब, हरियाणा र उत्तर प्रदेशबाट फैलिएको वायु प्रदूषणको असर नेपालसम्मै पनि आइपुगेको छ । त्यहाँका किसानले बालीनाली थन्क्याएपछि लगाउने डढेलो, इँटाभट्टा र उच्च इन्धन खपतका कारण हरेक वर्ष हिउँद लागेसँगै वायु प्रदूषण उत्कर्षमा पुग्ने गरेको छ । |
पर्यटन प्रवर्द्धनमा ‘बाइक राइडर्स’ |
अनिश तिवारी |
प्रसिद्धस्थल भैरवकुण्ड, छगाम, बगाम र अरनिको गाउँको पर्यटन प्रवर्द्धनका लागि घुमन्ते बाइक राइडरले ‘एक्सप्लोर भैरवकुण्ड (मिनी मानसरोवर) यात्रा’ गरेका छन् । |
मंसिर ६, २०८१ |
रमाउन ४० को पर्खाइमा रहेकी ‘साइँली’ |
रीना मोक्तान |
मोहन राई निर्देशित ‘महानगर’ फिल्ममा एउटा प्रसंग छ– खुसी र आशिष मोटरसाइकल दुर्घटनामा परेका व्यक्तिलाई सहयोग गर्ने क्रममा एकअर्कासँग ठोक्किन्छन् । त्यही घटनाले ती दुईलाई एक रात सँगै हुनुपर्ने बाध्यकारी परिस्थितिमा पुर्याउँछ । |
सामाजिक सञ्जालमा क्रिएटिभ कन्टेन्ट कति छन् ? |
प्रकृति दाहाल |
तपाईं त बिजनेसवाली दिदी होइन ?’ बाटोघाटोमा देख्ने प्रायः ले रिया श्रेष्ठलाई यसै भनेर सोध्ने गर्छन् । कतिले फोटो खिचाउनेदेखि ‘बिजनेस आइडिया’ का बारेमा सोध्छन् । रियाको यो ‘क्रेज’ भने सामाजिक सञ्जालले बनाइदिएको हो । उनी अचेल शिक्षा क्षेत्रको ‘कन्टेन्ट क्रिएटर’ का रूपमा स्थापित छिन् । |
मंसिर ४, २०८१ |
सोमरियादेवीका छोरा डाक्टर बने |
समर्पण श्री |
त्यो रात २९ वर्षका रामजी रामबाट उनी डा. रामजी राम बनेका थिए । कठोर साधनाबाट दुर्लभ सपनालाई विपनामा बदलेको रात थियो । त्यही जुनेली रातको उज्यालोमा उनको आँखामा झुल्किन् ५५ वर्षीया आमा सोमरियादेवी । जो गढीमाईमा महाजनको माटोमा सकी नसकी घस्रिन्थिन् । |
मंसिर ३, २०८१ |
सन्थाल समुदायका एक्ला उपसचिव |
पर्वत पोर्तेल |
लोपोन्मुख आदिवासी सन्थाल समुदायका विश्वदीप बेस्रा समुदायकै पहिलो उपसचिव हुन् । मूलतः पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा सन्थाल समुदायको बसोबास छ । करिब ५० हजार हाराहारी जनसंख्या रहेको सन्थाल समुदायबाट यत्तिको उच्च ओहदामा पुग्ने उनी पहिलो र एक्लो प्रतिनिधि हुन् । निरन्तरको मिहिनेत र परिश्रम गर्ने स्वभावले विश्वदीपलाई ... |
मंसिर २, २०८१ |
फेरि चम्कँदै पाल्पाली ढाका |
माधव अर्याल |
जनजिब्रोमा निकै चल्तीका गीत ‘चोली राम्रो पाल्पाली ढाकाको...’, ‘ढाका टोपी शिरैमा ढलक्क ढल्कियो...,’ ‘पाल्पाली ढाका टोपी राम्रो...’ ले पाल्पाको ढाकालाई निकै महत्त्व दिएको पाइन्छ । तर पाल्पाको ढाका कपडा उद्योग भने यतिबेला मुस्किलले चलिरहेको छ । |
मंसिर १, २०८१ |
निःसन्तानपनको उपचारमा बाधक : महँगो प्रविधि, कानुनको अभाव |
प्रकाश धौलाकोटी |
झापाकी ४२ वर्षीया सरिता निरौला (नाम परिवर्तन) को विवाह भएको १४ वर्ष भयो । उनका श्रीमान् चालक हुन् । उनी महिला अधिकारको क्षेत्रमा पनि सक्रिय छिन् । उनीहरूले बच्चा चाहेको बिहे लगत्तैदेखि हो । तर अहिलेसम्म न प्रकृतिले साथ दियो, न प्रविधिले । |
कार्तिक २९, २०८१ |
स्थानीय जागेपछि बदलिएको बन्दीपुर |
सम्झना रसाइली |
तत्कालीन मन्त्रिपरिषद्ले २०२५ सालमा तनहुँसहित ९ वटा जिल्लाको सदरमुकाम सार्ने निर्णय गर्यो । निर्णयअनुसार २०२५ मंसिर १९ मा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौली सारियो । सदरमुकाम सरेपछि बन्दीपुर उराठ बन्दै गयो । |
कार्तिक २७, २०८१ |
२५ वर्षसम्म अजेय कीर्तिमान |
ध्रुव तुलाधर |
नेपालमा आठौं दक्षिण एसियाली खेलकुद (साग) आयोजना भएको २५ वर्ष बितेको छ । दशरथ रंगशालामा सिन्थेटिक ट्र्याक बिछ्याइएको पनि ठ्याक्कै त्यति नै वर्ष भयो । यो सन् १९९९ को कुरा हो । सागका लागि नै पहिलो पटक नेपालमा सिन्थेटिक ट्र्याक बनाइएको थियो । |
कार्तिक २६, २०८१ |
हमास आक्रमणबाट बाँचेर फर्केपछि पहिलो प्रयासमै कृषि अधिकृत |
भवानी भट्ट |
गत वर्षको भदौमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुग्दा बैतडीको दशरथचन्द नगरपालिका–५ भट्टगाउँकी हिमश्वेता भट्टलाई त्यहाँको कृषि प्रविधिले आकर्षित गरेको थियो । केही सिकेर घर फर्किने चाहना हमास समूहको आक्रमणमा परेपछि एक महिना पनि नपुग्दै घर फर्किनुपर्यो । सँगै गएका सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थील... |
कार्तिक २५, २०८१ |
कर्णालीका उत्पादन जापानदेखि अमेरिकासम्म |
कृष्णप्रसाद गौतम |
दसैंअघि मुगुको राराताल हुँदै जुम्ला घुम्न गएका काठमाडौं जोरपाटीका हृदयनारायण श्रेष्ठले झन्डै २५ किलो मार्सी चामल, ३० किलो स्याउ, १५ किलो सिमीको दाल र एक क्विन्टल आलु लिएर गए । एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत उनीसहित जुम्ला पुगेका १४ जना सबैले घर फर्कँदा मार्सीसहित विभिन्न खाद्यान्न र फलफूल लिएर गएका हुन् ... |
कार्तिक २४, २०८१ |
किन पाउँदैनन् मजदुरले ज्याला ? |
घनश्याम खड्का |
मजदुरले ज्याला नपाउनुमा मुख्य दोष निर्माण कम्पनी (ठेकेदार) र मुख्य रोजगारदाता (ठेक्का लगाउने संस्था) कै देखिन्छ । ठेकेदारले ठेक्का दिने संस्थाबाट लिएको भुक्तानी अरू ठाउँमा लगानी गर्ने र भुक्तानी नदिने समस्या त देशभरका धेरै आयोजनामा देखिएको छ । त्यस्तै घटिघटाउमा ठेक्का कबोल गर्दा भएको घाटा वा ठेकेदारका अन्य आर्थिक समस्य... |
कार्तिक २३, २०८१ |
दृष्टिविहीन पर्यटकको अन्तर्दृष्टिले देखेको नेपाल |
सुरज कुँवर |
बेल्जियमका ५० वर्षीय जिनो वर्सुएरे जन्मजात दृष्टिविहीन हुन् । शरदयाम (असोज–कात्तिक) मा पर्ने आफ्नो ५० औं जन्मदिन नेपालको हिमाली भेगमा पदयात्रा गरी मनाउने भन्दै उनले ६ महिनाअघि सहयात्राका लागि अपिल गरे । जिनोसँगै नेपालको अन्नपूर्ण क्षेत्र पदयात्राका लागि तयार भए नेदरल्यान्ड्सकी ६८ वर्षीया दृष्टिविहीन जोहन्ना क्याथरिना स... |
कार्तिक २२, २०८१ |
काठमाडौं फर्कंदै कन्दरा |
रीना मोक्तान |
लोकप्रिय ब्यान्ड ‘कन्दरा’ ले स्थापनाको ३२ औं वर्षसम्म आइपुग्दा थुप्रै उतारचढाव देख्यो । त्यही आरोह–अवरोहलाई नियाल्ने हो भने कन्दरा अनि यससँग जोडिनेको पूरा चित्र भेटिन्छ । कन्दराले कहिले बामे सर्दै गर्दाका तातेहरू देख्यो त कहिले जवानी । पोखरामा जन्मिएको यो ब्यान्डले सामाजिक, राजनीतिक अनि सांगीतिक परिवर्तन पनि देख्यो । ग... |
कार्तिक २०, २०८१ |
कोरियामा दक्ष श्रमिक पठाउन सरकारको गृहकार्य |
होम कार्की |
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीमार्फत कोरियामा ई–७ भिसा प्रणालीअन्तर्गत सीपयुक्त श्रमिक पठाउने तयारी गरेको छ । श्रम मन्त्रालयले ‘कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि–०८०’ लाई संशोधन गरी रायका लागि परराष्ट्र र कानुन मन्त्रालय पठाएको छ । |
कार्तिक १५, २०८१ |
लोचनको भाका : तिहारै आयो लौ झिलिमिली... |
विमल खतिवडा |
‘तिहारै आयो लौ झिलिमिली हे सुन हजुर भैलेनी आए आँगन मनको आँखा उघारी हेर हे सुन हजुर लक्ष्मी आइन् आँगन...’ गीत रेडियो र टेलिभिजनमा बज्न थालेसँगै तिहार आएको अनुभूति हुन्छ । दसैं सकिएलगत्तै यो गीतमा बनेका रिल र टिकटक सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छ । २७ वर्षअघि सार्वजनिक भएको नेपाली फिल्म ‘स्वर्ग’को यो तिहारको पर्याय ब... |
कार्तिक १३, २०८१ |
जाँगरिली आमाकी साहसी छोरी कुन्ता |
पर्वत पोर्तेल |
एक सय वर्षअघि धरानमा अड्डा जमाएका थिए, साहित्यकार कुन्ता शर्माको परिवारले । सुरुमा आएका थिए, पिता मनोहरि चम्लागाईं । उनी १९८० सालताका नै धरान आएका थिए । खासमा कुन्ताको पुख्यौली थातथलो उपत्यकातिरै हो । भक्तपुरको बिरुवामा अझै पनि उनीहरूको पुर्ख्यौली जायजेथा र आफन्त छन् । उनका पिता धरान झर्नुअघिको एउटा रोचक घटना छ । |
कार्तिक १२, २०८१ |
खरिदार-नासुमा पटक-पटक असफल, अधिकृतमा एकै पटक सफल |
प्रकाश बराल |
सानो छँदा छोरीहरू खेल्दा पनि गाली नगरी बरु खेल्दाखेल्दै पढ्न लगाउँथे, बागलुङ नगरपालिका–१३ का डिल्लीप्रसाद शर्मा । छोरीहरूलाई पढेर पछि अधिकृत बन्नुपर्छ भन्दै हौसाउँथे । ६ छोरीका बुबा शर्माले खरबारीदेखि धान खेत बेचेर पनि छोराछोरीलाई पढाए । आफूले दुःख गरेर पनि छोराछोरीलाई काम नगरी पढ्न लगाए । सानैदेखि छोराछोरीलाई सरकारी स... |
कार्तिक ११, २०८१ |
कर्माचार्य ग्रुपको बिस्कुटदेखि तेलसम्मका ‘कोसेली’ |
दीपक परियार |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.