text stringlengths 2 914 |
|---|
जेष्ठ ८, २०८१ |
सहरमा गाउँ बाँचिरहेकी आमा |
दीपक सापकोटा |
छुपुमा छुपु धानै र रोप्नु राम्दाली रुदुवा । बालकैकालमा बे गरिदिए बैंसैमा बिधुवा ।। माथि है माथि लेकैमा जाँदा क्यानक्याने कराउँथ्यो । हजुर र हामी सँगसँगै हुँदा डर सबै हराउँथ्यो ।। |
जेष्ठ ७, २०८१ |
महानगरकी महिला हाकिम |
विमल खतिवडा |
दाजुभाइले सरकारी क्षेत्रमा लाग्न प्रेरित नगरेका भए भक्तपुरकी ३७ वर्षीया रेखादास श्रेष्ठ आज सायद प्राध्यापन पेसामै सक्रिय भइरहेकी हुन्थिन् । दाइ (ठूलो बुबाका छोरा) रमानन्द र भाइ शैलेसले आफूहरू सरकारी सेवामा प्रवेश गरेपछि रेखालाई पनि लोक सेवा पढ्न सुल्झाउँथे । त्यस बेलासम्म उनी प्राध्यापनमै व्यस्त थिइन् । |
जेष्ठ ६, २०८१ |
बीपीको ढाडसले जोगिएको कृष्ण पाउरोटी |
प्रकृति दाहाल |
नेपालमा पाउरोटीको स्वाद चखाउने पहिलो व्यक्ति हुन्– कृष्णबहादुर राजकर्णिकार । उनले सात दशकअघि पाउरोटी उत्पादन सुरु गरेका थिए । यो व्यवसाय उनका छोराहरूमा पुस्तान्तरण हुँदै अहिले नातिनीहरूको हातमा आइपुगेको छ । यतिबेला कृष्णबहादुरका कान्छा छोरा ८३ वर्षीय घनश्याम राजकर्णिकारको नेतृत्वमा उनका तीन छोरीले हजुरबुवाको विरासत धान... |
जेष्ठ ४, २०८१ |
जमाना डिजिटल सिग्नेचरको |
सजना बराल |
कीर्तिपुर नगरपालिकाले इलेक्ट्रोनिक बिल्डिङ (ई–बीपीएस) प्रणालीमार्फत अनलाइनबाटै भवन निर्माण अनुमति वा नक्सा पास सेवा दिन थालेको झन्डै एक दशक भयो । २०७७ सालमा नगरपालिकाले डिजिटल हस्ताक्षर लागू गरेयता नक्सा पास गर्न कीर्तिपुरवासीले कार्यालय धाइरहनुपरेको छैन । |
जेष्ठ ३, २०८१ |
होमस्टेले फेरिएको दैनिकी, आत्मनिर्भर बन्दै मध्यवर्तीका महिला |
विद्या राई |
माडी नगरपालिकाको पूर्वी भेगमा पर्ने शिवद्वारकी सोममाया पुनमगरले आफ्नो जीवनको चार दशकभन्दा बढी समय त्रासैत्रासमा गुजारिन् । म्याग्दीबाट चितवन झरेका बाजे पुस्ताले यहाँको जंगल नजिकको रिउखोला आडैमा बस्ती बसालेका थिए । उनीहरूले भोगचलन गर्दै आएको जंगललाई सरकारले पाँच दशकअघि चितवन राष्ट्रिय निकुञ्ज घोषणा गरिदियो । घर नजिकै जं... |
बालेनजस्तै स्वच्छन्द कविता |
घनश्याम खड्का |
‘लेख्न पाउँछु र त जीवन छ नत्र नियमले उहिल्यै सास छोड् भन्थ्यो’ झट्ट हेर्दा, यो कुनै लेख वा उपन्यासको अंश वा कसैले कहीं कलात्मक भंगिमा उजागर गरेको संवादको एक अंश लाग्छ । तर होइन, यो एक सिंगो कविता हो, जो हालै प्रकाशित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कविता पुस्तक ‘अश्र’ मा समाहित छ । |
जेष्ठ १, २०८१ |
साहित्यकार आमाकी कलाकार छोरी |
दीपक सापकोटा |
सतही नजरले हेर्दा काठमाडौं सहरमा के–के देखिएला ? सडकमा चिप्लेकिरा झैं घिस्रिरहेका सवारी साधन, ठूल्ठूला भित्ता ढाकिने गरी झल्याकझुलुक गरिरहने डिजिटल विज्ञापन बोर्ड, गज्याङगुजुङ बिजुली तार अनि सपना पछ्याउँदै अनिश्चित जिन्दगीको त्रासमा दौडिरहेका मानिस...! लाग्छ, सडकमा हिँडिरहेका सहरका प्रत्येक मानिसका अनुहारमा दुःखका रंगर... |
वैशाख ३१, २०८१ |
त्रिविको पार्टटाइमदेखि मध्यपश्चिमको उपकुलपतिसम्म |
घनश्याम खड्का |
उत्प्रेरणादायी साहित्य दर्शनको एउटा मान्यता छ । त्यो के भने हरेक चुनौती एक अवसर हो । फरक के भने– यो देख्नका लागि नयाँ उत्साह र नयाँ दृष्टिकोण भने हुनैपर्छ । जस्तो कि, विश्वविद्यालयका कक्षाहरू रित्तिँदै गइरहेका बेला विद्यार्थीलाई कसरी उच्च शिक्षामा तान्ने भन्ने चुनौती दिनहुँ थपिँदो छ । तर, प्राध्यापक ध्रुवकुमार गौतम भने... |
वैशाख २९, २०८१ |
‘हार्मोनी’ मा सुगम स्वर |
दीपक परियार |
हिन्दी सांगीतिक फिल्म ‘रक अन’ मा कलाकारको समूहले एउटा कन्सर्टमा सहभागी हुन गरेको संघर्ष देखेपछि गायिका इजु जोजिजुलाई लाग्यो, ‘पोखरामा महिला मात्रैको समूह बनाउन पाए !’ आठ वर्षअघि उनको सोचले सार्थकता पायो र जन्मियो ‘हार्मोनी : द मोर्डन सङ स्ट्रेसेस अफ पोखरा ।’ |
वैशाख २८, २०८१ |
बाघ पछ्याउँदै नागरिक वैज्ञानिक |
मनोज पौडेल |
स्वभाव नै निक्कै जिज्ञासु । बाघहरूको आवतजावत हुने ठाउँ पहिचान उस्तै सिपालु । क्यामरा ट्र्यापको प्राविधिक कामका अनुभव उनी नदी र खोला किनार, डाँडाको बाटो, भन्ज्याङ, दोबाटो र नुनपानीको स्रोत भएको ठाउँ पहिचान गर्छन् । |
वैशाख २७, २०८१ |
समकालीन कान्छी कलाकार शुपला |
दीपक सापकोटा |
त्यसपछि जुनु भइन्– शुपला । समकालीन फिल्मकी कान्छी कलाकार शुपला सापकोटालाई उनका शिक्षकहरू अहिले ‘जुनु’ सम्बोधन गर्छन् । साथीहरू पनि कानमा सुटुक्क भन्छन्, ‘ओइ जुनु ! आइज खेल्न जाउँ ।’ र, ती खेल–मैदानतिर दौडिन्छन् । |
वैशाख २५, २०८१ |
रिलमा पनि छोरीको दुःख देख्न नसक्ने आमा |
दीपक सापकोटा |
शिरैमा सिन्दूर आहा, गलामा पोते आहा धोती र चोली आहा, घुम्टो र डोली आहा छमछम हातैका चुराले, रमझम रातैका कुराले म बाँधिएकी हुँ या सजिएकी हुँ ? बुझिनँ मैले, बुझाइदेऊ कसैले ! समीक्षा अधिकारीको स्वर, प्रकाश सपुतको शब्द–संगीतमा तबलाको ताल, रातो फरिया–चोली, निधारमा ठूलो रातो टीका, शिरमा सिन्दूरसहित दियो वरपर मस्त नाचिरहेकी देख... |
वैशाख २४, २०८१ |
अख्तियारका सचिवको यात्रा : नासुदेखि सहसचिवमा खुला प्रतिस्पर्धा |
घनश्याम खड्का |
अंग्रेजीमा एउटा पदावली छ– ‘हिस्टोरिकल एम्नेसिया’ अर्थात् ‘ऐतिहासिक विस्मरण’ । कुनै समय जीवनमरणको घटना समयक्रममा केही होइनजस्तो गरी बिर्सने मनुष्यको आम बानीलाई जनाउन प्रयोग गरिने यो पदावलीमा हाम्रा वैयक्तिक अनुभवको पनि पुट पाइन्छ । जस्तो कि, ९ वर्षअघि महाभूकम्प जाँदा हामी भुल्नै नसक्ने त्रासदीको क्षणमा पुग्यौं भन्ने ठान... |
वैशाख २३, २०८१ |
सिटामोलको भरमा औषधि लिमिटेड |
प्रशान्त माली |
औषधिमा टाँस्ने लेबल प्रिन्ट गर्ने मेसिन अलपत्र अवस्थामा छ । उक्त मेसिन राखिएको भवन प्रयोगविहीन भएर जीर्ण बनेको छ । सरकारले निःशुल्क वितरण गर्ने जुका, क्षयरोग, उच्च रक्तचाप, मधुमेह, माइग्रेन, टाइफाइड, निमोनिया, मलेरिया, हैजा, दमलगायतका औषधि उत्पादन गर्ने भवन कवाडीघरमा परिणत भएको छ । |
वैशाख २२, २०८१ |
सामाजिक कर्ममा ‘इलाम ग्रिन’ |
पर्वत पोर्तेल |
ठीक १२ वर्षअघि अर्थात सन् २०१२ तिर स्थानीय तह कर्मचारीहरूकै अधीनमा थियो । त्यो जनप्रतिनिधिविहीन समयमै पर्यटकीय गन्तव्य इलामलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियानको शंखघोष भएको थियो । त्यस्तै अभियान अन्य जिल्लाले पनि थालेका थिए तर इलाममा जस्तो अन्त प्रभावकारी हुन सकेन । |
महिला हेड मिस्त्रीका पौरख |
सन्जु पौडेल , तृप्ति शाही , दीपक परियार , सुवास विडारी |
रुपन्देहीको तिलोत्तमा–११ भूपू सैनिक पथको एउटा घरबाट झिसमिसेमै साइकलमा निस्किन्छिन् ४६ वर्षीया फूलमाया विक । उनको परिचय हो, घर बनाउने हेड मिस्त्री । बुधबार फूलमायाको साइकलको ह्यान्डिलमा झुन्डिएको हटकेसमा थियो– सुक्खा रोटी र आलुको भुजिया । बिहान उठेर घरको सारा काम सकिवरी परिवारका सदस्यलाई चिया दिएपछि उनी घरबाट निस्किएकी ... |
वैशाख २१, २०८१ |
‘स्टार्ट’ हुन खोजिरहेको ‘स्टार्टअप’ |
सीमा तामाङ |
चार वर्षदेखि काठमाडौंको नागार्जुनमा स्युचाटार दुना–टपरी हाउस सञ्चालनमा छ । यस उद्योगले तराईबाट ल्याइने सालका पातबाट पूजापाठ, विवाह, व्रतबन्धलगायतमा प्रयोग गरिने दुना–टपरी बनाउँछ । कम्पनीमा १० जनाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा तराईका गाउँमा धेरै कामदार रहेको सञ्चालक सुशीला आचार्य बताउँछिन् । |
वैशाख २०, २०८१ |
‘देवी’ को साक्षी टोरन्टो |
घनश्याम खड्का |
मुट्ठी उचाल्नु वा वादविवाद गर्नुका अतिरिक्त चित्त नबुझेका मामिलामा विरोध जनाउने अनेकन् तरिका छन् । र, यस्ता तरिकाका पनि अनेकन् शैली छन् । पत्रकार सुविना श्रेष्ठलाई नेपालको दसवर्षे सशस्त्र संघर्षमा बलात्कृत महिलालाई पीडितको पहिचान पनि दिन इन्कार गर्ने राज्य संयन्त्रको व्यवहार पटक्कै चित्त बुझेको थिएन । |
वैशाख १९, २०८१ |
रुस्दीको 'नाइफ' |
बुद्धिसागर मरासिनी |
उपन्यास लेखेकै कारण इरान सरकारले टाउकाको मूल्य तोकेपछि विश्वप्रसिद्ध लेखक सलमान रुस्दी वर्षौंसम्म लुकेर बसे । एक दशकभन्दा लामो समयको विरक्त जीवनबाट अघाएका रुस्दीलाई एक दिन लाग्यो, ‘ओहो ∕ मैले त मेरो आफ्नै जीवन पो बाँच्नुपर्छ ।’ त्यसलगत्तै उनको दैनिकी फेरियो । बिस्तारै सामाजिक गतिविधिमा सक्रिय हुन थाले । |
वैशाख १८, २०८१ |
आन्दोलनकारी आमा |
दीपक सापकोटा |
जिन्दगीमै स्थायी बसोबास भएन, नोना कोइरालाको । आन्दोलनको बाटो हिँडेकी उनको थातबास भन्नु नै जेल, प्रवास र कोइराला निवास– विराटनगर । आन्दोलन र क्रान्तिको बाटो अनेकौँपटक हिँडे– शेखर कोइराला पनि । सम्भवतः त्यही बाटोको सबैभन्दा बढी साक्षी भए उनी । किनभने शेखरकी आमा नोनाले आन्दोलनकै नाममा जीवन उत्सर्ग गरिन् । त्यही गोरेटो हिँ... |
वैशाख १७, २०८१ |
न्यून दृष्टि, तर दृढ इच्छाशक्तिले राष्ट्र बैंकमा अब्बल |
यज्ञ बञ्जाडे |
खास गरी अर्थशास्त्र र व्यवस्थापन विषय लिएर पढ्नेका लागि नेपाल राष्ट्र बैंकको जागिर ‘ड्रिम जब’ नै मानिन्छ । धेरैले कडा मिहिनेत र निरन्तरको प्रयासपछि मात्र यो अवसर प्राप्त गर्छन् । यस्तैमध्येका एक हुन्, रवि ढुंगेल । जीवनको गन्तव्य राष्ट्र बैंक बनाएका उनले त्यहाँसम्म पुग्न कडै मिहिनेत गर्नु पर्यो । पाँच वर्ष नेपाल बैंकको... |
वैशाख १६, २०८१ |
पुनर्निर्माणको पर्खाइमा मुलुककै पहिलो विद्युत् आयोजना |
सीमा तामाङ , तस्बिर : दीपक केसी |
मुलुकमै पहिलो पटक बिजुलीको उज्यालो दिएको फर्पिङ जलविद्युत् केन्द्र अहिले आफैं उज्यालो खोज्नुपर्ने अवस्थामा पुगेको छ । १ सय १२ वर्षअघि यही जलविद्युत् केन्द्रले पहिलो पटक काठमाडौंमा उज्यालोको आभास दिएको थियो । |
वैशाख १५, २०८१ |
चिया चखाउँदै 'लेडिबग' |
पर्वत पोर्तेल |
इलामको चोक बजार नपुग्दै नवीन चोक जोड्ने बाटोको घुम्तीमै छ, हरि गुरुङको इलाम टि हाउस । खासमा उनको त्यो पसलमा दर्जनौं स्वाद र जातका चिया बिक्रीमा छन् । त्यहाँ पुग्ने ग्राहक हुन् या पाहुना, चिया नचखाई उनी हतपत पठाउँदैनन् । टि हाउसभित्र छ, काठको मुढा चिल्याएर बनाएको टेबल । टेबल वरिपरि चार–पाँच थान स्टुल । |
वैशाख १४, २०८१ |
अब एआई चिकित्सक ! |
स्वरूप आचार्य |
अब अस्पतालको कोठामा रोग निदानका लागि जँचाउन पुग्दा त्यहाँ चिकित्सकको साटो आर्टिफिसियल इन्टिलिजेन्स (एआई) द्वारा सञ्चालित रोबोट बसेको पाउनुभयो भने आश्चर्य नमाने हुन्छ । एआई चिकित्सकले प्रारम्भिक सम्पूर्ण जाँच र रोगको निदान गरेपछि मात्रै त्यो सही भए/नभएको ठहर गर्न वास्तविक चिकित्सकले तपाईंको रिपोर्ट हेर्न सघाउने छन् । |
वैशाख १३, २०८१ |
‘सुन साइँली,चालीस कटेसी रमाउँला’ |
रीना मोक्तान |
गीतकार हर्क साउदले आठ वर्षअघि लेखेको ‘सुन साइँली...’ बोलको गीत उनको जीवनकै पहिलो रचना हो । त्यसयता उनले ३२ गीत रचना गरिसकेका छन् । अधिकांश ‘हिट’ त कुनै ‘सुपर–हिट’ भएका छन् भने कुनै ‘सुपर–डुप्पर’ पनि बनेका छन् । पार्श्व संगीतदेखि गीत लेखनमा व्यस्त हर्कले ‘सुन साइँली...’ पछि पछाडि फर्केर हेर्नुपरेको छैन । |
वैशाख ११, २०८१ |
चिठीबाटै जीवन सिकाउने आमा |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.