text stringlengths 2 914 |
|---|
दीपक सापकोटा |
एक्ला, केवल एक्ला दिनहरूमा पनि केही थियो, जसले मानुषीलाई निराश हुन दिएन । ती रंगहीन दिनमा उनको सम्झना–आयतनमा टाँगिएकी हुन्थिन्, आमा हिसिला यमी (६५) । बाल्यकालमै भूमिगत जीवन बाँचिन् मानुषीले । |
वैशाख ९, २०८१ |
टु ह्विलरका आधा दर्जन ब्रान्डको एसेम्ब्लिङ नेपालमै |
सीमा तामाङ |
मुलुकका सडकमा आयातितसँगै स्वदेशमै उत्पादित सवारीसाधन पनि गुड्न थालेका छन् । आधा दशकदेखि आयातित सवारीसाधनसँगै स्वदेशमै उत्पादित सवारीसाधन बजारमा गुड्न थालेका हुन् । पछिल्लो समय नेपाल सवारीसाधन आयातमा मात्रै सीमित नभई उत्पादनतर्फ पनि अघि बढेको छ । सरकारले स्वदेशमै एसेम्बल गर्न उद्योगहरूलाई छुट सुविधा दिन थालेसँगै उद्योगी... |
वैशाख ७, २०८१ |
४० वर्षअघि ग्रामीण बस्तीसम्म बत्ती पुर्याउन खटिएको नर्वेजियन जोडी |
स्वरूप आचार्य , तस्बिर : हेमन्त श्रेष्ठ |
सोलुखुम्बुको पिके पिक बेस क्याम्पस्थित पिके सांग्रिला लज एन्ड रेस्टुरेन्टको डाइनिङ हलमा चियाको चुस्की लिँदै एक विदेशी महिला आफ्नो गाइडसँग नेपालीमा गफिइरहेकी थिइन् । उनीसँगै सेतै फुलेको दारी–कपाल भएका पाका विदेशी पनि सानो स्वरमा नेपालीमै कुराकानी गरिरहेका थिए । केहीबेर उनीहरूको भलाकुसारी सुनिसकेपछि सोधियो, ‘तपाईंहरू दुव... |
वैशाख ६, २०८१ |
‘कमब्याक’ गर्दै तुलसी घिमिरे |
पर्वत पोर्तेल |
नेपाली सिने जगत्मा कुनै समय एकछत्र राज गरेका थिए, तुलसी घिमिरेले । कला र प्रविधि दुवै विधामा उम्दा यी दिग्गज सिनेकर्मीबारे यतिबेला सबैले सोधखोज गर्न थालेका छन्, ‘खोइ तुलसी घिमिरे ? ‘गुमनाम छु बदनाम छैन,’ हालैको एकाबिहान झापामा भेटिएका उनले मुस्काउँदै बोले, ‘अब नयाँ कथा बोकेर चाँडै फर्किंदै छु ।’ |
वैशाख ५, २०८१ |
र्याफ्टिङ गराउने रिसोर्ट मालिक |
बुद्धिसागर मरासिनी |
जीवनमा सफल हुन के गर्नुपर्ला ? दुईमत छैन, मिहिनेत र निरन्तरको संघर्ष । योजनाबद्ध खटाइ र दृढ इच्छाशक्ति भए आफ्नो कर्ममा सफलता पाउन नसक्ने कुरै छैन । त्यसैमध्येका एक हुन्, पर्यटन व्यवसायी उद्धव कँडेल । र्याफ्टिङ गाइडका रूपमा लामो समय त्रिशूलीको पानी नापेका छन् उद्धवले । जीवनमा सबैखाले दुःख, पीडा भोगेका छन् । संघर्षलाई न... |
गृहस्थी कवि, प्रेमिल गजलकार |
दीपक परियार |
एकै व्यक्तिले आफूलाई कति विधामा अब्बल ठहर्याउन सक्छ ? एक, दुई वा तीन ? प्रकट पंगेनी ‘शिव’ अपवाद थिए । तीसको दशकमा अभिनेता र कवि, ५० को दशकदेखि गीतकार र गजलकार । जति उमेर ढल्किँदै गयो, उति प्रेमिल गजल । आफूभन्दा अनुज पुस्तासँग संगत गर्न रुचाउने उनको स्वभावले युवापनको झल्को दिए पनि मंगलबार स्वास्थ्यले साथ दिएन । सधैं मु... |
वैशाख ४, २०८१ |
आमाले सुनाएका कथा फिल्ममा |
दीपक सापकोटा |
आमा र भामवाडाको सम्झनाले मीन भामलाई एक तमासको स्मृति र तन्द्राले छोप्छ । मीन जन्मिएको मुगु–भामवाडा गाउँ उस्तै छ, केवल त्यहाँ फेरिएका छन् ऋतुहरू, ग्रामीण कथा र मान्छेहरू । धेरै युवा गाउँ छाडेर उडिसके, जसरी उनको गाउँमा उडेर आउँथे र जान्थे चराहरू । उनकी आमा, उनका बा र तिनका दौंतरीहरू कहिल्यै नफर्किने यात्रामा गइसके । |
वैशाख ३, २०८१ |
सौन्दर्य प्रतियोगितादेखि लोक सेवा आयोगसम्म |
घनश्याम खड्का |
अल्बर्ट आइन्सटाइन भन्ने गर्थे– बाँच्नु भनेको साइकल चलाउनुजस्तै हो, अघि बढ्न पाइडल चलाइराख्नैपर्छ । पार्वती शर्मा काफ्लेलाई लाग्छ, जीवनको साइकल ठीक ढंगले चलाउनका लागि आइन्सटाइनले भनेझैं अलग–अलग क्षेत्रको पाइडल सन्तुलित तवरले चलाउनुपर्छ । |
वैशाख २, २०८१ |
आयुर्वेदिक औषधि उत्पादनमा गोरखा ब्रान्ड |
हरिराम उप्रेती |
सीमान्तकृत स्थानीय समुदायलाई सघाउ पुर्याउने उद्देश्यका साथ २०४० सालमा स्थापना भएको गोरखा आयुर्वेद कम्पनीले सुरुका वर्ष गुडुची (गुर्जो) चिया मात्र उत्पादन गर्थ्यो । २०४५ सालसम्म गुडुची चियामा कम्पनीले पहिचान बनायो । उत्पादन विस्तार गर्दै ४० वर्षको अवधिमा कम्पनीले शास्त्रीयसँगै प्याटन अर्थात् आफ्नै ब्रान्डका १ सय ८४ भन्... |
चैत्र २९, २०८० |
जिन्दगी चल्न त चल्या छ पीरै पीरमा छ... |
रीना मोक्तान |
फूल फुलेर के गर्नु भीरै भीरमा छ जिन्दगी चल्न त चल्या छ पीरै पीरमा छ... एक महिनाअघि युट्युबमा सार्वजनिक ‘पीरै पीरमा...’ गीत यति बेला चर्चामा छ । १० वर्षदेखि गायन क्षेत्रमा संघर्षरत भूपू पाण्डेलाई यही गीतले अहिले भुइँमान्छेबीच जबर्जस्त रूपमा चिनाउने काम गरेको छ । हुन त यसअघि पनि भूपूका गीतलाई ६० लाख दर्शकले हेरेकै हुन... |
छाला स्याहारमा तल्लीन सुजना |
ज्योती श्रेष्ठ |
औषधीय जडीबुटी र मानव जीवनमा यसको प्रयोगका विषयमा एक दशकयता अध्ययन अनुसन्धानमा निकै सक्रिय छन्, डाक्टर सुजना फुबु । अमेरिकाको मासाचुसेट्स विश्वविद्यालयबाट विद्यावारिधि गरेपछि उनी एक दशकयता छालाको स्याहारका लागि विभिन्न जडिबुटीजन्य सामग्री उत्पादनमा जुटिरहेकी छन् । |
चैत्र २७, २०८० |
विप्लवकी ऊर्जा |
दीपक सापकोटा |
नेत्रविक्रम चन्द ‘विप्लव’ को आमा–सम्झनाले रफ्तार लिँदै थियो । ती स्मृति प्रवेगशील थिए । अन्तर्वार्ताको अन्त्यतिर उनका आँखा रसाए, आँसुका थोप्ला अनुहार हुँदै भुईंतिर टप्किए । उनको मन आमाले बाँचेका जिन्दगीका लेक–बेसीमा अल्झिएको थियो । |
चैत्र २६, २०८० |
स्वास्थ्यकर्मी हुँदै कर अधिकृत |
घनश्याम खड्का |
नाम र कामको माने सबको जीवनमा मिल्न सम्भव हुँदैन । त्यसो भयो भने त मुक्तिरामहरू कहिल्यै बन्धनमा पर्दैनथे । बुद्धिप्रसादहरू आफ्नो मूर्खतामा कहिल्यै रुनु पर्दैनथ्यो र धनकुमारीहरूले कंगाल जीवन कहिल्यै भोग्नु पर्दैनथ्यो । तर, अक्सर नाम र काममा एक किसिमको विपरीत दूरी देख्न पाइन्छ । त्यसै हुनाले नेपालीमा मात्रै होइन, अंग्रेजी... |
चैत्र २५, २०८० |
कृषि विकास बैंक ६ दशकदेखि किसानको भरोसा |
यज्ञ बञ्जाडे |
प्रसंग करिब ६ दशकअघिको हो । माघको महिना थियो । तत्कालीन राजा महेन्द्रले काठमाडौं भूगोलपार्कमा एउटा बैंकको उद्घाटन गरे । नाम थियो– कृषि विकास बैंक ।राजा महेन्द्रबाट वि.सं. २०१७ मा प्रजातन्त्रको अपहरण भयो । दुईतिहाइको जननिर्वाचित सरकार अपदस्थ गरेर उनले एकदलीय व्यवस्था लागू गरे । |
चैत्र २३, २०८० |
सडक पहिरोको क्षतिमा सरकारको अनदेखा |
विद्या राई |
बझाङको सेती नदी सेरोफेरोमा जन्मेहुर्केकी जानकी नेपालीले पहिरो र बाढीसँग कतिन्जेल पौठेजोरी खेलिरहनुपर्ने हो थाहा छैन । माइती छँदा सेतीमा आएको बाढीले लखेट्यो । विवाह गरेर गएको गाउँमा पनि सडकले निम्त्याएको पहिरोले लखेटिरहेकै छ । |
विपत्ति थप्दै जथाभावी खनिएका सडक |
विद्या राई |
कालीकोटस्थित नाग्म बजारदेखि हिमा नदी किनारैकिनार उत्तर लागेपछि जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पर्ने बारकोटेबाडा गाउँ पुगिन्छ । रूख, बुट्यान र घारीले छोपिएको जमिनमा झट्ट हेर्दा ठूलो पहिरो देखिँदैन । डेढ वर्षअघि यही गाउँमा पहिरोमा पुरिएर दुई परिवारका सात जना एकै चिहान भए । सडकबाट खसेको पहिरोले पुरिएर उनीहरूको मृत्य... |
चैत्र २२, २०८० |
विरहका भाका बोल्ने फिरन्ते गायक |
स्वरूप आचार्य |
नीलो ट्रेकिङ ब्यागको साइड पाकेटमा उकुलेले अड्काइएको थियो । एक जोडी बुट त्यसैको तुनाले झोलामै बाँधिएको थियो । ढोरपाटनतिर जानका लागि देवेन्द्र बब्लु तयार थिए । ‘घाटु हुँदै छ । त्यही हेर्न जान लागेको,’ उनले अर्थ्याए, ‘मुड चल्यो भने ढोरपाटनतिरै घुम्न जान पनि सक्छु । अहिले तीन–चार दिनका लागि भनेको हो । तर, धेरै दिन पनि लाग्... |
चैत्र २०, २०८० |
अक्षर नचिनेकी शिक्षित आमा |
स्वरूप आचार्य |
खानेकुराको मीठो बास्ना आउनेबित्तिकै डा. ओममूर्ति अनिललाई आमा (माई) को याद आइहाल्छ । आमाले उमेर र स्वास्थ्यका कारण पकाउन छाडेको केही वर्ष भइसक्यो । ‘आमाले खुब मीठो मासु पकाउनुहुन्थ्यो । तर, उहाँले मासु खानु हुन्न,’ डा. अनिलले भने । उनले आमाले पकाएको खानाको बयान गरिरहँदा आमा भने सँगै सोफामा बसेर मुस्कुराइरहेकी थिइन् । |
चैत्र १९, २०८० |
मकैका खोस्टाबाट आकर्षक फूल |
लक्ष्मी गौतम |
मकैका खोस्टा के–के मा प्रयोग हुन्छ ? सहजै उत्तर आँउछ गाईबस्तुलाई खुवाउन । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले भने मकैका खोस्टा प्रयोग गरेर आकर्षक फूल तयार गर्न थालेको छ । |
कर्णालीबाट दलित समुदायको पहिलो सरकारी वकिल |
घनश्याम खड्का |
सार्वजनिक अभियोक्ता पनि भनिने सरकारी वकिलको काम हो– राज्यका तर्फबाट अपराध पीडितको न्यायका लागि लड्नु । मुद्दाको अनुसन्धानमा प्रहरीलाई निर्देशन दिनेदेखि अभियोजन र बहस पैरवी गर्नेसम्मको प्रक्रिया यसमा समावेश छ । यस्तो महत्त्वपूर्ण जिम्मेवारी भएको सार्वजनिक अभियोजनको काममा कर्णाली प्रदेशबाट दलित समुदायको पहिलो सरकारी वकिल... |
चैत्र १५, २०८० |
क्षयरोगविरुद्ध युवायुवती |
तृप्ति शाही |
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का ३० वर्षका मधुसुदन काफ्लेले नेसनल एकेडेमी फर मेडिकल साइन्स काठमाडौंबाट एचए अध्ययन गरे । पढाइ सकेर सुर्खेत फर्किएपछि उनले २०६८ चैतबाट करिब दुई वर्ष वीरेन्द्रनगरमै रहेको लाटिकोइली स्वास्थ्य चौकीमा काम गरे । काम गर्ने क्रममा उनले क्षयरोगका धेरै बिरामी देखे । उनलाई लाग्थ्यो, क्षयरोग औषध... |
चैत्र १४, २०८० |
ठेलाबाट उठेको ‘ड्याडिज किचन’ |
सन्जु पौडेल |
सानैदेखि उनको मनमा केही न केही गरिरहने हुटहुटी चल्थ्यो । एउटा काम सकियो कि नयाँ सोच आइहाल्थ्यो । थपक्क बसेर दिन कटाउन सक्थेनन् । नयाँ सोच आउनासाथ त्यसअनुसार काम थालनी गर्ने बानी नै बस्यो । त्यसका लागि प्रेरणा हासिल गर्न सफल व्यक्तिबारे सुन्ने वा जान्ने मौका गुमाउँदैनथे । त्यस्ता कुराले उत्प्रेरित भएपछि नयाँ योजना बुन्थ... |
चैत्र १३, २०८० |
आकाशमा बादल हेरी टोलाइरहने आमाको स्मृति |
दीपक सापकोटा , तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना |
निकोटिनले पहेंलिएका औंलाका यादहरू गाढा भएर आउँछन् आजकल । ती औंलाहरूजस्तै पहेंला थिए उदासीका कहालीलाग्दा आमाका दिनहरू । बितिगएका ती दिनको कल्पनामा राजेश हमाल देख्छन्, एउटा तस्बिर, दुई औंलाका कापमा च्यापिएको ५५५ चुरोट अनि अकासिँदो एक मुस्लो धूवाँ । |
देउडा जोगाउँदै नयाँ पुस्ता |
भवानी भट्ट |
कुनै बेला सुदूरपश्चिममा नन्दकृष्ण जोशी, भोजराज भट्ट र भुवन दाहालजस्ता नाम चलेका देउडा गायकको जगजगी थियो । त्यतिबेला किशोर अवस्थाका लालबहादुर धामी पनि देउडा गायनमा प्रवेश गरे । १५ वर्षको उमेरमा ९ कक्षा पढ्दै गर्दा पहिलो पटक गीति एल्बम निकालेका धामी अहिले देउडामा चल्तीका गायक बनेका छन् । |
चैत्र १२, २०८० |
घाँस-दाउरादेखि प्रमुख सचिवसम्म |
घनश्याम खड्का |
नारीवादी विधिशास्त्रले कामकाजी महिलाको दुःखलाई बुझाउन प्रयोग गर्ने एउटा पदावली छ– सेकेन्ड सिफ्ट । गृहिणी शब्दले घरव्यवहार सम्हाल्ने कुनै स्त्रीलाई संकेत गर्छ । काम जति पनि हुने तर अर्थोपार्जनका मामिलामा त्यसको गणनाचाहिँ नहुने हुनाले रोजगार/बेरोजगारको लैंगिक तथ्यांकमा महिलाहरूको स्थान सधैं बेरोजगारको ठाउँमा आउँछ । |
चैत्र ११, २०८० |
बुद्ध एयर : २६ वर्षदेखि अथक उडान |
सुरज कुँवर |
भोजपुरको दिङ्लामा जन्मेहुर्केका सुरेन्द्रबहादुर बस्नेतले जीवनको उतरार्द्धमा स्थापना गरेको एउटा वायुसेवा कम्पनी आज नेपालको आन्तरिक उडानमा लाइफलाइन बनेको छ । यदि बुद्ध एयरले अहिले एक दिन पनि उडान बन्द गर्नुपर्ने भयो भने देशकै अर्थतन्त्रमा ठूलो धक्का लाग्न पुग्छ । |
चैत्र ९, २०८० |
पूर्वजन्मका नेपाली ! |
घनश्याम खड्का |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.