text
stringlengths
2
914
जोखिमको भुंग्रोमा कलिला आमा
अर्जुन शाह
शोभा विक १८ वर्षकी भइन् । कक्षा १० पढ्दै दुई वर्षअघि विवाह गर्दा उनको पढाइ छुट्यो । अहिले उनको काखमा ९ महिनाकी छोरी छन् । भर्खर १९ वर्ष टेकेकी शोभाकी छिमेकी हिमाली विक झन् दुई जत्काल (सुत्केरी) बसिसकिन् ।
‘प्यारासाइट’का लोकप्रिय अभिनेताले मृत्यु अँगाले
घनश्याम खड्का
एउटा कोरियाली उखान छ, ‘मान्छेको मन एकै घटनाले पनि बदल्न सक्छ ।’ सन् २०१९ को अस्कर पुरस्कार विजेता फिल्म ‘प्यारासाइट’ मा आफ्नो भूमिकाका लागि अन्तर्राष्ट्रिय रूपमा परिचित र प्रशंसित ४८ वर्षीय अभिनेता ली सन–क्युनको जीवनमा पनि यही भइदियो । लागूऔषध प्रयोग गरेको अभियोगमा प्रहरीले गरेको जबर्जस्त अनुसन्धानले सायद उनको मनलाई जी...
पुस १३, २०८०
नास्तिक विद्रोहीको धार्मिक चोला
पर्वत पोर्तेल
उनको क्रान्तिकारी नाम हो– मालेस्टाएमा । २०२८ सालको झापा आन्दोलनका एक विद्रोही नेता हुन् उनी । कथित ‘सामन्तको टाउको काट्ने अभियान’मा प्रत्यक्ष सामेल नभए पनि पञ्चायतविरोधी गतिविधिमा सक्रिय बने । लामो समय जेल र निर्वासित जीवन बिताए । ‘धर्म जनताका लागि अफिम हो’ भन्ने कार्ल मार्क्सको भनाइ पढेर हुर्केका तुलसीराम दाहाल एउटा क...
सहरमा साइकल रहर
प्रशान्त माली
बढ्दो सहरीकरण र जीवनशैलीका कारण पछिल्लो समय सहरी क्षेत्रमा बसोबास गर्ने मानिसलाई स्वास्थ्यको चिन्ताले पिरोल्न थालेको छ । जसका कारण स्वास्थ्यको ख्याल राख्ने धेरैले साइकल चढ्न थालेका छन् । अझ वातावरणको चिन्ता गर्नेका लागि त झन् साइकल उत्तम विकल्प हो ।
जुनाकी जलजला
मधु शाही
अस्पतालको शय्यामा छोरी छटपटाइरहेकी थिइन् । ‘मिर्गौला दिने जो हुनुहुन्छ, यता आउनुहोस्,’ महिला कर्मचारीले इसारा गर्दै बन्द कोठामा बोलाइन् । जुना परियार उपस्थित भइन् । कर्मचारीले सोधिन्, ‘तपाईं को हो बिरामीको ?,’ नाता खुलाउँदै जुनाले भनिन्, ‘आमा ।’ एक तमासले अनुहारमा हेर्दै ती महिला कर्मचारीले फेरि भनिन्, ‘तपाईंलाई थाहा छ...
पुस १२, २०८०
अनिल केशरी शाहकी आमा : बिन्दाश्वरीको संसारमा अब छोरा मात्र छन्
घनश्याम खड्का
खलिल जिब्रानले भनेकै छन्, ‘मान्छेको ओठबाट निस्किने सबैभन्दा सुन्दर एउटा शब्द छ– आमा ।’ जिब्रानको यो भावसँग सोह्रै आना सहमति छ, बैंकर अनिल शाहको । भन्छन्, ‘आमा भन्नेबित्तिकै मलाई अनन्त प्रेम र पूर्ण सुरक्षाको अनुभूति हुन्छ ।’ शाहको विचारमा आमा नै त्यस्तो शब्द हो, जसको उच्चारणमा बाँच्नुको सौन्दर्य र अगाध स्नेह पाउनुको आन...
पुस ११, २०८०
मुम्बईमा कोरिएका नेपाली अनुहार
रीना मोक्तान
श्रीमती, दुई छोरासहित नेपाल आर्ट काउन्सिलको भुइँतला प्रवेश गर्नेबित्तिकै मंगलबार व्यवसायी जीवा लामिछाने भित्तामा झुन्ड्याइएको आफ्नो पोट्रेटसँगै तस्बिर खिचाउन हतारिए । फोटो खिच्दै गरेका छोराहरू भन्दै थिए, ‘फोटो र पोट्रेटमा फरक छैन, दुवैमा एउटै ।’
पुस ९, २०८०
औल झर्दै भेडी गोठ
प्रकाश बराल
रुकुमको भूमे गाउँपालिका–१ को लुकुम गाउँका रासबहादुर गुरुङ ५९ वर्षका भए । उनी १२ वर्षको उमेरमै बाबु जितबहादुरसँग गोठ जान्थे । अहिले जितबहादुर त छैनन् । तर रासबहादुरले भने भेडी गोठ धाउन छोडेका छैनन् । उनी पत्नी जुनासँग भेडा चराउन बर्सेनि लेकबेँसी गर्छन् ।
कञ्चनजंघा र तिम्बुङ चिनाउँदै तन्नेरी
पर्वत पोर्तेल
बिर्तामोडका ३१ वर्षीय अमिर राई डेढ दशकयता ट्रेकिङ गाइडका रूपमा भविष्य खोजिरहेका छन् । ताप्लेजुङको विकट गाउँ थुम्बेदिनमा जन्मिएका अमिर ५ वर्ष हुँदा परिवारसहित झापा झरेका थिए । १२ कक्षा उत्तीर्ण भएपछि उनी थप अध्ययनका लागि काठमाडौं उक्लिए । काठमाडौंमा डेराको बसाइ । खानपानदेखि अध्ययनसम्म खर्च उत्तिकै थियो ।
पुस ८, २०८०
शताब्दीदेखि घुमिरहेछ तुलसीमेहरको चर्खा
ऋषिराम पौड्याल
केही युवा आर्य समाजमा संगठित भएर समाजका विकृतिविरुद्ध लागेको राणाहरूलाई मन परेको थिएन । तिनै युवामध्येका एक थिए, तुलसीमेहर श्रेष्ठ । राणाहरूले उनलाई मृत्युदण्ड कि निर्वासन रोज्ने विकल्प दिए । उनले सीप सिक्ने चाहनाले भारत जाने विकल्प रोजे ।
मौलिक भाका संरक्षणमा स्रष्टा
महेश केसी
पछिल्लो समय रुकुम र आसपासका मौलिक भाकामा शब्द र संगीत संकलन गरेर बजारमा ल्याउन युवा पुस्ता सक्रिय भएका छन् । त्यसैमध्येका एक हुन्, जय देवकोटा । रुकुम मुसीकोट–५ का ३२ वर्षीय देवकोटा काठमाडौंमा रहेर सांगीतिक क्षेत्रमा क्रियाशील छन् ।
पुस ७, २०८०
रेशम फिरिरी... जति सुने पनि सुनिरहुँ जस्तो लाग्छ
जगदीश्वर पाण्डे
नेपाल र नर्वेबीच सन् १९७३ को जनवरी २६ मा कूटनीतिक सम्बन्ध स्थापना भयो । स्थापनाको २७ वर्षपछि सन् २००० मा नर्वेले नेपालमा आवासीय दूतावास खोल्यो । युरोपमा रहेर युरोपेली संघको सदस्य नभएको मुलुकमा पर्छ, नर्वे । नर्वेले नेपाल र नेपाली जनताको आर्थिक विकासका लागि लामो समयदेखि सहयोग गर्दै आइरहेको छ ।
पुस ५, २०८०
छोरीलाई बाआमाबाटै घरेलु हिंसा
विद्या राई
बाआमाका लागि सन्तानप्रेम निःस्वार्थ अनि अगाध हुन्छ भनिन्छ । रञ्जु (परिवर्तित नाम) ले पनि आफ्ना बाआमालाई त्यही ठान्थिन् । बाआमाको इच्छाविपरीत १७ वर्षको उमेरमा प्रेम विवाह गरिन् । तर, उनको वैवाहिक सम्बन्ध लामो समय टिकेन । दुई सन्तानको आफैले पालनपोषण गर्नेगरी सम्बन्ध विच्छेद गरिन् ।
जेन दीपिका ग्यारेट जसले १० वर्ष आफैंसँग संघर्ष गरिन्
रीना मोक्तान
यस वर्ष सौन्दर्यसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चमा एक नेपाली युवतीले चर्चा बटुलिन् । उनी हुन्, ‘मिस युनिभर्स नेपाल २०२३’ जेन दीपिका ग्यारेट । ‘प्लस साइज’ शरीरमा निर्धक्क र्‍याम्पमा हिँडेर २३ वर्षीया दीपिकाले सौन्दर्य प्रतियोगिताको कथित मापदण्ड मात्र तोडिनन्, बजारको सौन्दर्यको परिभाषा पनि फेरिदिइन् ।
पुस ३, २०८०
संसारको सर्वश्रेष्ठ शरण
घनश्याम खड्का
आनी छोइङ डोल्माले आमाहरूका नाममा गाएकी छन्– ‘मेरो भोक मेटाउन, माकुरी नै बन्छिन् उनी मेरो ख्याल गर्दागर्दै, आफैं बिलाउँछिन् उनी’
फूल व्यापारीको फुटबल साइनो
पर्वत पोर्तेल
झापाको देहात राजगढका ४२ वर्षीय अर्पणविक्रम खड्का दुई दशकअघि कतार पुगेका थिए । एउटा मल्टिनेसनल कम्पनीमा सहायक लेखापालको काममा रोजगारी ग्यारेन्टीपछि स्नातकोत्तरको पढाइ बीचैमा छाडेर उनी खाडी उडे । ‘दुई तीन वर्षका लागि भनेर गएको बीस वर्ष बितिसकेछ,’ हालैको भेटमा खड्काले सुनाए, ‘कति चाँडो समय बितेछ पत्तै पाइएन ।’
पुस २, २०८०
संस्कृति जगेर्नासँगै आम्दानी
अर्जुन शाह
कैलालीको लम्कीकी विश्वमाया चौधरी १२ कक्षामा अध्ययनरत छिन् । यतिबेला उनी धनगढीमा आएर एक सातादेखि पाहुनालाई थारू परिकार पस्किन व्यस्त छिन् । समुदायको परम्परागत पहिरन र भेषभूषामा चिटिक्क सजिएकी विश्वमाया आफैंले पकाएका थारू परिकारको स्वाद आगन्तुकलाई चखाइरहेकी छन् ।
कपिलको शैक्षिक उडान
पर्वत पोर्तेल
अथक मिहिनेत, निरन्तरता र अनुशासन कपिल पोखरेलको सफलताको सूत्र हो । मिहिनेत गर्ने सानैदेखिको स्वभावका कारण स्नातकोत्तरमा अर्थशास्त्रमा उनले यस वर्ष चारवटै सेमिस्टरमा सर्वोत्कृष्ट बन्दै स्वर्ण पदक जिते । सीमा सहर काँकडभिट्टामा जन्मिएका यी २५ वर्षे तन्नेरी सोमबार दशरथ रंगशालामा हुने त्रिविको ४९ औं दीक्षान्त समारोहमा तारापद...
पुस १, २०८०
भारतीय पर्यटकको रोजाइ सौराहा र पोखरा
रमेशकुमार पौडेल , दीपक परियार , सन्जु पौडेल
भारतको मुम्बईबाट १ सय ३० जनाको समूहका साथ नेपाल घुम्न आएका सञ्जय पाटिल विभिन्न ठाउँ हुँदै गएको बिहीबार साँझ सौराहा पुगे । पहिलो पटक चितवन पुगेका उनी साथीहरूलाई जंगल सफारी र हात्ती प्रजनन केन्द्र (इलाफेन्ट ब्रिडिङ सेन्टर) मा जान जोड दिइरहेका थिए ।
मंसिर ३०, २०८०
तेल न पानी, दुःखको खानी
दीपेन्द्र बडुवाल , मनोज पौडेल
सुर्खेत र बर्दियाको पानी ढलो । चुरे शृंखलाको दक्षिणतर्फ बर्दिया निकुञ्जको घना जंगल । उत्तरतर्फ सुर्खेतमा निकुञ्जको मध्यवर्ती बस्ती । चुरेको चुली नै दुई जिल्लाको सिमाना हो । चुलीबाट दक्षिणतर्फ ढल्किँदा पूर्व–पश्चिम राजमार्गमा मोटर गुडेको सहजै देखिन्छन् ।
मंसिर २९, २०८०
कैलालीको वन अतिक्रमणकारी र तस्करलाई धन
अर्जुन शाह
अतिक्रमणको चपेटमा परेपछि मुलुककै ठूलो कैलालीको वन क्षेत्र घट्दै गएको छ । वनकर्मीहरू पछिल्ला तीन दशकमा कैलालीको ३० हजार हेक्टर वन विनाश भएको दाबी गर्छन् । सुदूरपश्चिम प्रदेश वन निर्देशनालयले २०७८/७९ को वार्षिक प्रतिवेदनमै कैलालीमा १६ हजार ४ सय २ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको उल्लेख गरेको छ । वनसम्बद्ध सरकारी अधिकार...
मंसिर २८, २०८०
डाक्टरी सेवासँगै बोटबिरुवाको हेरचाह
ज्योती श्रेष्ठ
धुलिखेल नगरपालिका–७ स्थित हुर्खाकी २७ वर्षीया डा. श्रेया श्रेष्ठ, पेसाले स्वास्थ्यकर्मी हुन् । उनी हाल धुलिखेल अस्पतालमा कार्यरत छिन् । दिनभर बिरामीको सेवामा खटिने उनको घर प्रवेश गर्दा भने फरक अनुभव हुन्छ । प्रवेशद्वारदेखि कौसीसम्म उनको घर विभिन्न जातका बोटबिरुवाले सजाइएको छ ।
विश्वभर गुञ्जँदै मेनुकाको स्वर
पर्वत पोर्तेल
आमा पम्फा पौडेलको औंला समातेर २०६५ सालको एक बिहान मेनुका झापा गरामनीको दुर्गा मावि पुगिन् । चलाख स्वभावकी मेनुकालाई भर्ना गर्नुअघि अन्तर्वार्ता लिएझैं शिक्षक खिलप्रसाद सिवाकोटीले सोधे, ‘पढाइबाहेक तिमीलाई के गर्न मन पर्छ ?’ सानी मेनुकाले जवाफ फर्काइन्, ‘मलाई भजन गाउन मन पर्छ ।’
मंसिर २७, २०८०
हिरासतमा मन भुलाउने सहारा पुस्तक
सुनिता बराल
हिरासत कक्षको बलेँसीमा हातमा किताब लिएर लस्करै कुर्सीमा पढ्न बसेका युवाहरूलाई हेर्दा लाग्छ, सुरक्षा घेराभित्र कुनै प्रतियोगिता चलिरहेको छ । तर, कुरा थुनामा रहेका मानिसको आचरणमा सकारात्मक परिवर्तन ल्याउन प्रहरीले स्थापना गरेको पुस्तकालयबाट लाभ लिइरहेका युवाहरूको हो ।
मंसिर २६, २०८०
युक्रेनी सेनाको कब्जामा रहेका छोराको चिन्तामा गलेकी आमा
दुर्गालाल केसी
विद्यार्थी भिसामा रुस पुगेका छोरा युक्रेनी सेनाको कब्जामा परेको खबर सुनेपछि उनले आइतबारदेखि आफूलाई सम्हाल्न सकेकी छैनन् । तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीकी तिलकुमारी पुनका एक्ला छोरा कमल भनिने प्रतीक गत असार ७ मा १० लाख रुपैयाँ खर्चेर रुस पुगेका थिए । पछि उनी रुसी सेनामा भर्ती भएर युक्रेन विरुद्धको लडाइँमा होमिएका थि...
मंसिर २५, २०८०
घोडेपानीका ‘क्याप्टेन बा’
प्रतीक्षा काफ्ले
आ... ल यता आइजो । चिसो छ । तात्तातो पानी खाने हो ?बसम् बसम्... । आगो ताप्ने हो भने माथि छ, डान्स गर्नेलाई तल हल छ । खानपिनमा रमाउनुपर्छ है । घोडेपानी आइपुगेपछि मज्जा लिने हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी पुग्दा सुनिने आवाज हो यो । यहाँ पुग्ने पर्यटकलाई गुन्द्री ओछ्याएर स्वागत गर्दै उनी भनिहाल्छन्, ‘बसम् ...
बन्दुक बिसाएर वन्यजन्तु संरक्षणमा
दीपेन्द्र बडुवाल , मनोज पौडेल
बर्दिया निकुञ्जसित जोडिएको सुर्खेतको बराहताल गाउँपालिका–३, राजकाँडाका रणबहादुर बुढाको दैनिकी फेरिएको १२ वर्ष बितिसक्यो । कुनै बेला भरुवा बन्दुक बोकेर निकुञ्ज छिर्थे । बँदेल, रतुवा र जरायोको सिकार गर्थे र सुकुटी बनाएर बेच्थे । उनको आम्दानीको मुख्य बाटो नै यही थियो । तर, हिजोआज यिनै रणबहादुर वन्यजन्तु संरक्षणमा मात्रै जु...
मंसिर २४, २०८०
प्राकृतिक प्रकोपपीडितलाई न राहत, न घर
प्रकाश बराल