text stringlengths 2 914 |
|---|
धिमालको तरुवा रेसिपी |
पर्वत पोर्तेल |
करिब डेढ दशकअघि फाट्टफुट्ट आउने गाउँले ग्राहकको भरमा चलेको थियो, बाहुनडाँगीका धनबहादुर धिमालको खाजा घर । तर अहिले भने समय फेरिइसकेको छ । खाजा खान ग्राहकले पालो कुर्नुपर्ने अवस्था आइसकेको छ । खासमा यो देहाती खाजाघर बंगुरको तरुवाका लागि चिनिएको छ । तराईका आदिवासी धिमाल जातीय शैलीमा तयार पारिने तरुवाको स्वाद चाख्न टाढा–टा... |
आश्विन ४, २०८० |
बसाइँसराइपछि जंगलले ढाकिँदै सानीमदौ |
टीकाप्रसाद भट्ट |
मन्थली नगरपालिका १ स्थित सानीमदौ गाउँ केही वर्षअघिसम्म गुलजार थियो । रात परेपछि गाउँ झिलिमीली देखिन्थ्यो । तर अचेल गाउँमा बत्ती बलेको देखिन्न । आवादी जमिन बाँझै पल्टिएका छन् । जंगल फैलिएर गाउँ नै ढाक्न थालेको छ । |
आश्विन २, २०८० |
‘स्टार्ट अप’ मा नयाँ पुस्ता |
सन्जु पौडेल |
काठमाडौंको नागार्जुन–३ का २७ वर्षीय निशान्त मरासिनीले क्रिसा डटकम ‘एप्लिकेसन’ चलाइरहेका छन् । डेढ वर्षदेखि ‘कस्टमर क्यान अफर प्राइस’ उद्देश्यमार्फत एप्लिकेसन (एप) सञ्चालन गरिरहेको उनले बताए । |
भाद्र ३०, २०८० |
बडिमालिकामा करोडौं खर्च, बनेन पूर्वाधार |
वसन्तप्रताप सिंह , विद्या राई |
जनस्वास्थ्यविद् शशिदेव शाह कामको छेको पारेर घुमघाममा जान रमाउँछन् । ‘क्यामरा भिरेर फरक भूगोलमा विचरण गर्नु मेरो स्कुले जीवनदेखिकै सोख हो,’ हालैको भेटमा उनले सुनाए । काठमाडौंको सामाखुसीका शाह कामकै सिलसिलामा पहिलो पटक बाजुरा पुग्दै थिए । यही मौकामा बडिमालिकाको पदयात्रा गर्ने चाँजो मिलाए । |
भाद्र २९, २०८० |
तीजमा गुन्जिने विष्णु |
प्रतीक्षा काफ्ले |
तीज जति नजिकिन्छ, उति नै चर्चाको शिखर चढ्ने गायिका हुन्, विष्णु माझी । अधिकांश नेपालीलाई विष्णुले तीजका लागि कस्तो गीत ल्याउलिन् भन्ने चासो निकै हुने गर्छ । कतिपयले त सामाजिक सञ्जालमार्फत ‘विष्णुको गीत सुनेपछि बल्ल तीज आएजस्तो लाग्ने’ प्रतिक्रिया दिएका छन् । खासमा, गुमनाम रहेर पनि नेपाली लोक तथा दोहोरी क्षेत्रमा राज गर... |
भाद्र २६, २०८० |
सुपरस्टारको दौडमा गउफ |
हिमेश |
यूएस ओपन २०२३ जितेयता कोका गउफ अलिकति ठट्यौली मनसायमा देखिइन् र भनिहालिन्, ‘जे जतिले मलाई आलोचना गरे, तिनलाई धेरैधेरै धन्यवाद । यो जितमा आलोचक सबैको योगदान छ ।’ भएको के हो भन्दा पछिल्लो समय टेनिसका केही विद्वान्हरूले गउफको खुलेर आलोचना गरेका थिए । |
भाद्र २५, २०८० |
लोकप्रिय बन्दै रैथाने ब्रान्ड |
पर्वत पोर्तेल |
पूर्व–पश्चिम राजमार्गमै सटिएको छ, दुधे बजार । झापाको यो सानो गाउँ अहिले सहरोन्मुख छ । यही गाउँका युवा सन्तोष थोप्रा लिम्बू, कपडा उद्योगमार्फत ‘एनी’ नामको स्वदेशी स्पोटर््स ब्रान्डलाई देशव्यापी पहिचान दिलाउने ध्याउन्नेमा छन् । |
भाद्र २४, २०८० |
सामाजिक न्यायका पर्याय ‘बराल बा’ |
दीपक परियार |
सेतै फुलेका दाह्री कपाल लिएर टेकनाथ बराल अब नागरिकको पक्षमा सडकमा नाराबाजी गर्दै गरेको भेटिने छैनन् । न त उनी द्वन्द्वको क्रममा वेपत्ता बनाइएका नागरिकको परिवारसँगै आन्दोलनमा उभिएको देखिने छन्, न महँगी र भ्रष्टाचारको विरुद्धको प्रदर्शनमा उनको चर्को स्वर सुनिने छ । |
क्रिकेटका चिल साहिन |
हिमेश |
आज फेरि भारतविरुद्ध पाकिस्तानको खेल छ, एसिया कपमा । प्रतियोगिताको सुपर–फोरमा यी दुई छिमेकी प्रतिद्वन्द्वी भिड्न लागेका हुन् । श्रीलंकाको कोलम्बोमा खेल हुँदै छ । डर छ, कतै खेल फेरि एकपल्ट वर्षाले प्रभावित हुने त होइन ? |
भाद्र २३, २०८० |
अवरोध पन्छाउँदै उद्यम |
लक्ष्मी गौतम |
पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपका ४५ वर्षीय दीपेन्द्र चेम्जोङको कम्मरमुनिको भाग चल्दैन । ह्विलचेयरकै सहारामा उनलाई चर्पी, भान्सा र आँगनसम्म पुर्याइन्छ । उनले रातो रङको अपांगतासम्बन्धी परिचयपत्र पाएका छन् । दीपेन्द्रसँग हस्तकला सीपको भने भण्डार छ । |
भाद्र २२, २०८० |
प्रधानमन्त्रीले १६ वर्षअघि घोषणा गरेको ‘शान्ति गाउँ’ मा छैन आधारभूत सुविधा |
काशीराम डाँगी |
करिब १० वर्षसम्म चलेको तत्कालीन माओवादी सशस्त्र द्वन्द्वको औपचारिक समापनपछि तत्कालीन सरकारले रोल्पाको जेलबाङ गाउँलाई 'शान्ति गाउँ' घोषणा गर्यो । सशस्त्र द्वन्द्वका बेलामा मुलुकमै सबैभन्दा बढी मानवीय क्षति भोगेको उक्त गाउँलाई साँच्चिकै नमूना बनाउने योजना पनि अघि ल्याइयो । |
स्थानीय तहमा बेथिति : उद्योगमा करोडौं लगानी, शून्य परिणाम |
महेश केसी |
स्थानीय तहमा उद्योग सञ्चालन गर्ने नाममा तीन तहका सरकारले गरेको लगानी बालुवामा पानीसरह भएको छ । स्थानीय सरकारले प्रदेश र संघीय सरकारको सहकार्यमा विभिन्न उद्योगमा ठूलो रकम छुट्याए पनि तिनको परिणाम शून्य देखिएको छ । स्थानीय सरकार गठन भएको पहिलो आर्थिक वर्षमै आठविसकोट नगरपालिकामा मात्रै ७ वटा उद्योग निर्माणको काम थालिएको ह... |
कहिल्यै नथाक्ने ‘रोलिङ स्टोन्स’ |
हिमेश |
‘द रोलिङ स्टोन’ कहिल्यै नथाक्ने ब्यान्ड हो । अझ भनौं, मिक ज्यागर होस् अथवा किथ रिचर्ड्स, उनीहरू कहिल्यै बूढा पनि हुने छैनन् । ब्यान्डका दुई फ्रन्टम्यान उनीहरू नै हुन् । ज्यागरको उमेरले ८० वर्ष छोएको केही दिन भयो । रिचर्ड्स भने ७९ वर्षका भए । रन उड पनि भए, ७६ वर्षका त । तर पनि उनीहरू अझै उत्तिकै सक्रिय छन् । टुरमा निस्क... |
भाद्र २१, २०८० |
बेथितिको ‘दलदल’मा सुदूरको स्वास्थ्य |
अर्जुन शाह |
धनगढी उपमहानगरपालिका–१४ का ४३ वर्षीय तुलाराम घर्ती मगर केही दिनयता पेट दुख्ने समस्याबाट ग्रस्त छन् । दुखाइ बढ्न थालेपछि उनी भदौ ६ गते बिहानै सेती प्रादेशिक अस्पताल पुगे । सर्जरी विभागमा जाँच गर्ने टिकट लिएका उनको जँचाउने पालो आउँदा मध्याह्न भइसकेको थियो । |
भाद्र १९, २०८० |
हस्पिटालिटीमा जम्दै युवा |
सुनिता बराल |
महोत्तरीको बर्दिवासमा जन्मेहुर्केकी आस्था भट्टराईलाई सानैदेखि पेन्टिङ र फेसन सोमा निकै रुचि थियो । बर्दिवास–१ स्थित ग्लोबल स्कुलबाट १२ कक्षाको अध्ययन सकेपछि अस्ट्रेलिया जाने तयारीमा थिइन् उनी । तर छोरी नेपालमै बसेर केही गरोस् भन्ने चाहना थियो परिवारको । अन्ततः परिवारको मायाले जितेपछि उनले नेपाल पर्यटन तथा होटल व्यवस्था... |
बन्दीपुरबाट चितवन झरेको बाघजात्रा |
रमेशकुमार पौडेल |
बाघ बनेर नाँच्दै बजारबजार डुल्नु सहज हुने कुरै भएन । तर पनि शरीर फुर्तिलो भए केही सहज हुन्छ । कारण, नाँच्दै डुल्दा श्वास फुल्दैन । नेवार समुदायको बाहुल्य रहेको तनहुँको पहाडी गाउँ बन्दीपुरमा बाघ आक्रमणबाट जोगिन बाघ जात्रा निकाल्ने चलन बस्यो । |
भाद्र १७, २०८० |
बाघ देखाउने ‘ड्राइभर’ |
मनोज पौडेल |
दूरबिन घाँटीमा झुन्ड्याउन भुल्दैनन् । दाहिने कुममा छड्के पारेर क्यामरा राख्छन् । उनी बस्ने चालक सिट पछाडि कभरमा ‘बर्डस् अफ नेपाल पुस्तक’ हुन्छ । छेउको अर्को सिटको कभरमा ‘वाइल्ड म्यामल्स अफ नेपाल’ पुस्तक राखेका छन् । स्टेरिङ घुमाउँदै गाडी हुइँक्याउँछन् । |
भाद्र १६, २०८० |
दुर्गमका दुःख : स्वास्थ्य, शिक्षा र सडक |
महेश केसी , हरिराम उप्रेती |
गत साउन २७ मा झमझम पानी परिरहेको थियो । साँघुरो र भिरालो चिप्लो बाटोमा देउखोलादेखि चार जनाले स्ट्रेचरमा बोकेर एक सुत्केरीलाई पाखापानीमा रहेको घरतर्फ लैजाँदै थिए । सुत्केरी र नवजात शिशु बोकेर एक दिन हिँडेपछि घर पुगिन्छ । |
भाद्र १५, २०८० |
विस्फोटक बाबर |
हिमेश |
एउटा कल्पना । बाबर आजम पाकिस्तानमा नभएर भारतमा जन्मेको भए ? अथवा भनौं, उनले पाकिस्तानका लागि नभएर भारतका लागि क्रिकेट खेलेको भए ? हुन्थ्यो के त ? कल्पना न हो । जे पनि हुन सक्थ्यो । तर एक क्रिकेट खेलाडीका रूपमा यी पाकिस्तानी माथिल्लो क्रमका ब्याटरले आफूलाई एक होइन, धेरैपल्ट प्रमाणित गरिसकेका छन् । नेपालविरुद्ध एसिया कपक... |
भाद्र १४, २०८० |
सेवा गर्ने हुटहुटी |
ज्योती श्रेष्ठ |
पनौती आधारभूत विद्यालय (पाठशाला) को कक्षाकोठामा स्वास्थ्य सामग्री र औषधि उपचारको व्यवस्थापनमा जुट्दै थिइन्, १५ वर्षीया आयशा गिल । कहिले औषधिका बाकस बोक्ने, त कहिले नाम दर्ता गर्ने । अझै विद्यार्थी व्यवस्थापनमा समेत सहजीकरण गर्नमा भ्याइरहेकी थिइन् उनी । अमेरिकामा जन्मे/हुर्केकी आयशालाई खासमा नेपाली भाषा नै नौलो छ । तर ब... |
भाद्र ११, २०८० |
इन्दुको क्रिकेट उडान |
सन्जु पौडेल |
मलेसियामा शनिबार भएको चार देश सम्मिलित टी–२० सिरिज नेपालको पोल्टामा पर्यो । खेल जित्नका लागि मैदानमा प्रवेश गरेका सीता राना मगर र काजल श्रेष्ठले ओपनिङ गरे । काजल मैदानमा धेरैबेर टिक्न नसकेपछि उपकप्तान रहेकी अलराउन्डर इन्दु बर्मा मैदान छिरिन् । |
हिमाल चिनाउने माया |
अनिश तिवारी |
पर्वतारोहण जति साहसिक हुन्छ, उत्तिकै जोखिमपूर्ण पनि । त्यसै कारण पनि होला यसमा अझैसम्म पुरुषकै बाहुल्य छ । खासमा साहसिक क्षेत्रमा पुरुष मात्रै अब्बल हुन्छन् भन्ने आम बुझाइ पनि छ समाजमा । तर त्यसलाई चिर्ने पात्र हुन् माया गुरुङ । विश्वकै सर्वोच्च शिखर सगरमाथा, सेभेन समिट्स (सातवटै महादेशका अग्ला हिमाल) तथा जुगल हिमाल लग... |
भाद्र १०, २०८० |
दिवंगतहरुको सम्झनामा ललितपुरको मौलिक पर्व : न्यकूजात्रा-मतयाः |
शिशिर वैद्य |
ललितपुरको सौगः टोलमा विगत केही महिनादेखि संगीतका विभिन्न धुनहरु गुन्जिरहेको सुनिन्छ । धाः र छ्यालिँको चर्को आवाजका बीचमा प्रशिक्षार्थीहरु एकै स्वरमा गाउन थाल्दछन्– आनन्दधारी लोकेश्वर दरशण याय् कछपाल पर्व चोस सुन्दर विहारस बिज्याकः देवल दथुस पासा... |
रोल्पा चिनाउने रहर |
काशीराम डाँगी |
मुलुकमा १० वर्ष चलेको सशस्त्र द्वन्द्वको उद्गम थलो भनेर चिनिन्छ, रोल्पा । सशस्त्र द्वन्द्वको उद्गम स्थानका रूपमा चिनिने रोल्पालाई फरक तरिकाले चिनाउन यहाँका युवा तम्सिएका छन् । |
भाद्र ९, २०८० |
क्रिकेटर जन्माउने भैरहवा |
सन्जु पौडेल |
प्रशिक्षक ६२ वर्षीय जंगबहादुर थापाले क्रिकेट सिक्दा भैरहवा र आसपासमा व्यवस्थित मैदान थिएनन् । रूपन्देहीको सिद्धार्थनगर–१ भैरहवाका उनले घाँसे मैदानमा क्रिकेट सिकेका हुन् । त्यतिबेला ब्याट र बल हुनेको बेग्लै सान थियो । ब्याट र बल हुनेको पछाडि पूरै टिमजस्तो हुन्थ्यो । |
भाद्र ७, २०८० |
बुटवलमा ‘क्लब कल्चर’ |
सन्जु पौडेल |
बुटवल–११ की २२ वर्षीया रचना क्षत्रीलाई रात्रिकालीन समयमा क्लब पुगेर रमाइलो गर्ने बानी नै लागेको छ । केही समयअघिसम्म रेस्टुरेन्ट र क्याफेमा नियमित जाने उनी पछिल्लो समय भने रात्रि क्लबको रमाइलोमा भुल्न थालेकी छन् । क्लबमा खुलेर नाचगान गर्दा मुढ फ्रेस हुने गरेको उनको भनाइ छ । |
भाद्र ५, २०८० |
सडकमा जोखिम हवाई सेवामा हैरानी |
कृष्णप्रसाद गौतम |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.