text stringlengths 2 914 |
|---|
कलाकार बन्ने सपना बोकेर काठमाडौं लागेका थिए, पोखरा कास्कीकोटका महेश त्रिपाठी । आफ्नो सपनासँगै गाउँ छाडेका महेश अढाई दशकपछि फर्कंदा भने परिचय फेरिएको छ । खासमा पछिल्लो समय उनको परिचय बनेको छ, ‘हल्कारा’ । कारण, फिल्मको ‘हल्कारा’को सफलता र चर्चा । यो १५ वर्षलाई महेश ‘वनबास’ मान्छन् । अभिनेता बनेर पोखरा आउनासाथ उनी ‘फ्ल्या... |
कसले खाइदियो फूलमायाको १५ वर्षको कमाइ ? |
होम कार्की |
काभ्रेकी सपना तामाङ लेबनान पुगेको चार महिनापछि काइँली बहिनी फूलमाया पनि आइपुगेकी थिइन् । यो २००८ मार्चतिरको समय थियो । त्यतिखेर घरेलु कामदार (हाउसमेड) को काम गर्न वैदेशिक रोजगार विभागबाटै श्रमस्वीकृति पाइन्थ्यो । काभ्रेदेखि सिन्धुपाल्चोक र रसुवाबाट लेबनान जाने महिलाहरूको लहर नै चलेको थियो । सपना र फूलमायालाई म्यानपावरस... |
वैशाख ३०, २०८० |
गाउँलाई कालोपत्रले छोएपछि... |
दुर्गालाल केसी |
पूर्वपश्चिम राजमार्गको यात्रामा देखिएको जस्तो मात्र छैन दाङ जिल्ला । पहाड, भीर, समथल तराई र फराकिलो उपत्यकासँगै ठूलो भूभाग ग्रामीण भेग छ । जहाँ सहरी पूर्वाधार विस्तारको गति सुस्त रहँदा १० वर्ष अघिसम्म सुविधा खोज्दै गाउँ छाड्नेको लर्को लाग्थ्यो । लामो दूरी धुले कच्ची सडक, गोरेटो र यात्रा गर्दै गए धेरै ठाउँ गाउँबस्ती सुन... |
वैशाख २८, २०८० |
हिमालले बोलाइरहन्छ पूर्णिमालाई |
हिमेश |
पूर्णिमा श्रेष्ठसँग एकै छिन मात्र कुराकानी गर्नुपर्छ, उनको एउटा बानी ठ्याक्कै थाहा भइहाल्छ । उनी प्रायः आँखामा आँखा जुधाएर कुरा गर्दिनन् । केही बोल्नु छ भने पर पर कतै हेरेर मात्र बोल्छिन् । जानेर हो अथवा नजानेर उनको आँखाले पनि हिमाल खोजिरहेको हुन्छ कि ? हुँदो हो । अनि कुरा गर्दा गर्दा उनको दुवै गालामा डिम्पल बस्छ । जति... |
वैशाख २७, २०८० |
बेलायती क्लबमा अस्मिता |
नवीन पोखरेल |
बेलायती सेनामा काम गरिरहेकै बेला अमृत आलेलाई सन्तानको भविष्यले पिरोल्न थाल्यो । त्यतिबेला बेलायती सेनालाई अहिलेजस्तो आवासीय अधिकार दिइसकिएको थिएन । त्यसैले नेपाल फर्कनुपर्ने हुन्थ्यो । तर एउटा विकल्प भने थियो, कुनै तरिकाले बेलायतमै बस्ने वातावरण मिलाउने । अमृतले सोचे आफ्ना छोराछोरीका लागि भए पनि यतै ‘सेटल्ड’ नभई हुन्न ... |
वैशाख २४, २०८० |
चिया हुर्काउँदै पछिल्ला छिमल |
पर्वत पोर्तेल |
भद्रपुर, झापाकी उरुषा चापागाईं, सन् २०१३ देखि चिया उद्यममा संलग्न छिन् । चियासँगको उनको साइनो भने निकै पुरानो हो । अगुवा चिया उद्यमी बुबा उदय चापागार्ईंको सम्पूर्ण चिया व्यापार अहिले उनैले सम्हालेकी छन् । ‘चियाबारीमा हुर्किएका कारणले होला चियासँग मेरो सानैदेखि मायापिरती गाँसिएछ,’ उरुषाले चिया लगावबारे सुनाइन्, ‘चिया त ... |
अपांगता भएका सन्तान हुर्काउँदाका मातृ संघर्ष |
सन्जु पौडेल , तृप्ति शाही |
रुपन्देहीको तिलोत्तमा–६ की पवित्रा कुमाल बिहान ५ नबज्दै उठ्छिन् । त्यसअघि नै ब्युँझिसकेका हुन्छन् छोरा अनुस । उनलाई हरेक बिहान लाग्छ, १३ वर्षीय छोरा अबेरसम्म सुतिदिए हुन्थ्यो । उठेर भैंसी–बाख्रालाई दानापानी खुवाउन नथाल्दै छोरा खुट्टा लतार्दै तल झर्न खोज्छ । कोही नदेखेपछि चिच्याएर रुन थाल्छ । |
वैशाख २२, २०८० |
अशोक स्तम्भको त्यो खोज |
मनोज पौडेल |
भारतमा सन् १८६१ मा पुरातत्त्व विभाग स्थापना हुनुअगाडि बुद्धस्थलबारे अत्तोपत्तो थिएन । जनरल अलेक्जेन्डर कनिङघम उक्त विभागको प्रथम निर्देशक बने । उनी तत्कालीन ब्रिटिस सेनाका मेजर थिए । |
वैशाख २१, २०८० |
मोन्टी ‘मन्त्र’ |
विनोद पाण्डे |
नेपाली खेलाडी र टोलीका अन्य पदाधिकारीहरू एसीसी प्रिमियर कपको फाइनल जितेपछि मैदानभित्रै धुमधामले खुसी साटिरहेका थिए । प्रशिक्षक मोन्टी देसाई भने नेपाली क्रिकेटसँग सरोकार राख्ने व्यक्तिहरूलाई मैदानभित्रै धन्यवाद भन्न व्यस्त देखिए । |
वैशाख १८, २०८० |
दिवंगत छोरीको ‘प्रतिष्ठा जोगाउन’ बाबुको संघर्ष |
तुफान न्यौपाने |
साइकलका दुईतिर चप्पलका बोरा बाँधेर टोलटोलमा बेच्दै जीविका चलाउने धनेबहादुर तामाङ त्यस दिन पनि सदाझैं झमक्क साँझ परेपछि घर फर्किएका थिए । २०७८ असार ८ गते साँझ साइकलबाट चप्पलका बोरा झारेर डेरामा थन्काउँदै गरेका बखत धने ८–१० जना अपरिचित व्यक्तिको घेरामा परे । ‘चराको आवाज निकाल्ने केटी कहाँ बस्छ ?’ तिनैमध्येको कसैले सोध्यो... |
वैशाख १६, २०८० |
तीनपुस्ते लेन्सबाट उपत्यका |
रीना मोक्तान |
बौद्ध यस्तो पो थियो ? आश्चर्यचकित हुँदै छेउमा भएकी साथीलाई भित्तामा झुन्डिएको तस्बिर देखाउँदै थिइन् एक महिला । उनी थप बोल्नुअघि अर्की साथी गम्भीर भइहालिन्, ‘स्वयम्भू पनि यस्तै पो भए ।’ तीनै जनाको ध्यान त्यही तस्बिरमा । भूकम्पले गजुरविहीन भएको बौद्धको भत्किएको स्वरूप । छेउमा माटो र इँटाका थुप्रा । स्तूपको सेतो रङ धुलो–म... |
वैशाख १५, २०८० |
मनकारी माने |
बुद्धिसागर मरासिनी |
लेस्टर सिटीविरुद्ध खेल खेल्नका लागि सन् २०१९ को डिसेम्बर २७ मा फुटबलर साडियो माने किङ पाउडर रंगशाला प्रवेश गर्दै थिए । त्यसक्रममा कसैले लिएको तस्बिरमा मानेले चर्केको आइफोन–११ चलाइरहेको प्रस्टैसँग देखियो । उक्त खेलमा मानेको टिम लिभरपुल ४–० ले विजयी भयो । तर खेलभन्दा बढी चर्चा भने मानेको चर्केको आइफोनको भयो । |
वैशाख १४, २०८० |
पल्टन घरमा वैद्यखाना |
प्रशान्त माली |
आमाबुबाले ओखलमा जडीबुटी कुट्न लगाउँदा उनले कहिल्यै नाइँनास्ति गरेनन् । औषधि बनाउन होस् या घर/घरमा पुर्याउन कहिल्यै अल्छी मानेनन् । वैद्य परिवारमा जन्मेका उनलाई विद्यालय शिक्षा अध्ययनका क्रममा आधुनिक चिकित्सातर्फभन्दा परम्परागत उपचार विधितर्फ आकर्षण बढ्यो । सानैदेखि जडीबुटीसम्बन्धी हस्तलिखित ‘थ्यासफू’ घण्टौं लगाएर अध्य... |
वैशाख १३, २०८० |
हेलम्बुमा ‘ग्रेट वाल’ को झल्को |
अनिश तिवारी |
वरिपरि लोभलाग्दा हिमशृंखला, लेकाली जंगल । अग्ला डाँडामा ढुंगा कुदेर बनाइएका लयबद्ध सिँढीको पदमार्ग । ह्योल्मो बौद्ध परम्परा समेटेर बनाइएका पदमार्गबीचका विश्रामस्थल र कलात्मक मानेर्छ्योतेन । |
वैशाख १२, २०८० |
टंकको बलिउड यात्रा |
नवीन पोखरेल |
बलिउड निर्देशक सन्दीप रेड्डी भांगाले ग्याङसटर ड्रामा ‘एनिमल’ को छायांकनका लागि बेलायतमा कलाकार खोजी गरिरहेका थिए । भारतमा हुने छायांकन सकाएका ‘कविर सिंह’ निर्देशक बेलायती राजधानी लन्डनको भाग छायांकनको तयारीमा जुटिरहेका थिए । |
वैशाख ११, २०८० |
पहाडलाई पहाडकै भर |
राजेश मिश्र |
नेपालको पहाडी क्षेत्रकै जस्तो मौसम र भौगोलिक बनोट छ– भारतको उत्तर–पश्चिमको हिमाचल प्रदेशको । प्राकृतिक सुन्दरतामा जस्तो समानता छ, भौगोलिक विकटता पनि उस्तै छ । |
वैशाख ९, २०८० |
कटहरियाको ‘कटिया’ स्वाद |
शिव पुरी |
पूर्वपश्चिम राजमार्गबाट झन्डै २८ किलोमिटर दक्षिणपश्चिम लागेपछि आउँछ, कटहरिया बजार । बजारको छेवैमा छ, कामेश्वरजीको कटिया पसल । त्यहाँ ५२ वर्षीय कामेश्वर साह हरदम माटोका भाँडामा आगोको ताउ लगाइरहेका भेटिन्छन् । बिहान ७ बजेदेखि राति ९/१० बजेसम्म उनको पसलबाट मगमग पाकिरहेको मासुको मीठो बास्ना फैलिरहेकै हुन्छ । अनि सदाबहार मु... |
वैशाख ८, २०८० |
हिम्मतिला हिक्मत |
ज्योति कटुवाल |
दैलेखको चामुण्डाबिन्द्रासैनी–४ जम्भुकाधमा जन्मिएका २९ वर्षीय हिक्मत बादीले मासिक एक लाख रुपैयाँ भाडा तिरेर वीरेन्द्रनगर–१० शान्तिटोलमा २ वटा होस्टल सञ्चालनमा ल्याएका छन् । जहाँ १ सय १० जना बादी बालबालिका बस्छन् । |
वैशाख ७, २०८० |
तिर्खा मेटाउने कहानी |
पर्वत पोर्तेल |
देशको पूर्वी सीमाञ्चल काँकडभिट्टा अहिले पो भव्य सहर भयो । पहिला कहाँ हुनु यस्तो । जंगलामुलुक थियो । औलोको प्रकोप उस्तै । दिउँसै कराउँथे स्याल । कहिलेकाहीं गर्जिन्थे बाघ पनि । २०२० सालको दशकमा राजा महेन्द्रले बर्मेली नेपालीभाषीलाई बोलाए । हूल बाँधिएर आएका बर्मेली जंगल फडानी गरेर बस्न थाले सिमानामा, पर्खालजसरी । बस्ती बा... |
वैशाख ३, २०८० |
परराष्ट्रमन्त्री साउद : देउवा संकटका सहयोगी |
प्रकाश धौलाकोटी |
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा चुनाव लड्ने तयारीमा थिए, एनपी (नारायणप्रकाश) साउद । तर, गुट व्यवस्थापनमा सकस खेपिरहेका शेरबहादुर देउवाले साउदलाई फेरि एक पटक केन्द्रीय सदस्यमै रहेर सहयोग गर्न आग्रह गरे, साउदले पनि नकारेनन् । महाधिवेशनबाट पार्टीको सभापतिमा देउवा दोहोरिएर निर्वाचित हुँदा साउदले लोकप्रिय म... |
वैशाख २, २०८० |
वीरेन्द्रनगरको कायाकल्प |
ज्योति कटुवाल |
पीपलचौतारामा दैनिकजसो झन्डै ५० जनाको भीड लाग्छ । यहाँ भेला हुने ज्येष्ठ नागरिक लामै बहस गर्छन्– राजनीतिदेखि आफ्नो बाल्यकालसम्मको । वरिपरि जडीबुटी बेच्नेहरू पनि उत्तिकै हुन्छन् । जो जुम्ला, डोल्ला र हुम्लाबाट आएका हुन् । वीरेन्द्रनगरको ठ्याक्कै पहिचान सोचेजस्तो छैन । यहाँ स–साना घरदेखि संक्रिटका भवनसम्म बाक्लिएका छन् । ... |
दिल्ली अब ‘दूर’ रहेन तर नेपालीको दुःख अझै छुटेन |
अर्जुन शाह |
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–४ भौने गाउँका २३ वर्षीय खगेन्द्र महतारा भारतको केरलामा मजदुरी गर्थे । रुघाखोकी र ज्वरो आएको केही दिनमै गत फागुन २७ मा उनको उतै मृत्यु भयो । परदेशबाट शव ल्याउन परिवारलाई हम्मेहम्मे पर्यो । बाबु पुरी महतारा र गाउँलेले आफ्नै गाउँ ल्याएर सद्गत गर्न कस्सिए । तर, सजिलो थिएन । |
वैशाख १, २०८० |
हाँस्दै फर्केका बिबर |
हिमेश |
सबैभन्दा पहिले जस्टिन बिबरबारे खुसीको समाचार । केही दिन अगाडि उनले एउटा ‘इन्स्टास्टोरी’ हालेका थिए । त्यसमा उनको सन्देश थियो, ‘यसका लागि प्रतीक्षा गर्नु ।’ अनि भिडियोमा देखिन्छन्, हाँसिरहेका बिबर । हाँसो पनि मिठै छ । |
चैत्र २९, २०७९ |
‘नढाक न मुहार शृंगारले’ |
रीना मोक्तान |
गायक स्वप्न सुमन पत्नी(ज्योत्स्ना योगी)सँग कतै जाँदै थिए, अबेर भइसकेको थियो । निस्कने बेला ज्योत्स्ना झल्याँस्स भइन्, आँखामा गाजल नदेखेर । स्वप्नले 'मेकअप गर्नुपर्दैन, तिमी यतिकै राम्री छौ' भन्दै गर्दा ज्योत्स्ना गाँजल लगाउन कोठाभित्र दगुरिन् । |
चैत्र २५, २०७९ |
वादी समुदायको एक्लो शाखा अधिकृत |
रुपा गहतराज |
जानकी गाउँपालिकाका सुनिल नेपाली वादी समुदायबाट संघीय निजामती सेवातर्फ शाखा अधिकृत पदमा पुग्ने पहिलो कर्मचारी भएका छन् । २०७८ माघ १८ गते शाखा अधिकृतमा नाम निकालेका सुनिलको पुर्ख्यौली घर दाङ हो । |
नेपालगन्जका महादानीहरू |
जे पाण्डे |
माघको पहिलो साता गृह मन्त्रालयका उपसचिव सूर्यबहादुर खत्री नेपालगन्ज सहरबाट झन्डै ७ किलोमिटर पूर्वको असमानपुरस्थित जयन्दु बालसुधारगृह निरीक्षणमा पुगेका थिए । चार बिघाभन्दा बढी क्षेत्रफलमा रहेको गृह एउटै व्यक्तिले दान दिएको जग्गामा बनेको थाहा पाएपछि उनले आश्चर्य माने । |
चैत्र २३, २०७९ |
फोहोरबाटै मोहर |
ज्योती श्रेष्ठ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.