text stringlengths 2 914 |
|---|
भाद्र २५, २०७९ |
'मलाई काठमाडौंका गल्ली र भित्ताले चिन्छन्' [भिडियो] |
रीना मोक्तान |
कुनैबेला काठमाडौंका गल्ली अनि खम्बाहरुले पनि चिन्थे राजेश सिंहलाई । जब काठमाडौं सुनसान हुन्थ्यो, तब उनी माड र पोस्टर लिएर ती भित्ताहरू पुग्थे । रातभरमै गल्ली अनि खम्बाहरू फिल्मका पोस्टरले सजिन्थे । ती भित्ताहरूले पनि 'आज मलाई डिस्टर्ब नगर, बल्ल कोलाहलबाट मुक्त भएँ' भने झैं लाग्थ्यो । |
भाद्र २३, २०७९ |
अशोक राईदेखि मदन भण्डारीसम्मले ओढेको बर्को |
रमेशचन्द्र अधिकारी |
वर्षौं पहिले माइतीले दिएको कालो रंगको कम्बल देख्नासाथ धनकुटा–३ पात्लेकी कमला वाग्ले पुरानो दिन झल्झली सम्झन्छिन् । चार दशकअघि तत्कालीन सरकारको आँखा छलेर सेल्टर माग्न आएका कम्युनिस्ट पार्टीका नेतालाई उनले यही कम्बल ओढाएर घरमा लुकाएकी थिइन् । |
भाद्र २०, २०७९ |
विद्यार्थीका हातहातमा नयाँ नक्सा |
गणेश राई |
दुई नेपालीले विद्यार्थीका हातहातमा नेपालको नयाँ नक्सा पुर्याउने अभियान सुरु गरेका छन् । नेपाल सरकारले २०७७ जेठ ५ मा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरेको थियो । यसलाई ‘चुच्चे नक्सा’ भन्ने गरिएको छ । |
भाद्र १९, २०७९ |
१९ हजार न्युरो सर्जरी गरेका चिकित्सक भन्छन्- 'सबै शल्यक्रियाले नयाँ कुरा सिकायो' |
बुनु थारु |
कुरा हो १९९५ को । करिब १० बजेतिर भक्तपुरका २ वर्षीय बालकलाई वीर अस्पतालमा टाउको फुटेको अवस्थामा ल्याइयो । छतबाट खसेर गम्भीर घाइते उनको तत्काल शल्यक्रिया गर्नुपर्ने भयो । शल्यक्रिया गर्न ४ घण्टा लाग्यो । ती बालक झण्डै २० दिन भेन्टिलेटरमा उपचारपछि घर फर्किए । |
भाद्र १८, २०७९ |
राम्रो मेलोडीको पर्खाइमा कोरियोग्राफर कमल [भिडियो] |
रीना मोक्तान |
त्यसबेला संगीतकार, गीतकार, निर्देशक, निर्माता, ड्रेसम्यानदेखि कोरियोग्राफर सबै एउटै कोठामा बसेर छलफल गर्थे । निर्देशक गीतकारलाई फिल्मको दृश्य सुनाउँदै गीत लेख्न लगाउँथे । गीतकारले त्यहीँ गीत रचना गर्थे । त्यसपछि संगीतकारले संगीत भर्ने गर्थे । त्यतिबेलै सुरु हुन्थ्यो कोरियोग्राफीको छलफल । छायांकनस्थलदेखि कोरसहरु कति राख... |
भाद्र १३, २०७९ |
बदलिँदो रोजाइ |
सीमा तामाङ |
तीजमा महिलाहरूको रोजाइ भनेकै रातो रङको सारी । चुरापोते र गरगहना । यो पर्व नजिकिँदा व्यापारीदेखि उपभोक्तासम्मलाई बजारमा कस्तो सामग्रीको माग छ भन्नेमै बढी चासो हुन्छ । |
तीजका अनेक रङ |
रीना मोक्तान |
अभिनेत्री स्वस्तिमा खड्कालाई तीजमा धेरैले गर्ने प्रश्न हो, ‘विवाहित भएर पनि व्रत बस्दैनौ ?’ यो परम्परागत प्रश्नमा उनी सहमत छैनन् । कसैका लागि व्रत बसेर ‘त्याग’ गर्नुभन्दा महिलाले आफ्ना लागि पनि सोच्नुपर्छ भन्ने लाग्छ उनलाई । |
सञ्जालको स्वतन्त्रता |
सजना बराल |
भिनेत्री एलिजा गौतमले ‘काला चस्मा...’ बोलको हिन्दी गीतमा गरेको ट्वेर्क स्टेपलाई लिएर अहिले सामाजिक सञ्जालमा ‘हंगामा’ मच्चिएको छ । तीजको कुनै कार्यक्रममा उनले चार हातपाउ टेकेर कम्मर उफार्दै नाचेको भिडियो भाइरल भइरहँदा अन्य महिलाले पनि हिजोआज त्यही स्टेप दोहोर्याइरहेका छन् । त्यस्ता भिडियो टिकटक, फेसबुक, ट्वीटर जताततै ब... |
भाद्र ११, २०७९ |
'हिरो र भिलेनको 'लुक्स' नभएपछि द्वन्द्व निर्देशनमा लागें' |
रीना मोक्तान |
हिमाल केसीको सानैदेखिको सपना थियो, फिल्मको 'हिरो' बन्ने । त्यसबेला चकलेटी अनुहारलाई हिरो मानिन्थ्यो । हाँस्दा पनि हेन्डसम देखिने हिरोको डिमाण्ड बेग्लै । शिव श्रेष्ठ, भुवन केसी, राजेश हमालहरू 'हिरो'का मानक थिए । तर हिमाल त्यो मानकभित्र पर्दैनथे । |
भाद्र ४, २०७९ |
'फिल्म क्षेत्रले मलाई ७७ जिल्ला पुर्यायो' [भिडियो] |
रीना मोक्तान |
'हामी तीन भाइ'को चोभारमा छायांकन भइरहेको थियो । सेड्युल थियो, बिहानको नास्तापछि फाइटको दृश्य खिच्ने । तर, अचानक परेको पानीले छायांकन रोकियो । त्यतिबेला फिल्म सुटिङका कुक कुमार शाहलाई लाग्यो,'अब सुटिङ हुँदैन' । ४ जना प्राविधिकलाई लिएर उनी चोभारको सुरुङ घुम्न निस्के । |
भाद्र १, २०७९ |
गुफाभित्र फुटबल टिमको संघर्ष |
हिमेश |
सन् २०१८ को जुन २३ । चार वर्षभन्दा बढी भइसकेछ । त्यो दिन उत्तरी थाइल्यान्डको चिनाङ राई प्रान्तमा जे भयो, त्यसले सारा विश्वको ध्यान खिचेको थियो ।फुटबल अभ्यासपछि टिमका किशोर खेलाडी र तिनका सहायक प्रशिक्षकले निर्णय गरे, थाम नाङ गुफा जाने र रमाइलो गर्ने । किनकि एक सदस्यको जन्मदिन थियो, मनाउन गुफालाई गन्तव्य बनाइएको थियो । ... |
श्रावण २८, २०७९ |
राजनीतिमा 'राजापाक्षे र लाजपचेहरू' |
रमन पौडेल |
सिंहदरबारमा त सधैँ राजनीतिक 'गाईजात्रा' चलिरहेको होला । कलाकारहरूलाई भने वर्षमा एक पटक भव्य गाईजात्रा लाग्छ । गाईजात्रालाई भव्य बनाउने कलाकारको अग्रसूचीमा पर्छन्- मनोज गजुरेल । हरेक वर्ष नयाँ आवरणमा देखा पर्ने उनी यसवर्ष पनि केही पात्रहरुको क्यारिकेचर लिएर आएका छन् । गजुरेल यसपटकको गाईजात्राका लागि एक महिनाभन्दा अघिदेख... |
छोडौँ भन्दा पनि छोड्न सकिएन फिल्म [भिडियो] |
रीना मोक्तान |
'अब तिमी कलाकार होइन, कला निर्देशक । तिमीले कला निर्देशन गर्नुपर्छ ।' फिल्म 'दुश्मन'को कला निर्देशनबाट मुकुन्द श्रेष्ठले हात उठाएपछि निर्देशक बद्री अधिकारीले पासाङ टी शेर्पालाई कला निर्देशक बन्न हौसाए । त्यसअघि पासाङ अभिनय मात्र गर्थे । त्यतिबेला कला निर्देशन कसरी गर्ने हेक्का नै थिएन । त्यसैले त्यतिबेला कला निर्देशन न... |
श्रावण २६, २०७९ |
घर बेचेर 'सुनगाभा' बनाएँ, 'राधा'मा श्रीमतीको सुन |
रीना मोक्तान |
बुवा र आमासँगै मामाघर चन्द्रनिगाहपुरबाट रजहर परासी फर्कँदै थिए, सुवर्ण थापा । त्यतिबेला त्यस्तै ५/६ वर्षका थिए । बीच बाटोमा ओर्लेका बुवा कतै जानुभयो । कता जानुभयो ? खबर थिएन । आमासँग झगडा गरेर गएका पनि होइनन् । बुवा हराए । |
रंगमञ्चमा मौलिक लहर |
सुशीला तामाङ |
अवस्था अलिकति सहज भइरह्यो भने रंगमञ्चमा दर्शकले नेपाली नाटकहरू पर्याप्त हेर्न पाउने छन् । यसको संकेत रंगकर्मीहरूले गरेका हुन् । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा हालै मात्र अमजद प्रवेजसँगै घिमिरे युवराजको लेखन र निर्देशनमा नाटक ‘हिँउको पृथ्वी यात्रा’ को मञ्चन सकियो । |
श्रावण २५, २०७९ |
'जीवनभर अरुको खेती गरियो, आफ्नो समय आउँदा जग्गा भएन' |
ठाकुरसिंह थारु |
कमैया जीवन र ऋणबाट उन्मुक्ति पाउन चुन्ना थारु दाङबाट भागेर बर्दियाको राजापुर मनाउ गाउँ आइपुगे । दाङबाट परिवारसहित पैदल हिँडेर बर्दिया आउन उनलाई तीन दिन लागेको थियो । तर परिवार राख्न घर भएन । कुनै उपाय नलागेपछि उनले नयाँ जमिनदार खोज्नुको विकल्प देखेनन् । |
श्रावण २१, २०७९ |
लाइट मिलाउँदै ३६ वर्षदेखि फिल्ममा [भिडियो] |
रीना मोक्तान |
उनका छोरा विनोद लामा मेकअपम्यान हुँदै फिल्म निर्माणमा होमिए । काइँलो भाइ पूर्ण लामा र कान्छो प्रदीप लामा फिल्म क्षेत्रका कुक । भतिजहरू श्याम लामा, पवन लामा, पेमा लामा, जीवन लामा लाइटतिर व्यस्त । फुपूका छोराहरू श्याम लाम, शमशेर लामा, मने लामा मेकअपतिर । |
महिलाले धानेको परम्परागत सीप |
गणेश राई |
संयुक्त राष्ट्रसंघले अगस्ट ९ लाई विश्व आदिवासी अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको चार दशक पुगेको छ । उसले सन् १९८२ मा यो दिवस घोषणा गरेको थियो । राष्ट्रसंघले यो वर्ष अर्थात् सन् २०२२ को निम्ति ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ नारा तय गरेको छ । |
श्रावण १४, २०७९ |
'हिरोइनको साथी' हुँदै हेयर स्टाइलिस्ट [भिडियो] |
रीना मोक्तान |
कुनै समय फिल्मसम्बन्धी समाचार खुबै पछ्याउँथिन्, गीता पौडेल । गोपाल भुटानीले कलाकारदेखि प्राविधिकसम्मलाई फिल्ममा ल्याएको खबरले गीताको आँखा तन्किन्थ्यो । गीतालाई पनि फिल्ममा काम गर्ने रहर । उनी जसरी पनि एक पटक गोपाल भुटानीलाई भेट्न चाहन्थिन् । गीतालाई विश्वास थियो, गोपाललाई भेटेपछि फिल्म क्षेत्रमा प्रवेश पाइन्छ भन्ने । |
श्रावण १२, २०७९ |
र्यापको जादु |
रीना मोक्तान |
नेपालमा र्याप ब्याटल सुरु गरेका यम बुद्ध (अनिल अधिकारी) भन्थे, ‘कोही व्यक्ति कवि नबने र्यापर बन्न गाह्रो छ ।’ अमेरिकन र्यापर टुप्याक साकुर पनि र्यापलाई ‘कविता’ कै रूपमा व्याख्या गर्थे । ‘स्टोरी टेलिङ, पोइट्री र्याप हो । बिट नै प्रयोग नगरिएका कविता पनि र्याप हुन सक्छन्, कुराकानीको शैली पनि र्याप हो,’ एक अन्तर्वार... |
श्रावण ९, २०७९ |
अटोले बढाएको समाजको गति |
कान्तिपुर टिम |
देशैभर गुडिरहेका अटोहरू निम्न र मध्यम आय भएका आम नेपालीका निम्ति यात्राको सजिलो माध्यम मात्रै बनिरहेका छैनन्, यस्ता अटोले स्थानिय तहमा रोजगारीको अवसर पनि सिर्जना गरिरहेका छन् । यस्तो रोजगारीले वैदेशिक रोजगारीबाट फर्केका सयौं नेपालीलाई स्वदेशमै पसिना बगाउने अवसर दिलाइरहेको छ । |
श्रावण ७, २०७९ |
बनाउनै गार्हो, लगानी उठाउनै मुस्किल |
सुशीला तामाङ |
गत शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा तामाङ फिल्म ‘दार्बुङ’ को पहिलो च्यारिटो सो गरियो । तामाङ भाषाअनुसार ‘दार्बुङ’ को अर्थ माटोको पानी बोक्ने गाग्रो भन्ने बुझिन्छ । सामाजिक तथा पारिवारिक कथावस्तु समेटिएको फिल्मले महिलाले भोग्नुपर्ने आरोहअवरोहलाई ‘दार्बुङ’ सँग प्रतीकात्मक रूपमा देखाउने जमर्काे गरेको छ । फिल्मले विशेषगरी... |
'फर्केर हेर्दा केही पनि छैन, पाइला मात्र बढाइएछ' [भिडियो] |
रीना मोक्तान |
श्याम बराल फिल्मको स्टिल फोटोग्राफर बन्न चाहन्थे । सपना देख्थे, स्टिल फोटोग्राफी हुँदै सिनेमेटोग्राफर बन्ने । वर्षौंदेखि चलाउँदै आएको बर्दिबासको फोटो स्टूडियो बन्द गरेर नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका थिए । तर, सोचेजस्तो सहज थिएन फिल्म क्षेत्र । |
श्रावण ५, २०७९ |
'हिरो' र 'कलाकार' दुवै बन्न चाहन्छन् प्रदीप |
रीना मोक्तान |
अभिनय नै सिकेर/पढेर फिल्म क्षेत्रमा आएका होइनन्, प्रदीप खड्का । एमबीए गरेका उनलाई फिल्म बन्नु र प्रदर्शन हुनु नै महत्त्वपूर्ण लाग्थ्यो । यस्तै पहिरन बदल्नु नै प्रदीप खड्काका लागि नयाँ चरित्र हुन्थ्यो । डाक्टरको भेष पहिरिँदा डाक्टर । गितार बोक्दा गायक । सेनाको पहिरनमा सेना । |
असार ३२, २०७९ |
'कलाकारलाई १०/ २० लाख, हामीलाई हजार !' [भिडियो] |
रीना मोक्तान |
उनी मिठो चिया बनाएर खुवाउँछन् । चिया मात्रै होइन, कलाकारलाई खाना/नास्ता खुवाउने अनि छाता ओढाउने जिम्मा उनकै हुन्छ । छायांकन स्थललाई चिटिक्क पार्न होस् या प्राविधिक सामग्री बोक्न, उनकै खाँचो पर्छ । हरबखत कलाकार, निर्देशकको अगाडि तम्तयार भएर खडा हुनुपर्छ । |
असार ३०, २०७९ |
‘फिल्म मनोरञ्जन मात्रै होइन’ [भिडियो] |
रीना मोक्तान |
'तपाईंको फिल्म हेर्नेबित्तिकै एक जना महिला दौडेर मकहाँ आउनुभयो । अनि रुँदै यो फिल्म देखाउनु भएकोमा धन्यवाद भन्नुभयो । आफ्नो फिल्म हाम्रो फेस्टिभलमा पठाउनु भएकोमा धन्यवाद ।' |
असार २५, २०७९ |
उत्तमको उपलब्धिबारे अन्जान फिल्म क्षेत्र [भिडियो] |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.