text stringlengths 2 914 |
|---|
लक्ष्मी लम्साल |
गत फेब्रुअरी पहिलो साता बेइजिङस्थित नेपाली राजदूतावासका इकोनोमिक मिनिस्टर छबिन्द्र पराजुली सपरिवार बेइजिङको केन्द्रभागस्थित पेइहाइ पार्क घुम्न निस्किए। |
चैत्र १, २०७८ |
पुन्टे छोरो, ठेला र स्वाभिमान |
मधु शाही |
आमा ग्राहक आएकोमा खुसी हुन्छिन् । तर, उनको १८ महिने पुन्टे छोरो ‘जा-जा’ भन्दै धपाउन थाल्छ । पुन्टेको तोते बोली सुनेरै चटपटे खान आउनेहरू पनि छन् । प्रसूति गृहको छेउमै छोरो र आफ्नो ज्यान पाल्न चटपटे बेचिरहेकी शर्मिला तामाङको दैनिकी हो यो । |
फाल्गुन २८, २०७८ |
अलमलिएको खप्तडको विकास |
अर्जुन शाह |
‘भू-स्वर्ग’ भनिने खप्तड क्षेत्रको विकास गर्नसके समग्र सुदूरपश्चिमकै आर्थिक विकासमा कोसेढुंगा सावित हुने कुरा उठाउन थालेको झण्डै आधा शताब्दी भयो । |
फाल्गुन २७, २०७८ |
आफ्नो मृत्युमा अर्कोलाई नयाँ जुनी |
बुनु थारु |
लाजिम्पाटका मिलनमान श्रेष्ठको १० वर्षको कलिलो उमेरमै मिर्गौला फेल भयो । उनलाई २ वर्षको उमेरदेखि नै मिर्गौलामा समस्या देखिएको थियो । खाउँखाउँ–लाउँलाउँ भन्ने उमेरमा नै मिर्गौलाले काम गर्न छोडेपछि प्रत्यारोपण बाहेकको राम्रो चिकित्सकीय विकल्प थिएन । तर प्रत्यारोपणका लागि कुनै परिवारका सदस्यको मिर्गौला उनीसँग ‘म्याच’ भएन । |
मदनकृष्णले गाएको ५० वर्ष पुरानो गीतको कथा : तिम्रा नाउँमा प्रेम अड्डा गएर... |
जनकराज सापकोटा |
२०२८ सालतिरको कुरा हो । २२ वर्षे ठिटो मदनकृष्ण श्रेष्ठ प्रेमकालीन खुल्दुलीका दिनहरू बिताइरहेका थिए । झोंछेको गल्लीमा डेरा गरी बस्ने उनी चर्चित कलाकार बनिसकेका थिएनन् । सञ्चय कोषका जागिरे उनी गीत लेख्थे, नेवारी गीत गाउँथे, बेलाबखत प्रहसनहरूमा पनि सहभागी हुन्थे । |
फाल्गुन २४, २०७८ |
नेपाली फिल्ममा महिला कलाकार : कमजोर उपस्थिति, सीमित भूमिका |
प्रकृति दाहाल |
आमा, माइतीघर, कुमारी । यी नारीप्रधान नाम हुन्, जहाँबाट नेपाली फिल्मको इतिहास सुरु हुन्छ । सुरुआती चरणमा नारीको वेदना र विलौनालाई नै यसले आफ्नो कथा बनायो । अहिले ६ दशकपछि नेपाली फिल्म महिला निर्देशकको कप्तानीमा छ । |
'कार चढेर मकै खान आउनेले ५ रुपैयाँमा मोलमोलाइ गर्छन्' |
गोविन्द पोखरेल |
६८ वर्षीया मिठू रिजाल १६ वर्षदेखि काठमाडौंको बानेश्वर-बत्तीसपुतली सडकखण्डमा मकै पोलेर गुजारा चलाउँदै आएकी छिन् । तीनकुने र कालीमाटीबाट मकैका घोगा ल्याएर उनले सडकछेउमै बेच्दै आएकी छन् । |
फाल्गुन २३, २०७८ |
अन्तर्राष्ट्रिय वायुसेवा हाँक्ने नेपाली महिला [भिडियो] |
सुरज कुँवर |
अन्तर्राष्ट्रिय वायुसेवा व्यापारसँग जुनु मलेकुको नाम जोडिएको १७ वर्ष भयो । पछिल्ला चार वर्षदेखि उनी हङकङको राष्ट्रिय ध्वजावाहक वायुसेवा क्याथे प्यासिफिक एयरवेजको नेपाल प्रमुखको जिम्मेवारी सम्हालिरहेकी छन् । काठमाडौंलाई अन्तर्राष्ट्रिय गन्तव्यमा जोड्ने २० वटा अन्तर्राष्ट्रिय वायुसेवाको नेतृत्वमा उनी एक्ली महिला ‘नेपाल प... |
फाल्गुन १८, २०७८ |
बदलिँदो हिमालका साक्षी |
गोविन्द पोखरेल |
इटाली र नेपाल सरकारको संयुक्त प्रयासमा खुम्बु उपत्यकाको लोबुचेमा सन् १९९० मा स्थापना भएको 'द पिरामिड इन्टरनेसनल ल्याब्रोटरी/अब्जर्भेटरी' (द पिरामिड) सन् २०१५ देखि पूर्ण रुपमा बन्द छ । संसारकै उच्च स्थानमा रहेको यो प्रयोगशाला कहिलेबाट पुन: सञ्चालन हुने हो टुंगो नै छैन । बन्द प्रयोगशाला नेपालका ५२ वर्षीय काजी विष्टले कुर... |
फाल्गुन ७, २०७८ |
कोप–२६ पछिको मार्गचित्र |
अब्दुल्लाह मियाँ |
ठ्याक्कै एक वर्षअघि बेलायती सांसद र ‘कोप–२६’ को अध्यक्षसमेत रहेका आलोक शर्मा नेपाल भ्रमणमा आए, र राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतसँग भेटेर जलवायु परिवर्तनको मुद्दामा बहस गरे । |
‘रोलमोडल’ किशोरी |
बुद्धिसागर मरासिनी |
चार वर्षअघि शरद ऋतु सुरु हुनै लाग्दा स्विडेनको राजधानी स्टकहोमको अवस्था सदाकै जस्तो सामान्य थियो । घामका किरण केही मधुर हुन थालेका भने थिए । चिल्ला सडकमा सवारीसाधन आउजाउ चलेकै थियो । मानिसहरू आ–आफ्नै दैनिकीमा व्यस्त । त्यही सहरकी एक किशोरीको मन भने बेचैन थियो । त्यो बेचैनीको कारण थियो– मानिसहरूको भौतिकवादी जीवनशैलीले प... |
बन्द पिरामिड प्रयोगशाला |
गोविन्द पोखरेल |
सन् १९८६ मा अमेरिकी खोजकर्ता लेन्स ओवेन्स्को टोलीले सगरमाथाभन्दा पाकिस्तानको माउन्ट के २ अग्लो रहेको दाबी गरे । उनीहरूको दाबीलाई इटालीका प्राध्यापकद्वय अगस्टिनो डा पोलेन्जा र अर्डिस्टो डेसियोले चुनौती दिए । उनीहरूले सगरमाथा र के २ को उचाइ पुन: मापन गर्ने भन्दै वैज्ञानिक र हिमाल ओराहीहरूको सहयोग लिए । इटालीको नेसनल रिर्... |
नासियो हिमाली वन |
वसन्तप्रताप सिंह |
बझाङको तल्कोट–४ मल्लो स्याँडाकी जुना बुढा गएको जेठ पहिलो साता साइपालको माजावन पाटनमा यार्चा खोज्दै थिइन् । साथमा थिए, ११ वर्षका छोरा र ८ वर्षकी छोरी । ६५ वर्षीया बुढा समुद्री सतहबाट ५ हजार १०० मिटर उचाइको यो ठाउँमा चार दिनको पैदल यात्रापछि आइपुगेकी हुन् । ४ जेठ, २०७८ मा ८ दिन भइसक्दा पनि जुनाले यार्चा भेट्टाएकी थिइनन् ... |
सगरमाथा चढ्दै झिँगा |
आङछिरिङ शेर्पा |
म १० वर्षको छँदा पहिलो पटक खुम्बु क्षेत्रबाट हिँडेर बनेपासम्म आएको थिएँ । त्यसबेला एउटा अमेरिकी आरोहण दल सगरमाथा चढ्ने भयो । त्यसको सरदार मेरा बा कोञ्चोक चुम्बी शेर्पा थिए । बा’ को नेपाली लेखन राम्रै थियो । तर, उहाँले मलाई अंग्रेजीमा गोराहरूलाई हिसाब बुझाउन मद्दत पुगोस् भनेर साथै ल्याउनुभएको थियो । |
हिमालपारि बढ्दै छ वर्षा |
दिनेश रेग्मी |
मुस्ताङको भ्रमणका लागि हामीले असोज–कात्तिकलाई छानेका थियौं । यो त्यस्तो मौसम हो, जुन बेला हिलो र धूलो खानुपर्दैन । न गर्मी न ठन्डी । हावाहुरी, झरी र पानी पनि सहनु पर्दैन । त्यसमा पनि नेपालकै सबैभन्दा कम पानी पर्ने ठाउँ मुस्ताङ जान हाम्रा लागि यो नै उत्तम मौसम थियो । आकाश छर्लङ खुल्ने हुँदा मुस्ताङ यात्रा रमणीय हुने, हि... |
पर्यावरण अभियन्ता |
विमल खतिवडा |
नदी संरक्षणमा सक्रिय मेघ आले अहिले कर्णाली नदी जोगाउ अभियानमा छन् । अन्य नदीछेउमा मोटर पुग्यो । क्रसर पुग्यो । जताततै नदी दोहन भइरहेको छ । कर्णालीलाई यस्तो हुनबाट जोगाउन ढिला भइसकेको आले सुनाउँछन् । त्यसो त सन् १९९१ मा उनले कर्णाली नदी देखे । अन्यत्र नदी दोहन भए पनि कर्णालीलाई जोगाउनैपर्छ भनेर अभियानमा जुटे । |
बर्खाले घर लग्यो, हिउँदले श्रीमती |
दीपक परियार |
आँगन र पाखो बारीमा पग्लिइसके पनि खोल्साखोल्सीमा अझै हिउँ बाँकी छ । धौलागिरि, टुकुचे र नीलगिरि हिमालको चिसो स्याँठ मंगललाल परियारको अस्थायी टहरोले हम्मेसी छेक्दैन । घाम देखिन थालेपछि उनी टहरो बाहिर निस्कन्छन् । अलि मास्तिर भत्किएको घर हेर्दै टोलाउँछन् । |
चुरेमा घर छ, पहिरोको डर |
अमृता अनमोल |
चुरे पहाडको फेदमा छ बुटवल । चुरेले बुटवललाई पानीमात्र होइन, शीतल र सौन्दर्य पनि दिएको छ । नदीजन्य पदार्थ, जडीबुटी, काठदाउरा चुरेकै कारण उपलब्ध छन् । बुटवलवासीको बरदान बनेको चुरे केही वर्षयता भने अभिसाप बन्दै गएको छ । जोखिम यति छ कि बुटवलको उत्तरमा रहेका आँखाले देखिने सबै चुरे पहाडका पत्रे चट्टान भासिएर तल खसेका छन् । |
पाठ्यक्रममा पर्यावरण |
सुदीप कैनी |
विद्यालयदेखि उच्च शिक्षासम्मै पर्यावरणलाई पठनपाठनको विषयवस्तु बनाइएको छ । तर, विज्ञ भन्छन्–ती कमजोरीमुक्त छैनन् । पाठ्यक्रम समयानुकूल परिमार्जन नहुनु, विश्वस्तरीय पाठ्यक्रम बनाउने नाममा अनावश्यक अन्तर्राष्ट्रिय सन्दर्भ समेट्दा स्थानीय पक्ष छुट्नु, यस क्षेत्रको समस्या पहिल्यै पहिल्याएर त्यसअनुसार पहिल्यै जनशक्ति तयार पा... |
फेदीमा सुक्दै पानी |
शंकर आचार्य |
चितवन र पर्सा राष्ट्रिय निकुन्जले घेरिएको छ, पर्साको ठोरी गाउँपालिका । चुरेको सिरानमा रहेको ठोरी वरिपरि घना जंगल पनि छ । तर यहाँका बासिन्दाले सहज रूपमा खानेपानी र सिँचाइको सुविधा पाएका छैनन् । |
बोझ महिलालाई |
विद्या राई |
सिन्धुपाल्चोक बलेफी–३ फुप्लिङ्कोटकी मैया थापालाई हिजोआज थाहा हुँदै छ, सुत्केरी महिलाका दुःख र त्यसले स्वास्थ्यमा पार्ने प्रभाव । ग्रामीण भेगका महिला सुत्केरीका बेला पनि खानेपानी ओसार्न टाढासम्म धाउनुपर्ने बाध्यतामा छन् भन्ने उनलाई आफ्नै विगतले बुझायो । दुई वर्षयता स्वास्थ्य स्वयंसेविकाको काम गरे पनि उनले निकालेको निष्... |
नदीहरू : सभ्यतादेखि संकटसम्म |
रमेश भुसाल |
करिब ६ हजार वर्षअघि अहिलेको इराक आसपासको टिग्रिस र युफ्रेटस् नदी किनारमा, पाँच हजार वर्षजति अघि इजिप्टको नाइल नदीमा, ४५ सय वर्षअघि भारत–पाकिस्तानको इन्दु नदीमा, ३५ सय वर्षअघि चीनको ह्वागंहो नदीमा र २५ सय वर्षअघि मध्य र दक्षिण अमेरिकाका नदी किनारहरूमा मुख्य मानव सभ्यताहरू जन्मिए । पूर्विया होस् वा पश्चिमा, सबै सभ्यताको ... |
खेतीले नधानेपछि वैदेशिक रोजगारमा |
होम कार्की |
गत कात्तिक पहिलो साता बेमौसमी झरी पर्यो । त्यो झरीले जुम्लाको सोरु गाउँपालिकाका वीरेन्द्र शाहीको ८ रोपनीमा काटेर राखिएको मार्सी धान स्वाहा बनाइदियो । ‘यसपालि २० बोरा जति फल्ने अनुमान थियो, एक दाना घर भित्र्याउन पाइएन,’ माघको तेस्रो साता काठमाडौंमा भेटिएका शाहीले भने, ‘६ महिनाको मिहिनेत सबै खेर गयो ।’ |
हिमताल विस्फोटको त्रास |
अब्दुल्लाह मियाँ |
नेपालको उत्तरी भाग तिब्बत स्वायत्त क्षेत्रमा १ हजार ५ सय ९ वटा हिमताल छन् । तीमध्ये २५ हिमताल विस्फोटको जोखिममा छन् । त्यसले तल्लो तटीय क्षेत्र (नेपालको भाग) सम्मै असर गर्ने पछिल्ला अध्ययनहरूको निष्कर्ष छ । |
रित्तिँदै बस्ती |
जनकराज सापकोटा |
रामेछापको मन्थली–६ भालुजोरस्थित थापा गाउँका रामबाबु थापालाई हिजोआज पुरानो गाउँले दिनको सम्झनाले हुरुक्कै बनाउँछ । नबनाओस् पनि किन, ९२ घरधुरी थियो, गाउँमा ६/७ वटा पानीका मुहान थिए । हरेकले आफूलाई पुग्ने तरकारी फलाउँथे । सबैजसोका बारीमा जुनारलगायतका फलफूल थिए । बस्तुभाउ पाल्नको दुःख थिएन । तर समयको त्यो चित्र हेर्दाहेर्द... |
अन्तर्राष्ट्रिय बहसमा नेपाल कहाँ छ ? |
नवीनसिंह खड्का |
गत नोभेम्बरमा बेलायतको ग्लास्गोमा राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी एउटा महत्त्वपूर्ण बैठकमा सहभागी हुनुअघि जी ट्वान्टी समूहका देशहरूले एउटा अर्को बैठक रोममा गरेका थिए । विश्वका प्रमुख कार्बन उत्सर्जक देशसमेत रहेको उक्त समूहको बैठकको अन्त्यमा सार्वजनिक गरिएको घोषणापत्रमा ऊर्जा सुरक्षाको विषयलाई उल्लेख्य ठाउँ दिइएको ... |
पृथ्वीको ज्वरो |
कान्तिपुर संवाददाता |
जलवायु परिवर्तन शक्तिराष्ट्रहरूको बुद्धिविलास होइन, नेपालजस्ता हिमाली र विपन्न देशको मुद्दा हो । यो सुदूर भविष्यको दुस्वप्न पनि होइन, सन्निकट विपत्ति हो । औद्योगिक क्रान्तिको रापले उकुसमुकुस भएको वायुमण्डलभित्र पृथ्वी आफैं तातिएको छ, राप र तापले पृथ्वीलाई ज्वरो आएको छ र यो हरक्षण बढ्दै छ । सुन्दर घर पृथ्वी जलनले थलिएमा... |
फाल्गुन ५, २०७८ |
संसार जित्ने दौडमा अभया |
रीना मोक्तान |
कोरोना महामारीले देशमा लकडाउन भयो । सबै घरभित्र थुनिए । पहिलो लकडाउन सहजै बित्यो । तर दोस्रो लकडाउनमा सपना, इच्छा खुम्चिएको भान भयो- रकस्टार अभया सुब्बालाई । |
फाल्गुन ३, २०७८ |
तानाको तानाबाना |
देवेन्द्र भट्टराई |
'यो पहाडाँ मजत्तिको जान्ने को पो होला र ?" भन्ने भ्रम थियो तारानाथसँग । चण्डी, रुद्री, कौमुदी, अमरकोश र कर्मकाण्डसमेत छिचोलिसकेको त्यस बाहुनचरीको मनले ठानेको थियो- 'अब ता उस्तै परे आतेपाते गरेर अथवा स्कुलॉ पढाएर भए 'नि गरिखाइनेछ । |
फाल्गुन २, २०७८ |
प्रेममा समता |
लक्ष्मी भण्डारी |
हरेक जोडीले एक–अर्काको कमजोरी र बलियो पक्षलाई स्वीकार गर्दै, सिक्दै र सिकाउँदै अगाडि बढ्दा सम्बन्ध सफल हुन्छ । फरक सोच, संस्कार र परिवेशबाट आएका दुई व्यक्ति जब एक हुन्छन् त्यसलाई वैवाहिक सम्बन्धको नाम दिइन्छ । नेपालमा महिला र पुरुषबीचको वैवाहिक सम्बन्धलाई मात्र कानुनी मान्यता छ । तर, फरक लैङ्गिक पहिचान र यौनिकता भएका ब... |
माघ २८, २०७८ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.