text stringlengths 2 914 |
|---|
‘अचेल अर्थ न बर्थका गीत भाइरल हुन्छन्’ |
रीना मोक्तान |
नेपाली संगीत क्षेत्रका कुशल संगीतकार हुन् राम सिटौला । ३ सय बढी गीतमा संगीत भरेका उनी प्रशिक्षणमा निकै सक्रिय छन् । १८ वर्षदेखि शास्त्रीय संगीत प्रशिक्षणमा व्यस्त छन् उनी । २०५८ सालमा खोलेको 'अनुराग संगीत विद्यालय'मा बिहान ३ र साँझ २ वटा कक्षा लिन्छन् उनी । त्यस्तै विगत १० वर्षदेखि महेन्द्र भवन उच्च माविमा पनि उनी संगी... |
मंसिर १२, २०७७ |
शोकमग्न हङकङ |
डम्बरकृष्ण श्रेष्ठ |
कहाँ गयो जुरेली किन गीत गाउँदैन तिम्रोजति माया त लालुमै किन होला कसैको लाउँदैन... हङकङमा ३० कात्तिकमा आगलागीमा परेर ८ नेपालीले ज्यान गुमाए । घटनाको एक साताअघि २२ कात्तिकको साँझ जोर्डनकै कंगन रेस्टुरेन्टमा माथिको गीतमा पूजा नेपाल (तुलसी) श्रीमान राज नेपालसँग नाचिरहेकी थिइन् । उक्त नाच फेसबुकमार्फत लाइभसमेत गरेकी थिइन् । |
बधाई दिँदै गाउँलेले भने, ‘सपनाले गाउँकै नाम राखिन्’ |
रीना मोक्तान |
बुटवलका मन्दिर, प्रहरी चौकीको प्रतिक्षालय, ट्राफिक चोक, चौराह । कुनै बेला यतै भेटिन्थिन् उनी । १५ वर्षकै उमेरमा जीवनका तीता भोगाइले उनलाई सडकमा पुर्यायो । आकाशलाई छानो जमिनलाई ओछ्यान बनाएर बुटवलका गल्ली र चोकहरुमा उनले तीन महिना बिताइन् । सानो उमेरमै सडकको जिन्दगी भोगेकी उनी हुन् सपना रोका मगर । |
मंसिर ११, २०७७ |
म्याराडोनासँग तस्बिर खिच्न नपाउँदा |
हिमेश |
जति बेला विश्व फुटबलमा डिएगो म्याराडोनाको उदय भइरहेको थियो, त्यसकै वरिपरी नेपाली फुटबलले पनि आधुनिक युगमा प्रवेश गर्न लागेको थियो । |
मंसिर १०, २०७७ |
भीसी लिम्बु : गोर्खा सैनिकका जीवित इतिहास |
विराट अनुपम |
सन् १९१४ देखि १९१८ सम्म भएको पहिलो विश्वयुद्धमा नेपालका गोर्खाली सैनिकहरुले देखाएको वीरताको विश्वभर प्रसंशा भयो । तत्कालीन गोर्खा अफिसर सर राल्प टर्नरले गरेको प्रसंशा भने अहिलेसम्म चर्चित छ । उनले गोर्खाहरुको प्रसंशा गर्दै भनेका थिए, ‘वीरहरुका पनि वीर, उदारहरुका पनि उदार, तपाईंहरु भन्दा विश्वसनीय मित्रहरु भएको कुनै देश... |
‘लो प्रोफाइल’ रुचाएका ‘हाई प्रोफाइल’ सर्जक |
पर्वत पोर्तेल |
सानैदेखि मित्रसेन थापा, रत्नदासका गीत सुन्थे दार्जिलिङका अग्रज संगीत–सर्जक कर्म योन्जन । गीत सुन्दासुन्दै प्रभावित भए । उनीहरूजस्तै बन्ने हुटहुटी भयो । गीत गुनगुनाउन थाले । गाउँमा एक जना अगुवाको घरमा ग्रामोफोन थियो । हरेक आइतबार उनी गीत बजाउँथे । कर्म भाइ गोपाल योन्जनलाई साथ लाएर गीत सुन्न पुग्थे । |
मंसिर ८, २०७७ |
मनोज गजुरेलको कोरोना अनुभव : सरकारले भनेझैं श्वास फेर्न गाह्रो हुन्जेल कुरें |
रीना मोक्तान |
'ओह्हो ! गजुरेल सर पनि आउनु भो, के हो दुनियाँलाई हसाउने मान्छे आफू रुँदै आए त,' कात्तिक १० मा बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा पुग्दा कोरोनाका बिरामीले यसो भन्दै मनोज गजुरेलको स्वागत गरे । |
मंसिर १, २०७७ |
दाजुभाइ नभए पनि जसको तिहार खल्लो भएन |
बुनु थारु |
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुणा झाका ५ दिदीबहिनी छन् । डा रुणासँगै उनका ३ बहिनी डाक्टर छन् भने एकजना वकिल । सानैदेखि यी दिदीबहिनीहरु एकअर्कालाई ‘भाइटीका’ लगाइदिने गर्छन्, मिठो बनाएर खान्छन् । एकअर्कालाई उपहार साटासाट गर्छन् । |
कार्तिक २९, २०७७ |
रानाथारु बस्तीमा ‘दिवारी’ पर्वको रौनक |
भवानी भट्ट |
कोही घर पोतिरहेका छन् । पोखरी वा तलाउको पिँधबाट ल्याइएको माटोलाई पानीमा मिसाएर झाडुले पोतिदै छ । यसलाई चौका लगाउने भनिन्छ । |
कार्तिक २८, २०७७ |
फुर्सदिला कलाकार कञ्चनजंघामा |
आनन्द गौतम |
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका घर भएकी गायिका झुमा लिम्बू आफ्नै जिल्लाको कञ्चनजंघा हिमालको नजिक पुगेकी थिइनन् । असाध्यै मन भए पनि कम्तीमा १५ दिनको समय छुट्याउनुपर्ने भएकाले उनका लागि साइत पनि जुरेको थिएन । |
कार्तिक २७, २०७७ |
कोरोनामुक्त भएका प्रमोद खरेल भन्छन् : पैसा नभएर कसैले मर्न नपरोस् |
रीना मोक्तान |
गीत रेकर्डिङको काम निरन्तर थियो । स्टुडियो आउजाउ भइरहन्थ्यो । भीडभाडबाट बढी जोगिने गर्थे गायक प्रमोद खरेल । स्टुडियो जाँदै गर्दाको त्यो दिन बीचमै एकजनासँग मिटिङ पर्यो । मिटिङपछि बैंकको काम । तर, बैंक बन्द भएकाले काम भएन । प्रमोदले स्टुडियोतर्फ गाडीको स्टेरिङ घुमाए । त्यत्तिकैमा असहज महसुस भयो । एक्कासि शरीर तातो भयो । |
कार्तिक २४, २०७७ |
क्वारेन्टाइन र आइसोलेसनमा अपांगता भएकालाई झन् समस्या |
विद्या राई |
काभ्रेको बनेपा–१३ स्थित स्पाइनल इन्जुरी पुन:स्थापना केन्द्रमा भदौ १३ गते एकैचोटि ३६ जनामा कोरोना संक्रमण पुष्टि भयो । त्यसअघि नै केन्द्रमा संक्रमितको संख्या १ सय ४ पुगिसकेको थियो । सयभन्दा बढीमा संक्रमण देखिएपछि आइसोलन व्यवस्थापनमा चुनौती भयो । |
कार्तिक २३, २०७७ |
'वर्ल्डप्रेस फोटो प्रतियाेगिता'को जुरीमा नेपालकी नयनतारा |
रीना मोक्तान |
'वर्ल्डप्रेस फोटो'ले आयोजना गरेको 'मास्टर क्लास'मा यसपटक विश्वभरबाट २४ जना विद्यार्थी छानिए। मास्टर क्लासमा सहभागी हुन विद्यार्थीबीच मनोनयन गरिन्छ । यस वर्ष १५० जना विद्यार्थीबाट २४ विद्यार्थी मनोनित भए । र, उनीहरुले कक्षा लिन पाए । अरुबेला १२ विद्यार्थीले मात्र यो कक्षा लिन पाउँथे । मास्टर क्लास चार महिना लामो चल्यो ।... |
कार्तिक १८, २०७७ |
यही आवाजमा स्थापित हुनुछ : यावेश थापा |
रीना मोक्तान |
साथीहरुसँग चिया पिउँदै थिए यावेश । छेउमा थियो, चिया पिउँदै गरेको एक समूह । समूहको बीचमा एउटा स्पीकर । जसै यावेशले चिया सुरुप्प पिए स्पीकरमा बज्यो,'लाखौं हजारौंमध्ये तिम्रो मुस्कानले किन हो मलाई पागल बनाउँछ, लाखौं प्रयास गर्दा पनि किन मलाई तिम्रै यादले सताउँछ' । |
कार्तिक १६, २०७७ |
‘प्लान्ट लभर’को दुनियाँ : मन भुलाउने र तनाव हटाउने साथी |
बुनु थारु |
काठमाडौं लाजिम्पाटकी बिना श्रेष्ठ चार वर्षअघि पेटको समस्याले थलिइन् । तीनपटक त सर्जरी नै गर्नुपर्यो । दुई वर्षका बीचमा ३–३ पटक सर्जरी गनुपर्दा शारीरिकमात्र होइन मानसिक रुपमा पनि कमजोर बनिन् । लामो समय विदा लिएर घरमै बस्नुपरेपछि उनी दुःखी हुन थालिन् । |
कार्तिक १५, २०७७ |
हरिवंशको कोरोना अनुभव : 'नेगेटिभ आए पनि म 'कोरोना फ्रि' भएको छैन' |
रीना मोक्तान |
कोरोना लागिहाल्छ कि ! धेरैलाई झैं कलाकार हरिवंश आचार्यलाई पनि यो डर थियो । मनको डरमाथि आत्मबल बलियो पार्दै आफैँलाई भन्थें, 'मलाई कोरोना लाग्दैन' । उनकै शब्दमा सावधानी अपनाउन कतै चुकेकै थिएनन् । सामाजिक दूरी कायम गर्थे । साबुनपानीले हात धुन्थे, स्यानिटाइजर प्रयोग गरिरहन्थें । |
कार्तिक १२, २०७७ |
लकडाउनमा चर्चामा आएको पूर्वको 'सेल्फी रोड' |
कान्तिपुर संवाददाता |
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका-२ स्थित बोक्रे चोक जाने एउटा सडक छ । राजमार्ग दक्षिण करिब १ किलोमिटर कालोपत्रे भएको यो सडक पथरी र उर्लावारीको सीमानामा पर्छ । बोक्रे चोक जाने यो सडक अचेल 'सेल्फी रोड'का नामले चिनिन थालेकाे छ । |
कार्तिक १०, २०७७ |
टिप्पणी : गोयल भ्रमणका अनुत्तरित प्रश्नहरु |
जगदीश्वर पाण्डे |
६ दिनअघि भएको छिमेकका एक गुप्तचरको गोप्य भ्रमणको तरंग काठमाडौंमा अझै सेलाएको छैन । भारतको जासुसी संस्था रअका प्रमुख सामन्त गोयल बुधबार कात्तिक ५ गते बिहान सुटुक्क काठमाडौं आइपुगे । दिउसोसम्म उनको यो गुप्त भ्रमणको खबर छताछुल्ल भइसकेको थियो । |
दसैंमा किन लगाइन्छ रङरङका टीका ? |
सुनिता साखकर्मी |
दसैं भन्नेबित्तिकै धेरैले मस्तिष्कमा रातो टीका र जमराको चित्र आउँछ सोच्छन् । तर नेपालमा समुदाय अनुसार दसैंमा लगाइने टीका फरकफरक हुने गर्छन् । |
कार्तिक ८, २०७७ |
कलाकार भन्छन्– ‘दसैं मनाऔं तर सुरक्षित भएर’ |
रीना मोक्तान |
अभिनेता विपिन कार्कीको अघिल्लो दसैं काठमाडौंमै बित्यो । यसपालि भने विराटनगरस्थित घरै गएर बुबाआमाको हातको टीका थाप्ने तयारीमा छन् । यति बेला कोरोना महामारीका कारण परिस्थिति अनुकूल छैन । तर, भर्खरै विरामबाट तङ्ग्रिएकी आमालाई भेट्न पनि घर जानैपर्छ भन्ने विपिनलाई लागेको छ । |
कार्तिक ४, २०७७ |
टिप्पणी : जनताका लागि चाहिँ सरकारले गर्छ के ? |
बबिता शर्मा |
आइतबारको प्रेस ब्रिफिङ्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ‘आर्थिक रूपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अतिअपांगता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी लगायतको मात्रै सरकारले परीक्षण र उपचार गर्ने’ ब... |
आश्विन २८, २०७७ |
देशमा कोरोना लहर, नेतालाई कार्यकर्ता प्रवेश गराउनै रहर ! |
जनकराज सापकोटा |
जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पर्साको सुखौनी र ठोरी गाउँपालिकामा पार्टीले गरेको कार्यक्रमका चार फोटो सोमबार दिउँसो ट्वीटरमा पोस्ट गरे । कांग्रेस र नेकपालगायतका पार्टी परित्याग गरी १५ सयभन्दा बढी नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गर्नुलाई उनले पार्टीप्रति आकर्षणको व्यापक लहरका ... |
आश्विन २७, २०७७ |
बहस : कोभिडपछि पनि फिल्म निर्माण यसरी नै गर्ने ? |
रीना मोक्तान |
निश्चल बस्नेतले सन् २०१२ मा निर्देशन गरेको 'लुट'ले मूलधारे फिल्मभन्दा फरकधारको फिल्म बनाएको भन्दै तारिफ बटुल्यो । उस्तै किसिमको फिल्म बनाइरहेका बेला बस्नेतले 'लुट'बाट कथा भन्ने शैलीमा परिवर्तन ल्याए । 'लुट'लाई अझै 'ट्रेन्डसेटर' फिल्मको रुपमा चर्चा गरिन्छ । |
आश्विन २५, २०७७ |
बहस : कोभिडपछि अब कस्ता फिल्म बनाउने ? |
रीना मोक्तान |
कोरोना महामारीबीच फिल्म निर्माणका सबै काम ठप्प भए । लामो समय फिल्मको छायाङ्कन रोकियो भने फिल्म हलमा प्रदर्शन पनि रोकियो । यसबीच फिल्म निर्माण घोषणा भने रोकिएन । महामारीबीच नै दर्जन बढी फिल्म बन्ने घोषणा भयो । अवस्था सामान्य (वा छायाङ्कन अनुमति प्राप्त) भएपछि छायाङ्कनमा जाने तयारी रहेको यी फिल्मको निर्माण टिमले बताएको छ... |
महिलाका लागि ‘माया’ |
बुनु थारु |
पाँचथरको यासोकमा जन्मिएकी रुबिना राउत २० वर्षको उमेरमा पढाइको सिलसिलामा लन्डन पुगिन् । स्नातक सिद्धिएपछि नै उनले वुमन इन्भाइरमेन्टल नेटवर्कमा काम गर्ने मौका पाइन् । उक्त संस्थामा सहभागीहरुलाई महिनावारी प्रोडक्टसम्बन्धी आफ्ना नयाँ आइडिया प्रस्तुत गर्न भनिएको थियो । रुबिनाको दिमागमा फुर्यो, महिनावारी पेन्टी । |
आश्विन २४, २०७७ |
चंगा संस्कृति |
गणेश राई |
दसैं नजिकिँदै गर्दा राजधानी खुल्ला आकाशमा चंगा उडाउनेहरूको जमात बढेको छ । उपत्यका सहरका हरेक पसलमा चंगा सजाइएका छन् । यो परम्पराको निरन्तरता हो । वर्षात् सकिनैलाग्दा काठमाडौं उपत्यकामा चंगा उडाउने चलन रहेको छ । नेवारी जनजीवनको शरदकालीन संस्कृति हो । |
यसरी खारेज गरियो शाही आयोग : तत्कालीन न्यायाधीश रायमाझीको संस्मरण |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.