text stringlengths 2 914 |
|---|
अलबिदा चाचाजी ! |
रुपा गहतराज |
बाँकेका अग्रज पत्रकार प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको बुधबार राति निधन भएको छ । केही वर्ष यता रोगले थलिँदै आएका सेनानी गुप्ताले बुधबार साँझ उल्टी गरेपछि उपचारका लागि अस्पताल लगिएको थियो । उपचारका क्रममा बुधबार राति अस्पतालमा ९२ वर्षीय गुप्तालाई चिकित्सकहरुले मृत घोषणा गरेका हुन् । |
माघ १५, २०७६ |
पुस्तक विक्रेताको प्रश्न : नाकामा रोकियो पुस्तक, सरकारले गर्न खोजेको के ? |
रीना मोक्तान |
'अब हामी पुस्तक आयात गर्न नसक्ने भएका छौं । त्यसैले जो-जो आफ्नो मनपर्ने पुस्तकको पर्खाइमा हुनुहुन्छ, उहाँहरुसँग हामी एकदमै माफी माग्न चाहन्छौं । हामीले सक्ने प्रयास गर्यौं तर यो हाम्रो हातमा छैन ।' |
माग्नेबूढा भन्छन्- ‘अनि डिप्रेसनलाई जितें’ |
‘छक्का–पञ्जा’ को सुटिङ भर्खरै सकिएको थियो । यसमा अभिनय मात्र होइन, लगानी पनि थियो । स्टेज कार्यक्रममा भ्याईनभ्याई हुन्थ्यो । केदार घिमिरे (माग्नेबूढा) कै शब्दमा, उनलाई नपुग्दो केही थिएन । चमकधमकमा बाँचिरहेका थिए । तर, एकाएक अन्धकार छायो । डिप्रेसनको दलदलमा फसे । |
माघ १४, २०७६ |
दुई टाउके सर्पको यथार्थ |
गोविन्द पोखरेल |
नवलपुर कावासोती नगरपालिकामा दुईवटा टाउको भएको करेत सर्प भेटिएको विषयलाई सरिसृप र उभयचर क्षेत्रमा कार्यरत अनुसन्धानकर्ता र विद्यार्थीहरुले चासोका साथ लिएका छन् । रुपन्देहीका सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले यस सम्बन्धि थप अध्ययन र विश्लेषण गरेर रेप्टिाइल्स एन्ड एम्बिया जर्नलमा प्रस्तुत गरेको सामग्री यसै सात... |
माघ १०, २०७६ |
'हजार पोस्टरहरुको माया लागेर आउँछ' |
रीना मोक्तान |
अगाडिका कुर्सीमा युधीर थापा (उपन्यासकार), विदुर शमशेर थापा, इश्वरीराज पाण्डे आसिन थिए । त्यसको ठीक अगाडि एउटा कुर्सी राखिएको थियो । जीवनकै पहिलो अन्तर्वार्ता दिन सुन्दर श्रेष्ठ कुर्सीमा बसे । |
माघ ८, २०७६ |
सकसमा तेस्रोलिंगी : मृत्युपछि पनि भेदभाव ? |
माघ ३ गते बिहान निलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङलाई हेटौंडाबाट अजिता भुजेलको फोन आयो । ‘ममी, मसँग १२ लाख छ, घर बनाउँ ?’ तेस्रोलिङ्गी अजिता पिंकीलाई ‘ममी’ भन्थिन् । |
माघ ७, २०७६ |
अपमानले गर्दा मिलेको प्रेरणा |
नुमा थाम्सुहाङ |
‘एक क्षण जीवन सकिएजस्तो लागेको थियो । मलाई त्यो घटना सपनाजस्तो लाग्छ,’ राधाले भनिन् । २०६२ साल चैत १६ गते उनी कहिल्यै बिर्सन सक्दिनन् । एक गैरसरकारी संस्थामा संयोजकको काम गर्ने राधा चुच्चेपाटीस्थित एक गेस्ट हाउसमा व्यवस्थापकको रुपमा समेत काम गर्थिन् । |
माघ ६, २०७६ |
पातलाई क्यानभास बनाएका ईशान |
बुनु थारु |
नेपाल भ्रमण वर्ष २०२० चलिरहेको छ । पर्यटकलाई नेपालतर्फ आकर्षित गर्न विभिन्न प्रचारप्रसार भइरहेका छन् । केही दिन यता सामाजिक सञ्जालमा पातमा कुँदिएको भिजिट नेपालको लोगो रहेको चित्रले धेरैको ध्यान तानिरहेको छ । पहेँलो देखिने पातमा भिजिट नेपालको लोगो दुरुस्त देखिन्छ । |
माघ ४, २०७६ |
सेलेब्रिटी डाक्टर |
रीना मोक्तान |
'वेलकम टु दिस क्रेजी वर्ल्ड' नवजात शिशुलाई हातमा लिएर यस्तै भन्ने गर्छिन् गायिका त्रिशाला गुरुङ । यो उनको बच्चालाई स्वागत गर्ने तरिका हो । |
माघ ३, २०७६ |
आगाेले भन्दा बेसी अस्पताल खर्चले पाेल्छ |
बुनु थारु |
कान्ति बाल अस्पतालको बर्न वार्डको बेड नं २७३ मा बसिरहेकी छिन् जाजरकोटकी ७ वर्षीया धर्मशीला दमाई । टाउको र अनुहार वरपर सेतो ब्यान्डेज छ । दायाँ आँखा राम्ररी बन्द गर्न मिल्दैन । दुवै आँखा चिम्लिन पनि गाह्रो हुन्छ । त्यसैले आँसु झरिरहन्छ । ब्यान्डेज लगाइएको अनुहारको दायाँ भाग थोरै देखिन्छ । पोलेको हो भनेर ठम्याउन त्यति गा... |
किन हुन्छ सामूहिक आत्महत्या ? |
बिहीबार दिउँसो दुई बजेतिर चन्द्रागिरी नगरपालिका–४, थानकोटका विनय लामिछाने धादिङ आदमघाट बजारस्थित ससुराली हिँडे । ३५ वर्षीय विनयका साथमा थिए, पत्नी जमुना रेग्मी लामिछाने, दुई वर्षे र ६ महिने छोरा । कान्छो छोराको आज पास्नी थियो । |
माघ १, २०७६ |
छायामा नेपालका पहिलो कम्प्यूटर वैज्ञानिक |
बुनु थारु |
उमेरले ७० वसन्त पार गरिसक्दा पनि नेपालका पहिलो कम्प्यूटर वैज्ञानिक मुनीबहादुर शाक्य उत्तिकै तगडा देखिन्छन् । उनी अझै अध्ययन–अनुसन्धानमा लागिरहेका हुन्छन् । उनको जोस कुनै कमी आएको छैन । |
'छपाक'ले आलो बनाएको संगीताको घाउ |
रीना मोक्तान |
पर्दामा मालती अग्रवाल (दीपिका पादुकोण)लाई एसिड छ्यापिएको दृश्य सुरु हुन्छ । मालतीको चिच्याहटले हलको माहोल सुनसान छ। मालती छटपटाइरहेकी छन्। |
'तर, तेरो सम्झना यो मनमा छ' |
अमेरिकी र्यापर कल्याण चाम्सलिन नेपाल आएकी थिइन्, सन् २०१२ मा । एक मित्रमार्फत् उनीसँग भेट भयो । उनले यहाँका र्यापरहरुसँग सहकार्यको सम्भावनाबारे छलफल गर्न चाहिन् । चिनेजानेका केही र्यापरलाई खबर गरें । |
पुस २७, २०७६ |
चित्रको कथा : पृथ्वीनारायणको चित्रमा चोरी औंला कसरी ठडियो ? |
केके कर्माचार्य |
आज पुस २७ पृथ्वीजयन्ती । पृथ्वीनारायण शाह भन्नासाथ दिमागमा आउने पहिलो चित्र हो, औंला ठड्याइरहेको राजाको । उनका सालिक हुन् वा फोटो, सबैमा रोबदार तरिकाले उभिएका, औंला ठड्याइरहेको यो चित्र बन्यो कसरी ? ठडिएको औंलाको अर्थ के हो ? हुलाक टिकटका लागि यो चित्र डिजाइन गर्ने कलाकार केके कर्माचार्यको स्मृति : |
पुस २६, २०७६ |
बिसे नगर्चीका सन्तान : लालमोहरमात्रै छ साथमा |
रवीन्द्र ढकाल , हरिराम उप्रेती |
नेपाल एकीकरण अभियानमा राजा पृथ्वीनारायण शाहले बिसे नगर्चीसँग सल्लाह लिएको किस्सा छ । नुवाकोटसँग पटकपटकको युद्धका कारण हायलकायल भएका पृथ्वीनारायण नगर्चीको दैलोमा ‘बुद्धि’ माग्न पुगेका थिए । |
पुस २३, २०७६ |
‘ठीक भएपछि घुम्न जान्छु’ |
बुनु थारु |
२०७६ मंसिर २२ गतेको त्यो भयानक ट्रक दुर्घटना नभएको भए सायद आज कोहलपुरकी ११ वर्षीया प्रकृति चन्द नियमित विद्यालय गइरहेकी हुन्थिन् होला । आफ्ना साथीभाइसँग खेल्दै रमाइरहेकी हुन्थिन् होला । |
पुस २२, २०७६ |
क्यान्सरपीडित भाइ बचाउन १७ वर्षीय दाइको संघर्ष |
बुनु थारु |
काठमाडौंको काँडाघारीस्थित एक घरको भुइँतल्लामा चिटिक्क परेको कोठा छ । कोठाको एउटा कुनामा भान्छा छ र छेउमै अण्डाको क्रेट छ । भाँडा धोएर घोप्टाइएको छ । त्यही कोठामा बस्छन् नविन गिरी र हेमराज गिरी । नवीन १७ वर्षका छन् भने र हेमराज १३ वर्ष लागे । |
पुस १७, २०७६ |
चिसोमा उखु किसान : मण्डलादेखि सुकुम्बासी बस्तीसम्म (भिडियो) |
रीना मोक्तान |
बुधबार दिउसो १२ बजेको पारिलो घाम । चिनी मिलले पैसा नदिएर हैरान भएका सर्लाहीका उखु किसान ब्यानरसहित माइतीघर मण्डलामा धर्ना बसिरहेका थिए । धर्नाको दसौं दिन आन्दोलनरत उखु किसानको संख्या थपिइरहेको थियो । |
पुस १६, २०७६ |
प्रधानमन्त्री ओलीले बालबालिकालाई भने, ‘म झुट बोल्न जान्दिनँ’ |
बुनु थारु |
कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा बुधबार नेपाल स्काउटले गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रमका लागि स्टेज चिटिक्क परेर सजाइएको थियो । स्काउटसँग आवद्ध विभिन्न विद्यालयका सयौँ विद्यार्थी सहभागी थिए। हल खचाखच भरिएको थियो । |
पुस १५, २०७६ |
फेसन बन्दै 'फायर-पान' |
बुनु थारु |
माधव गौतम पानका सौखिन हुन् । उनी विभिन्न थरीका पान खान मनपराउँछन् । नयाँ बानेश्वरस्थित आकाशे पुलनजिक रहेको ‘श्री राम पान भण्डार’मा उनी फायर पान अर्डर गरिरहेका थिए । हरियो पानको पातमा भरिएको मसला बल्दै गरेको पान उनले क्वाप्पै मुखमा हाले । |
यी हुन् घुम्नलायक उत्कृष्ट १० देश |
कान्तिपुर संवाददाता |
सुन् २०१९ मा विश्वप्रसिद्ध अखबार 'फोर्ब्स'ले सन् २०२० का साथै आगामी दशकका लागि घुम्न लायक देश र ती देशका प्रसिद्ध पर्यटकीय स्थलको सूची सार्वजनिक गरेको छ । |
पुस १३, २०७६ |
'सरकारको निगाह हुन्छ त पैसा दिन्छ, नभए किसान भोकै मर्छ' |
रीना मोक्तान |
मंसिर/पुस उखु किसानका लागि फसल काट्ने बेला हो । उखुको कटनी गर्ने बेला सर्लाहीका एक हुल किसान भने आइतबारदेखि माइतीघर मण्डलामा धर्ना बसिरहेका छन् । शरीरमा झुन्डाइएको मागपत्रमा लखिएको छ 'तीन सालदेखिको उखुको भुक्तानी तुरुन्त गर ।' |
पुस १२, २०७६ |
पुनः दृष्टि पाउनेहरू भन्छन् – ‘संसार देखेपछि खुसीका आँसु थाम्न सकेनौं’ |
बुनु थारु |
सिन्धुपाल्चोककी कुमारी लामाको ६ वर्षको उमेरमा बायाँ आँखामा आनो देखियो । त्यो आनो सुकाउन भनेर बुबाले मल्हम लगाइदिए । सर्छ कि भनेर बुबाले अर्को आँखामा पनि मल्हम लगाइदिए । तर, आनो सुक्नुको सट्टा दुवै आँखामा संक्रमण भयो । |
पुस ९, २०७६ |
मेड इन नेपाल मोटरसाइकल ‘यात्री’ को यात्रा (भिडियोसहित) |
बुनु थारु , दिपेन्द्र रोक्का |
सानैदेखि बाइकका सौखिन ३० वर्षीय असिम पाण्डेले ९ वर्षकै उमेरमा कार चलाउन सिकिसकेका थिए । त्यसपछि बाइक पनि चलाउन थाले । उनलाई बाइकमा जडान गरिएका पार्टस्हरु कसरी बन्छ होला भन्ने खुलदुली लाग्थ्यो । |
पुस ७, २०७६ |
जुँगे भट्टराई भन्छन्- दामले होइन नामले मात्रै सन्तुष्टि दियो |
रीना मोक्तान |
जुँगाकै कारण फिल्म क्षेत्रमा कोही चर्चित छ भने, ती हुन् उद्धवराज भट्टराई । 'जुँगे भट्टराई'को उपनामले चिनिने उनी कला निर्देशकका रुपमा फिल्म क्षेत्रमा सक्रिय छन् । उनले यो पेशा अंगालेको ४२ वर्ष भयो । उनी फिल्मका लागि आवश्यक सजावट सामाग्री 'प्रप्स' लगायत पहिरनसमेत डिजाइन गर्छन् । |
पुस ३, २०७६ |
३ महिने काखे शिशुसहित दीक्षान्तमा |
बुनु थारु |
त्रिभुवन विश्वविद्यालयको ४५ औँ दीक्षान्त समारोहमा फरक-फरक दृश्य देखियो । |
त्रिविका गोल्ड मेडलिस्ट भन्छन्- 'परीक्षामा नआत्तिनू' |
बुनु थारु , तस्बिर : इलिट जोशी |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.