text
stringlengths
2
914
गुल्मी स्थायी घर भएकी मीरा ज्ञवाली सानैदेखि अब्बल विद्यार्थी रहँदै आएकी छिन् । उनी अहिलेसम्म दोस्रो हुनु परेको रेकर्ड छैन । बिहीबार त्रिविको ४५ औँ दीक्षान्त समारोहमा हजारौँको उपस्थिति थियो ।ती हजारौँको भीडमा एमबीए तहमा अध्ययरत विद्यार्थीमध्ये सर्वोत्कृष्ट घोषित भएर गलामा गोल्ड मेडल पहिरिँदाको क्षण उनका लागि सुनौलो अर्थ...
बलात्कार र यौन दुर्व्यवहारको घटना : अधिकांश पीडित महिलाले बयान फेर्छन्
रासस
अठ्ठाइस वर्षीया अपाङ्गता भएकी महिलालाई राप्ती गाउँपालिका–१ का २१ वर्षीय समिर अलीले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ पुस १८ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिए । घरमा सुतिरहेको अवस्थामा गत वर्ष पुस १७ गते राति जबर्जस्ती करणी गरेको पीडितले बताइन् । पीडितको स्वास्थ्य परीक्षणपछि प्रहरीले पुस १८ गते गिरफ्तार ...
पुस २, २०७६
थारु इतिहासको नालीबेली ‘मासिन्या दस्तुर’
बुनु थारु
जल, जमिनसँग अन्यानोश्रित सम्बन्ध भएका थारुहरु आफूलाई प्रकृतिपूजक मान्छन् । औलो पचाएर इतिहास बनाएका थारुहरुलाई सदियौँदेखि मानसपटलमा एक सोझो, इमान्दार, जातिको रुपमा लिइन्छ । थारुहरुको असली इतिहासबारे धेरै बेखबर छन् ।
'दीपकले आफूलाई चिन्न सकेन'
रीना मोक्तान
'तिमी आउँदा मेरो अनुहार देख्न पाउँदैनौं । चाँडै आउ है, होइन भने मलाई भेट्न पाउँदैनौं । कुन्नी किन हो, त्यस दिन दीपकले यस्तै भनेको थियो । सास जाने बेलामा त सम्झ्यो होला है मलाई । बोलायो पनि होला ।'
मंसिर ३०, २०७६
हिम्मत नहार्ने प्रतिमाको कथा
बुनु थारु
२०४२ सालको एक दिन प्रतिमा गुरुङका लागि कालो दिन बनेर आयो । त्यो दिनले उनको कोपिलामै कोमल हात चुँडाएर लाग्यो । अनुहार र छातीमा पनि चोट लाग्यो । घरनजिकै बाटो काट्न लागेकी थिइन् उनी ।
मंसिर २६, २०७६
निःशुल्क प्याड वितरण कार्यक्रम, घोषणाको ३ महिना बित्दा पनि अन्यौल
बुनु थारु
यो वर्ष भदौदेखि सामुदायिक विद्यालयका झण्डै १६ लाख छात्रालाई महिनावारी हुँदा प्रयोग गर्ने प्याड निःशुल्क वितरण गर्ने भनेर सरकारले घोषणा गर्‍यो । चालु आर्थिक वर्ष २०७६/७७ को सरकारको नीति तथा कार्यक्रममा सरकारी विद्यालयका कक्षा ६ देखि १० कक्षासम्म पढ्ने छात्राहरुलाई सेनेटरी प्याड निःशुल्क वितरण गर्ने घोषणा गरेको थियो।
मंसिर २५, २०७६
जीवनका हरेक पल कैद गर्ने एक वैज्ञानिकको जमर्को
बीबीसी
हरेक मानिसको दैनिक जीवनमा विभिन्न घटनाहरु घटिरहेको हुन्छ । कुनै रमाइला हुन्छन् भने कुनै निराशपूर्ण । तर, जीवनमा त्यसले केही न केही अर्थ राखिरहेकै हुन्छन् । हामी दैनिक जीवनमा घटेका घटनाहरुको सम्झना कसरी गर्छौँ ? कुनै ठाउँमा जाँदा टन्नै फोटो खिच्छौँ होला वा कोहीको त दैनिकी लेख्ने बानी नै हुन्छ ।
मंसिर २३, २०७६
कोहलपुर घटना : जसलाई खुट्टा गुमेको थाहा छैन
बुनु थारु
सोमबार दिउँसो २ बजे । ललितपुर ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा बिरामीको निकै चाप थियो । ओपीडी समय चलिरहेको थियो । कोही रिपोर्ट देखाउने पालो कुरिरहेका थिए भने कोही औषधि किन्ने लाममा थिए ।
कार्तिक १०, २०७६
मखमली र गोदावरीको पर्व
लीला श्रेष्ठ
तिहार नजिकिँदै गर्दा चाँगुनारायण नगरपालिका–९ ताथलीकी सुनिता वनमालाको परिवारलाई फूलको माला गाँस्न भ्याइनभ्याई छ  । बिहान शीतमा टिपेको मखमली फूलको माला उनीहरू बेच्नका लागि गाँस्छन्  । वनमालाको परिवारलाई जस्तै यतिखेर भक्तपुरको ताथली, गुन्डुलगायत क्षेत्रका किसान मखमली फूल टिप्न र गाँस्न व्यस्त छन् । मखमली फूलका लागि भक्तपु...
तिहार विशेष : धनका सय बाटा
यज्ञश
कैयौं वर्षमा एउटा प्रतापी राजा निस्किन्थ्यो  । उसको मनमा आफ्नो राज्य विस्तार गर्ने वा छिमेकी कुनै राज्यसँग बदला लिने विचार पलाउँथ्यो  । अनि उसले आफ्नो राज्यका जवानहरूलाई सेनामा भर्ती हुन आग्रह गर्थ्यो । कुनै खास उद्देश्य वा लक्ष्य प्राप्तिका लागि सेनाको विस्तार गरिन्थ्यो । सेनामा आउनेले तलब पाउँथेनन् । उनीहरूलाई दिने ए...
तिहार विशेष : बत्तीको झिलिमिली
विजय तिमल्सिना
तिहारलाई झिलिमिलीको पर्व भनिन्छ  । धेरै अघि दियो र मैनबत्ती बालेर झिलिमिली पार्ने चलन थियो  । पछिल्लो दशकभने सहर होस् वागाउँ विद्युतीय उपकरण प्रयोग गरी तिहारमा घर, आँगन झिलिमिली बनाउने गरिन्छ । यस्ता उपकरणले झिलिमिली बनाउन सहजता प्रदान गरे पनि त्यसका लागि आवश्यक विद्युत् नहुँदा दुई वर्षअघिसम्म नेपालीले धेरै सास्ती खेपे...
कार्तिक ८, २०७६
सिस्नु लगाउने देउसी
कान्तिपुर संवाददाता
सिस्नुपानी संस्था २०५५ सालमा स्थापना भएयता लगातार देउसी कार्यक्रम गर्दै आएका छौं  । योपटक २२ औं देउसी–भैलो खेल्दै छौं  ।
सेलिब्रिटीको धनतेरस
विमल खतिवडा
कलाकार मदनकृष्ण श्रेष्ठलाई आफैं खटिएर धनतेरस मनाएको त्यति याद छैन  । श्रीमती यशोदा हुँदा उनैले सबै गर्थिन्  ।
पटका र जुवा फन्दामा परिएला !
जनकराज सापकोटा
मखमली र गोदाबरी फुलको सौन्दर्य, झिलिमिली बत्ती, देउसी र भैलोको मनोरम संगीत, सप्तरंगी टीकाको आकर्षण  । तिहारको परिचय यतिमा मात्रै सीमित छैन  ।
दिल्लीमा दिवाली
सुरेशराज न्यौपाने
नेपालमा तिहार यमपञ्चक रूपमा मनाइन्छ  । पाँच दिनसम्म मनाइने यो नेपालीका लागि दसैंपछिको दोस्रो ठूलो चाड हो  ।
सपिङको हतार
नुमा थाम्सुहाङ
सामाखुसीकी तिर्थकुमारी श्रेष्ठ इन्द्रचोकको एक पसलमा तामाको दियो किन्दै गरेकी भेटिइन्  । लक्ष्मीपूजामा नयाँ कुरा चढाउनुपर्ने भएकाले पूजाका लागि तामाको दियो किन्न आएको उनले बताइन्  ।
मिठाईको मेला
राजु चौधरी
दसैं मासुको पर्व हो । तिहारलाई भने मिठाईको पर्व मानिन्छ । तिहार नभित्रिँदै मिठाई पसलमा भीड सुरु भइसकेको छ । मिठाई सञ्चालकलाई मिठाईको अर्डर र पैसा गन्न भ्याइनभ्याई छ ।
नेपाल संवत्‌का आर्थिक पक्ष
हिमेश
नेपाल संवतको नयाँ वर्ष सुरु हुन्छ, कार्तिक शुक्ल पक्षमा  । नेपाल संवत्का आधारमा लक्ष्मीपूजा नै वर्षको अन्तिम दिन हुन्छ  । त्यसैले आर्थिक दृष्टिकोणबाट यो दिनको ठूलो महत्त्व छ । तिहारलाई नेपाल भाषामा ‘स्वन्ति’ भनिन्छ र यो तीन दिन मनाउने पर्व हो । यी तीन दिनमध्ये पहिलो दिन लक्ष्मी पूजा नै भयो । दोस्रो दिन ‘म्ह पूजा’ मनाइन...
सुनचाँदी भित्र्याउने साइत
राजु चौधरी
भारतीय प्रभावकै रूपमा नेपालमा भित्रिएको धनतेरस यहाँका गहना व्यवसायीका लागि उत्साहमय बन्दै छ  । करिब एक दशकदेखि चर्चामा रहेको धनतेरसमा मुख्यतः चाँदी र सुनको कारोबार हुन्छ  ।
ग्याजेट्स किन्ने बेला
कान्तिपुर संवाददाता
हुन त तिहार र ग्याजेट्सबीच कुनै साइनो छैन  । तिहारका बेला झिलिमिली बत्ती र भाइमसलाको बिक्री बढ्नुपर्ने हो  ।
असर्फीमा आकर्षण
यज्ञ बञ्जाडे
झिलिमिलीको चाड तिहार नजिकिएसँगै काठमाडौं बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा सर्वसाधारणको भीड बढेको छ  । यो भीड सुन चाँदीका सिक्का किन्नेको हो  ।
सम्मोहन सम्पत्तिको
सुरेश ढकाल
निजी सम्पत्तिको उत्पत्ति १० हजार वर्षअघि कृषि युगसँगै सुरु भएको हो  । टर्की, जोर्डन, इराकतिर कृषिको उत्पत्ति भएको इतिहास पढ्न पाइन्छ  ।
आश्विन १७, २०७६
माटोसँग चार दशक
मनोज पौडेल
कपिलवस्तु नगरपालिका–२, रमतलहाका भोला कोहार माटोसँग खेल्न थालेको चार दशकभन्दा बढी भयो । ५८ वर्षीय उनी चाडपर्वमा माटाका कला सिर्जनामा व्यस्त हुन्छन् । दुई महिना उनलाई कुरा गर्ने फुर्सद हुँदैन । उनी राम्रो भाँडाकुँडा बनाउँछन् ।
आश्विन १५, २०७६
जाँगरिली ७४ वर्षीया सुशीला
रूपा गहतराज
सरकारी सेवाबाट अवकाश पाएकी छन् । नपुग्दो केही छैन । उनकै उमेरका धेरै धर्मकर्ममा व्यस्त छन् । कोही नातिनातिनासँग रमाउँदै छन् । ७४ वर्षीया सुशीला शर्मा पनि आरामसँग ‘बुढेसकाल’ बिताउन सक्थिन् । उनको दिनचर्या हेर्दा उनलाई बुढेसकालले फिटिक्कै छोएको छैन । भेरी सहकारी वित्तीय संस्था लिमिटेडको कार्यकारी निर्देशकको जिम्मेवारी सम...
भाद्र ३१, २०७६
रङको बढ्दो व्यापार
नुमा थाम्सुहाङ
बाफलका मनिरत्न बुद्धाचार्य ४० वर्षदेखि रङरोगनसम्बन्धी पेसामा छन्  । यस बीचमा रङ र त्यसलाई घर सजाउन प्रयोग गर्ने विधिमा आएको फेरबदलबारे उनी जानकार छन्  ।
पछ्याउँदै प्रविधि
राजेन्द्र नाथ
टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरेपछि सुर्खेतस्थित राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम निर्धारित समयभन्दा एक वर्ष छिटो सकियो  ।
इँटाको इतिहास
लीला श्रेष्ठ
इँटा कहिलेदेखि प्रयोगमा आउन थाल्यो  । कसले कसरी माटोको इँटा उत्पादन गर्न थाले  ।
'कच्चा पदार्थलाई तयारी भनिदिने ?'
कान्तिपुर संवाददाता
दुई दशकसम्म आयातित पेन्ट्सको भर पर्नुपर्ने नेपाली बजारमा अहिले ९५ प्रतिशत उत्पादन स्वदेशी छन्  । अहिले यो उद्योगलाई अति आवश्यक कच्चा पदार्थमा अचाक्ली भन्सार महसुल लगाइएको छ  ।
डेढअक्कलले कुरूप सहर
कान्तिपुर संवाददाता
रवीन्द्र पुरीपुरातत्वविद् पहिला सबै बस्ती वैदिक हुन्थे  । वैदिक भनेको वास्तुशास्त्रअनुसारको समग्र गृहस्थी र बस्तीको अवस्था हो  ।
विपद्ले उकासेको व्यापार
कञ्चन अधिकारी
धादिङ सिद्धलेक–२ का युवराज अर्याललाई दुई वर्षअघि दुइटा टिपरले निर्माण सामग्री ओसार्न भ्याइनभ्याई थियो  ।
आसलाग्दा आयोजना
विमल खतिवडा