text
stringlengths
2
914
ठूला लगानीका अधिकांश आयोजना निर्माणका क्रममा छन्  । तिनलाई राष्ट्रिय गौरवको आयोजना भनिएका छन्  ।
उत्पादनको उत्प्रेरक ऊर्जा
विजय तिमल्सिना
नेपाल विद्युत् प्राधिकरणले यो वर्ष राष्ट्रिय प्रणालीमा १ हजार १ सय ५० मेगावाटभन्दा बढी विद्युत् जोडिने अनुमान गरेको छ  ।
खोइ निजी लगानी ?
कृष्ण आचार्य
मुलुकको समग्र विकासमा महत्त्वपूर्ण दिशानिर्देश गर्ने आठौं पञ्चवर्षीय योजना (२०४९–५४) को प्रमुख लक्ष्यमा भनिएको छ, ‘यस योजनाको आधार बजारोन्मुख उदार अर्थव्यवस्थाद्वारा दिगो आर्थिक वृद्धि हासिल गर्नु रहेको छ  ।
'सरकार उद्योगी–व्यापारीलाई कस्न मात्र खोज्छ'
कान्तिपुर संवाददाता
भूकम्पलगत्तै ह्वात्तै बढेको ढुंगागिट्टी, बालुवा, सिमेन्ट, स्टिल र पेन्ट्सको व्यापारमा अहिले उतारचढाव देखिन थालेको छ  । खासगरी निजी घर निर्माण र सरकारी खर्च घटबढले यो क्षेत्रको व्यापार प्रभाव पार्ने गरेको छ  ।
मंसिरमा निर्माण मेला
कान्तिपुर संवाददाता
घर मानिसको जन्मदेखि मृत्युसम्म जोडिने सम्बन्ध हो  । वास्तव घर जीवनभरकै कमाइ हो  ।
पूर्वाधार विकास बैंक किन ?
कान्तिपुर संवाददाता
अनिलकुमार ज्ञवालीप्रमुख कार्यकारी अधिकृतपूर्वाधार विकास बैंक मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रीत भई काम गर्ने छुट्टै संस्थाका रूपमा पूर्वाधार विकास बैंक परिकल्पना गरियो  ।
एसियाली पूर्वाधार बैंकसँग सहकार्य
रूपक सापकोटा
तीन दशकको अभतपूर्व आर्थिक विकासपछि चीन विद्यमान आर्थिक विश्व व्यवस्थालाई संस्थागत चुनौती दिने हैसियतमा पुगेको छ  ।
गुणस्तर र तौलमा ख्याल
राजु चौधरी
सिमेन्ट र डन्डी किन्दै हुनुहुन्छ ? किन्दै हुनुहुन्छ भने चनाखो हुनुहोला  । तौल र गुणस्तरमा ठगिने जोखिम छ  ।
घटेन मूल्य
कान्तिपुर संवाददाता
मागभन्दा बढी सिमेन्ट उत्पादन भएको भनिए पनि मूल्य निरन्तर बढ्दो छ  । अर्थशास्त्रको सामान्य नियमअनुसार मागभन्दा आपूर्ति बढी हुँदा वस्तुको मूल्य घट्नुपर्छ  ।
सिमेन्टमा आत्मनिर्भर
यज्ञ बञ्जाडे
घरेलु उत्पादन कम भएकै कारण विदेशबाट सिमेन्ट आयात गर्नुपर्ने अवस्था अब छैन  । मुलुकमा सञ्चालित सिमेन्ट उद्योगले यहाँको मागभन्दा धेरै उत्पादन गर्न थालेका छन्  ।
पूर्वाधार विकासको परिपाटी
कान्तिपुर संवाददाता
तुलसीप्रसाद सिटौलापूर्व सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेपालको पूर्वाधार विकासका लागि सन् १९५० देखि नै प्रयास गरिए पनि आजसम्मको अवस्था सन्तोषजनक छैन  ।
उपभोक्ताको अपनत्व
सीता ढुंगाना
सीता ढुंगानाउपाध्यक्ष, गजुरी गाउँपालिका, धादिङ निर्वाचनबाट स्थानीय सरकार बनेको २ वर्ष ६ महिना भएको छ अर्थात् ५ वर्षे कार्यकालको आधा समय सकिएको छ  । संघीय सरकार र प्रदेश सरकारले पनि २ वर्ष पार गर्नै लागेका छन्  ।
सहरमा साझेदारी
कान्तिपुर संवाददाता
किशोर थापापूर्व सचिव, सहरी विकास मन्त्रालय नेपालमा तीव्र गतिमा सहरीकरण भइरहेको छ  ।
भाद्र २५, २०७६
रोजाइमा इन्जिनियरिङ
विमल खतिवडा
स्नातक तहमा इन्जिनियरिङ विषय पढ्दा प्राय अबसरबाट बञ्चित हुनु पर्ने अबस्था रहदैन  । उदाहरण हुन सप्तरी बुधेवा त्रिहुत गाउँपालिका ५–दुधेवाका २७ बर्षिय ओमप्रकाश सेठ  ।
कानुनमा क्रेज
सुदीप कैनी
विज्ञान संकायमा कक्षा १२ सकेकी सन्ध्या बुढाथोकीको अब कानुन पढ्ने तयारी छ  । विज्ञानको अध्ययनलाई ब्रेक लगाएर उनी कानुनको पछि दौडिनुका कारण थुप्रै छन्  ।
सदाबहार व्यवस्थापन
यज्ञ बञ्जाडे
दस जोड दुई (प्लस टु) पछि के पढ्ने भन्ने दोधारमा हुनुहुन्छ ? त्यसो हो भने ढुक्क भएर व्यवस्थापन विषय नै रोज्नुस्  । यसको अध्ययनक क्रममा केही मिहिनेत भने चाहिन्छ  ।
एचएममा आकर्षण
सुरज कुँवर
जब कोही मानिस एक ठाउँबाट अर्को ठाउँमा एक दिन वा एक रातका लागि जान्छ भने त्यसलाई पर्यटक भनिन्छ  ।
सूचना प्रविधि किन ?
गोविन्द पोखरेल
कक्षा ११/१२ मा आफूले रोजेको विषय लिए पनि त्यसको २ वर्षपछि विद्यार्थीलाई अन्य विषय/क्षेत्रमा जान मन लाग्छ  । आफूले भनेजस्तो नभएपछि विद्यार्थीहरू फ्रस्टेसनमा जाने गरेका छन्  ।
स्वदेशकै डिग्री
गणेश राई
नेपालमा आइतबार मनाइएको ४० औं राष्ट्रिय शिक्षा दिवसका अवसरमा सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सफल हुने व्यक्तिहरूलाई विभिन्न पदक प्रदान गरिन्  ।
भाद्र १९, २०७६
काष्ठकलामा रमाउँदै मुखिया
जितेन्द्र साह
यहाँका ठूला व्यवसायीको घर एवं सहरबजारका भव्य मन्दिरमा अग्ला र आकर्षक बुट्टादार मूलढोका देखेपछि धेरैले अनुमान गर्छन्, ‘यो कलात्मक ढोका विदेशबाट आयात गरिएका होलान् ।’ विल्कुलै होइन । यी त विराटनगर महानगरपालिका–७, डीएसपी मार्गका काष्ठकलाका शिल्पी शिवकुमार मुखियाको कौशल हो ।
भाद्र १५, २०७६
तीज विशेष : उन्मुक्त उत्सव
विद्या राई
सुनसरीको धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी विद्यार्थीकालबाटै राजनीतिमा सक्रिय थिइन् । उतिबेलाका उनका अग्रज नेता थिए, मुरारी सुवेदी । गुरुचेला सम्बन्धबाट परिचित उनीहरू वैवाहिक सम्बन्धमा बाँधिए । ‘न मागी, न भागी, हाम्रो विवाह,’ तीज मान्यताको प्रसंगमा उनले सुनाइन् ।
गीतमार्फत चेतना जगाउँदै
अमृता अनमोल
धार्मिक रूपमा पार्वतीले निराहार व्रत बसेपछि शिव पति पाएको कथा जोडिन्छ तीजसँग  । कालन्तरमा यो आफन्त जमघट, नाचगान र रमाइलो गर्ने पर्व बन्यो  । अचेल गीतमार्फत तत्कालीन अवस्था, परिवेश, सुख, दुःख, स्वतन्त्रता, अधिकार र सशक्तीकरणको कुरा बाहिर ल्याउने माध्यम पनि बनेको छ ।
किन बदलिए तीज गीत ?
सुशीला तामा‌ङ
अहिले चेलीबेटीलाई माइती आउन र दुःख पोख्न वर्ष दिन कुर्नु पर्दैन । दिनहुँ मोबाइलमा कुरा गर्न सकिन्छ । भिडियो च्याट गर्न सकिन्छ । बदलिँदो सामाजिक चेतनाका कारण पनि चेलीहरुमा माइतीलाई पोख्ने पीडा कम हुँदै गएको छ ।
जहाँ पुरुष व्रत बस्छन्
मधु शाही
नाच्ने, दर खाने अनि व्रत बस्ने । तीजका यी तीन रोचक विशेषता हुन् । थारू समुदायमा भने महिलाले तीज मनाउँदैनन् । बरु पुरुषहरू भने व्रत बस्दै आफ्ना छोरी–चेली भेट्न जान्छन् फलफूल बोकेर । यसरी मनाइने पर्वलाई ‘अट्वारी’ भनिन्छ ।
तीजमा समावेशी जमघट
सुम्निमा चाम्लिङ
पछिल्लो समय तीज समावेशी बन्दै गएको छ । धरानमा पछिल्ला वर्षहरूमा बढ्दै गएको तीज विशेष कार्यक्रमले यही पुष्टि गर्छ । यस्ता कार्यक्रम कुनै निश्चित समुदायमा मात्र केन्द्रित छैनन् । आदिवासी जनजाति बाहुल्यता मानिने धरानका तीज कार्यक्रमहरू भिन्न र समावेशी रंगको प्रतीत हुन्छ ।
तीज विशेष : बदलियो समय
सीमा तामाङ
पहिले गौशालाकी ४५ वर्षीया कल्याणी बस्नेत २६ वर्षदेखि तीजको व्रत बस्दै आएकी छन् । १९ वर्षको उमेरमै बिहे भएको उनीसँग तीजको दुई फरक अनुभव छन् । उतिबेला माइत आएका महिलाका लागि तीज वर्षभरिका कथा–व्यथा पोख्ने बहाना हुन्थ्यो । तीजको रौनक पनि छुट्टै लाग्थ्यो उनलाई ।
पर्यटकलाई छोएन तीजले
प्रतीक्षा काफ्ले
दसैं, तिहार, असार १५ लगायत चाडपर्वमा विदेशी पर्यटक निकै उत्साही देखिन्छन्  । बाह्य पर्यटक राता टीका लगाएर, नेपाली पोसाकमै सजिन रुचाउँछन्  ।
श्रावण ३०, २०७६
२ वर्षअघि दीक्षितले भनेका थिए - 'यो लामो आयुको मसँग कुनै रहस्य छैन'
देवेन्द्र भट्टराई
झन्डै एक शताब्दी लामो उमेर छुनै लागेको एउटा बयोवृद्धको दैनिकी कस्तो होला? अइया–आत्थु गर्दै ओछयानमा ढल्किरहने, सास बढ्ने, खानपिनमा नाकनिक गर्ने अथवा यस्तै–यस्तै। प्रेसर, सुगर, ग्यास्टिक अथवा ऐजन–ऐजन रोगब्याधको सूची पनि लामै हुन सक्छ।तर यो बुढयौलीमा मामलामा केही अपवाद पनि छन्, आँखै सामुन्ने। काठमाडौं उपत्यकामा खाइलाग्दो ...
श्रावण २३, २०७६
बन्यो झमकको घर
कान्तिपुर संवाददाता
अबको केही महिनापछि साहित्यकार झमक घिमिरेलाई भेट्न धनकुटा पुगिरहनुपर्ने छैन । काठमाडौं गोठाटारस्थित साढे तीनतले घरको ग्राउन्ड फ्लोरमा उनी आगन्तुकसँग खुट्टाले संवाद गरिहेकी हुने छिन् । १२ आना क्षेत्रफलमा फैलिएको घरको बगैंचामा साहित्य सिर्जना गरिरहेकी हुने छिन् ।
श्रावण १७, २०७६
सिर्जनामुखी स्नातक
गणेश राई
विसं १९७५ मा उच्च शिक्षाको व्यवस्था गर्न त्रिचन्द्र कलेज (तत्कालीन त्रिभुवन चन्द्र कलेज) को स्थापना भएपछि नेपालमा उच्च शिक्षाको लहरो तन्किन थालेको हो  । कलकत्ता विश्वविद्यालयसँगको सम्बन्धनमा सुरु भए पनि १९८० मा पटना विश्वविद्यालयसँग सारिएको थियो  । २०१६ असारमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्थापना भएपछि नेपालमै उच्च ...
व्यवस्थापनले व्यावहारिक ज्ञान
यज्ञ बञ्जाडे
राम्रो उद्यमी बन्न वा सजिलै जागिर प्राप्त गर्न चाहनुभएको छ ? त्यसो हो भने दस जोड दुई पास गरेपछि व्यवस्थापन विषय तपाईंका लागि उपयुक्त हुन सक्छ  । व्यवस्थापन विषयले तपाईंको इच्छा तथा चाहना पूरा गरिदिन सक्छ  । यो विषयले तपाईंलाई जागिर मात्र दिँदैन, राम्रो उद्यमी, व्यवस्थापक र व्यवसायी बन्ने सीप/सूत्र पनि सिकाउँछ ।
समाज बुझ्न मानविकी
बुद्धिसागर मरासिनी
नेपालमा अझै पनि राम्रो नतिजा ल्याउने अधिकांश विद्यार्थी डाक्टर, इन्जिनियर, पाइलट बन्ने इच्छा राख्छन् । त्यस्ता विद्यार्थीहरू आफ्नो जीवनलाई सफल र सार्थक बनाउन मानविकी पनि उत्कृष्ट विषय हो भन्ने जानकारीको कमी देखिन्छ । वास्तवमा, जागिरका लागि विश्व बजारमा हाल हुने आधाभन्दा बढीको माग मानविकी अध्ययन गर्ने विद्यार्थीले पूर्त...