text
stringlengths
2
914
सूचना प्रविधि : थुप्रै छन् विकल्प
विजय तिमल्सिना
स्नातकमा आईटी पढ्नेका लागि धेरै विकल्प छन्  । नेपालभित्रैका विभिन्न विश्वविद्यालयले विभिन्न विषयमा ब्याचलर कार्यक्रम चलाइरहेका छन् भने विदेशी विश्वविद्यालयको सहकार्यमा पनि केही कलेजहरूले ब्याचलरमा आईटी कोर्स चलाइरहेका छन्  ।
'गुणस्तरमा प्रतिबद्ध छौं'
कान्तिपुर संवाददाता
उच्च शिक्षाको प्रवेद्वार नै विश्वविद्यालय शिक्षा हो । स्नातक तहको शिक्षा पढ्ने तरखरमा रहेका विद्यार्थीलाई विभिन्न कलेजले सेवा प्रदान गर्दै आइरहेका छन् । केही प्रतिनिधि कलेज सञ्चालकहरूले कान्तिपुरकर्मी लीला श्रेष्ठसाग व्यक्त गरेका धारणा :
जहाँ प्रतिस्पर्धा, त्यहाँ गुणस्तर’
कान्तिपुर संवाददाता
‘उच्च शिक्षा नेपालमै : स्वदेशमै शिक्षा, सबैको इच्छा’ भिजन मिडिया र एजुकेसन डटकमले यही साउन १७ र १८ गते काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा शैक्षिक मेलाको आयोजना गरेको छ  । यो छैटौं संस्करणको शैक्षिक मेलाको सन्दर्भमा आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोलेसित गरिएको कुराकानी :
श्रावण ३, २०७६
सुत्केरी याम, हल्ला नगर्नू ल !
बलराम घिमिरे
कतै हाब्रे भन्छन्, कतै भालु बिरालो । तामाङ भाषामा तवाङ । पूर्वमा पुणे कुँदो भन्छन् । हिमाली भेगमा पाइने यो दुर्लभ जनावरको अन्तर्राष्ट्रिय नाम रेडपान्डा हो ।
असार ३०, २०७६
खुला विश्वविद्यालयमा आकर्षण बढ्दै
गणेश राई
सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक उपेन्द्र विश्वकर्मा अहिले राजनीतिशास्त्र विषयमा एमफिलका शोधार्थी हुन् । नेपाल खुला विश्वविद्यालय (एनओयु) नभएको भए यो सम्भावना कम रहन्थ्यो । ‘जागिरमा रहेकै बेला एमफिल, पिएचडीको उपाधि लिन मुस्किल छ,’ उपप्राध्यापक विश्वकर्मा भन्छन्, ‘तर खुला विश्वविद्यालयले यो अवसर दिला...
असार २६, २०७६
कानुन पढ्नेको संख्या बढेको बढ्यै
गणेश राई
‘कानुन किन पढ्ने ?’ विद्यार्थीलाई यस्तै लागीरहन्छ । समाजमा उखान छ– ‘न्यायको नौ सिङ हुन्छ ।’ सर्वसाधारणले सिङ भन्नेबित्तिकै हान्ने साँढेगोरु या गाई, अर्ना आदिको सिङ सम्झिन्छौं । त्रास भएझैं लाग्छ । कानुन विषय पढ्दै गरेका विद्यार्थीलाई कस्तो लाग्छ ? काठमाडौंको जमलस्थित केन्द्रीय कानुन पुस्तकालयमा भेटिएका विद्यार्थीमध्ये ...
असार १८, २०७६
कम छैनन कानुन र मानविकी
बुद्धिसागर मरासिनी
नेपालमा अझै पनि डाक्टर, इन्जिनियर वा पाइलट बन्न इच्छा राख्ने विद्यार्थीहरूको संख्या बढी छ, चाहे त्यो घरपरिवार वा आफन्तको दबाब वा प्रभावमा नै किन नहोस् । अधिकांश विद्यार्थीहरू विभिन्न दबाब र प्रभावमा विज्ञान वा प्रविधि विषय अध्ययन गर्नुपर्ने मानसिकतामा हुन्छन्।
सीपसँगै शिक्षा
गणेश राई
भनिन्छ, जसको हातमा सीप उसैलाई अवसर  । प्रमाणपत्रभन्दा सीपको बढी कदर हुन्छ  ।
नयाँ ऐनमा एकीकृत पाठ्यक्रम
कान्तिपुर संवाददाता
भर्खरै एसईईको नतिजा आयो कस्तो रह्यो ?नतिजाको समीक्षा जनचासोको विषय हो  । हामी नीति निर्माण तहमा रहेकाले मात्र समीक्षा गरेर पुग्दैन  ।
यसरी छानौं विद्यालय
कञ्चन अधिकारी
पश्चिम नवलपरासी, सुनवल–४ की रञ्जिता तिमिल्सिनाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बी प्लस ल्याइन्  । सुनवलको रमापुर माध्यमिक विद्यालयबाट एसईई दिएकी उनले ११ कक्षा कहाा पढ्ने र कुन विषय पढ्ने निधो गरिसकेकी छैनन्  ।
मिहिनेती बन्न विज्ञान
गोविन्द पोखरेल
राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष लिएको एसईई नतिजा बिहीबार सार्वजनिक गरेको छ  । कुन विषय किन लिने भन्नेबारे विद्यार्थीहरू अन्योलमा हुन सक्छन्  ।
कम छैनन कानुन र मानविकी
बुद्धिसागर मरासिनी
नेपालमा अझै पनि डाक्टर, इन्जिनियर वा पाइलट बन्न इच्छा राख्ने विद्यार्थीहरूको संख्या बढी छ, चाहे त्यो घरपरिवार वा आफन्तको दबाब वा प्रभावमा नै किन नहोस्  ।
अघि बढ्ने बेला
सुदीप कैनी
एसईईपछि धेरै विद्यार्थी अभिभावकलाई कक्षा १० सम्म र त्यसपछिको कक्षा ११–१२ को अध्ययनबीचको फरक छुट्टाउन सकस पर्छ  ।
'अन्तर्राष्ट्रिय स्तरको शिक्षा स्वदेशमै हुनुपर्छ'
कान्तिपुर संवाददाता
नयाँ शैक्षिक सत्र सुरु हुँदै गर्दा हिसानले केही संस्थागत पहल गर्दै छ कि ? हिसान भन्नाले कक्षा ९–१२ देखि विश्वविद्यालय तहका शिक्षालयहरूको संगठन हो  ।
उद्यमी बन्न व्यवस्थापन
यज्ञ बञ्जाडे
उद्यमी बन्न चाहनुहुन्छ भने व्यवस्थापन तपाईंका लागि उपयुक्त विषय हो  । कक्षा ११ र १२ अध्ययन, अध्यापन हुनेमध्ये व्यवस्थापन त्यस्तो विषय हो, जसले जागिर मात्र होइन उद्यमी बन्नका लागि पनि आवश्यक ज्ञान दिन्छ  ।
असार १३, २०७६
उपचारमा सहज
कान्तिपुर संवाददाता
मुलुक संघीय संरचनामा गइसकेपछि ७ प्रदेश बनेका छन्  । योसँगै विभिन्न क्षेत्रमा अवसरहरू पनि विकेन्द्रित भएका छन्  ।
प्रदेश १ तेस्रो
सदीप कैनी
काठमाडौं - पहिलोपटक प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र बनाएर लिइएको एसईई परीक्षामा प्रदेश २ सबैभन्दा कमजोर देखिएको छ  । संघीय राजधानीसमेत रहेको प्रदेश ३ अग्रस्थानमा छ  ।
कुन जीपीएले के पढ्ने ?
कान्तिपुर संवाददाता
एसईईमा नतिजा आएसँगै एकातर्फ कुन विषय पढ्ने तथा अर्कोतर्फ कुन संकायमा कुन विषय पढ्न पाइन्छ भन्ने स्वाभाविक जिज्ञासा हुन्छ  । एसईईको जीपीएअनुसार विद्यार्थीले यस्तो विषयमा अध्ययन गर्न पाउँछन्  ।
विद्यार्थी जुटाउन घरदैलो
कान्तिपुर संवाददाता
विराटनगर उपमहानगरका निजी कलेजका सञ्चालकहरू विद्यार्थी आकर्षित गर्न निजी र सामुदायिक विद्यालय पुगिरहेका छन्  । कलेजका लागि विद्यार्थी जुटाउन उनीहरूले घरदैलो अभियान चलाएका छन्  ।
'शिक्षामा अझ सुधार आवश्यक'
देवनारायण साह
टीकाराम पुरीअध्यक्ष, प्याब्सननिजी क्षेत्रले शिक्षामा गरेको योगदानले मुलुकमा समग्र शैक्षिक अवस्था उकासिएको छ  । तथापि शैक्षिक अवस्था उति सन्तोषजनक छैन  ।
दक्ष जनशक्ति उत्पादन गर्दै
कान्तिपुर संवाददाता
औद्योगिक नगरीको रूपमा परिचित विराटनगर विस्तारै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा अघि बढेको छ  । दक्ष जनशक्ति उत्पादनबाट नै मुलुक समृद्धिको दिशामा अघि बढ्ने निश्चित छ  ।
आँगनमै अवसर
विनोद भण्डारी
उच्च शिक्षा अध्ययनका लागि विराटनगरका शिक्षण संस्थाले हिमाल, पहाड र तराईलाई जोड्दै आएका छन्  । चिकित्साशास्त्र अध्ययनका लागि भारत, माल्दिभ्स र श्रीलंकालगायत मुलुकका विद्यार्थीका लागि गन्तव्य बन्दै गएको छ  ।
पुरुषको दाह्रीकपाल काट्दै महिला
जितेन्द्र साह
एक महिला दाह्रीकपाल काटिरहेकी छन् । पालो कुरेर लहरै पुरुष बसिरहेका छन् । यो दृश्य कुनै महानगर वा नगरमा नभएर मधेसी, दलित एवं आदिवासी बहुल मोरङको जहदा गाउँपालिकाको हो ।
जेष्ठ ३१, २०७६
सूर्योदयसँगै अस्ताए ‘डीआर दाइ’
सुदीप कैनी
पूर्वशिक्षा मन्त्री धनीराम पौडेल (डि.आर) पछिल्लो समय प्रायः शिक्षा मन्त्रालयमा नै भेटिन्थे । सरकारले गठन गरेको उच्चस्तरीय शिक्षा आयोगका सदस्य थिए उनी । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएको आयोगमा पूर्वशिक्षा मन्त्रीद्वय पौडेल र गंगालाल तुलाधर पनि सदस्य थिए ।
जेष्ठ २०, २०७६
'उत्पादन निर्यातको वातावरण बनाऊ'
कान्तिपुर संवाददाता
मुलुकमा मधेस आन्दोलन र भारतीय नाकाबन्दीका बेला रुपन्देहीको बेलहिया नाका सहज सञ्चालन भइरहेको थियो  । वीरगन्ज र नेपालगन्ज नाकामा अवरोधका कारण आयात–निर्यात प्रभावित थियो  ।
सिमेन्टमा आत्मनिर्भर
माधव ढुंगाना
डेढ दशकअघिसम्म मुलुक ९० प्रतिशतभन्दा धेरै भारतीय सिमेन्टमा निर्भर थियो  । अहिले त्यो अवस्था अन्त्य भएको छ  ।
बढ्दै स्टिल उद्योग
कान्तिपुर संवाददाता
तीन वर्षअघिसम्म रूपन्देहीमा तीन–चारवटा स्टिल उद्योग मात्रै थिए  । अहिले आठवटा पुगेका छन्  ।
केन्द्रमा लुम्बिनी
मनोज पौडेल
पवित्र उद्यान  । विश्व शान्तिको मुहान  ।
होटल 'हब'
अमृता अनमोल
लुम्बिनी आउने पर्यटक लक्षित गरेर रूपन्देहीको चिलियामा वैदेशिक लगानीमा क्यासिनोसहितको पाँचतारे टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा छ  । रिसोर्टमा स्वदेशीका साथै विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको छ  ।
बिमाले बचत
कान्तिपुर संवाददाता
पछिल्लो समय रूपन्देही र यस आसपासको क्षेत्रमा बिमाको आकर्षण बढेको छ  । जिल्लामा प्रत्येक घरमा बिमाका फाइदा र बेफाइदाबारे बहस हुन्छ  ।
नयाँ करिडोरमा आकर्षण
नवीन पौडेल
नजिकै दुईवटा भन्सार नाका  । त्यसले उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयात गर्न सहज वातावरण  ।