text
stringlengths
2
914
कंक्रिटमा जर्मन प्रविधि
कान्तिपुर संवाददाता
जर्मन प्रविधिबाट उत्पादन गरिएका कंक्रिटका निर्माण सामग्री लोकप्रिय बनेका छन्  । दुई अर्ब रुपैयाँ लगानीमा पश्चिम नवलपरासीस्थित भैरहवा–परासी सडक खण्डअन्तर्गत हकुईमा डेढ वर्षअघि उद्योग सञ्चालनमा ल्याइएको हो  ।
निर्माणमा फड्को
घनश्याम गौतम
रुपन्देही यस क्षेत्रकै ठूलो व्यापारिक केन्द्र हो  । बुटवल–बेलहिया ६ लेन सडकले आकर्षण थपेको छ  ।
कान्तिपुरका स्तम्भहरु
सुदूरपश्चिमसम्पादकलाई चिठीवार्षिकोत्सव विशेषांकलुम्बिनीरोचकमधेश मन्थनमधेशबाग्मतीफड्कोप्रिन्ट संस्करणनारी नेपालीदसैं विशेषगन्तब्यगण्डकीकोशीकोपिलाकलाकर्णाली
विश्व
४६ वर्ष जेलमा बिताएपछि निर्दोष व्यक्तिलाई १४ लाख डलर क्षतिपूर्ति
एजेन्सी
हत्या अभियोगमा ४६ वर्ष जेलमा बिताएपछि निर्दोष ठहर जापानका इवाओ हाकामाडालाई १४ लाख अमेरिकी डलर क्षतिपूर्ति दिइएको छ । ८९ वर्षीय पूर्वबक्सर हाकामाडा सन् १९६६ मा पक्राउ परेका थिए ।
४६ वर्ष जेलमा बिताएपछि निर्दोष व्यक्तिलाई १४ लाख डलर क्षतिपूर्ति
संग्रह
सेयर
टर्कीएमा प्रदर्शन जारी, विपक्षी दलले हिंसा भड्काएको राष्ट्रपतिको आरोप
एजेन्सी
टर्कीएको इस्तानबुल सहरका मेयर एकरेम इमामोग्लुलाई पक्राउ गरिएपछि सुरू प्रदर्शन छैटौं दिन पनि जारी रहेको छ । राष्ट्रपति रेसेप तैयप इर्दोगानले विपक्षी दलहरूलाई ‘हिंसात्मक आन्दोलन’ भड्काएको आरोप लगाएका छन् ।
टर्कीएमा प्रदर्शन जारी, विपक्षी दलले हिंसा भड्काएको राष्ट्रपतिको आरोप
संग्रह
सेयर
क्यानडाको चुनावमा को बलियो ?
बुद्धिसागर मरासिनी
अमेरिकासँग तनाव बढिरहेका बेला क्यानडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नीले मध्यावधि चुनाव घोषणा गरेका छन् । जस्टिन ट्रुडोको राजीनामापछि लिबरल पार्टीका कार्नीले ९ दिनअघि क्यानडाको प्रधानमन्त्रीमा शपथ लिएका थिए । उनले क्यानडामा २८ अप्रिलमा चुनाव गराउने घोषणा गरेका छन् ।
क्यानडाको चुनावमा को बलियो ?
संग्रह
सेयर
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति अदालतद्वारा पुनःस्थापित
एजेन्सी
दक्षिण कोरियाको संवैधानिक अदालतले सोमबार प्रधानमन्त्री हान डक–सुमाथिको महाभियोग उल्ट्याउँदै कार्यवाहक राष्ट्रपतिमा पुनःस्थापित गरेको छ । तर अदालतले राष्ट्रपति युन सुक यओलमाथिकोमहाभियोगबारे भने अझै फैसला गरेको छैन ।
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति अदालतद्वारा पुनःस्थापित
संग्रह
सेयर
चैत्र ११, २०८१
टर्कीएमा पाँच दिनमा १३ सय पक्राउ
एजेन्सी
टर्कीएको इस्तानबुल सहरका मेयर एकरेम इमामोग्लुलाई पक्राउ गरिएपछिका प्रदर्शनमा सहभागी कम्तीमा १३ सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी टर्कीएका राष्ट्रपति रेसेप तैयप इर्दोगानका प्रमुख प्रतिद्वन्द्वी हुन् ।
टर्कीएमा पाँच दिनमा १३ सय पक्राउ
संग्रह
सेयर
दक्षिण कोरियाली अदालतद्वारा हानलाई कार्यबाहक राष्ट्रपतिमा पुनर्स्थापित
एजेन्सी
दक्षिण कोरियाको संवैधानिक अदालतले सोमबार प्रधानमन्त्री हान डक-सुमाथिको महाभियोग उल्ट्याउँदै कार्यवाहक राष्ट्रपतिमा पुनर्स्थापित गरेको छ । तर अदालतले राष्ट्रपति युन सुक यओलमाथिको महाभियोगबारे भने अझै फैसला गरेको छैन ।
दक्षिण कोरियाली अदालतद्वारा हानलाई कार्यबाहक राष्ट्रपतिमा पुनर्स्थापित
संग्रह
सेयर
इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु
एजेन्सी
गाजा पट्टीका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा परी सोमबार दस जना प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य केही घाइते भएको जनाइएको छ ।
इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु
संग्रह
सेयर
लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु, २८ घाइते
सिन्ह्वा
लेबनानका स्वास्थ्य अधिकारीहरूका अनुसार पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु, २८ घाइते
संग्रह
सेयर
विरोधीलाई तह लगाउँदै तुर्किएका राष्ट्रपति इर्दोगान
एजेन्सी
तुर्किएका राष्ट्रपति रेसेप तैयप इर्दोगानका प्रमुख प्रतिद्वन्द्वी तथा इस्तानबुल सहरका मेयर एकरेम इमामोग्लुलाई औपचारिक रूपमा पक्राउ गरी भ्रष्टाचारको आरोप लगाइएको छ । तुर्किएको एक अदालतले आइतबार इमामोग्लुलाई पक्राउ गर्न र भ्रष्टाचारको आरोपसम्बन्धी मुद्दाको टुंगो नलागेसम्म जेलमा राख्न आदेश दिएको छ । उनलाई गत बुधबार हिरासतम...
विरोधीलाई तह लगाउँदै तुर्किएका राष्ट्रपति इर्दोगान
संग्रह
सेयर
चैत्र १०, २०८१
अमेरिका-युक्रेन वार्ताअघि किभमा रुसी आक्रमण, ३ जना मारिए
एजेन्सी
रुसी सेनाले शनिबार राति युक्रेनी राजधानी किभमा गरेका आक्रमणमा तीन जनाको मृत्यु भएको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका अनुसार मृतकहरूमा पाँच वर्षीया छोरी र उनका बुबा छन् ।
अमेरिका-युक्रेन वार्ताअघि किभमा रुसी आक्रमण, ३ जना मारिए
संग्रह
सेयर
इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो
एजेन्सी
इजरायली आक्रमणमा गाजा पट्टीमा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या ५० हजार नाघेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार १६ महिना लामो युद्धमा ५० हजार २१ जनाले ज्यान गुमाएका हुन् ।
इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो
संग्रह
सेयर
टर्किएको इस्तानबुलका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा
एजेन्सी
टर्कीएको इस्तानबुल सहरका मेयर एकरेम इमामोग्लुलाई आइतबार एक अदालतले पक्राउ गर्न र भ्रष्टाचारको आरोपसम्बन्धि मुद्दाको टुंगो नलागेसम्म जेलमा राख्न आदेश दिएको छ ।
टर्किएको इस्तानबुलका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा
संग्रह
सेयर
इजरायली आक्रमणमा हमासका वरिष्ठ नेता मारिए
एजेन्सी
इजरायलले गाजामा गरेको हवाई आक्रमणमा हमासका राजनीतिक नेता सलाह अल-बर्दवील मारिएका छन् । बर्दवील गाजाको दक्षिणी सहर खान युनिसमा इजरायली रक्षा बल (आईडीएफ) ले गरेको आक्रमणमा मारिएका हमासका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
इजरायली आक्रमणमा हमासका वरिष्ठ नेता मारिए
संग्रह
सेयर
डढेलो फैलिँदा दक्षिणपूर्वी कोरियामा ४ जनाको मृत्यु
एजेन्सी
डढेलोका कारण दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । न्युयोर्क टाइम्सले गृह मन्त्रालयलाई उदृत गर्दै २९ क्षेत्रका झन्डै २ हजार हेक्टरमा डढेलो सल्किएको जनाएको छ । बीबीसीले डढेलाे नियन्त्रणमा खटिएका दुई अग्नि नियन्त्रकको पनि मृत्यु भएकाे उल्लेख गरेको छ ।
डढेलो फैलिँदा दक्षिणपूर्वी कोरियामा ४ जनाको मृत्यु
संग्रह
सेयर
चैत्र ९, २०८१
इजरायलद्वारा लेबनानमा आक्रमण
एजेन्सी
इजरायलले दक्षिणी लेबनानस्थित हेजबुल्लाहको निशानामा आक्रमण सुरू गरेको जनाएको छ । गत नोभेम्बरमा युद्धविराम सम्झौता लागू भएयता पहिलो पटक लेबनानबाट आफ्नो क्षेत्रमा क्षेप्यास्त्र रकेट प्रहार भएपछि आक्रमण सुरू गरेको इजरायलको भनाइ छ ।
अमेरिकामा किन भयो अण्डाको हाहाकार ?