text stringlengths 2 914 |
|---|
ट्रम्पको निसानामा ‘भ्वाइस अफ अमेरिका’ |
बुद्धिसागर मरासिनी |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि ‘भ्वाइस अफ अमेरिका’ का सबै पूर्णकालीन कर्मचारी बिदामा राखिएको छ । ४९ भाषामा प्रसारण हुँदै आएको ‘भ्वाइस अफ अमेरिका’ का पत्रकार, निर्माता र सहायकसहित करिब १३ सय कर्मचारीलाई प्रशासनिक बिदामा राखिएको हो । |
चैत्र ३, २०८१ |
म्यासेडोनियाको रात्रिक्लबमा आगलागी, ५१ जनाको मृत्यु |
एजेन्सी |
म्यासेडोनियाको एक रात्रिक्लबमा आगलागी हुँदा कम्तिमा ५१ जनाको मृत्यु भएको छ । आगलागीमा कम्तीमा सय जना घाइते भएका अधिकारीहरूले जनाएका छन् । |
सुनिता र बुचलाई लिन अन्तरिक्षमा पुग्यो क्रू–१० टिम |
कान्तिपुर संवाददाता |
नौ महिनादेखि इन्टरनेशनल स्पेस स्टेशनमा रोकिएका सुनिता विलियम्स र बुच ब्यारी विल्मोरलाई पृथ्वीमा ल्याउनका लागि क्रू–१० टिम इन्टरनेशनल स्पेस स्टेशनमा पुगेको छ । |
यमनमा हुथीमाथि अमेरिकी आक्रमण: मृतकको संख्या ३१ पुग्यो |
कान्तिपुर संवाददाता |
अमेरिकाले यमनमा हुथी विद्रोहीविरुद्ध गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ । |
अमेरिकाको ६ राज्यमा आँधी, ३३ जनाको मृत्यु |
सुदीप शिवाकोटी |
अमेरिकाको दक्षिणी क्षेत्रका ६ राज्यमा शक्तिशाली आँधीमा परी ३३ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार साँझदेखि शनिबारसम्म करिब २४ घण्टाको अवधिमा आँधीमा परी अमेरिकाको दक्षिणी क्षेत्र मिसौरी, कन्सास, अर्कान्सास, मिसिसिपी, टेक्सस र ओक्लाहोमा राज्यका ३३ जनाको मृत्यु भएको हो । |
मार्क कार्नीले लिए क्यानडाको प्रधानमन्त्रीको शपथ, नयाँ मन्त्रिपरिषद् गठन |
कान्तिपुर संवाददाता |
क्यानडाको सत्तारुढ लिबरल पार्टीका नेता मार्क कार्नीले देशको २४ औं प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन् । |
अमेरिकाद्वारा यमनमा हुथी विद्रोहीविरुद्ध हवाई आक्रमण : २३ जनाको मृत्यु, विनाश गर्ने ट्रम्पको चेतावनी |
कान्तिपुर संवाददाता |
अमेरिकाले हुथी विद्रोहीविरुद्ध यमनमा हवाई आक्रमण सुरु गरेको छ । यमनमा गरिएको आक्रमणमा २३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । |
अमेरिकामा शक्तिशाली आँधी, कम्तिमा २० जनाको मृत्यु |
एजेन्सी |
दक्षिण अमेरिकामा शक्तिशाली आँधीमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा १२ जना मिसौरीका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । |
युद्ध अन्त्यका लागि युरोपले पुटिनलाई दबाब दिने |
एजेन्सी |
युरोपेली नेताहरूले युक्रेन युद्ध अन्त्य गर्नका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप दबाब दिन सहमत भएका छन् । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले आयोजना गरेको ‘इच्छुकहरूको गठबन्धन’ को भर्चुअल बैठकमा युरोपेली नेताहरूले युक्रेन युद्ध वार्तामार्फत अन्त्य हुनुपर्ने र त्यसका लागि पुटिनलाई थप दबाब दिन आवश्यक भएको बताए... |
चैत्र २, २०८१ |
रुसले युद्ध तन्काउन खोज्यो : जेलेन्स्की |
एजेन्सी |
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले युद्ध तन्काउन खोजेको आरोप लगाएका छन् । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले आयोजना गरेको ‘इच्छुकहरूको गठबन्धन’ को भर्चुअल बैठकमा बोल्दै राष्ट्रपति जेलेन्स्कीले अमेरिकाले अघि सारेको ३० दिने युद्धविराम प्रस्ताव अस्वीकार गर्नु रुस शान्तिको पक्षमा नरहेको देखिएको बताए । |
युक्रेन युद्ध अन्त्य गर्न पुटिनलाई थप दबाब दिनुपर्ने युरोपेली नेताहरूको भनाइ |
एजेन्सी |
युरोपेली देशका नेताहरूले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप दबाब दिनुपर्ने बताएका छन् । |
अमेरिका र इराकको आक्रमणमा इस्लामिक स्टेटका वरिष्ठ नेता मारिए |
एजेन्सी |
अमेरिकी नेतृत्वको गठबन्धन सेनासँग मिलेर इराकी राष्ट्रिय गुप्तचर सेवाले गरेको कारबाहीमा इराक र सिरियाका लागि इस्लामिक स्टेट (आईएसआईएस) समूहका एक वरिष्ठ नेता मारिएका छन् । |
अफ्रिकी राजदूतलाई देश निकाला गर्ने अमेरिकाको घोषणा |
एजेन्सी |
अमेरिकाले वासिङटनका लागि दक्षिण अफ्रिकाका राजदूत इब्राहीम रसुलले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको आरोप लगाउँदै देश निकाला गर्ने घोषणा गरेको छ । |
रूसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन |
एएफपी |
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेताले युद्धविरामको पहललाई बिथोल्न खोजेको आरोप लगाएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुस्र्कमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आह्वान गरेका छन् । |
श्रीलंकामा बाली नष्ट गरी किसानलाई सताउने बाँदरलगायत वन्यजन्तुको गणना सुरू |
एएफपी |
श्रीलंकाले बाँदर, मयूरलगायतका वन्यजन्तुको राष्ट्रव्यापी गणना शनिबारदेखि सुरू गरेको अधिकारीहरूले बताएका छन् । बालीनालीमा क्षति पुर्याई किसानलाई पीडा दिएपछि उनीहरूको नियन्त्रणका लागि सही अनुमान लगाउन किसानपीडक वन्यजन्तुको गन्ती थालिएको हो । |
प्यालेस्टिनको समर्थनमा गरिएको प्रदर्शनमा सहभागी भारतीय छात्रा रन्जनीले अमेरिका छाडिन् |
एजेन्सी |
अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा अध्ययनरत भारतीय छात्रा रन्जनी श्रीनिवासनले अमेरिका छाडेकी छिन् । |
सुनीता र बुचलाई अन्तरिक्षबाट पृथ्वीमा ल्याउन स्पेसएक्सले पठायो रकेट |
एजेन्सी |
स्पेसएक्सले अन्तरिक्षयात्री सुनीता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट पृथ्वीमा ल्याउनका लागि नयाँ दलका साथ इन्टरनेशनल स्पेस स्टेशनतर्फ रकेट लञ्च गरेको छ । |
चैत्र १, २०८१ |
ट्रम्प किन कब्जा गर्न चाहन्छन् ग्रीनल्यान्ड ? |
कान्तिपुर संवाददाता |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि ग्रीनल्यान्ड कब्जा गर्ने बताएका छन् । बिहीबार ओभल अफिसमा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव मार्क रटसँगको भेटवार्तापछि ट्रम्पले ग्रीनल्यान्ड कब्जा गर्ने दोहोर्याएका हुन् । |
युक्रेनको नियन्त्रणमा रहेको कुस्र्क क्षेत्र रुसद्वारा पुनः कब्जा |
सिन्ह्वा |
रुसी सेनाले कुस्र्क क्षेत्रको प्रमुख सहर सुड्झालाई पुनः कब्जा गरेको छ । जुन पहिले युक्रेनको नियन्त्रणमा थियो । रुसी रक्षा मन्त्रालयले उत्तरी समूहका सेनाका एकाइहरूले आफ्नो आक्रामक कारबाहीको क्रममा मेलोभोई, पोडोल र सुड्झाका बस्तीहरू मुक्त कब्जा गरेको बताएको छ । |
अमेरिका–युक्रेन सहमतिमा रुसको असहमति |
एजेन्सी |
अमेरिकासँगको वार्तामा युक्रेन एकमहिने युद्धविराममा जान सहमत भए पनि रुस भने असहमत भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उसाकोभले एकमहिने युद्धविराम प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पारेका छन् । |
पाकिस्तानमा बन्धक बनाइएका ३४६ रेल यात्रु मुक्त |
एजेन्सी |
पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र विद्रोहीले रेलमा आक्रमण गरेर बन्धक बनाएकामध्ये कम्तीमा ३ सय ४६ यात्रुलाई सुरक्षाकर्मीले मुक्त गराएका छन् । पाकिस्तानी सेनाले बन्धक मुक्त गराउने क्रममा ३३ विद्रोहीे मारिएका र उद्धारका लागि सञ्चालित कारबाही सम्पन्न भएको जनाएको छ । |
फाल्गुन २९, २०८१ |
युरोपेली मदिरामा २०० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी |
एजेन्सी |
अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली देशहरूबाट अमेरिका भित्रने मदिरामा २ सय प्रतिशत भन्सार कर लगाउने चेतावनी दिएका छन् । युरोपेली संघले ह्विस्कीमा घोषणा गरेको ५० प्रतिशत भन्सार कर नहटाए २ सय प्रतिशत कर लगाउने बताएका हुन् । |
युक्रेन पुन: संगठित हुने भन्दै पुटिनका सहयोगीले गरे ३० दिने युद्धविराम अस्वीकार |
एजेन्सी |
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले अमेरिकाले प्रस्ताव गरेको युक्रेनसँगको ३० दिने युद्धविराम अस्वीकार गरेका छन् । उनले अस्थायी युद्धविरामले युक्रेनलाई पुन: संगठित हुने मौका दिने भन्दै अस्वीकार गरेका हुन् । |
युद्धग्रस्त कुर्स्कमा सैनिक पोशाकमा देखिए पुटिन |
एजेन्सी |
अमेरिकासँग भएको वार्तामा युक्रेन एक महिने युद्धविरामका लागि सहमत भएसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युद्धग्रस्त कुर्स्कको क्षेत्रको अप्रत्याशित भ्रमण गरेका छन् । पुटिन गत अगस्टमा युक्रेनको आक्रमणपछि पहिलोपटक कुर्स्क पुगेका हुन् । |
पाकिस्तानमा विद्रोहीले बन्धक बनाएका ३०० रेल यात्रु मुक्त |
एजेन्सी |
पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र विद्रोहीहरूले रेलमा आक्रमण गरेर बन्धक बनाएकामध्ये कम्तीमा ३ सय यात्रुलाई सुरक्षाकर्मीले मुक्त गरेका छन् । पाकिस्तानी सेनाले बन्धक मुक्त गराउने क्रममा ३३ विद्रोही मारिएका र उद्धारका लागि सञ्चालित कारबाही सम्पन्न भएको जनाएको छ । |
पाकिस्तानमा विद्रोहीले बन्धक बनाएका १९० रेलयात्रु मुक्त |
एजेन्सी |
पाकिस्तानको बलुचिस्तान क्षेत्रमा सशस्त्र विद्रोहीले रेलमा आक्रमण गरेर बन्धक बनाएकामध्ये १ सय ९० जनालाई सुरक्षाकर्मीले मुक्त गरेका छन् । त्यस क्रममा २७ विद्रोही र ३० सुरक्षाकर्मी मारिएका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार उद्धारका क्रममा ३७ यात्रु घाइते भएका छन् । |
एकमहिने युद्धविराम गर्न युक्रेन तयार |
एजेन्सी |
अमेरिकासँग साउदी अरबमा भएको वार्तापछि युक्रेन तत्काल एकमहिने युद्धविरामका लागि तयार भएको छ । साउदी अरबको जेद्दाहमा मंगलबार भएको वार्तामा युक्रेनले अमेरिकी प्रस्ताव स्वीकार गरेको हो । |
बलूच आर्मीको कब्जामा रहेको रेलबाट तीन सय यात्रुको उद्धार |
एजेन्सी |
बलूचिस्तानको बलूच लिबरेशन आर्मीको कब्जामा रहेको रेलबाट ३ सय यात्रीलाई उद्धार गरिएको पाकिस्तानी सेनाले दाबी गरेको छ । |
फाल्गुन २८, २०८१ |
युक्रेन युद्धबारे अमेरिकाले रुससँग तत्काल कुरा गर्ने |
एजेन्सी |
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेन युद्धबारे अमेरिकाले रुससँग तत्काल कुरा गर्ने बताएका छन् । साउदी अरबमा भएको वार्तापछि युक्रेन तत्काल एक महिने युद्धविरामका लागि तयार भएसँगै रुबियोले रुससँग कुरा गर्ने बताएका हुन् । |
पाकिस्तानमा विद्रोहीले बन्धक बनाएका १५७ रेल यात्रु मुक्त |
एजेन्सी |
पाकिस्तानको बलुचिस्तान क्षेत्रमा सशस्त्र विद्रोहीहरूले रेलमा आक्रमण गरेर बन्धक बनाएकामध्ये १ सय ५५ जनालाई सुरक्षाकर्मीले मुक्त गरेका छन् । बन्धक मुक्त गराउने क्रममा २७ विद्रोही र ३० सुरक्षाकर्मी मारिएका पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । |
विमान चार्टर्ड गरी नेदरल्यान्ड्स पुर्याइयो फिलिपिन्सका पूर्व राष्ट्रपति दुतेर्तेलाई |
एजेन्सी |
फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेलाई पक्राउ गरिएको १२ घण्टापछि मंगलबार राति नेदरल्याण्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) पुर्याइएको छ । |
क्यानडाबाट आयात हुने स्टिल र आल्मुनियममा ५० प्रतिशत ट्यारिफ लगाउने योजना तत्काल स्थगित |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.