text
stringlengths
2
914
एजेन्सी
इजरायलले लेबनानमा सोमबार गरेको आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ । इजरायली सीमानजिकैको बिन्ट जेबिलमा इजरायली रक्षा बल (आईडीएफ) ले गरेको आक्रमणमा १० अग्नीनियन्त्रक मारिएका सीएनएनले जनाएको छ । लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा ९ जना घाइते भएका छन् ।
अमेरिकाका दुई प्राध्यापकलाई चिकित्सातर्फको नोबेल पुरस्कार
एजेन्सी
चिकित्सातर्फको नोबेल पुरस्कार यस वर्ष ‘माइक्रोआरएनए’ को खोजमा योगदान पुर्‍याउने अमेरिकी प्राध्यापकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई प्रदान गरिने भएको छ । माइक्रोआरएनए जीनहरूको गतिविधि नियमनसम्बन्धी आधारभूत सिद्धान्त हो ।
युद्धका एक वर्ष पश्चिमा शासन इजरायलको पक्षमा, समाज युद्धको विरोधमा
बुद्धिसागर मरासिनी
प्यालेस्टिनी लडाकू समूह हमासले उत्तरी इजरायलमा आक्रमण गरेको एक वर्ष पुगेको छ । इजरायलले एक वर्षदेखि गाजा र पछिल्लो समय लेबनानका निहत्था सर्वसाधारणमाथि ‘युद्ध उन्माद’ जारी राखे पनि अमेरिकालगायतका पश्चिमा देशको नेतृत्व भने मौन छ ।
आश्विन २०, २०८१
गाजास्थित मस्जिदमा इजरायली आक्रमण, २१ जनाको मृत्यु
रासस
गाजास्थित मस्जिदमा इजरायली आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ । त्यहाँ रहेको नागरिक सुरक्षा निकायले आइतबार मध्य देइर अल–बालाहमा रहेको उक्त मस्जिद परिसरमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु भएको जनाएको छ ।
आश्विन १९, २०८१
भारतको छत्तीसगढमा ३१ संदिग्ध माओवादी मारिए
एजेन्सी
भारतको छत्तिसगढ राज्यको प्रहरीले सुरक्षा बलसँगको भिडन्तमा कम्तीमा ३१ जना संदिग्ध माओवादी विद्रोही मारिएको जनाएको छ । नारायणपुर र दन्तेवाडा जिल्लाको सीमामा पर्ने अबुझमद जंगलमा रहेका ५० जना संदिग्ध विद्रोहीलाई गुप्तचर सूचनाको आधारमा सुरक्षाकर्मीले घेरेपछि शुक्रबार दुई पक्षबीच भिडन्त भएको प्रहरी महानिरीक्षक पट्टीलिंगम सुन्दरराजले बताए ।
आश्विन १८, २०८१
चीनले शेन्झाउ-१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने
रासस , सिन्ह्वा
चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र शेन्झाउ–१८ लाई पृथ्वीमा स्वागत गर्ने कार्यक्रम रहेको चिनियाँ अन्तरिक्ष विभागले जनाएको छ ।
इजरायलबाट पछि हट्दैनौं : इरानका सर्वोच्च नेता
रोयटर्स
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरान र यसका क्षेत्रीय सहयोगीहरू इजरायलबाट पछि नहट्ने बताएका छन् । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी आक्रमण बढाएपछि शुक्रबार खामेनीले पछि नहट्ने बताएका हुन् ।
अफगानिस्तानमाथिको प्रतिबन्ध हटाउन रूसको आग्रह
रासस/एएफपी
रूसका विदेश मन्त्री सर्गेइ लाभारोभले पश्चिमा देशहरूलाई तालिबान नेतृत्वको अफगानिस्तानमाथि लगाइएको प्रतिबन्ध हटाई देशमा पुनर्निर्माण प्रयासको ‘जिम्मेवारी’ लिन शुक्रबार आह्वान गरेका छन् ।
आश्विन १७, २०८१
इजरायल-हेजबुल्लाह युद्ध जारी, २४ घण्टामा २८ स्वास्थ्यकर्मी मारिए
एजेन्सी
हेजबुल्लाहका समूहका सैन्य संरचना ध्वस्त पार्न भन्दै दक्षिणी लेबनान प्रवेश गरेको इजरायली रक्षा बल (आईडीएफ) र हेजबुल्लाहबीच बिहीबार पनि युद्ध भइरहेको छ ।
युद्धको संघारमा पश्चिम एसिया
बुद्धिसागर मरासिनी
लडाकु समूह हेजबुल्लाहमाथि स्थलगत आक्रमण गर्न इजरायली सेना लेबनान प्रवेश गरेसँगै पश्चिम एसियामा तनाव चर्केको छ । इजरायली सेना मंगलबार लेबनान प्रवेश गरेलगत्तै इरानले इजरायलमा एक सय ८० वटा क्षेप्यास्त्र प्रहार गरेको छ । इजरायलले कडा जवाफ दिने चेतावनी दिएकाले युद्ध चर्कने त्रास बढेको छ ।
आश्विन १६, २०८१
हेजबुल्लाहसँगको लडाइँमा ८ इजरायली सैनिक मारिए
एजेन्सी
लेबनानस्थित सिया मुस्लिम समूह हेजबुल्लाहसँगको लडाइँमा ८ इजरायली सैनिक मारिएका छन् । इजरायली रक्षा बल (आईडीएफ) ले लडाइँका क्रममा क्याप्टेन इतान इत्ज्याक ओस्टसहित ८ सैनिकको ज्यान गएको जनाएको हो ।
राष्ट्रसंघीय महासचिवलाई इजरायल प्रवेशमा प्रतिबन्ध
एजेन्सी
इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । इजरायली विदेशमन्त्रीले महासचिव गुटेरेस इजरायलमा ‘पर्सना नन ग्राटा’ भएको र उनलाई इजरायल प्रवेश गर्न निषेध गरिएको बताएका बीबीसीले जनाएको छ ।
इजरालद्वारा गाजामा आक्रमण, कम्तीमा ५१ जना मारिए
एजेन्सी
इजरायलले बुधबार गाजामा गरेका आक्रमणमा कम्तीमा ५१ जनाको ज्यान गएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार खान युनिस क्षेत्रमा इजरायली रक्षा बल (आईडीएफ) को आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा ५१ जना मारिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।
इरानले क्षेप्यास्त्र प्रहारको 'मूल्य चुकाउने' इजरायली प्रधानमन्त्रीकाे चेतावनी
एजेन्सी
इरानले आफ्नो भूमिमा क्षेप्यास्त्र प्रहार गरेसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले ‘ठूलो गल्ती गरेको र त्यसको मूल्य चुकाउनु पर्ने’ चेतावनी दिएका छन् ।
दसैँको मुखमा आन्दोलित भए दार्जिलिङका चिया श्रमिक
पर्वत पोर्तेल
दार्जिलिङ ब्रान्ड चिया विश्वभर लोकप्रिय मानिन्छ । यो चर्चित ब्रान्डको चिया उत्पादन गर्ने श्रमिकहरू दुई सातायता आन्दोलित छन् । आसन्न दसैं, तिहार र दुर्गा पूजाका लागि खाइपाइ आएको तलब सुविधामा २० प्रतिशत बोनस वृद्धिको सामान्य माग उनीहरूको छ ।
लेबनानमा के गर्दै छ इजरायली सेना ?
बुद्धिसागर मरासिनी
हेजबुल्लाहसँगको करिब एक वर्षदेखिको युद्धपछि अन्ततः इजरायलले दक्षिणी लेबनानमा स्थलगत आक्रमण सुरु गरेको छ । इजरायली सेनाले मंगलबार दक्षिण लेबनानका सीमित र निश्चित स्थानमा स्थल कारबाही सुरु गरेको जनाएको हो । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले इरानबाट समर्थनप्राप्त लेबनानी लडाकु समूह हेजबुल्लाहका भौतिक संरचनालाई लक्ष्य गर्दै सैन्य कारबाही भइरहेको जनाएको छ ।
आश्विन १५, २०८१
इरानद्वारा इजरायलमाथि मिसाइल आक्रमण
एजेन्सी
इरानले इजरायलमा मिसाइल आक्रमण सुरू गरेको छ । इरानले मिसाइल हानेपछि इजरायलको डिफेन्स फोर्सले सुरक्षित स्थानमा आश्रय लिन इजरायलीहरूलाई आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
आश्विन १४, २०८१
अमेरिकाको नर्थ क्यारोलाइमा आँधीका कारण ३० जनाको मृत्यु
एजेन्सी
अमेरिकाको नर्थ क्यारोलाइनमा आँधीका कारण ३० जनाले ज्यान गुमाएका छन् । सीएनएनका अनुसार ‘हेलेन’ आँधीका कारण विभिन्न पाँच राज्यमा ज्यान गुमाउनेको संख्या १ सय ५ पुगेको छ । सीबीएसका अनुसार अधिकारीहरूले आँधीका कारण ज्यान गुमाउनेको संख्या बढ्ने अनुमान गरेका छन् ।
जापानमा अक्टुबर २७ मा आम निर्वाचन
एजेन्सी
जापानको सत्तारुढ दलको नयाँ नेतामा निर्वाचित भएको तीन दिनपछि सिगेरु इसिबाले निर्वाचनको घोषणा गरेका छन् । जापानी सञ्चार माध्यमहरूका अनुसार उनले अक्टुबर २७ का लागि निर्वाचन घोषणा गरेका हुन् ।
आश्विन १३, २०८१
इजरायली आक्रमणमा हेजबुल्लाहका दुई वरिष्ठ नेता मारिए
एजेन्सी
इजरायलले लेबनानमा गरेको आक्रमणमा हेजबुल्लाहका अर्का दुई नेता मारिएका छन् । इजरायली सेनाले दक्षिणी लेबनानमा शनिबार गरेको हवाई आक्रमणमा हेजबुल्लाह नेता नबिल क्वाउक र कमाण्डर अलि कराकीको ज्यान गएको हो ।
आश्विन १२, २०८१
इजरायली आक्रमणमा हेजबुल्लाह प्रमुख मारिए
एजेन्सी
इजरायलले लेबनानमा गरेको आक्रमणमा हेजबुल्लाहका प्रमुख हसन नसरल्लाह मारिएका छन् । आक्रमणमा हेजल्लाहका अन्य वरिष्ठ नेताहरू पनि मारिएको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
आश्विन १०, २०८१
विहारमा जितिया पर्व मनाउने क्रममा डुबेर ४६ जनाको मृत्यु
एजेन्सी
भारतको विहार राज्यका विभिन्न स्थानमा जितिया पर्व मनाउने क्रममा डुबेर ४६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ३७ बालबालिका र ७ महिला छन् ।
इजरायली प्रधानमन्त्रीद्वारा लेबनानमा ‘पूर्ण युद्ध जारी राख्न’ सेनालाई निर्देशन
एजेन्सी
अमेरिकालगायत १२ देशले युद्धविरामका लागि आग्रह गरेसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा ‘पूर्ण शक्तिका साथ आक्रमण जारी राख्न’ सेनालाई निर्देशन दिएका छन् ।
अमेरिकालगायत १२ मुलुकद्वारा लेबनान–इजरायल सीमामा २१ दिन युद्धविराम गर्न आग्रह
एजेन्सी
इजरायल र हेजबुल्लाहबीचको युद्ध चर्कंदै गएपछि अमेरिका, बेलायत र युरोपेली संघलगायतका १२ देशले लेबनानमा अस्थायी युद्धविरामको लागि आह्वान गरेका छन् ।
ऋणमाथि ऋण थप्दै पाकिस्तान, आईएमएफसँग थप ७ अर्ब अमेरिकी डलर लिने
कान्तिपुर संवाददाता
अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले पाकिस्तानलाई ७ अर्ब डलर ऋण दिने भएको छ । पाकिस्तानी प्रधानमन्त्री कार्यालयले आईएमफको सञ्चालक समितिले ऋण अनुमोदन गरेको जनाएको छ ।
आश्विन ९, २०८१
अमेरिकी राष्ट्रपति चुनाव : ट्रम्प र ह्यारिसबीच तीव्र प्रतिस्पर्धा
रासस
अमेरिकामा राष्ट्रपतीय चुनाव आउन ६ सातामात्र बाँकी रहेको भए पनि मुख्य दुईमध्ये कुन उम्मेदवारले बाजी मार्छन् भन्ने अझै अनुमान गर्न कठिन देखिएको छ । पछिल्ला चुनावी सर्वेक्षणहरूले रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका वर्तमान उपराष्ट्रपति कमला ह्यारिसबीच तीव्र प्रतिस्पर्धा हुने देखाएका छन् ।
इजरायलद्वारा लेबनानमा आक्रमण जारी, बुधबार मात्रै १५ जना मारिए
कान्तिपुर संवाददाता
इजरायलले लेबनानका विभिन्न स्थानमा गरेको आक्रमणमा बुधबार कम्तीमा १५ जनाको ज्यान गएको छ । आक्रमणमा दर्जनौं घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चीनद्वारा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण
एजेन्सी
चीनले बुधबार प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । क्षेप्यास्त्र स्थानीय समयअनुसार बुधबार विहान ८ बजेर ४४ मिनेटमा प्रक्षेपण गरिएको र ‘अपेक्षित समुद्री क्षेत्रमा खसेको’ चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ ।
श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिले गरे संसद् भंग, संसदीय चुनाव नोभेम्बर १४ मा
कान्तिपुर संवाददाता
श्रीलंकाका नवनिर्वाचित अनुरा कुमारा दिसानायकेले संसद् विघटन गरेका छन् । राष्ट्रपति दिसानायकेले मंगलबार राति संसद् विघटन गरेको श्रीलंकाका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आश्विन ८, २०८१
इजरायलद्वारा लेबनानमा आक्रमण जारी, मारिनेको संख्या ४९२ पुग्यो
एजेन्सी