text stringlengths 2 914 |
|---|
‘दुरू–फकं’ को दुःख |
पुरुषोत्तमलोचन श्रेष्ठ |
सभ्यता जति उत्कर्षमा पुग्छ, महामारी उति नै प्रचण्ड भएर फैलिन्छ । कोरोना अनुभूतिलाई विगतका महामारी र दुर्भिक्षहरूसित जोडेर हेर्दा यी दुवै एकपछि अर्को गरी प्रायः सँगसँगै आउने जुम्ल्याहा दैत्यदेव रहेछन् भन्ने आभास हुन्छ ।महामारीका दुई रूप देखापर्छन्— प्रकृतिउत्पन्न र मानवनिर्मित । दोस्रोचाहिँ शत्रु–देशलाई परास्त गर्न जैविक हतियारको रूपमा प्रयोगमा ल्याइन्थ्यो । |
तलबको तनाव |
स्वीकृति बराल |
हातभरिको पैसा पटकपटक गन्दै छ ऊ । बेलाबेला सुँघ्दै पनि छ । ऊ आफ्नो मिहिनेतको बास्नामा रमाउँदै छ । महिनाभरिमा सबैभन्दा प्यारो लाग्ने दिन आज । तलब आएको दिन । ऊ सोच्छ- तलब थाप्ने दिन र काम गर्ने दिन फेरबदल भइदिए कस्तो हुन्थ्यो होला ! आहा, एक दिन काम, तीस दिन तलब । आफ्नो सोचाइ देखेर दंग पर्छ ऊ । |
रामायणको ऐतिहासिकता |
सुजित मैनाली |
प्रधानमन्त्री केपी ओलीले मर्यादापुरुषोत्तम भनी रामायणमा वर्णित रामको जन्मभूमि अयोध्याको ठोरीमा पर्छ भनेपछि यसले विवादसँगै यथेष्ट चर्चा पायो । भारतको न्यायालयले उत्तर प्रदेशको अयोध्यास्थित बाबरी मस्जिद भएको ठाउँ नै राम जन्मभूमि भएको फैसला सुनाएको एक वर्ष नबित्दै हिन्दूबहुल अर्को देशका प्रधानमन्त्रीले असली अयोध्या नेपालमा छ भनी दाबी गरेपछि यसबारे विवाद र चर्चा हुनु अनपेक्षित थिएन । |
नो ! |
सोफिया थापा |
एकातर्फ गीत हटाउन र नहटाए भौतिक कारबाही गर्ने धम्की आइरहँदा अर्कोतर्फ शुभकामना र ऐक्यबद्धताका आवाज पनि आइरह्यो । एउटा समुदाय भने मूकदर्शक भएर ‘तमासा’ हेरिरह्यो । एकथरीले कलाकारको सस्तो लोकप्रियता (भाइरल) बन्न चाहने सामाजिक मनोविज्ञानमा टेकेर आक्षेप लगाए । |
एसिडको सिड |
श्रेयज सुवेदी |
लास भएर जल्नु र सास भएर जल्नुको बीचमा एउटा ठूलो पीडाको पहाड हुन्छ । चियाले ओठ पोल्दा चम्चाले भात खानुपर्ने हामीले जसको आकारलाई अनुमान पनि गर्न सक्दैनौँ । जिउँदै जलेकाहरू जल्दै जिउँदै छन् । एउटा यस्तो जीवन, जहाँ आफैँलाइ प्रेम गर्न पनि ‘नाइँ’ भन्नुपर्छ । |
श्रावण १६, २०७७ |
मीन, ग्रे भाम ! |
दीपक सापकोटा |
खैरो एक निक्खर रङ होइन, त्यसैले यो एक अनौठो रङ हो । किनभने, अलिकति प्रकाश बढाए खैरो सेतो हुन्छ, अलिकति घटाए यो कालो हुन्छ । यो श्याम र श्वेतको एक सन्ध्या रङ हो ।प्रचलित भाष्यअनुसार कालोलाई दुःख र अन्धकारको रङ मानिन्छ भने सेतोलाई सफा, सुख र असल चरित्रको । |
श्रावण १०, २०७७ |
अमृत जिन्दगी |
राजन गोदार |
प्रिय, तिमी मात्रै होइन, प्रत्येक नेपाली अवसाद बाँचिरहेछ । जीवनको अर्थहीनताले नबिथोलेको सायदै कोही छ । हरकोही तिमीजस्तै थकित छ, बेचैन छ । जिन्दगी, यसको अर्थ र अस्तित्वसँग तिम्रो मात्रै होइन, सबैको आ–आफ्नै सिकायत छ । विराट अस्तित्वले जति दिए पनि मान्छेको मन कहिल्यै भरिँदैन । |
रेशमी बाटो, मखमलबाफ र किम काफल |
अनुप बराल |
इरान देश म कहिले पनि पुगेको छैन । तर, त्यहाँको साहित्य, कला, संस्कृति, सिनेमा आदिले विश्वमा जुन एउटा मानवीय र कल्पनाशील बिम्ब बनाएका छन्, त्यसप्रति रुचि राख्छु । पछिल्लो समय इरानी कवि सबिर हकाको कविताले मलाई कतिपय अर्थमा भित्रैदेखि हल्लाए । किन ? तर, पख्नुहोस्– सबिरबारे अरू केही सामग्री थप्नुअघि मेरो इरान–कनेक्सनबारे केही भन्छु । |
अस्वीकृत महिलाका पक्षमा |
सम्झना वाग्ले भट्टराई |
एउटा कथा - व्यास गुरुका एक शिष्य थिए । एकाध वर्ष गुरुकुलमा रहेर शिक्षा पाएपछि शिष्यले गुरुसँग भनेछन्, ‘म सम्पूर्ण सांसारिक माया–मोहबाट मुक्त भएँ । अब काम, क्रोध, लोभ, मोह आदि सबैलाई नियन्त्रण गर्न सक्ने भएको छु । अब तपस्याका लागि जंगल जान्छु, गुरु ।’ |
एब्स्ट्य्राक्ट चिन्तन : महानायक |
अरुण गुप्तो |
को नायक ? को नायिका ? को महानायक ? बहस व्यापक तातेको छ । तर, अब भेटिने यस्तै बहस र चर्चा मात्रै हो । वास्तविक नायक–नायिका त युगले सायदै पाउला । मेरो विचारमा असम्भव नै छ । हो, सेलेब्रिटी भने हुन सक्छ । तर, ऊ हिरो होला, ग्यारेन्टी छैन । हिरोको एउटा विशेषता हुन्छ । ऊ भीडमा पनि एक्लो हुन्छ । |
काठमाडौंका रैथाने |
तीर्थबहादुर श्रेष्ठ |
काठमाडौं उपत्यकाको रैथाने वन, वृक्ष र वनस्पतिको प्रसंगलाई कोट्याउँदा आजभन्दा झन्डै १२८ वर्षपहिले (सन् १८९३ डिसेम्बर) प्रकाशित प्रसिद्ध अंग्रेजी कवि रड्यार्ड किप्लिङको नवप्रस्तर युग ‘नियोलिथिक एज’शीर्षकको कवितामा उल्लिखित काठमाडौंको सम्झनालाई ब्युँताउनु उचित हुन्छ । |
श्रावण ३, २०७७ |
मेड इन वीरगन्ज |
ध्रुवचन्द्र गौतम |
कहिलेकाहीं म सोच्दछु, म कुनै ब्रान्ड भएको भए, मलाई लेखिँदो हो- मेड इन वीरगन्ज । यो ठनाइ हो, मेरो वीरगन्जप्रतिको भावात्मक लगावको । यो एकदम अकारण छैन । केवल विशेषांक वा विशेष मौकाका लागि प्रयोजनीय हुनेगरी लेखेको पनि होइन । यो ‘फिलिङ’ हो, सुरुदेखि अन्त्यसम्मको । प्रसंग आयो, त्यही ‘फिलिङ’ अभिव्यक्त भयो । |
काठमाडौं क्वारेन्टाइन |
किशोर नेपाल |
‘एक निद्रा छ, जो रातभर आउँदैन । अर्को भाग्य छ, जो दिउँसै निदाइदिन्छ ।’ जापानमा गुजारा जुटाइरहेका नेक्टर पलले आफ्नो फेसबुक वालमा राखेका यी दुई पंक्ति पढेपछि मेरो चेतना अचानक जागृत भयो । मानिसभित्र अन्तरद्वन्द्वको यो कस्तो भुमरी ! एउटा मानिस त्यस्तो निद्रालाई पर्खेर बसेको छ, जो रातभर आउँदैन । अनि उसको भाग्य दिउँसै निदाइ दिन्छ । |
ग्रिनरुमका ‘हरिया’ सम्झना |
सरिता गिरी |
ग्रिनरुम त्यो ठाउँ हो, जहाँ कलाकारहरू रङ्गमञ्च छिर्नुअघि बस्छन्, शृङ्गार गर्छन् र नाटक नसिद्धिउन्जेल ओहोरदोहोर गरिरहन्छन् । दर्शकले नाटक सम्झिएलान्, अभिनय सम्झिएलान्, तर ग्रिनरुम ? कसले सम्झिएलान् ग्रिनरुमलाई ? अनगिन्ती सम्झनाका साक्षी ग्रिनरुमलाई ? |
अयोध्या कहाँ ? |
भोगीराज चाम्लिङ |
प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याका बारेमा जेजस्तो अभिव्यक्ति दिए, त्यसले नेपाल र भारतमा राम्रै तरंग पैदा भयो । भारतले आपत्ति जनाउनु त स्वाभाविकै हो, स्वयं नेपाली समाज पनि प्रधानमन्त्रीको भनाइप्रति खासै विश्वस्त हुन सकेन । |
हिरोइन-प्रश्न |
शोविता सिम्खडा |
झट्ट हेर्दा नायिकाहरूको जीवन भव्य देखिन्छ । तर, पुरुषप्रधान समाज, पितृसत्ता, व्यापार, मस्तीवादी सिने जगत् र यौन कुण्ठित मनोविज्ञान बोकेको उपभोगमुखी बजारले एक नायिकाको वस्तुकरण मात्रै गरिरहेको छैन, तिनको व्यक्तिगत जीवन खोतलेर हुर्मत लिनेदेखि त्यसैबाट आफ्नो यौन कुण्ठा पनि मेटाइरहेको छ । |
खोइ के–को छटपटी ! |
सजना बराल |
गीत–संगीतमा सान्दर्भिक/असान्दर्भिक भन्ने नै हुँदैन सायद । यहाँ जे पनि, जहिले पनि सान्दर्भिक ! अमेरिकी संगीतज्ञ बब डिलनलाई कोरोना चलिरहेकै बेला आफ्ना पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्यासम्बन्धी गीत सार्वजनिक गर्नु सान्दर्भिक लागेछ । |
असार २७, २०७७ |
मर्यादाको मूल |
सुजित मैनाली |
मर्यादा बकसमा हासिल हुने चीज होइन । यो चाँदीको किस्तीमा अरूले श्रद्धावश अर्पण गर्ने भेटी पनि होइन । यो आर्जन गरिने चीज हो, जुन व्यक्ति र राज्य दुवैको हकमा लागू हुन्छ । राज्य अमूर्त हुने भएकाले यसको मर्यादा यसलाई प्रतिनिधित्व गर्ने व्यक्तिमा निर्भर रहन्छ । मर्यादा कसरी आर्जन हुन्छ भन्ने थाहा पाउन यसको मूल स्रोत केलाउनुपर्ने हुन्छ । |
आमा किन रुनुभयो ? |
संगीता उराँव |
तराईमा खेती हराभरा हुन कि मेघ गर्जी पानी बर्सिनुपर्छ, कि त नहरमा एकनासले पानी दक्षिणतिर बग्नुपर्छ । नभए त्यही खेत हामीलाई कबड्डी कबड्डी, बम पलास्ट, सीमा कबड्डी, कोला कबड्डी, छुरर् खेल्ने ठाउँ हुन्थ्यो । स–साना घाँस उम्रन्थे । गाई, बाख्राहरू आफ्ना पेट भर्न नाकको प्वालबाट हावा निकाली धर्तीको धूलो फुर्र् फुर्र उडाई स–साना घाँस कुटुरकुटुर खान्थे । |
प्रयागराज : एक बोटानिस्ट |
तीर्थबहादुर श्रेष्ठ |
विसं २०१७ सालमा त्रिचन्द्र कलेजबाट बीएस्सी (बायोलजी) पास गरेर वनस्पति अड्डा छिर्दा हाकिमबाजे प्रयागराज पाण्डेजस्तो ठूलो जीउको मान्छे मैले सायद देखेकै थिइनँ । उहाँले पनि मजस्तो दुब्लो केटा नदेखेको हुनसक्छ । मेरा प्राध्यापक समरबहादुर मल्लले ‘जागिर खान्छौ’ भनेर नयाँ सडकबाटै मलाई टिपेर लगेका थिए । |
भानुको चुँदी रम्घामा मौनताको आवाज |
जयराज आचार्य |
५० वर्षपछि भानुभक्तको जन्मस्थल तनहुँ, चुँदी रम्घा फर्किएँ— त्यो मेरो पनि जन्मस्थल हो । तर, गाउँमा अब बस्ती छैन । त्यो सब बेंसीतिर सरेको छ, बेंसीबाट पनि मधेस सरेको छ, विदेश सरेको छ । खाडी मुलुक, अमेरिका, अस्ट्रेलिया, जापान, कोरियातिर पुगेको छ । तैपनि मेरो मनले भनिरहन्छ-जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ! |
मैलो कमिज : एक भयानक प्रश्न |
नयनराज पाण्डे |
‘हाम्रा सम्माननीय प्रधानमन्त्री श्री दलबहादुर एकाएक बेपत्ता हुनुभयो ।’ सहरमा हल्ला फैलियो र त्यो ‘हल्ला’ खबर बनेर फैलिँदैफैलिँदै सीमान्त गाउँको म रहेको मुकामसम्म पनि आइपुग्यो । मुलुक र मुलुकवासी कसैले पनि त्यो खबरमाथि विश्वास गरेनन् । मलाई पनि विश्वास भएन । तर, अन्तत: त्यो खबर सत्य सावित भयो । प्रधानमन्त्री साँच्चिकै हराएका रहेछन् । |
असार २०, २०७७ |
हामी बाँच्न चाहेको सहर |
घिमिरे युवराज |
उनीहरूलाई नसुन, सुरुमा उनीहरूले सुरक्षा दिएजस्तो गर्छन्, तर उनीहरूले बन्दी बनाउँछन् । तिनीहरू तिम्रा सबैभन्दा ठूला शत्रु हुन् । तिनीहरूले तिमीलाई डर देखाउँछन् र, खालीपनमा बाँच्न बाध्य गराउँछन् । –रुमी |
न्युरोडको नबदलिएको चरित्र |
सुरेश किरण |
काठमाडौं महानगरपालिका र न्युरोडसमेत समेटिएको वडा नं. २२ ले न्युरोडको रूप फेर्ने योजना बाहिर ल्याएको छ । स्थानीय सरकारले बनाएको यो योजना यदि कुनै घच्चीको सिकार भएन भने अबको केही समयपछि न्युरोडले आफ्नो बाहय स्वरूपमा केही निखार ल्याउने निश्चित छ । न्युरोडबारे नयाँ योजना बन्दै गर्दा मलाई भने यसको पुरानो इतिहासतिर फर्कने इच्छा लाग्यो । |
नेपाली किताब डाउनलोड नगर्ने ? |
माधवप्रसाद पोखरेल |
संसारका धेरै भाषाका पाठकहरूले सित्तैँमा अथवा पैसा तिरेर आफ्नो भाषाका किताबहरू अनलाइन पढ्न पनि पाउँछन् र आफ्नो कम्प्युटरमा डाउनलोड गरेर थन्क्याउन पनि पाउँछन् । म अहिले अंग्रेजी, संस्कृत र हिन्दी भाषाका किताब डाउनलोड गरेर कम्प्युटरमा थन्क्याएर रोजी रोजी पढ्न पल्केको छु, तर मलाई दु:ख के कुराको छ भने, म नेपाली भाषाका किताबहरूचाहिँ अनलाइन पनि अनि सित्तैँमा अथवा पैसा तिरेर डाउनलोड गरेर पनि पढ्न पाउँदिनँ । |
कोरोनाकालमा ‘प्लेग’ पढ्नू ! |
तीर्थ गुरुङ |
निकै सुकिलोमुकिलो देखिने एक जना सानो कदको बूढो मान्छे दिनहुँ आफ्नो बार्दलीमा आउँछ र आदेशात्मक स्वरमा ‘पुसी पुसी’ भन्दै बिरालोलाई बोलाउँछ । जब कुनै बिरालो आइपुग्छ, ऊ कागजका टुक्राहरूलाई तल फाल्छ । |
हाकिमको अफर |
सविता आचार्य |
लकडाउनमा सामाजिक सञ्जालमार्फत मानिसहरू यौनिक हिंसामा परेर मनोवैज्ञानिक त्रासमा रहनुपरेको अवस्थामाथि यो लेख केन्द्रित छ । लेखको सुरुमा केही प्रतिनिधि घटना उल्लेख गर्दै, तथ्यांक विश्लेषणसाथ यो लेखको तर्क छ, लकडाउनमा घरभित्रै बसिरहँदा इन्टरनेट प्रयोग गर्नेको संख्या बढेको छ । |
हामीसँगै बाँचिरहेका ‘नियान्डरथल’ |
सुरेश ढकाल |
कोभिड–१९ को महामारीले बिथोलेको यो समय मानवता नै आम निराशाबाट गुज्रिरहेको छ । आधा वर्षको लगभगमा विश्वका एक करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने पाँच लाखभन्दा बढीको मृत्यु भइसकेको छ । |
असार १३, २०७७ |
पृथ्वीको पुरातन रिस |
अरुण गुप्तो |
भाइरोलोजी (भाइरससम्बन्धी अध्ययन) र सेरोलोजी (शरीरको प्रतिरक्षा क्षमताबारे अध्ययन)को सम्बन्ध बल्ल बुझ्दै छु । यी दुई विषयमाथि अध्ययन गर्नुअघि प्रकृतिमाथि घोत्लिनु आवश्यक छ । भाइरसको अध्ययनअघि प्रकृति र मानवीय सम्बन्धको संकटबारे बुझ्नु पनि आवश्यक छ । भाइरस, प्रकृति र मान्छेको सम्बन्ध बुझ्न त्यति सजिलो छैन । विज्ञानविहीन बुझाइको कुनै अर्थ पनि हुँदैन । |
हमला २०४७ |
प्रकाशचन्द्र लोहनी |
घटना २०४७ सालको हो । ३० वर्ष भइसक्यो । त्यसबेलाको घटना सम्झँदा अहिले पनि आङ सिरिङ हुन्छ । तर, साथसाथै हाँसो पनि उठ्छ । पहिलो जनआन्दोलनपछि २०४७ कात्तिक २३ गते राजा वीरेन्द्रबाट नयाँ संविधान जारी भयो । |
रामायणको लंका : श्रीलंका कि भारतमा ? |
भोगीराज चाम्लिङ |
आम बुझाइ छ— वाल्मीकि रामायणमा उल्लेख भएको रावणको राजधानी ‘लंका’ अहिलेको ‘श्रीलंका’ टापु हो र भारत–श्रीलंकाबीच समुद्रमाथि नलले पुल बनाइदिएपछि रामका सेनाहरू लंका पुगेका थिए । एकथरी विद्वान् यसैमा विश्वास गर्छन् । यद्यपि आलोचनात्मक चेतनासहितका अधिकांश विद्वान्ले भने फरक मान्यता राखेको पाइन्छ । |
घाट मोनोलग |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.