text
stringlengths
2
914
जिन्दगीको –
अ (रोमा)
सायद अशोक
रेलको आवाज बिस्तारै बिलाएसँगै एकफेर बाहिर हेरेँ । रेलका लिकहरू फेरि हिउँले डम्म भरिन लागेका थिए । रूखहरूमा हिउँकै फूल फूलेझैँ देखिन्थ्यो । लिंकन सेन्टर, न्युयोर्कको वेबसाइटमा फिल्मसम्बन्धी ‘इभेन्ट’ हरू हेर्दै थिएँ । ‘अल्फोन्सो कुवारोन इन पर्सन जनवरी २०१९’, आँखा झिलिक्क भए ।
खान्डो अर्थात् ‘चिमाल फूल’
कुन्साङ
यो कथा हुम्लाको खगाल गाउँको हो । दुई लोग्ने भएकी एक सासू र बुहारी खान्डोको । हो, बुहारीको नाम खान्डो थियो ।
न ज्ञान, न विज्ञान !
शिव प्रकाश
सेन्सलेस्ली लभ एन्ड माइन्डलेस्ली हेट’ नेपाली समाजको चरित्र बनेको छ(— ‘ननसेन्स्’ चरित्र ! हामी यति आधुनिक र सम्य भयौं कि संस्कृतलाई सिधैं ‘टपरे भाषा’ भनिदियौं  । तर के विश्वविख्यात हारभर्ड विश्वविद्यालयमा पढाउने सामग्री केही नभएर त्यो ‘टपरे भाषा’ संस्कृत पढाइएको हो ?
कानीन : कन्याको छोरो
बिनु पोखरेल
केही वर्षअघिको कुरा । काठमाडौंमा रहेकी एक जना सहृदयी साथीको कोठामा बस्न गएकी थिएँ । बेलुकीको खानपिनपछि त्यो रात हामीले अनेक सामाजिक विषयमा अन्तरंग कुरा गर्दै आधा रात बितायौं ।
भीडमा अदृश्य रास्कोलनिकोभ
बलराम अधिकारी
उसले आफ्नो कोटको टाँक खोल्यो र बन्चरो बाँधेको सुर्कने फुस्कायो । तर, पूरै बाहिर भने निकालेन । त्यसलाई दायाँ हातले कोटभित्रै समाएर राखिरह्यो । उसका दुवै हात लथ्रक्कै गलेका थिए । उसलाई आफ्ना हात लाटिँदै र अररो बन्दै गएको महसुस हुन थाल्यो । बन्चरो कतै हातबाट चिप्लिएर खस्ला कि भन्ने डर भयो । अचानक उसलाई चक्कर लागेर आयो ।’
आसभिलमा स्यान्डवर्ग
शैलेन्द्र साकार
२० जुलाई २०१९ । भोलि छोरीको जन्मदिन । अमेरिकामा अरू चाडभन्दा आफ्नो जन्मदिनलाई विशेष दिनका रूपमा मनाइने चलन छ । तर, अघिल्लो दिनको रातको १२ बजेपछि मात्र जन्मदिनको रूपमा मान्ने विश्वव्यापी चलन भएकाले आजको दिन कतै गएर बिताऔं भन्ने सल्लाह भयो ।
चङ्गाजस्तो मन आकाश–गङ्गातिर उडिजान्छ
कुमार नगरकोटी
फिल्म : द म्यान विदाउट ग्राभिटी भाषा : इताल्वी
आवेगको प्रतिक्रिया न्यायसंगत हुँदैन
खगेन्द्र संग्रौला
प्रिय जीवन, एकाध दिनयता म भूपू ताना सर्माले न्वारान गरी नाम राखिदिएको ‘पाताल’ मा छु  । म एकाध महिना यतै बरालिने मुडमा छु  ।
मिडलक्लास मेनिया
शिक्षा रिसाल
कहिलेकाहीँ सोच्छु । होइन, दिनको एकपटक त सोच्छु— म संसारको सबैभन्दा धनी भएँ भने के गर्छु होला ? विपरीतार्थी अर्को मनले उत्तिखेरै बूढी औंलो जमिनतिर तेर्स्याउँदै घुयँत्रो हान्छ, ‘देख्, देख् । सपना देखेको पैसा लाग्दैन । पैसा लाग्ने भए तँ संसारकै सबैभन्दा गरिब भइसक्थिस् ।’
हिजो पनि छापिएका थिए खराब किताब
कान्तिपुर संवाददाता
गुरुङ सुशान्तले लेखक तथा विश्लेषक आहुतिसँग गरेको कुराकानी:
हिउँ–चिहानको अभिलाषा !
मोहन मैनाली
२०७१ मंसिर ५ घुन्सा, ताप्लेजुङ हिजो राति यहाँको तापक्रम माइनस २ डिग्री सेल्सियस थियो । छाया परेको कुलोमा पानीको माथिल्लो पत्र बिहानसम्म पनि जमेको थियो । यस्तो जाडोमा बिहानैका कलिला घाम ताप्न म हिमाली चुङ्दाको होटलको चउरमा निस्किएँ ।
नेपालीलाई अमेरिकी रियल स्टेटको सम्मान
सुदीप शिवाकोटी
नर्थ क्यारोलिनामा रहेर रियल्टरका रुपमा सक्रिय जितमान बस्नेतले अमेरिकी रियल स्टेट कम्पनीले प्रदान गर्ने 'युनाइटेड इस्टेट इलाइट अवार्ड' पाएका हुन् ।
नेपालीलाई अमेरिकी रियल स्टेटको सम्मान
संग्रह
सेयर
चैत्र ७, २०८१
गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि कानुनी प्रबन्ध मिलाउन माग
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघले नागरिकता कार्यान्वयनका लागि कानुनी प्रबन्ध मिलाउन माग गरेको छ ।
गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि कानुनी प्रबन्ध मिलाउन माग
संग्रह
सेयर
धर्मश्री बडिबिल्डिङ च्याम्पियनसिपमा भाग लिन नेपाल आए राई
कान्तिपुर संवाददाता
बेलायतमा बसोबास गरिरहेका नेपाली बडिबिल्डर उमेश राई सन् २०२५ मा हुने १७औं धर्मश्री बडिबिल्डिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल आएका छन्। उनले बडिबिल्डिङ क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा थुप्रै सफलता हासिल गरेका छन् ।
धर्मश्री बडिबिल्डिङ च्याम्पियनसिपमा भाग लिन नेपाल आए राई
संग्रह
सेयर
चैत्र ४, २०८१
अमेरिकामा नेपाली पत्रकारिताको अवस्थाबारे चर्चा
सुदीप शिवाकोटी
अमेरिकाको टेक्ससमा नेपाली पत्रकारिताको वर्तमान अवस्थाबारे चर्चा गरिएको छ । अमेरिकामा रहेका नेपाली पत्रकारहरुको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आयोजना गरेको 'पत्रकार आचारसंहिता, विश्वव्यापी अभ्यास र नेपाली मिडियामा प्रयोग' विषयक अन्तरक्रियामा नेपाली पत्रकारिता र नेपालका संचारमाध्यमहरुको वर्तमान अवस्थाबारे चर्चा गरिएको हो ।
अमेरिकामा नेपाली पत्रकारिताको अवस्थाबारे चर्चा
संग्रह
सेयर
फाल्गुन २९, २०८१
चीनमा मनाइयो रंगोत्सव
लक्ष्मी लम्साल
रंगहरूको उत्सव होली पर्व नेपालको उत्तरी छिमेकी चीनमा रहेका नेपालीहरूले उल्लासपूर्वक मनाएका छन् । एनआरएन चीनको पहलमा बिहीबार क्वाङ्चौस्थित महावाणिज्य दूतावासलगायत नेपालीहरूको उपस्थितिमा एकअर्कामा अबिर दलेर होली पर्व मनाइएको हो ।
चीनमा मनाइयो रंगोत्सव
संग्रह
सेयर
फाल्गुन २८, २०८१
डेढ महिनादेखि लन्डनमा बेपत्ता नेपाली विद्यार्थी दूतावासको सम्पर्कमा आए
रासस
लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल अधिकारी डेढ महिनापछि नेपाली दूतावासको सम्पर्कमा आएका छन् । गत फेब्रुअरी २ देखि सम्पर्कविहीन २३ वर्षीय अधिकारी सकुशल फेला परेको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए ।
डेढ महिनादेखि लन्डनमा बेपत्ता नेपाली विद्यार्थी दूतावासको सम्पर्कमा आए
संग्रह
सेयर
फाल्गुन २७, २०८१
अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपालीमाथि गोली प्रहार गरी पक्राउ
सुदीप शिवाकोटी
अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपाली नागरिकलाई गोली प्रहार गरी पक्राउ गरिएको छ ।
अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपालीमाथि गोली प्रहार गरी पक्राउ
संग्रह
सेयर
फाल्गुन २५, २०८१
ओमान एनआरएनएको अध्यक्षमा सुरेश खड्का निर्वाचित
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली सोसल क्लबको अध्यक्षमा सुरेश खड्का निर्वाचित भएका छन् ।
ओमान एनआरएनएको अध्यक्षमा सुरेश खड्का निर्वाचित
संग्रह
सेयर
दक्षिण अस्ट्रेलियामा झल्कियो नेपाल
नारायण खड्का
आइतबार बिहानैदेखि दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेड नेपालमय बन्यो । नेपाल महोत्सवका क्रममा आयोजित कार्यक्रममा यहाँको मुख्य पर्यटकीय क्षेत्र एल्डर्स पार्क 'मिनी नेपाल'झैं देखिएको थियो ।
दक्षिण अस्ट्रेलियामा झल्कियो नेपाल
संग्रह
सेयर
फाल्गुन २४, २०८१
अस्ट्रेलियामा जन्मेर नेपाल चिनिरहेका बालबालिका
नारायण खड्का
दक्षिण अस्ट्रेलियाकी स्नेहा अर्याल ५ वर्षकी थिइन्, जतिबेला उनी नेपाली भाषा विद्यालय जाने गर्थिन् । यतै जन्मिएकी उनलाई नेपाली भाषा पाठशालाले नेपाली लेख्न र बोल्न मात्र सिकाएन, नेपाली कलासंस्कृति र परम्पराका बारेमा समेत जान्ने र सिक्ने अवसर दियो ।
अस्ट्रेलियामा जन्मेर नेपाल चिनिरहेका बालबालिका
संग्रह