text
stringlengths
2
914
सेयर
दिल्लीमा अप्रिल दोस्रो साता तीन दिने नेपाल महोत्सव हुने
कान्तिपुर संवाददाता
भारतको नयाँ दिल्लीमा आउँदो अप्रिल दोस्रो साता तीन दिने नेपाल महोत्सव हुने भएको छ । एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज तथा नेपाल राजदूतावास, नयाँ दिल्लीको संयुक्त आयोजनामा अप्रिल ११, १२ र १३ मा 'नेपाल महोत्सव-२०२५ : नयाँ दिल्लीमा व्यापार, संस्कृति र पर्यटनको भव्य उत्सव' हुन लागेको हो ।
दिल्लीमा अप्रिल दोस्रो साता तीन दिने नेपाल महोत्सव हुने
संग्रह
सेयर
दक्षिण अस्ट्रेलियामा मनाइयो होली महोत्सव
नारायण खड्का
दक्षिण अस्ट्रेलियामा धुमधामका साथ होली महोत्सव मनाइएको छ । स्थानीय पार्कमा आयोजना गरिएको उक्त महोत्सवमा हजारौं नेपालीले एकआपसमा रंग दलेर शुभकामना आदानप्रदान गर्दै होली मनाएका छन् ।
दक्षिण अस्ट्रेलियामा मनाइयो होली महोत्सव
संग्रह
सेयर
फाल्गुन २२, २०८१
अस्ट्रेलियाका पाँच सहरमा नेपाल महोत्सव हुँदै
कान्तिपुर संवाददाता
अस्ट्रेलियाका पाँच सहरमा आइतबारदेखि नेपाल महोत्सव आयोजना हुँदैछ । दक्षिण अस्ट्रेलियाबाट सुरु हुने महोत्सवमा नेपाली सांगितिक समूह 'कन्दरा'ले करिब एक दशकपछि प्रस्तुति दिने भएको छ ।
फाल्गुन १४, २०८१
जलवायु कार्यमा युवाहरुको साझा प्रयास आवश्यक : उपाध्यक्ष बस्नेत
कान्तिपुर संवाददाता
राष्ट्रिय युवा परिषद्‍का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न युवाहरुले अन्तर्राष्ट्रिय साझेदारीसहित नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् ।
दिल्लीमा नेपाल महोत्सवको तयारी
कान्तिपुर संवाददाता
एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले नयाँ दिल्लीमा नेपाल महोत्सव–२०२५ को आयोजना गर्दैछ । नेपाली दूतावासको सहयोगमा एभरेस्ट चेम्बरले आयोजना गर्न लागेको महोत्सवमा नेपालको व्यापार, पर्यटन, उद्योग, संस्कृति र व्यापारिक सम्भावनाहरूलाई प्रस्तुत गर्ने तयारी छ ।
फाल्गुन १२, २०८१
कोरियामा नेपाली कामदार मृत्यु घटनामा दोषीलाई कारबाहीको माग
कान्तिपुर संवाददाता
कोरियामा कृषि कामदार गर्ने म्याग्दीको मालिका गाउँपालिका–१ का २८ वर्षीय तुल्सी पुन मगरको मृत्यु घटनामा दोषीलाई कारबाही गर्न भन्दै अधिकारकर्मीहरुले सोमबार दबाब दिएका छन् ।
फाल्गुन ११, २०८१
'हिमालयन आउटरिच इन्टरनेशनल'को मेलबर्न सम्मेलनमा नवप्रवर्तन र दिगो विकासलाई जोड
कान्तिपुर संवाददाता
नवप्रवर्तन र दिगो विकासलाई केन्द्रमा राख्दै मेलबर्न शिखर सम्मेलन-२०२५ सम्पन्न भएको छ । 'हिमालयन आउटरिच इन्टरनेशनल' अन्तर्राष्ट्रिय अस्ट्रेलियाको आयोजनामा मेलबर्नको एस्कट भेलमा नेपाल, अस्ट्रेलिया तथा अमेरिकाका सांसद, मेयरलगायतका जनप्रतिनिधि, उद्यमी तथा विभिन्न क्षेत्रका विज्ञहरूको उपस्थितिमा कार्यक्रम भएको हो ।
पोर्चुगलमा नेपाली दूतावास स्थापना
रासस
पोर्चुगलको राजधानी लिस्बनमा नेपाली राजदूतावास स्थापना भएको छ । दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्न सुरु गरेको जनाएको छ । नेपाली दूतावास लिस्बनले फ्रान्सस्थित नेपाली दूतावाससँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरेर राहदानीसहित आवश्यक कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको हो ।
फाल्गुन १०, २०८१
बेलायतमा तीन सातादेखि नेपाली विद्यार्थी सम्पर्कविहीन
कान्तिपुर संवाददाता
लन्डन । बेलायतमा करिब तीन सातादेखि नेपाली विद्यार्थी सम्पर्कविहीन भएका छन् । युनिभर्सिटी अफ क्रियटिभ आर्टस‌्मा पढ्न गत १७ सेप्टेम्बर २०२२ मा बेलायत आएका धनुषा हंसपुर-६ का २३ वर्षीय कमल अधिकारी फेब्रुअरी २ यता सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ । उनका बाबु हरिनारायण मण्डलले आफ्नो छोराको खोजीका लागि माघ २३ मा नै नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए ।
फाल्गुन ५, २०८१
नेपाली युवा व्यवसायीलाई अस्ट्रेलियाली सरकारको सम्मान
नारायण खड्का
नेपाली युवा व्यवसायी महेश प्रसाई न्यु साउथ वेल्स राज्य सरकारबाट सम्मानित भएका छन् । न्यु साउथ वेल्स राज्यका प्रिमियर क्रिस मिन्सले व्यवसायको माध्यमबाट स्थानीय समुदायमा योगदान गरेको भन्दै उनलाई सम्मान गरेका हुन् ।
फाल्गुन १, २०८१
सुडानमा स्वस्थानी
विमल खतिवडा
बुधबार, माघ शुक्ल पूर्णिमा । स्वस्थानी व्रतकथाको सांगेको दिन । त्यसैले दक्षिण सुडानस्थित प्राविधिक जमदार पविता थापा बिहान चारबजे नै उठिन् । नुहाएर पूजा सामग्री तयार पारिन् । त्यसपछि पूजापाठमा बसिन् । काठमाडौं दहचोककी उनी शान्तिसेनामा दक्षिण सुडान आएको तीन महिना भयो । पुस शुक्लपक्षका दिनदेखि नै विधि पूरा गरेर उनले स्वस्थानी व्रत सुरु गरेकी हुन् ।
माघ २६, २०८१
राजदूत घिमिरेले बेलायत सरकारसमक्ष राखे आठ महत्वपूर्ण एजेन्डा
नवीन पोखरेल
बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती अधिकारीहरुसँगको भेटघाटलाई तीव्रता दिएका छन् । गत मंगलबार इन्डो–प्यासिफिक मामिला हेर्ने सहायक विदेशमन्त्री क्याथरिन वेष्टसँग भेटवार्ता गरेका राजदूत घिमिरेले विदेश मन्त्रालयका इण्डो प्यासिफिक हेर्ने निर्देशक बेन मेलोर एवं दक्षिण एसिया हेर्ने उपनिर्देशक लिज्ली क्रेगसंग पनि बेग्लाबेग्लै भेट गरि बेलायत सरकारसमक्ष महत्वपूर्ण एजेन्डा राखेका छन् ।
अमेरिकामा कामविहीन बन्दै नेपाली विद्यार्थी
सुदीप शिवाकोटी
गत साता कलेज समय सकिएपछि हतारिँदै काममा पुगेकी रीतिका मैनाली (नाम परिवर्तन) निराश हुँदै आफ्नो अपार्टमेन्टमा फर्किइन् । म्यानेजरले कामबाट हटाएको सुनाएपछि उनी निराश मात्र भइनन् तनावमा पनि छिन् ।
माघ २४, २०८१
नेपाल महोत्सवको तयारी तीव्र
नारायण खड्का
दक्षिण अस्ट्रेलियामा एक महिनापछि हुन लागेको 'नेपाल महोत्सव'को तयारी तीव्र पारिएको छ । राज्यको राजधानी एडिलेडको मुख्य पर्यटकीय क्षेत्र एल्डर्स पार्कमा यही मार्चको ९ तारिखमा नेपाल महोत्सवको आयोजना हुन लागेको हो ।
माघ २३, २०८१
बेलायतको हाउस अफ लर्ड्समा हिमालयन अवार्ड वितरण
कान्तिपुर संवाददाता
सेन्टर फर नेपलिज कल्चर एन्ड नेपाल सेन्टर यूकेले बेलायतको वेस्टमिन्स्टरस्थित हाउस अफ लर्ड्समा एक समारोहबीच हिमालयन अवार्ड वितरण गरेको छ । उक्त अवार्डबाट संस्कृति, पर्यटन, नवप्रवर्तन र सामाजिक कार्यका क्षेत्रमा विशेष योगदान पुर्‍याएका ७ व्यक्तित्व सम्मानित भएका छन् ।
बेलायती सहायक विदेशमन्त्री वेस्टसँग राजदूत घिमिरेको भेटवार्ता
कान्तिपुर संवाददाता
बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले इन्डो-प्यासिफिक मामिला हेर्ने सहायक विदेशमन्त्री क्याथरिन वेस्टसँग भेटवार्ता गरेका छन् । मंगलबार उनकै कार्यकक्षमा भएको करिब ४५ मिनेट लामो भेटवार्तामा द्विपक्षीय हितका राजनीतिक, आर्थिक, शैक्षिक तथा विकास लगायत विविध विषयमा छलफल भएको दूतावासले जनाएको छ ।
माघ १९, २०८१
नेपाल-स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने
कान्तिपुर संवाददाता
व्यापार र वाणिज्य प्रबर्धन गर्ने उद्देश्यसहित नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने भएको छ । नेपालका लागि स्टोनियाका अवैतनिक वाणिज्य दूत नवराज दाहाल र ‘स्टोनिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री’ का अधिकारीहरूबीच भएको छलफलबाट नेपाल-स्टोनिया चेम्बर अफ कमर्स स्थापना गर्नका लागि सहमति भएको हो ।
माघ १७, २०८१
पहिलो चरणमा १३ सय ६५ नेपाली अमेरिकाबाट फर्काइँदै
सुदीप शिवाकोटी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक कागजातबिना बसोबास गर्दै आएका आप्रवासीलाई देश निकाला गर्ने योजना कार्यान्वयनमा ल्याएसँगै १३ सय नेपाली पहिलो चरणमा फर्काइनेको सूचीमा परेका छन् । अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आईसीई) का अनुसार नेपालीसहित १४ लाख ४५ हजार ५ सय ४९ जनालाई निष्कासन गर्ने तयारी छ ।
माघ १५, २०८१
प्रदेश सांसद गुरुङ लन्डनमा सम्मानित
कान्तिपुर संवाददाता
हाल बेलायत भ्रमणमा रहेकी गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ लन्डनमा सम्मानित भएकी छन् । गण्डकी प्रदेश सांसद गुरुङलाई तमु समाज यूकेले शनिबार आफ्नै नेपाली कम्युनिटी सेन्टरमा सम्मान गरेको हो ।
माघ १४, २०८१
'अस्ट्रेलिया डे’ मा नेपाली पञ्चे र धिमेबाजा
नारायण खड्का
अस्ट्रेलियाको राष्ट्रिय दिवस ‘अस्ट्रेलिया डे’ को अवसरमा आयोजना गरिएको बहुसांस्कृतिक परेडमा नेपाली लोक तथा परम्परागत पञ्चेबाजा र धिमेबाजासहित नेपालीले देशको प्रतिनिधित्व गरेका छन् ।
अमेरिकाबाट सुरु भयो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको अडिसन
कान्तिपुर संवाददाता
सबैभन्दा धेरै पुरस्कार राशी भएको विश्वस्तरीय नेपाली गायन र नृत्यका रियालिटी शोहरू मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन दुईको अडिसन अमेरिकाको ओहायोबाट सुरु भएको छ । संसारका ५ महादेशहरूमा पर्ने १२ देशका १४ शहरहरूमा तय गरिएका यी अडिसनहरूको सुरुवात अमेरिकाको कोलम्बसबाट जनवरी २५ र २६ मा भएको छ ।
माघ ११, २०८१
मेलबर्नमा १२ हजार डलर पुरस्कार राशिको कँडेल कप हुँदै
कान्तिपुर संवाददाता
अस्ट्रेलियाको मेलबर्नमा यही मार्च महिनाको ८ र ९ तारिख कँडेल कप आयोजना हुने भएको छ । मेलबर्नको अन्तर्राष्ट्रिय स्पोर्ट्स सेन्टरमा हुने यस प्रतियोगिताको विजेताले १२ हजार अस्ट्रेलियन डलर नगद उपहार पाउनेछन् ।
माघ १०, २०८१
पासपोर्ट घुम्ती शिविरबाट २ हजार ४ सय बढी नेपालीले लिए सेवा
नारायण खड्का
एनआरएनए अस्ट्रेलियाले दूतावासको सहकार्यमा गरेको पासपोर्ट घुम्ती शिविरबाट २ हजार ४ सय बढी नेपालीलाई सेवा दिएको जनाएको छ । उक्त सेवाबाट सेवाग्राहीको २५ लाख बढी अस्ट्रेलियन डलर बचत भएको बताइएको छ ।
माघ ९, २०८१
बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा कटुवाल
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन् । बेलायतको अवार्ड इन्टेलिजेन्सले हरेक वर्ष समेट्ने बेलायतका एकसय प्रभावशाली व्यक्तिको विजेता सूचीमा कटुवाल समेटिएका हुन् ।
माघ ७, २०८१
सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन कुवेतस्थित नेपाली दूतावासको आग्रह
रासस
कुवेतस्थित नेपाली दूतावासले सरकारले ल्याएको सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन नेपाली श्रमिकलाई आग्रह गरेको छ ।