text stringlengths 2 914 |
|---|
अस्ट्रेलियाको सिड्नीमा दुई वर्षपछि आयोजना हुन लागेको नेपाल महोत्सवको तयारी पुरा भएको छ । नेपाली कला संस्कृति, परम्परा र पर्यटनको माध्यमबाट नेपाललाई चिनाउने उद्देश्यका साथ यही शनिबार नेपाल महोत्सवको आयोजना गर्न लागिएको हो । |
कार्तिक २७, २०८१ |
नेपाली उत्पादन जापानी बजारमा |
कान्तिपुर संवाददाता |
लन्डनस्थित कम्पनी नेपाल फुड्सले आफ्ना उत्पादनहरू अब जापानमा समेत बिक्री गर्न थालेको छ । नेपाली उत्पादन चाउचाउ, नेपाली बियर, जुस, नमकिन, अचार, कफी, चिया, दालमोठलगायत दर्जनौं नेपाली सामान जापानको बजारमा उपलब्ध हुन थालेको हो । |
कार्तिक २६, २०८१ |
सिड्नीमा नेपाल महोत्सवको तयारी तीब्र |
नारायण खड्का |
अस्ट्रेलियाको सिड्नीमा नोभेम्बर २३ मा नेपाल महोत्सव आयोजना हुने भएको छ । आयोजकले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । महोत्सवमा पहिलोपटक न्यू साउथ वेल्स राज्यका प्रिमियर क्रिस मिन्स प्रमुख अतिथिका रुपमा सहभागी हुने भएका छन् । |
कार्तिक १४, २०८१ |
बेलायतवासी नेपालीबाट काभ्रेका बाढीपहिरो प्रभावितलाई १० लाखभन्दा बढी सहयोग |
ज्योती श्रेष्ठ |
जिल्लामा अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई बेलायतवासी नेपालीबाट १० लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । |
कार्तिक १२, २०८१ |
तिहार उत्सवमा नेपालीसँगै रमाए अमेरिकी सांसद |
कान्तिपुर संवाददाता |
अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा नेपालीसँगै अमेरिकी सांसदहरु पनि तिहार उत्सवमा सहभागी भएका छन् । |
लन्डन 'टेन के रन' मा ३८३ जना धावक सहभागी |
नवीन पोखरेल |
उत्तर लन्डनस्थित नर्थोल्ट पार्क आइतबार बिहानैदेखि व्यस्त देखिन्थ्यो । टाढा-टाढाबाट नेपाली तथा अन्य समुदायका धावक भेला भइरहेका थिए। नेपालको तर्फबाट चारपटक ओलम्पिक खेलमा सहभागी एवं साउथ एसिया म्याराथन रेकर्ड होल्डर बैकुण्ठ मानन्धर र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि त्यहाँ विशिष्ट अतिथिकf रुपमा उपस्थित थिए । |
कार्तिक ५, २०८१ |
शेष घलेलाई एनआरएनको एकता महाधिवेशन गराउन परराष्ट्रको पत्र |
कान्तिपुर संवाददाता |
परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१ औं बैठकले गठन गरेको उच्चस्तरीय समितिका संयोजक शेष घलेलाई एनआरएनको एकता महाधिवेशन सहित सर्वोच्च अदालतको आदेश कार्यान्वयन गराउन पत्र पठाएको छ । |
कार्तिक ३, २०८१ |
नेपाली उद्यमीद्वारा सञ्चालित कम्पनीको शाखा नाइजेरियामा |
कान्तिपुर संवाददाता |
बेलायतमा बसोबास गर्ने नेपालीमूलका एक उद्यमीले नेतृत्व गरेको कम्पनीले अफ्रिका महादेशको नाइजेरियामा आफ्नो कार्यालय खोलेको छ। |
आश्विन ३०, २०८१ |
न्युयोर्कको नेपाली मिडिया 'खसोखास'लाई १ लाख अमेरिकी डलरको पुरस्कार |
कान्तिपुर संवाददाता |
अमेरिकाको न्युयोर्कबाट सञ्चालित सामुदायिक सञ्चारमाध्यम 'खसोखास'ले एक लाख डलरको प्रेस फरवार्ड पुरस्कार प्राप्त गरेको छ । नेपाली समुदायका लागि सञ्चालित खसोखासले स्थानीय पत्रकारितामा रिक्तता भरेको ठहर गर्दै प्रेस फर्वार्डले उक्त पुरस्कार प्रदान गरेको हो । |
आश्विन २७, २०८१ |
प्रवासको दसैं [तस्बिरहरू] |
कान्तिपुर संवाददाता |
नेपालीहरू जहाँ पुगेका छन् त्यहाँ नेपालका चाडपर्वहरू त्यहाँ पनि उत्तिकै हार्दिकतापूर्वक मनाइन्छ । साउदीअ, युएई, कतार, ओमान, ईजरायल, अमेरिका, यूकेदेखि जापान लगायत जहाँ नेपाली छन् उनीहरूले दसैैं हर्षोल्लासका साथ मनाएका छन् । अचेल परिवारका धेरै सदस्यहरू विदेशमा बस्ने भएकाले नेपालबाट परिवारका मान्यजनहरू पनि बोलाएर दसैं मनाउने चलन बढेको छ । प्रवासका नेपालीहरूले मनाएका दसैंका केही तस्बिरहरू । |
आश्विन २१, २०८१ |
बेल्जियममा ‘प्रवासका फुलहरू’ विमोचन |
कान्तिपुर संवाददाता |
पत्रकार मणीराज गौतमद्वारा युरोपमा कार्यरत नेपालीको भोगाइमाथि लेखिएको ‘प्रवासका फुलहरू’ आइतबार बेल्जियममा विमोचन गरिएको छ । गौतम नेपाल पत्रकार महासंघ, मकवानपुरका अध्यक्ष हुन् । |
आश्विन १६, २०८१ |
लन्डनमा ‘इन्स्पायर एक्स’ |
कान्तिपुर संवाददाता |
विभिन्न पेसामा आबद्ध व्यक्तिहरूका अनुभव र दृष्टिकोणमार्फत सहभागीहरूलाई प्रेरित गर्ने उद्देश्यले बेलायतको राजधानी लन्डनमा ‘इन्स्पायर एक्स’ आयोजना गरिएको छ । |
आश्विन १४, २०८१ |
हङकङमा काफ्लेको 'अशान्त धड्कन' विमोचन |
कान्तिपुर संवाददाता |
साहित्यकार कल्पना काफ्लेको मुक्तक सङ्ग्रह 'अशान्त धड्कन' हङकङको जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टमा विमोचन भएको छ। |
आश्विन ८, २०८१ |
जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्थाले मात्र देश परिवर्तन : अध्यक्ष लिङ्देन |
नवीन पोखरेल |
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्थाले मात्र देश परिवर्तन हुने बताएका छन् । |
आश्विन ५, २०८१ |
बेलायत आइपुग्यो राप्रपा अध्यक्ष सहितको प्रतिनिधिमण्डल |
कान्तिपुर संवाददाता |
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन सहितको प्रतिनिधिमण्डल बेलायत आइपुगेको छ । पार्टीको भ्रातृ संगठन प्रवासी नेपाली एकता समाज यूकेको निमन्त्रणामा बेलायतमा हुने विविध कार्यक्रममा सहभागी हुन प्रतिनिधिमण्डल शनिबार बेलायत आएको हो । |
सान् फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय स्थापना गर्न एनआरएनए क्यालिफोर्नियाको माग |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको क्यालिफोर्निया च्याप्टरले सान् फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय स्थापना गर्न माग गरेको छ । सान् फ्रान्सिस्को सहरमा नेपालीको संख्या बढ्दो भएकाले कन्सुलेट कार्यालय माग गरिएको क्यालिफोर्निया च्याप्टरले बताएको छ । |
आश्विन २, २०८१ |
अस्ट्रेलियामा नेपाली युवा सम्मेलन हुँदै |
नारायण खड्का |
अस्ट्रेलियामा पहिलोपटक आउँदो शनिबार नेपाल युवा सम्मेलनको आयोजना हुने भएको छ । अस्ट्रेलियाका हरेक राज्यमा रहेका युवाको सहभागिता रहनेछ । |
भाद्र ३१, २०८१ |
अमेरिकामा इन्ट्रा कप भलिबल प्रतियोगिता, रुकुम र बेलमण्ट विजयी |
कान्तिपुर संवाददाता |
अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा सम्पन्न इन्ट्रा कप भलिबल प्रतियोगितामा पुरुषतर्फ रुकुम टिम र महिलातर्फ बेलमण्ट टिम विजयी भएका छन् । |
भाद्र ३०, २०८१ |
पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव |
नारायण खड्का |
पश्चिम अस्ट्रेलियामा शनिबार नेपाल महोत्सव सम्पन्न भएको छ । नेपाली कला संस्कृति, परम्परा तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले अस्ट्रेलियाका प्रत्येक राज्यमा हरेक दुई वर्षमा नेपाल महोत्सवको आयोजना हुँदै आएको छ । |
भाद्र २९, २०८१ |
अस्ट्रेलियाले तोक्यो विश्वविद्यालयमा भर्ना गर्न पाउने विद्यार्थी संख्या |
नारायण खड्का |
अस्ट्रेलियाले ठूला विश्वविद्यालयले भर्ना लिन पाउने विद्यार्थी संख्यामा नयाँ कोटा प्रणाली लागू गरेको छ । जसअनुसार १५ विश्वविद्यालयले गत वर्षको तुलनामा कम विद्यार्थी भर्ना लिने पाउने भएका छन् । |
पेन्सिलभेनियामा नेपालीमूलका अमेरिकाबासीको भलिबल प्रतियोगिता सुरू |
कान्तिपुर संवाददाता |
अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा नेपाली मूलका अमेरिकाकाबासीहरूका लागि भलिबल प्रतियोगिता सुरु भएको छ । अमेरिकाका विभिन्न राज्यबाट भेला भएका पुरुष एवं महिलाका गरी २४ वटा टिमबीच प्रतिस्पर्धा भइरहेको छ । |
भाद्र २५, २०८१ |
अस्ट्रेलियाको सिड्नीमा नेपाली युवती मृत फेला |
नारायण खड्का |
अस्ट्रेलियाको सिड्नीस्थित एक पार्कमा नेपाली युवती मृत फेला परेकी छिन् । गएराति प्रहरीले उनलाई सिड्नीको ब्यस्तमध्येको सेन्ट्रलस्थित एक पार्कमा मृत फेला पारेको हो । |
गाईजात्रा यूकेमा गजुरेलको भूपू ब्रिटिश गोर्खा अवतार |
नवीन पोखरेल |
‘अरे माई गड ! ‘जन्में हुर्कें नेपालको पाखा पखेरामा, लाहुरे बनी लडाईं लडें हङकङ मलायामा, |
भाद्र २३, २०८१ |
नेपाली सेनाको टोली अभ्यासका लागि सोमबार लन्डन आइपुग्ने |
नवीन पोखरेल |
नेपाली सेनाको टोली विश्वकै प्रख्यात एक अभ्यासका लागि ९ सेप्टेम्बर सोमबार लन्डन आइपुग्ने भएको छ । नेपाली सेनाका १० जनाको टोली संयुक्त अधिराज्य बेलायतको वेल्सस्थित ब्रेकनमा हुने ‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल २०२४’ मा सहभागी हुन आउन लागेको हो । उक्त अभ्यास अक्टोबर ४ देखि १३ सम्म चल्नेछ । |
भाद्र १७, २०८१ |
अमेरिकामा नेपाली मूलका लागि आयोजित 'इन्ट्रा कप फुटबल' सम्पन्न |
कान्तिपुर संवाददाता |
अमेरिकामा सम्पन्न इन्ट्रा कप फुटबलको ३० वर्ष मुनिका युवातर्फको उपाधि सांग्रिला फुटबल क्लबले हात पारेको छ । सो क्लबले १५ हजार अमेरिकी डलर र १० तोला सुनको रनिङ कप जितेको छ । |
भाद्र १५, २०८१ |
अमेरिकाको ओहायोमा सुरु भयो इन्ट्रा कप फुटबल, नेपाली मूलका खेलाडी सहभागी |
कान्तिपुर संवाददाता |
अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा अवस्थित कोप्ले सकर कम्प्लेक्समा नेपालीमूलका अमेरिकावासीहरू लागि 'इन्ट्रा कप—२०२४' फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । |
भाद्र १४, २०८१ |
पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्न माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.