text stringlengths 2 914 |
|---|
नारायण खड्का |
अस्ट्रेलिया भ्रमणमा आएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली टोलीले अस्ट्रेलियाका दुवै संसद्का प्रमुखसँग भेट गरेको छ । |
मंसिर १०, २०८० |
नेता लेखक लखनऊमा सम्मानित |
कान्तिपुर संवाददाता |
लखनऊ विश्वविद्यालयले नेपाली कांग्रेसका नेता एवं सांसद रमेश लेखकलाई सम्मान गरेको छ । विश्वविद्यालयले आफ्नो स्थापनाको १०३ औं वार्षिकोत्सवका अवसरमा नेता लेखकसहित उक्त विश्वविद्यालयमा अध्ययन गरेका ६ जना पूर्वविद्यार्थीहरुलाई सम्मान गरेको हो । |
मंसिर ९, २०८० |
निर्मल पुर्जालाई युरोपको प्रतिष्ठित सम्मान |
कान्तिपुर संवाददाता |
पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) लाई शुक्रबार जर्मन सस्टेनेबिलिटी अवार्ड प्रदान गरिएको छ । उनी आबद्ध संस्थाले गरेका कल्याणकारी कामको सम्मानमा जर्मनीमा रहेको उक्त संस्थाले आईएसपीओ कप प्रदान गरेको हो । |
मंसिर ७, २०८० |
कुवेतका लागि नेपाली राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत |
कान्तिपुर संवाददाता |
कुवेतका लागि नेपालका राजदूत घनश्याम लम्सालले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राजदूत लम्सालले कुवेतका युवराजधिराज सेख मेसल अल अहमद अलजबेर अलसवाहसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । |
लन्डनमा भूतपूर्व गोर्खा मुद्दामा त्रिपक्षीय वार्ता निष्कर्षविहीन |
नवीन पोखरेल |
भूपू गोर्खाहरुका माग सम्बोधन गर्न बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधिबीचको बहुप्रतिक्षित वार्ता बिनानिष्कर्ष टुंगिएको छ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बुधबार दिउँसो भएको वार्तामा गोर्खाहरूको प्रमुख माग समान पेन्सन एजेन्डामा कुनै सहमति बन्न सकेन । |
मंसिर २, २०८० |
दोहामा साहित्यकार कृसु क्षेत्रीको एकल कविता वाचन |
कान्तिपुर संवाददाता |
कतारको राजधानी दोहामा शुक्रबार साहित्यकार कृसु क्षेत्रीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कवि क्षेत्रीले आफ्ना नयाँ पुराना एकदर्जन कविता मार्फत् समसामयिक घटना र प्रवासको जीवनको चित्रण गरेका थिए । |
कार्तिक २९, २०८० |
अस्ट्रेलियामा मनाइयो तिहार,संसद् भवन अगाडि देउसीभैलो |
कान्तिपुर संवाददाता |
अस्ट्रेलियामा तिहार धुमधामका साथ मनाइएको छ । क्यानबेरास्थित संघीय संसद् भवनमा देउसीभैलो कार्यक्रम सहित तिहार मनाइएको हो । |
कार्तिक २८, २०८० |
बेलायती राजाबाट श्रेष्ठलाई ‘ओबीई’ पदक |
कान्तिपुर संवाददाता |
बेलायतका रहेका नेपाली मूलका एक अभियन्ता महन्त श्रेष्ठले बेलायती राजाबाट प्रतिष्ठित ‘ओबीई’ पदक पाएका छन्। |
कार्तिक २२, २०८० |
फाखेलमा निर्माणाधीन गुम्बालाई अमेरिकामा ८ लाखभन्दा बढी सहयोग संकलन |
कान्तिपुर संवाददाता |
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-४, फाखेल पुरण्डीमा निर्माणाधीन रिगडुग दोङटुग लिङ गुम्बालाई अमेरिकामा ८ लाखभन्दा बढी सहयोग संकलन भएको छ । |
कार्तिक २१, २०८० |
लन्डनमा आयोजित पर्यटन कुम्भ मेलामा नेपाल अनुपस्थित |
कान्तिपुर संवाददाता |
पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने वर्ल्ड ट्राभल मार्केट (डब्लुटीएम) मा नेपालले यसपटक सहभागिता जनाएन । नोभेम्बर ६ देखि ८ सम्म लन्डनको एक्सेल एक्जिबिसन सेन्टरमा जारी उक्त मार्टमा प्रत्येक वर्ष सहभागी हुने नेपाल पर्यटन बोर्डले यसपटक बजेट अभाव देखाउँदै सहभागिता नजनाएको हो । |
कार्तिक २०, २०८० |
लण्डनमा ‘नर्थल्ट १० के’ रन प्रतियोगिता |
नविन पाेखरेल |
बेलायतको इंग्ल्याण्ड एथलिटिक्समा दर्ता भएको क्लब ‘नेपाल रन यूके’ ले आइतबार ‘नर्थल्ट १० के’ रन प्रतियोगिता आयोजना गरेको छ । ‘रिमेम्बरेन्स डे’ को अवसर पारेर लन्डननजिक नर्थला पार्कमा गरिएको उक्त १० किलोमिटर लामो दौडमा ३२० जनाले सहभागिता जनाए । दौडिनेमा नेपाली र विदेशी पनि उल्लेख्य थिए । |
कार्तिक १८, २०८० |
भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्दै एनआरएनए |
कान्तिपुर संवाददाता |
गैर आवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्पमा परेका पीडित परिवालाई राहत सामग्री वितरण गर्ने भएको छ । |
ओमानमा घरेलु कामदारलाई जबर्जस्ती गर्ने नेपाली दलाल पक्राउ |
कान्तिपुर संवाददाता |
ओमानको रोयल प्रहरीले घरेलु कामदारलाई जबर्जस्ती गर्ने नेपाली दलाल नविन राईलाई पक्राउ गरेको छ । राई घरेलु कामदार ल्याउने काम गर्छन् । |
कार्तिक १४, २०८० |
बेल्जियम किड्सको सेमिफाइनलमा नेपाली मूलकी स्तुति |
कान्तिपुर संवाददाता |
नेपाली मूलकी बालिका स्तुति बस्नेत ‘टप मोडल बेल्जियम किड्स प्रतियोगिता’को सेमिफाइनल चरणमा पुगेकी छन् । |
कार्तिक १०, २०८० |
भूतपूर्व गोर्खाहरूले दिए बेलायती प्रधानमन्त्रीलाई अल्टिमेटम, समान पेन्सनको माग |
कान्तिपुर संवाददाता |
भूपूर्व ब्रिटिश गोर्खाहरुले समान पेन्सनका लागि दबाब दिंदै पुनः बेलायती प्रधानमन्त्रीलाई अल्टिमेटम दिएका छन् ।बेलायत र नेपाल सरकार (जीटूजी) बीच मन्त्रिस्तरीय वार्ता हुने तयारी भइरहेका बेला बेलायत सरकार समान पेन्सनको मागमा दृढ नदेखिएको भन्दै गोर्खाहरुले प्रधानमन्त्री ऋषि सुनकसमक्ष अल्टिमेटम दिएका हुन् । |
कार्तिक ७, २०८० |
अस्ट्रेलियामा दसैंको रौनक |
नारायण खड्का |
नेपालीको ठूलो चाड बडादसै अस्ट्रेलियामा हर्षोल्लासका साथ मनाइएको छ । दसैंको टीकाको अवसर पारेर यहाँ रहेका नेपालीमात्र नभएर विदेशीले समेत दसैं मनाएका छन् । दसैंको अवसरमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले समेत सम्पूर्ण नेपालीलाई दसैंको शुभकामना दिएका छन् । |
कार्तिक २, २०८० |
ईपीएस कामदारलाई झन् कडा नियम |
गोकुल थोकर |
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया आउने नयाँ कामदारलाई थप कडा नियम ल्याएको छ । |
आश्विन ३०, २०८० |
बेलायतको नेपाली समुदायमा यौन अपराध बढ्दै |
नविन पोखरेल |
बेलायतमा सबैभन्दा बढी नेपाली बसोवास गर्ने रसमोर बरोमा बालबालिका र इन्टरनेटसँग सम्बन्धित यौन अपराधहरु बढिरहेको छ । स्थानीय प्रहरीले यस्ता अपराधको कानूनी सजायबारे अवगत गराउँदै बेलैमा सचेत रहन नेपाली भाषामा विभिन्न सुझाव समेत प्रकाशित गरेको छ । |
आश्विन २९, २०८० |
एनआरएनए कोषाध्यक्षमा ठाकुरको उम्मेदवारी |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगानाले उम्मेदवारी दिएका छन् । ढुंगानाले विभिन्न १० बुँदे प्रतिबद्धतासहित उम्मेदवारी दिएका हुन् । |
आश्विन २८, २०८० |
‘भम्पा’ कृति पेन्सिलभेनियामा विमोचित |
कान्तिपुर संवाददाता |
भुटानी मानवअधिकारवादी अगुवा डा.भम्पा राईको जीवन र शरणार्थी संघर्षको कथामाथि लेखिएको कृति ‘भम्पा : एक अडान, अनेक प्रश्न’ अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित हेरिस्बर्गमा शनिबार विमोचन भएको छ । |
आश्विन २७, २०८० |
एनआरएनए सचिवमा सापकोटाको उम्मेदवारी |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ (एनआरएनए) का युरोप उपसंयोजक दयानिधि सापकोटाले प्रमुख एजेन्डासहित केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । |
आश्विन २६, २०८० |
एनआरएनए कोषाध्यक्षमा थापाको उम्मेदवारी |
कान्तिपुर संवाददाता |
गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कोषाध्यक्षमा जापानका सुदनकुमार थापाले उम्मेदवारी घोषणा गरेका छन् । |
आश्विन २५, २०८० |
युवा उपाध्यक्षमा बासिदको उम्मेदवारी |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का युवा संयोजक अब्दुल बासिदले आगामी कार्यकालका लागि युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । |
विदेशी कामदारका लागि खोलिएका परामर्श केन्द्र बन्द गर्ने दक्षिण कोरयाली घोषणा |
गोकुल थोकर |
दक्षिण कोरियाली सरकारले सन् २०२४ देखि विदेशी कामदारहरूका लागि खोलिएका परामर्श केन्द्र बन्द गर्ने निर्णय गरेको छ । यस्ता सहयोग केन्द्रले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरियामा रहेका कामदारलाई कानुनी, स्वास्थ्य, बिमा र भाषा अनुवादमा सहयोग गर्दै आएको छ । |
एनआरएनएको उपाध्यक्षमा चिरञ्जिवी घिमिरेले उम्मेदवारी दिने |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा चिरञ्जिवी घिमिरेले उम्मेदवारी दिने भएका छन् । उनी दुई वर्षे (सन् २०२३–२०२५) कार्यकालका लागि उम्मेदवारी दिने घोषणा गरेर प्रतिस्पर्धाको मैदानमा उत्रिएका हुन् । |
आश्विन २४, २०८० |
युरोप पुगेका नेपाली युवामा डिप्रेसनको समस्या बढ्दो |
ददि सापकोटा |
जर्मनीको हेमवर्ग निवासी चितवनका जेनिस महर्जन नेपालबाट जर्मनीमा अध्ययन भिसामा आउँदा उनमा कुनै समस्या देखिएको थिएन । तर जर्मनी आइसकेपछि उनमा डिप्रेसन देखियो । उनले चिकित्सकको सल्लाहमा औषधि लिइरहेका थिए । एकदिन उनी औषधि लिन गएका थिए फार्मेसीमा । |
'विदेशमा जसरी पनि सफल हुनुपर्छ भन्ने बोझ नै डिप्रेसनको कारक' |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.